celebs opinion about balen shah . who think what about balen. Rajesh hamal, dayahang,dr.vikashananda

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Hello,
    welcome to my new video,
    here is something about balen😍
    In this video you will know who think what about balen shah . For this video i collected clips from "The prakash subedi show" .
    Keep supporting to
    Mr.Chiranjibi `amuk´
    अमुक
    🙏🤩

Комментарии • 176

  • @RamShrestha-t8i
    @RamShrestha-t8i 2 месяца назад +62

    जसले जे भने पनि बालेन हिरो हो देश को

  • @ArjunSunar-lw5xj
    @ArjunSunar-lw5xj 2 месяца назад +24

    बालेन अब यो देशको प्रधानमन्त्री हुनपर्छ

  • @sujitdhakal5571
    @sujitdhakal5571 Месяц назад +32

    बालेन देशकाे हिराे हाे❤❤❤भगवानकाे अर्काे रुप❤❤

  • @user-pb4is9gb6b
    @user-pb4is9gb6b 2 месяца назад +46

    राजेश हमाल फिलिम को हिरो balen saha रियल हिरो

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 месяца назад +26

    बालेन देशकाे हिराे भगवान श्री कृष्णकाे अर्काे रुप हाे❤❤❤

  • @RamShrestha-t8i
    @RamShrestha-t8i 2 месяца назад +44

    बालेन चुकेको छैन, बालेन शाह लाई कसैले सिकाउन पर्दैन

  • @sarojduwal9455
    @sarojduwal9455 2 месяца назад +67

    बालेनको हेर्न बाकी छ ठिक भन्नू भो किराती सर तर तपाईको त जनताले छर्लङ्ग देखि सक्यो त।

    • @punchandra60
      @punchandra60 2 месяца назад +7

      यो पनि चोर नै हो यसको जिल्लामा सिन्को नभाँच्ने कुरा मात्र बढी राजा को आचि पुस्दै 😅😅

  • @arjunBasyal-ko4rz
    @arjunBasyal-ko4rz 2 месяца назад +24

    किरण सर तपाईं मलाई मनपर्ने कलाकार सङ्गै मान्छे हो तर तपाईं यहाँनीर थोरै चुक्नुभयो 🤟🤟

  • @kulbahadur6592
    @kulbahadur6592 2 месяца назад +13

    बिकासनन्द ज़ी ,क़ो मनको कुरा हामी शबै देश भक्त नेपाली कोमनले पनि सुनौउ हामी शबै क़ो मन्मा उहा हुनुहनेछ हामी हरुको असीस बालेन जी लाई लागोश

  • @homnembang448
    @homnembang448 2 месяца назад +21

    नेपालको अहिलेको पार्टीका गलतले जन्माएको सक्ती हो बालेन। हरेक समस्याको समाधान हुन्छ। बर्तमान नेताहरुलाई तह लगाउन जन्मिएका एक भरोसा हुन बालेन।अाश गरौ, भरोसा राखौ बालेन प्रति ।जय बालेन,जय नेपाल।

    • @DhanthapaThapa
      @DhanthapaThapa 21 день назад

      Aasha bharosha lai chai Nepal ma brastachari lachaar neta le kina tikna dinna yo chai Ali nabujheko kuro

  • @ratna65acharya
    @ratna65acharya Месяц назад +10

    🎯डा., #योगि विकासानन्द ज्यु को कुरा = सर्वोत्कृष्ट/उचित लाग्यो!❤️💎❤️✔️🇳🇵

  • @suryabhujel505
    @suryabhujel505 Месяц назад +7

    दह्ययाङ्ग राइको कुरामा सहमत जनाउन चाहन्छु १ कर्यकालमा काठमान्डौ लाई बानाउन सकिँदैन कमसेकम २ कर्यकाल हुनूपर्छ

