Kp Oli जी भोलि बालुवाटार कब्जा गरेर भ्रष्ट्रलाई घिसार्छौ, Prachanda संग मिलेर Kp Oli सरकार ढाल्ने

Поделиться
HTML-код
  • Опубликовано: 17 сен 2024

Комментарии • 274

  • @birendrashahi2273
    @birendrashahi2273 18 дней назад +48

    यी मावबादिका युवाहरूमात्र सडक मा आएर हुदैन सबै दलका युवा निस्किनु पर्छ अब❤❤

    • @Lovear-tv1dx
      @Lovear-tv1dx 18 дней назад

      A machikney jholey ta chahi sere kp ko hos muji bujh ahile ko andolan prachande hoina yo nepali janata ra desh ko awaj vanera khate sakxas aija maidan ma natra kuna basera navuk ta jasta jholey yuwa lai chalenge

  • @yamprasadadhikari9037
    @yamprasadadhikari9037 18 дней назад +25

    जाग युवा जाग यो देश तिमीहरूलाई नै पुकारिराखेको छ नेपाल आमाले 🙏🙏🙏🇳🇵🪔

  • @hariraya1836
    @hariraya1836 18 дней назад +17

    अब हामी युबा एक जुट हुन जरुरी छ
    यिनी हरु ले ४५ बर्ष देखि देश जनता लाई लुटेका छ

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 18 дней назад +22

    केपी ओली लाई बालुवाटारबाट होइन देश बाटै लखेट्नु पर्छ अब को दिन मा ,

    • @kamalkhanal7437
      @kamalkhanal7437 18 дней назад +1

      Kale lakhetxa heramta ba laai kehi vanish vani khyal gar tero k abasta hunxa

  • @AryanMagar-m5m
    @AryanMagar-m5m 18 дней назад +4

    सहि हो कूरा महोदया ❤❤❤❤

  • @siddhuSunar-c7q
    @siddhuSunar-c7q 18 дней назад +3

    जाग युवा हो जाग युवा नेपाल र नेपालीको रक्षा को लागि ❤❤❤❤

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 18 дней назад +8

    स्यबास यी युबालाई ,सलाम पनि।

  • @suragod9112
    @suragod9112 18 дней назад +3

    सही कुरा

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 18 дней назад +10

    सबैले सुनेका छौं, बुझेका छौं, देखेका पनि छौं अब तपाँईहरु संग हामी हुने छौ
    सलाम युबाहरु हो भनाई गहन मननियछ।

  • @IshwarStha-b6x
    @IshwarStha-b6x 18 дней назад +15

    सम्पुर्ण युवा मित्रहरू हजुर हरुलाइ विन्रम अनुरोध छ कि पार्टी छोडेर सत्य को बाटो मा आउनु होस। देश विकास को लागि भ्रष्टाचार बन्द गर्न जरुरी छ।

  • @nabarajpandey5200
    @nabarajpandey5200 18 дней назад +11

    100 % Right

  • @muktisharma6067
    @muktisharma6067 18 дней назад +1

    जाग युबा जाग।

  • @ShyamsundarRamanuja
    @ShyamsundarRamanuja 18 дней назад +9

    केपी डाँका, शेरे डाँका, माधे डाँका, बाबुराम डाँका लगायत यि सबै डाँकाहरु र प्रहरी हरुलाई गएर दमन गर भन्ने प्रहरीको टाउके हरुलाई गएर सडकमा घिसारौं त यो व्यवस्था भर्खरै ढल्छ।

  • @SunilPokhrel-l2l
    @SunilPokhrel-l2l 18 дней назад +5

    कुरा त एकदम ठिक छ

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 18 дней назад +14

    सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @rajuniraula7789
    @rajuniraula7789 18 дней назад +4

    युवाको आन्दोलन जारी राखौ भ्रष्ट , तस्कर , दलाल , ठग , माफिया देश बाटै नलख्टे सम्म देशको बिकास हुदैन

  • @BhaktaLamichani
    @BhaktaLamichani 18 дней назад +1

    💯🎉🎉 सहमत

  • @RomanThing-t1s
    @RomanThing-t1s 18 дней назад +3

    यस यो देशको नेताहरुलाइ यादि आवाज उठाउने युबा ले ल्याकत राख्ने आट गरेकोछ देश बारी को युवा एक हौ

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 18 дней назад +5

    Yes you are right

  • @dambarsinghbhat1753
    @dambarsinghbhat1753 18 дней назад

    ज्यादती विरुद्ध लड्ने युवाहरुलाइ मेरो पूरा समर्थन छ

  • @prakashthapa2086
    @prakashthapa2086 18 дней назад +4

    हजुर हरू को भाषण सुन्दात आॅखा बाट आसु आउ छ, जे जे बोल्दै छन सहि कुरा,

  • @tilchitregurung4833
    @tilchitregurung4833 18 дней назад +3

    हाम्रो पूर्ण समर्थन छ म ६७ भए म पनि मैदानमा आउनेसछु..!

