प्रधानमन्त्री ज्यु लोकतन्त्र जनताबाट होइन नेताहरुबाट खतरा छ, रबि र बिप्लवले थर्काएपछि आगो भए प्रचण्ड

Поделиться
HTML-код
  • Опубликовано: 29 июн 2024
  • #Rabilamichhane#PmPrachand#CkRaut#Onlinetvnepal
    Guest : Rabi Lamichhane, Pm Prachand, Bipalv, Madav kumar Nepal
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
  • РазвлеченияРазвлечения

Комментарии • 39

  • @chakgurung3175
    @chakgurung3175 3 дня назад +7

    रबि जि धेरै राम्रो कुरा

  • @user-tk4yt4el4v
    @user-tk4yt4el4v 3 дня назад +7

    🙏🙏रबि कुरा सई हो👍️👍️👍️👍️👏👏👏👏🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ritaacharya9983
    @ritaacharya9983 3 дня назад +10

    लोकतन्त्र , देश लाई नेताबाट खतरा छ ।

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 дня назад

      अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, RUclips, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @sabitripokhrel1771
    @sabitripokhrel1771 3 дня назад +6

    100% सहि, गृहमन्त्री ज्यू । पुराना पाटि त सरकारमा कति बेला जाने र लुट्ने भन्ने कुरामा व्यस्त छन।

  • @ritaacharya9983
    @ritaacharya9983 3 дня назад +7

    बिकाश गर्न कसले रोक्छ नेताले ? हामी जनताले देखेनौ र मेयर बालेन लाई पार्टीका नेताले चौतर्फी धेरा हालेर बिकाश गर्न रोकेको ?

  • @tejdhakal6917
    @tejdhakal6917 3 дня назад +6

    नेपालमा भबिस्य नदेखेर आफ्ना छोराछोरी हरुलाइ विदेश पठाउने नेपालमा राजनीति गर्ने हरु देशका ठुला भाइरस हुन।

  • @chakgurung3175
    @chakgurung3175 3 дня назад +6

    रबि जि एकदम सहि

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 3 дня назад +5

    जय 🎉🎉रवि 🎉🎉❤ sir धेरै राम्रो कुरा 🎉🎉🎉❤

  • @salikramgiri6375
    @salikramgiri6375 3 дня назад +3

    मन मन मा रवि , जनजन मा रवि
    गालि गर्ने हरु को मुख मा रवि
    तारिफ गर्ने हरु को मुख मा रवि
    जता त्यतै रवि नै रवि !🙏❣️

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 3 дня назад +6

    सर्प पाल्न भनेर रकमलिनु पर्छ।भ्रष्टाचार अाफै समाप्त हुन्छ।

  • @chakgurung3175
    @chakgurung3175 3 дня назад +3

    Rabi jii you are saying absolutely Right points

  • @krishnaportel9957
    @krishnaportel9957 3 дня назад +4

    अब कुरा धेरै भयो कुरै ले मात्रै धेरै बर्ष झुक्याको को झुक्याई अब कुरा ले मात्रै चिउरा भिझ्दैन गरिब दुखी भुइमान्छे सर्बहारा को खुन पसिना मा होलि खेलेर आफू नेता हरु जिउँदै स्वर्ग को सुख सुभिधा भगवान इन्द्र को सिंह सान जस्तो प्राप्ति गरिरहेका छन जनयुद्ध मा खुन बगाएको जनता केछ हालत र नेता को जीउ छेक्न आफ्नो शरीरमा गोलि थापेर नेतालाई सिंह सान मा पुर्याएका जनता ले कत्ती पीडित छन जनता कसरी समाल्ने जनता ले मन लाई १० बर्ष मा सुजरल्यान बनाउछु एसियाकै सबैभन्दा धनी बनाउछु भनेर यत्रो बर्ष मा झन सोमालिनिया सोमालिया पनि झन दुख दाइ अवस्था छ जनताको कसरी मन समाल्नु तेसै साम्सद भवन अगाडि पेट्रोल छर्केर आत्मा दाहा प्राण त्याग गरेका हैन रछन जनता ले

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i 3 дня назад +3

    Good💪💪💪🙋🙋🇳🇵🇳🇵🇦🇪🇦🇪

  • @MrGhalemin
    @MrGhalemin 3 дня назад +3

    रबिको बाहेक अन्यको भाशान काम छैन सुन्न लायक छैन

  • @SDPOnlineTv
    @SDPOnlineTv 3 дня назад +1

    अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, RUclips, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  3 дня назад

    प्रचण्ड जी लोकतन्त्र जनताबाट होइन नेताहरुबाट खतरा: रबि र विप्लवले थर्काएपछि आगो भए प्रचण्ड, भयो चर्काचर्की..... (भिडियो) ruclips.net/video/9s908riaTKQ/видео.html