  • @AbhayChaudhary-kk8ez
    @AbhayChaudhary-kk8ez Месяц назад +5

    त्यति एग्रेसिभ त हुनै पर्यो नि बालेनले जे गरे ठीक गरे, जय बालेन❤❤❤❤❤😊

  • @harkarai4059
    @harkarai4059 14 дней назад +1

    राजेश जिउ महानायक जिउ
    अब स्वतन्त्र नागरिक बाट राज्निती मा आउन जरुरी छ।

  • @Maile-bb1zp3hs8t
    @Maile-bb1zp3hs8t Месяц назад +5

    न्युरोड सडक लाई राम्रो,सुगम र सुन्दर बनाउने कामको लागि अहिले सबैको मद्दत आवश्यक परेको छ।

  • @dependralamichhane4727
    @dependralamichhane4727 Месяц назад +4

    राम्रो ब्यक्ति र राम्रै काम गर्ने एकमात्र जनप्रतिनिधि बालेन मात्र देखिए,सबै यस्तै बालेन जस्ता भैदेको भए आज नेपाल विश्व को नमूना देश बन्दथो तर नेता भ्रष्ट भएपछि लथालिङ्ग छ देशको हालत भने राजनीति मा पोलापोल।

  • @Ijamnaren
    @Ijamnaren Месяц назад +6

    जय बालेन शाह 💐💐💐💞💞💞🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Sagarsaud1
    @Sagarsaud1 8 дней назад +3

    बालेन 💪💪

  • @user-yk8wu5qe2j
    @user-yk8wu5qe2j 2 месяца назад +11

    बालेन शाह कलियुग को राम,कृष्ण हो।।।

  • @लोकहरितिमल्सेना

    बालेन देशको नै हिरो हो।

  • @kulbahadur6592
    @kulbahadur6592 2 месяца назад +6

    अहो ? राता मकै तिमिले कैलाश सिरोंहिया क़ो ग़ुहु खाये पछि तिम्रो नज़रमा बालेन शाह क़ो पनि गल्ती भेंटेउ फेरी नेपाली जनताको गाली खाने भयौ शामाजिक संजाल मा

  • @rambagale2433
    @rambagale2433 19 дней назад

    अबको प्रधानमन्त्री नै बलेन् शाहा हो ❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-ru5jp4et6z
    @user-ru5jp4et6z Месяц назад

    Proud of our honest, intelligent, energetic, hardworking, patriotic mayor Balen Shah❤100 percent right chan hamro mayor Balen Shah..Balen ko kaam ra kura kaile galat chadai chaina❤

  • @tarabantawarai4340
    @tarabantawarai4340 Месяц назад +2

    बालेनजस्तोहकि मानिसनै छैन अबत कसैको भरलाग्दैन बतिसैइ युक्त त कसकोछर जये बालेन

  • @remembrance878
    @remembrance878 2 месяца назад +5

    Balen Shah❤

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke Месяц назад +1

    बालेनको कुरो आयो सदै के लेखम के लेखम हुन्छ फिलहाल जय बालेन

  • @user-bj7mp4fk1m
    @user-bj7mp4fk1m 2 месяца назад +10

    तेरिमा जाठा हो भोट चाहिँ काङ्ग्रेस एमालेलाइ हाल्यौ अहिले ठुला कुरा गर्छौ ? जता मल्खु उतै ढल्कु सन्सार

  • @amritbartaula8660
    @amritbartaula8660 2 месяца назад +4

    He is famous everywhere ❤🎉

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg 18 дней назад

    दयाहङ राइ को सर को कुरा म पनी सहमत छु ।

  • @boharan1234
    @boharan1234 2 месяца назад +2

    Number one king balen sir ji Nepal pradhanmantri king balen sir ji

  • @nepalsoniyabhusal3238
    @nepalsoniyabhusal3238 Месяц назад +2

    किरण केसी ले भन्नू भेको कुरामा पुर्ण रूपमा सहमत छु मेरो भनाइ पनि त्यहि हो (aggressiveness कम गरे अझ राम्रो हुन्थ्यो कि ) 1:40