  • @katakbdbasnet3261
    @katakbdbasnet3261 18 дней назад +2

    You,are,great,young,,leader,

  • @bimarshadawadi-kc5rs
    @bimarshadawadi-kc5rs 18 дней назад +3

    युवा शक्ति एक हौ ओली राष्ट्रघाति सरकार मुर्दाबाद भात

  • @girbahadurkhatri5089
    @girbahadurkhatri5089 18 дней назад +9

    अब उठौ युबाहरु अतिनै दमन भैसक्यो अब सुतेर बसेउ भने देस सिदिसक्यो

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 18 дней назад +12


    आगो सल्काउन सुरुवात भएको छ अब चाडै गाँउ गाँउ बस्ती बस्ती बाट उठौँ जागौ आगाको ज्वालो बलाउन पर्छ। भ्रष्ट नेताहरुलाई अन्त गर्न पर्छ।

  • @BaburamKarki-if2ex
    @BaburamKarki-if2ex 18 дней назад +2

    सही बनाउन अराजक हुनु जरुरी छैन। एक चोर लाई सपोट गरेर अर्को चोर लखेट्न खोज्ने सबै नालायक हुन।

  • @tikabahadurthapa9547
    @tikabahadurthapa9547 18 дней назад +1

    Good Ek Damai Sahi vanuvayo Hai. Tapaile

  • @lamasamina5161
    @lamasamina5161 18 дней назад +2

    शाहशी युबाहरुको छिट्टै रिहा गरियोस् ।

  • @PadamPoudwl-gg6mx
    @PadamPoudwl-gg6mx 18 дней назад +2

    गाेरखकाली रवड उधाेग काे लागि रवड खेती गने झापा समेतका हजारौ बूक्षरापण गने किसान हरू आँसु पुचदै बिरुवा रूख काटेर फयाकृे यी अपराधी जथाले बिदेशीकाे झाेला बाेकृकाे भरमा नेपाल सके अब लखेटनै पछ जागौ युवा अघिबढौ

  • @durgalimbu6513
    @durgalimbu6513 18 дней назад +1

    सरकारकाे कर्तब्य जनताकाे समस्या बुज्नेमा पर्छदै

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px 18 дней назад +2

    अब चाेर पाटिलाई लखेट्नुपर्छ।

  • @DivyashPariyar
    @DivyashPariyar 18 дней назад

    Yuwa❤jagau janata jagau Hami

  • @dineshthapa-s7x
    @dineshthapa-s7x 18 дней назад +1

    good

  • @dipakbhandari1928
    @dipakbhandari1928 18 дней назад +1

    good luck

  • @Kritivlog12
    @Kritivlog12 18 дней назад +2

    युवाहरूले अब बुझिसकेँ। अगाडि बढ युवा हो अनि चाहिँ केही हुन्छ

  • @Chandra-wo7bn
    @Chandra-wo7bn 18 дней назад +1

    गुड युवाहरू उठौ जागौ तीनीहरूलाई छानी छानी खोजी खोजी मार्नु परछ

  • @AnkitThapa-bx9zo
    @AnkitThapa-bx9zo 18 дней назад

    Sahi kura Malai khusi layo

  • @Ugalmagar23
    @Ugalmagar23 18 дней назад +2

    केपिको सुरुवाल खोलेर नाङै टुडिखेल घुमायर देश निकाला गर्नु पर्छ।

  • @BhimNarayanShrestha-p6q
    @BhimNarayanShrestha-p6q 18 дней назад

    जनता यति आक्रोश हुंदै ‌भाषण शैलीमा सडकमा उत्रिएर चिच्याउंदा यिनी भ्रष्ट नेताहरु ‌कहिल सुध्रिएन ‌घिसारेश्र सडकमा ‌ ल्याएर देश बाट लखेट्न ‌हिम्मत‌ गर्नु पर्छ जनता ले एक मत हुन ‌जरूरी‌छ‌ जय नेपाल 🙏

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg 18 дней назад

    जय यूबा जय नेपाल

  • @BheshrajPandY
    @BheshrajPandY 18 дней назад

    जाग युवा जाग अब नखुलेको आखा कहिले खुल्ने अब यक जुट भयर जानुपर्छ

  • @Anticorr318
    @Anticorr318 18 дней назад

    मर्ने सम्ममा केपी ओली र शेर बहादुर देउवाले युवा शक्तिहरु सब खाडीमा बेचेर आफ्ना पार्टिको झोले माफियाहरु लिएर देश हरिकांगाल बनाएर मर्ने छन !