  • @limbuqueen6121
    @limbuqueen6121 3 дня назад +1

    सेवारो नमस्ते योदशको राजाहरुनरिसाउननुहोला
    यो देशको चिन्ता गरिएको
    देखिएन तर जतिबादी पार्टी
    तन्त्रले भस्टचार बर्दैगयो र
    तेसैले बिकासर बिस्तारको
    नाम्मा दन्दमात्त्र देखिएको छ
    त्यतोनहोसहै मिल्नु र मिलाएर
    लानुहोसहै यहाँ शान्तिको पाटो छ
    त्यो ल्यइऔउनु होला त्योनैहो बिकाश ल

  • @Adityatiwari-tm9os
    @Adityatiwari-tm9os 3 дня назад +2

    All rip

  • @bishnurana2691
    @bishnurana2691 2 дня назад

    शिक्षा को बारेमा हाम्रो जमाना मा १ क्लास बाट नै हरेक स्कुल मा पास त पासज फेल त फेल हुनेथ्यो तर आजभोली ७ पास सम्म बिध्यार्थी हरु पढेपनी नपढे पनि पास हुन्छ यो नीति बदलिन पर्यो तब त बच्चा हरु ध्यान ले पढ्छ्न यस्मा ध्यान जाहोस ।

  • @bhuwanbishwokarma3058
    @bhuwanbishwokarma3058 2 дня назад

    Ravi dai jindabad

  • @narendrathapa5246
    @narendrathapa5246 3 дня назад

    नेताहरु जति भुके पनि जनताले राष्ट्रिय पार्टी सम्म बनाउन नचाहेको माकुने एस पार्टीको काम छैन।

  • @kamalbhandari8825
    @kamalbhandari8825 3 дня назад +2

    हलो रबि दाजु तपाईहरु काङ्ग्रेस एमाले माओवादी भन्दा फरक बालेन साह जस्तै निस्पक्ष इमानदार बफादार होभने फेल भैसकेको भ्रष्ट संसदीय ब्यबस्थामा दुई महिने मन्त्री भएर लेक्चर दिदै नहिड सडकमा आउ प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्रीय ब्यबस्थाको लागि भीषण आन्दोलन सुरु गर

    • @harigautam3974
      @harigautam3974 2 дня назад

      सहिकुराचै प्रत्यक्ष प्रधान मन्त्रि चुन्नेकानुन बनाउनु पर्छहै साथिहाे धन्यबाद🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @erikakattel9428
    @erikakattel9428 3 дня назад +1

    प्रचण्ड बाउ सारै नै बोलेर जित्ने के😡

  • @yush2005
    @yush2005 3 дня назад +1

    Sabai bharasta haru aakai thau ma xan.....baba hau ye sabai fata ka kura sunna parxa ...

  • @Kbs.yt.channel
    @Kbs.yt.channel 3 дня назад

    Honi rabi boleko sahiho ya khulke netaharule garnai gareko xa kaile kal aaaux ni

  • @laxmibista8562
    @laxmibista8562 3 дня назад +2

    तिमिहरु सब भष्ट्र हो वालेन हर्क र गोपाल मात्र देश भक्ति नेपाली हुन्

  • @manojthapa2857
    @manojthapa2857 3 дня назад +1

    Kirte nagarikta bhaeko bharatiya bhaguwa nepal ka netaharu lai black mailing garera nepal ko kamjori ko faieda lieara adalat samet aaphno muthi ma lina saphal bhaeka griha prashasan le samet kehi garna nasakne kailash sirohiya lai dharoti rakheko bhar ma kina mukta gariyo thula machha samauda hospital gaera basthan sarbasadharn janata bhae tyo mouka mildaina he pataki bhrasta netaharu loktantra bhaneko yehi ho ????? Desh ghati netaharu.......

  • @prakashrana3263
    @prakashrana3263 3 дня назад +2

    रबि सर लाई सलाम छ है

  • @bissugautam5617
    @bissugautam5617 3 дня назад

    Timi haruko upadesh Kahi Kam xen

  • @DhaniRam-wb6qe
    @DhaniRam-wb6qe 3 дня назад

    Pradhanmantri jiule furti garnu hunchha prachndalai kamjor Nathannus daraudaina nadarayko bhaye kina lukera war gareko chhati thapna tayar hunaparthyo ni. Aja tapai taukako mol tokneharusanga milera desla. Jhan. Barbad parnu bhayo kina

  • @jangabahadurkhadka917
    @jangabahadurkhadka917 3 дня назад

    Galti afu garni timi haru lai jogauni janta ho 😂

  • @birkhabasnet5292
    @birkhabasnet5292 3 дня назад

    Time haru marnu parcha ani desle aram paucha buda ho🤣🤣🤣

  • @jangabahadurkhadka917
    @jangabahadurkhadka917 3 дня назад

    Ye sabaides chusu hun

  • @user-is8gm9un9d
    @user-is8gm9un9d 2 дня назад

    जय घन्टि ❤❤❤ wow ❤❤