🔴Live देवी चन्द्रकला सखिज्यु र कान्ता भट्टराईद्वारा भागवत तथा राम कथा वाचन - KotiHom | कोटीहोम लाईव🔴

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 20

  • @SanjitaGiri-ck1mt
    @SanjitaGiri-ck1mt 2 месяца назад

    जय श्री राधे राधे ,ॐ नम: शिवाय,हर हर महादेव ,जय पशुपति नाथ ,🙏🙏🙏🙏🙏

  • @kasturikharel4696
    @kasturikharel4696 2 месяца назад

    Jya radhe shree ram🙏🏻🙏🙏🙏🙏🙏

  • @shrijanamulepati1147
    @shrijanamulepati1147 2 месяца назад +1

    जय राधे राधे श्याम कि जय कोति कोति

  • @LekhPanta
    @LekhPanta 23 часа назад

    Jaya ho 🙏

  • @acharyagroup9174
    @acharyagroup9174 2 месяца назад

    दिन दीन फुल फूल मयुर मयूर

  • @rabikshetri2432
    @rabikshetri2432 2 месяца назад

    ❤❤❤

  • @rcshrestha-c3o
    @rcshrestha-c3o 2 месяца назад

    jay sitaram !

  • @lilagurung5132
    @lilagurung5132 2 месяца назад

    Jai. Pasupati. Nat. Ki. Jai

  • @messagesharmakeshav3366
    @messagesharmakeshav3366 2 месяца назад

    बहुत सुन्दर जय श्रीमन नारायण

  • @binakhadka5711
    @binakhadka5711 2 месяца назад

    Jay shree Ram

  • @pakhera1
    @pakhera1 2 месяца назад

    जय सियाराम🙏🙏

  • @renusharma5599
    @renusharma5599 2 месяца назад

    Jo jati aaye pani radhika dasi best❤

  • @shambhuadhikary3548
    @shambhuadhikary3548 2 месяца назад

    सन्सार भरिका चोर र ठगहरु माहाराज र देवि भएछन्न नि

  • @man8708
    @man8708 2 месяца назад +1

    भिरमा जाने मयुरलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न🤣🤣🤣

    • @pakhera1
      @pakhera1 2 месяца назад

      @man8708
      कुरा अलि फरक रहेछ,
      धेरैजनाले भूलवश उहाँको एउटा वाक्यलाई भिडियो बनाएर ट्रोल बनाउनु भएको देखेँ।हाम्रो नेपाली भाषामा एक शब्दको दुई वा त्यो भन्दा अनेक अर्थ भए त्यो शब्दलाई अनेकार्थी शब्द भनिन्छ । सायद धेरैले नजानेर वा आफैँलाई थाहा नभएर यो गर्नुभएको हुनसक्छ। आदरणीय मित्रजन एवम् फेसबुकका साथीहरू !!! भाषाको कुरा गर्दा गोरुले मयूर खान्छ। मयूर भनेको चरा रूपि मुजुर होइन। यो मयूर हो र त्यो मयूरको अर्थ एक विशेष तरिकाको फूल हो जुन गोरुलाई निकै प्रिय हुन्छ। मयूर भनेको मुजुर भन्न खोजिएको होइन। मयूर शब्दको दुई अर्थ हुन्छ । एउटा त चरा हो तर चरा भन्दा पनि मयूर शब्दको अर्थलाई बढी फूल भन्ने बुझिन्छ। हाम्रोतिर पछि मजुर वा मुजुरलाई पनि मयूर भन्न थालेकाले अहिले त्यसलाई पनि मयूर भनिन्छ तर मयूरको अर्थ फूल नै हो । अहिले शब्दकोषले मयूरको अर्थमा फूल र मुजुर ( अर्थात् चरा ) दुबै रखिदिएको छ। अझ रोचक कुरा त मुजुर शब्दकि अर्थ पनि फूल नै हो।कुनै कुनै शब्दको धेरै अर्थ हुन्छ। त्यत्रो 7 घण्टाको कथामा के के कुरा बोलिन्छ तर सम्पूर्ण भिडियो काटेर एउटा वाक्य र क्लिप राख्दै भिडियो सम्प्रेषण गर्नेहरू देख्दा पनि अचम्म लाग्छ। भगवान् पशुपतिनाथले सबैको कल्याण गरून् ।

    • @man8708
      @man8708 2 месяца назад

      @@pakhera1 yeska baaje jasari ni aafaile jitnu parne hai? Feri kina Mayur ko priya bhojan Sarpa ho bhanin ta? Tinle Mayur bhanera puspa lai bhaneki hun bhane puspa le Sarpa khanxa ta? Tapaile chai baru full video hernu parne bho ani Dharmandhata ko ratandho baat mukta hunu parne dekhiyo.

    • @acharyagroup9174
      @acharyagroup9174 2 месяца назад

      Nepali padna paro harshow dirga anusar fark artha hunx

    • @acharyagroup9174
      @acharyagroup9174 2 месяца назад

      example din, ful,

    • @acharyagroup9174
      @acharyagroup9174 2 месяца назад

      Nepali rashow dirga padana paro artha fark fark hux