कथा माइलीको भाग ५ [Katha Maili Ko-5] II Tika Sanu II Rama Thapaliya II October 8, 2021

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024

Комментарии • 823

  • @TikaSanu
    @TikaSanu  3 года назад +199

    नमस्कार सम्पुर्ण मा ! कथा माइलो को टिम को तर्फ बाट सबै सबै मा बडा दशै को सुभकामना छ।
    हामी नयाँ छौ काम गर्दा धेरै कमि कम्जोरी हरु थिय ती कमिकम्जोरी हरु बिस्तारै सुधार्दै राम्रो बनाउने प्रयाश गर्दैछौ । यो टेलि सिरियल (कथा माइली को ) को मा काम गरेर साथ दिनुहुने सबै कलाकार प्रती आभारी छु । हेर्दै गर्नुहोला धन्यवाद ।
    (2078-06-22)

    • @ringmayt5320
      @ringmayt5320 3 года назад +2

      Dherai ramro vaneko xa maili Aasunai aayo merotw aajhai Pargati gardai janu suvakamana xa🙏🙏❤️❤️

    • @premthapa7476
      @premthapa7476 3 года назад +2

      हजुरको काम प्रति उच्च सम्मान छ अझै प्रगति को शुभकामना ।

    • @prakashsungalafilms4744
      @prakashsungalafilms4744 3 года назад +1

      मलाई मन पर्ने सिरियल ❤️❤️❤️👍👍👍🙏🙏🙏

    • @ranrai8561
      @ranrai8561 3 года назад +1

      अति झकास टीका जि 💗💗💗💗💗💚💚💚💚💚💘💘💘💘

    • @gitabhattarai2822
      @gitabhattarai2822 3 года назад +3

      Badhai xa maili

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 3 года назад +14

    असल लोक दोहोरी गायिका समाज सेबि संगीत माला कार्यक्रमको प्रस्तोता टीका सानुको यो सिरियलले हामी गरिबी र बेरोजगारीहरुको लागि रहेछ बेरोजगारी गरिबको जिन्दगीमा यहि कुराले अहिलेसम्म भोगिरहेका छौ टीका सानुलाइ धेरै धेरै वधाइ

  • @karanbhusal8605
    @karanbhusal8605 3 года назад +2

    हामिहरुले यस्तै जिन्दगी भोगेकाथियौ यो कथाले हाम्रो जिन्दगीमा पनि मेलखायको छ यो कथामा समेटिएका सबैलाई बधाई छ हेर्ने बितिकै रुनामन लागिहालछ

  • @SHALINNEPAL
    @SHALINNEPAL 3 года назад +3

    धेरै राम्रो छ सफलता को शुभ कामना टीका बहिनी

  • @rupkhatri3361
    @rupkhatri3361 3 года назад +1

    आहा सारै मार्मिक छ टीका सानू भएको ठाउँमा रमाइलो नहुने त कुरै छैन ।🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 года назад +5

    यो भाग्मा ता झन मलाई परेको जस्तो कथा परेछ झन छोय मेरो ता

  • @bhimbahadur1142
    @bhimbahadur1142 3 года назад +3

    कथा माइलि मन पराउने साथि यता हाजिर हुम र बिजय दशमि को सुभकामना

  • @Anmol9804
    @Anmol9804 3 года назад +8

    राम्रो छ अझ हिन्दी सिरियल जस्ताे दिन दिनै हेर्न चाहानु हुने काेकाे हुनुन्छ यता हाजिर गर्नुस् है

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 3 года назад +21

    ल अायो है कथा माईली भाग पाँच हेरन न भुलनु है मलाई मन परने सिरेल हो कथा माईली म पनि सानामा येस्तो कुरा भोगेको हो फेरि पनि ई आँखा बाट आँसु झरने भो धेरै धेरै सुभकामना छ टीका दिदी मानसिङ दाई र समपुरन टिमलाई 🙏🤦‍♂️👌💕💕🇳🇵