  • @durgatiwari412
    @durgatiwari412 18 дней назад +2

    डढेलो लाग्ने आगोको झिल्को सुरुमा सानै हुन्छ, आगोको झिल्कोलाई सामान्य नठान्नु होला..😊

  • @tulrai4324
    @tulrai4324 18 дней назад +1

    Sanchai hoki keho hunu sakxa !
    Hosiyar!!!

  • @PremKumar-ib9ov
    @PremKumar-ib9ov 18 дней назад

    Very good jay rastrya bad jay yuva jay matra bhumi jay nepal

  • @PurnaChandraBaral-t3d
    @PurnaChandraBaral-t3d 18 дней назад

    Full sport

  • @bhuwanhanggam
    @bhuwanhanggam 18 дней назад +1

    संयम अपनाउन सबै जिम्मेवार बन्न सकौ र समतामूलक समाजको निर्माण मा लागौ ! नेपाल र नेपाली को यसैमा हित हुने छ ! आगोमा घ्यू थप्ने काम मा लाग्नु मुलुक र मुलुक बासी को निमित्त घातक हुन्छ ! बेलैमा सबै सजक र सचेत हुन बुद्धि मान साबित हुनेछ !

  • @user-ls2yq3wd5e
    @user-ls2yq3wd5e 16 дней назад

    100% right

  • @Keshab-p5d
    @Keshab-p5d 18 дней назад +1

    सहकारीकै प्रयाबाचिनै दल त होइन सङ्खा छ?

  • @Nainasingh-j6v
    @Nainasingh-j6v 18 дней назад +1

    पागल सरकारले योगेश भट्टराई जनताका अधिकार माथि घात गर्न एमाले लाई ठेगान लगाउन युवा जुटौ

  • @dambargurung1098
    @dambargurung1098 18 дней назад

    good युबाहरु यी बँगला देश भन्दा बड्ता हुनेछ ।

  • @kedarbidari7625
    @kedarbidari7625 18 дней назад +1

    Direct elected pm chaahiyo.

  • @user-yg9mc6uc7b
    @user-yg9mc6uc7b 18 дней назад

    sahi bichar

  • @manbahadur2201
    @manbahadur2201 18 дней назад

    जय इवा

  • @uddhavpokharel6490
    @uddhavpokharel6490 18 дней назад +2

    माओबादी ठिक हो त? १७००० मेरो दाजु भाई मारेको किन ?

  • @LekhBahadur-p9j
    @LekhBahadur-p9j 18 дней назад

    Good sir

  • @user-gd7nk6xf9v
    @user-gd7nk6xf9v 18 дней назад

    Good work continu

  • @samirchapai1149
    @samirchapai1149 18 дней назад +1

    तपाई हरु स्वतंत्र यूवा हो की माओवादी को सपोर्ट करता हौ। राजा को पालामा। भ्रष्ट नेता तस्कर हत्यारा हरू बोल्न पाउदैन थियो बुझ्नू पर्छ झोले बनेर न बोलौ
    यूवा हरूलाई हार्दिक बधाई एवं शुभकामना छ