  • @user-lk2ju5ic1v
    @user-lk2ju5ic1v Месяц назад +1

    मावबादि हु भनेने जनाउनु भयाे छक्का दाहल ले,, बधाइ छ जङ्गलि पारा देखाइ हाल्छन

  • @nareshb.k.3926
    @nareshb.k.3926 2 месяца назад +8

    बालेन राजनेता हो।❤

  • @MotivationbyNabin
    @MotivationbyNabin 2 месяца назад +8

    Balen only hope

  • @nareshb.k.3926
    @nareshb.k.3926 2 месяца назад +3

    जय बालेन, जय नेपाल❤

  • @user-yt2xl9rd6j
    @user-yt2xl9rd6j 25 дней назад

    युवा को जोस जेपनी हुन्छ जय बालेन❤❤

  • @user-vw6te6fe1e
    @user-vw6te6fe1e 2 месяца назад +3

    Next pm balen shah

  • @toxic5255
    @toxic5255 2 месяца назад +1

    Sabai Nepali yuwa ahile Balen ko support ma cha ❤
    Jay Mayor Sab

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc 2 месяца назад +2

    Balen only hope ❤❤❤❤❤🎉🎉🎉

  • @dhansaripoon4412
    @dhansaripoon4412 13 дней назад

    Sahi kura garnu vayo.
    .dhannebada

  • @sternalgamer1461
    @sternalgamer1461 24 дня назад

    काठमाडौँ मात्रै होइन हजुर पुरै नेपाल बनाउनुपर्छ

  • @gopalraj2635
    @gopalraj2635 21 день назад

    बालेन साह नेपाल को सुपर हिरो नै हो

  • @nareshb.k.3926
    @nareshb.k.3926 2 месяца назад +4

    बालेन आऊ देश र जनता बचाऊ।❤

  • @yamghimire6855
    @yamghimire6855 Месяц назад +1

    नेपाली शक्तिमान बालेन शाह

  • @completenepal238
    @completenepal238 Месяц назад +2

    बालेनले दल खोलेर आयो भने राजेश हमालले पनि घुमाएर रबि लाई झै सहकारी ठग भनेर हतोत्साही गर्ने छ!

  • @pushpamagar9335
    @pushpamagar9335 21 день назад

    जए बालेन राजा जनताको राजा हो हजुर

  • @godsigma642
    @godsigma642 Месяц назад

    Super Star Rajesh hamal super king balen sir

  • @suyalthapa3951
    @suyalthapa3951 Месяц назад +1

    ये किरण दाइ तिमी नि सिरोयाको आफन्ता हौ तेहि भयेर तिमी लाई के गर्यो बिस्तारै बोलेर त केही हुदैन मुक्कामुक्की त देखाउनै पर्छ हो

  • @L5members
    @L5members 2 месяца назад +2

    हो, बालेन एउटा नयॅा फुल/सुन्दर फुल हो, तर, नेपाली राजनिती/लाजनिती/गॅाणनिती नेताहरु चैं “वॅाच्या” को फुल हो

  • @riddikarki8755
    @riddikarki8755 2 дня назад

    ए राता मकै बालेन तेस्तै भएर टिकेको हुन तेसैले बालेन सहि छन यदि सानो बोलेको थ्यो भने हेपी हाल्थे नि 🙏🙏

