नेपाल झिकाई आफ्नै जन्म भुमिमा दाह सस्कार गरियो,साउदी अरबमा सडक दुर्घटनामा परि मृत्य भएको थियो।
HTML-код
- Опубликовано: 7 сен 2024
- विगत 10 बर्ष देखि रोजगार गर्दै रहनुभएको कृष्ण बहादुर थामी, विगत 2 महिना देखि साउदी अरबमा सडक दुर्घटनामा परि मृत्य भएको थियो। धेरै पहल र कठिनाई पार गर्दै सात समुन्द़बाट आफ्नै नेपाल झिकाई आफ्नै जन्म भुमिमा दाह सस्कार गरियो
Rest in peace heaven 😢😢