  • @IndrasinghGhatani
    @IndrasinghGhatani 18 дней назад

    Very good

  • @premlee3474
    @premlee3474 18 дней назад

    मेरो पनि साथ छ

  • @ShivalalBhurtel
    @ShivalalBhurtel 18 дней назад +1

    Jay.uba

  • @ShambhuKhatiwoda-fy7vy
    @ShambhuKhatiwoda-fy7vy 18 дней назад

    युबा जाग्नथाले अबचै क्यैहुन्छ जस्ताे लाग्नथालाे भस्टहरुलाई फाल्नैपर्छ

  • @ballubn2085
    @ballubn2085 18 дней назад

    Keep continue guys

  • @MaheshYadav-qh8zb
    @MaheshYadav-qh8zb 18 дней назад

    सहमत

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 18 дней назад

    Very good Jay ho uba

  • @DbbshsbAbshsbsuzb
    @DbbshsbAbshsbsuzb 18 дней назад

    Jay youba jay rabi jay balen jay kulman jay Nepal

  • @AmulyaDhungana-l5i
    @AmulyaDhungana-l5i 18 дней назад

    Right❤❤❤❤❤❤

  • @Art_queen97
    @Art_queen97 18 дней назад

    Good job nepal jindabad

  • @BishunulalDanuwar
    @BishunulalDanuwar 18 дней назад

    Right

  • @BuddhaBlontamang1
    @BuddhaBlontamang1 18 дней назад

    hajur ko banai sahixa 👌👌👌👌

  • @RamakantaGhimire
    @RamakantaGhimire 18 дней назад

    You are right 👍👏👏👏💪

  • @arjunsharmasharma3529
    @arjunsharmasharma3529 18 дней назад

    Good effort

  • @subin.shahi0304
    @subin.shahi0304 18 дней назад

    Ok good

  • @chakgurung3175
    @chakgurung3175 18 дней назад

    Absolutely right ❤❤

  • @ivanpratap-h1n
    @ivanpratap-h1n 18 дней назад +5

    नेपाली युवा जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵

  • @JaibahadurDahal-f5u
    @JaibahadurDahal-f5u 18 дней назад

    Very good shathi hru

  • @MadhuRawal-qr7pd
    @MadhuRawal-qr7pd 18 дней назад

    Very nice

  • @RabinXetri-d5h
    @RabinXetri-d5h 18 дней назад

    प्रथमत: जनताले किन "मुर्दावाद" लाई छनौट गरे? "जिन्दावाद" पनि त थियो!

  • @Emotional_191
    @Emotional_191 18 дней назад +3

    ऐना होईन अनुहार सफा गरौँ नेता जी हरू ले 😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @NirakKhadka-v2g
    @NirakKhadka-v2g 18 дней назад

    Good bhai

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 18 дней назад

    युबाजनसक्ति जिन्दाबाद❤❤❤❤भ्रस्टरास्टघाति सरकार मुर्बाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 18 дней назад

    कति घृणित् ,कति विराेध तर सुध्रिदैनन् वरु अझ वढि दमन्?

  • @AGANDHARGaire
    @AGANDHARGaire 18 дней назад +1

    अब राजा को खाचो छ यो देशमा।

  • @somtamang4541
    @somtamang4541 18 дней назад

    Kp,Sere lai aajiwan jail hosh....

  • @manb.k.-bn6xo
    @manb.k.-bn6xo 18 дней назад

    अब पनि नेपालि जनता हरु जागेनन् भने देध बर्बाद हुनेछ।

  • @lalbahaduradhikari4976
    @lalbahaduradhikari4976 18 дней назад

    I am with youth

  • @USAjaynepal
    @USAjaynepal 18 дней назад +1

    ओरियन्टल कोअपरेटिभ ले पनि ६.५ अर्ब (साढे छ अर्ब) 💸 बचतकर्ताहरूको बचत रकम नेताहरूको र प्रशासनको मिलोमतोमा आडमा नतिरी बसेको र सो रकम बचतकर्ताहरूलाई तुरून्त तिरावोस् नेपाली काँग्रेस र एमाले गठबन्धन सरकारले। 😮

  • @premadhikari2190
    @premadhikari2190 18 дней назад

    Good Ho ✊✊✊🔥🔥🔥💣💣⚔️⚔️⚔️✊🇳🇵🇳🇵

  • @IimanNaharki
    @IimanNaharki 18 дней назад

    Good. Ho

  • @GpLimbu
    @GpLimbu 18 дней назад +1

    केपि आर्जु सेरे येा देश केा कसिङगार हेा

  • @HappyConchShell-dk3ie
    @HappyConchShell-dk3ie 18 дней назад

    तानाशाह काे अन्त्य हुनुपर्छ गणतन्त्र को स्तापित हुनो आवश्यक छ यस्ता भ्रष्टचारी बङ्गला देस को शक हसिना काे अवस्था न आउल भन्न सकिन्न !

  • @user-tu2zu3su3o
    @user-tu2zu3su3o 18 дней назад

    यो आन्दोलन मा येदि राजा बिरोधी छन भने पनि सफल हुनेवाला छौन।

  • @Animatedshorts-c2n
    @Animatedshorts-c2n 18 дней назад

    जनता र देश को माया छैन यिनिहरुलाई

  • @prakashdahal8402
    @prakashdahal8402 18 дней назад

    उठौ जागौ सबै युवा घर घर बाट निस्कौ भ्रष्ट नेता लखेटौ नेपाल बाट कैले काठमान्डौ घेर्ने हो मिति तोकौ

  • @RanjitMahat-b3y
    @RanjitMahat-b3y 18 дней назад

    kp ba jindabad

  • @KrishnaGiri-k9b
    @KrishnaGiri-k9b 18 дней назад

    जनता उठनै पर्छ बरु राजा हुदा ठीक थियो

  • @toyanathsiris4733
    @toyanathsiris4733 18 дней назад

    समय भयो ठोक्नु पर्छ

  • @basantashrestha8404
    @basantashrestha8404 18 дней назад

    Vastchari मुर्दावाद

  • @RajeshPaudeel
    @RajeshPaudeel 18 дней назад

    यगेस भटाराई लाई जनताले जाभटाउछन तहि करबाई गरनेछन जनताले