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 Месяц назад +1

    Very good balen

  • @user-yl4vs8fl9v
    @user-yl4vs8fl9v 23 дня назад

    Hora ho balen dai ❤❤

  • @Bluedimondcakesshopnepal
    @Bluedimondcakesshopnepal Месяц назад

    यो देशको सच्चा व्यक्ति बालेन शाह🙏🙏

  • @ishworirijal1085
    @ishworirijal1085 12 дней назад

    योगि आनन्द सहि

  • @Syangdan136
    @Syangdan136 2 месяца назад +2

    Jay Balen Dai 🙏

  • @kulbahadur6592
    @kulbahadur6592 2 месяца назад +3

    राम्रो फ़िल्म बनौन त कती मिहिनेत रिहर्सल गर्नु पर्छ राईजी त्यों माथी प्रडुसर डाईरेक्टर को माथी भयेर होईनकी हातेमाले गर्नु पर्छ भने बालेनजी को अगाड़ी कती चुनौति छ हुनेछ उहाले गरेको राम्रो कामको शबैले रियल मा हेरेका छन फ़िल्म को पर्दा मा हेरे जस्तो होईन ,कलाकार राई जी तपाई ले के भन्नु भयेको बालेनजी ले घातक काम गर्नु भयेको छ भनेर के स्वार्थ लि बोल्नु भयो ?

  • @KhemRana-ri2do
    @KhemRana-ri2do Месяц назад

    Good jub Rajesh dai ❤😊🎉🎉

  • @krishnagautam6781
    @krishnagautam6781 Месяц назад +1

    किराती राजा ,यलम्बर,लिछ्वि मानदेव, शाह वंस मा महेन्द्र एमाले मा मदन काङ्ग्रेस बिपि को नाम किन लिइएको होला। पाटि ठीक हुदैनन मुख्य कुरा चाँही ब्याक्ती को आचरण ठिक र सहि बिचार को हुनु अति आवश्यक हुन्छ।

  • @Pemzyongz
    @Pemzyongz 2 месяца назад +1

    Jai ho balen🫡

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 Месяц назад +1

    Jay Balen , Jay Kul man❤ ❤ ❤ ❤

  • @user-ri7vo8fw4s
    @user-ri7vo8fw4s 7 дней назад

    Leader ko maha nayak balen❤

  • @ramrai9192
    @ramrai9192 Месяц назад +2

    देश भक्त बहादुर नेता हो!!!होहोहो।

  • @user-pr6di6sb6b
    @user-pr6di6sb6b 2 месяца назад +3

    Film ma hero ley real hero....dhekda alli naramailoo lagyo hola😂

  • @rameshthing6851
    @rameshthing6851 16 дней назад

    Jasto manxe usto kura rajesh ji your never be rung you are millions person right

  • @chandramanibhujel1415
    @chandramanibhujel1415 Месяц назад

    मान्छेको देवत्वकरण गर्नु हुन्न,हुन सक्छ एउटा असल नागरिक हो जसले इमानदार भएर जनप्रतिनिधिको दायित्व र हैसियत त चिनाए तर सहरका गरीब र गरिखाने वर्गको उठिबास लगाए उनीहरूको व्यवस्थापन भन्दा पनि तिम्रो गाउँ जाउ राजधानीबाट बाहिरिने परिस्थिति सिर्जना गरिदिए। अब काठमाडौं धनीहरुको सहर भनेर चिनिन्छ जस्तो छ।

  • @sagarpandey5207
    @sagarpandey5207 15 дней назад

    घर खाली गराउने काममा जनगुनासो ब्याप्त छ , रात्री बजार ठाँउ ठाँउ खोलिए street foods र फुटपाथे पसले ब्यबस्थापन हुन्थेम

  • @user-uk4op3vw1w
    @user-uk4op3vw1w 22 дня назад

    जय बालेन🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @surenkhadgi5069
    @surenkhadgi5069 22 дня назад

    Jay Balen sir नमस्ते

  • @user-zh5hs7hn8v
    @user-zh5hs7hn8v 18 дней назад

    👍👍👍good

  • @ramubk7188
    @ramubk7188 2 месяца назад +1

    Balen is the best leader♥️♥️♥️♥️

  • @sukmajhi6450
    @sukmajhi6450 2 месяца назад +1

    Balen ❤❤❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Месяц назад +1

    अहिले सम्म को नेता भनेको बालेन मात्र हो। कांग्रेस एमाले एमाओवादी हरु भित्र पढेका छन् तर बुद्धि त सडेको छ। आफैं खाउ आफैं लाउ। देश र जनताहरु जाउन भाड मा भन्ने नेताहरु छन।

  • @lokchhetri9117
    @lokchhetri9117 2 месяца назад +2

    Jai balen ❤️

  • @govindaneupane5303
    @govindaneupane5303 Месяц назад

    बालेन प्रधान मन्त्रि भयर १० बर्समा सरकार चलाउन दिय हालकाे गरिबि ५०% हट्छ यकमात्र इच्छासक्ति भयकाे नेता मानिन्छन उनी।

  • @anjilalama6184
    @anjilalama6184 Месяц назад +1

    दयाहाङ राई को लाडे कुरा बोल्ननि खासै नआउनेरछ

  • @ishworirijal1085
    @ishworirijal1085 12 дней назад

    रेणु दाहाल पनि सहि

  • @PadamSingh-zu1ll
    @PadamSingh-zu1ll 14 дней назад

    जय नेपाल जय बालेन🇳🇵🇳🇵🇳🇵

  • @smashsrt
    @smashsrt 22 дня назад

    J ❤Balen
    the great
    Men

  • @shivsunuwar9454
    @shivsunuwar9454 Месяц назад

    ८४ मा बालेन प्र. म. बन्नुपर्छ ।

  • @Manjilsubedi123
    @Manjilsubedi123 15 часов назад

    जय बालेन जय नेपाल

  • @UrmilaTuladhar-l6w
    @UrmilaTuladhar-l6w 12 дней назад

    Balen is the Mayer of the world !!!!!

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u Месяц назад

    Good news❤❤❤❤❤

  • @dineshrajgautam3224
    @dineshrajgautam3224 Месяц назад

  • @user-eu2ug4nj1l
    @user-eu2ug4nj1l 22 дня назад +1

    Jay balen❤

  • @sagarrimal296
    @sagarrimal296 27 дней назад

    Grat man is balan natahun❤❤❤🎉🎉🎉

  • @GaneshKC-ci1sf
    @GaneshKC-ci1sf Месяц назад +1

    Balen hamro Nepal ko san ho

  • @rameshkarmacharya70
    @rameshkarmacharya70 Месяц назад

    What the Government can not do work , the Balen did. That is why he is great.

  • @pushkarrajdhital7504
    @pushkarrajdhital7504 Месяц назад

    किरण केसी ले बालेनप्रति सकारात्मक टिप्पणी गरेको ❤मा धन्यवाद छ

  • @yubakc3529
    @yubakc3529 Месяц назад

    Jay Balen Shah🌹♥️🏠

  • @avishekchaudhary9053
    @avishekchaudhary9053 Месяц назад

    Desh ko awastha herda aakha ma aashu aauxa 😢

  • @shree5821
    @shree5821 2 месяца назад

    Yug maa ek choti Janmine Nayak ho The Balen !!!

  • @ishworirijal1085
    @ishworirijal1085 12 дней назад

    जय राजेस दाइ को बोलि

  • @KrishanaLuhar
    @KrishanaLuhar Месяц назад

    भबिष्यकाे प्रधानमन्त्री बालेनशाहा

  • @punikatimalsina8369
    @punikatimalsina8369 Месяц назад

    Balen is real hero❤️

  • @RAJUPARIYAR79
    @RAJUPARIYAR79 Месяц назад

    जय बालेन शाहा 🇳🇵👍🏻🌹👌🏻💯

  • @JagatSaud-zt3ou
    @JagatSaud-zt3ou 18 дней назад

    रेनु को कुरा अलि ठिक लागेन

  • @PremRawal-su2bv
    @PremRawal-su2bv Месяц назад

    जय बालेन

  • @user-nn8zu6mi5s
    @user-nn8zu6mi5s Месяц назад

    Balan mantri hunuparyo 👑🫡🫡🫡🫡🫡🫡🫡🫡🫡

  • @veermalathapamala5021
    @veermalathapamala5021 Месяц назад

    ❤❤❤

  • @user-nh3bu9zf7c
    @user-nh3bu9zf7c Месяц назад

    बालेन❤❤❤❤❤सर देश को सच्चा पे