  • @DhanmayaNepali
    @DhanmayaNepali 3 года назад +19

    मन थाम्न गारो हुन्छ भिडियो हेर्यो भने सारै मार्मिक बनेको छ।सिरियल ।बधाई छ अल टिम लाई

  • @indranepali5451
    @indranepali5451 3 года назад +2

    कथा माइली सुरु देखि आज को भाग सम्म हेर्ने जति येता

  • @bishnughale9706
    @bishnughale9706 3 года назад +3

    Safalta ko suvakamana tika baini hajur ko siriyel here pxi sarai runa man lagxa

  • @ratanbk8327
    @ratanbk8327 3 года назад +1

    धेरै ।राम्रो ।छ।सिरेयल।बधाई छ।कथा।माईलिला।शुभकामना

  • @pabitratamang3352
    @pabitratamang3352 3 года назад +4

    Damii xhi

  • @krishnakharel7894
    @krishnakharel7894 3 года назад +48

    धेरै धेरै राम्रो छ सिरियल हेर्दाहेर्दै मनमा पिर पस्ने खालको सफलताको शुभकामना छ अगाडि गित बनाएर हाल्नु पर्यो है भन्ने हरु कोको हुनुहुन्छ

  • @khyamnpoudel8555
    @khyamnpoudel8555 3 года назад +8

    टिका सानु को घर कै कथा हुनु पर्छ यो सबै कुरो सुहाउदो र मिल्दोजुल्दो छ है

  • @krishnaportel9957
    @krishnaportel9957 3 года назад +54

    फेरि आँसु झर्ने भयो ई अँखा बाट कति मर्मिक छ यो सिरियल

    • @aashakoirala5911
      @aashakoirala5911 3 года назад +1

      Um k

    • @sitasanu4538
      @sitasanu4538 3 года назад +2

      म पनि हरेक येपिसोड हेरेर रुन्छु सारै मन छुन्छ 😭😭😭

  • @tinatina8512
    @tinatina8512 3 года назад +1

    संसार मा गरिब हुन पनि गहिरो हुन्छ हो मन्छे हरू लाई के गर्नु र आफ्नो आफ्नो कमै होलान् कथा माईली सिरियल दामी छ आगामी दिनहरुमा पनि यस्तै राम्रो राम्रो गदैं जानुस् है समपूर्ण टिम हरू लाई घरै घरै धनबाद शुभकामना छ है बडा दशैंको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछु यो सिरियल हेर्दा हेर्दै मन नै खिन्न भयो आँशु नै आयो म ओमन देखि भाग एक देखि नै हेर्दै आएको छु घेरै राम्रो लाग्छ दामी छ ♥️♥️🎈🎈🎈👌👌👌👌🙏🙏🙏🙏

  • @yambahadur2781
    @yambahadur2781 2 года назад +1

    अति मन छोयो सबै भाग नछुटाई हेर्ने छु सफलताको शुभकामना टिका दिज्यु ❤️

  • @padamrokaya2930
    @padamrokaya2930 3 года назад +3

    ठिक छ भावुक बनायाे

  • @elloprakashprakash8011
    @elloprakashprakash8011 3 года назад +4

    निकै रमाईलाे

  • @krishnaabiralgt8937
    @krishnaabiralgt8937 3 года назад +1

    साचिकै सारै मन रूहायो यस्तो दर्दनाक माइलि को कथाले आखामा आसु थाम्नै सकियन

  • @durganepal6564
    @durganepal6564 3 года назад +13

    मैले पाठ एक देखि हेर्दै अायको छु धेरै राम्रो छ

  • @rebikamagar769
    @rebikamagar769 3 года назад +1

    कथा माईली सारै मन छोयो राम्रो लाग्छ 😭😭😭👌👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵👍️👍️👍️🙏🙏

  • @ammarsunar1201
    @ammarsunar1201 3 года назад +10

    अाँसुकाे भेल बग्छ याे सिरियल हेर्दा।सारै मन छुन्छ।धेरै धन्यवाद सम्पूर्ण टिमलाई।

    • @ranjudeuja2652
      @ranjudeuja2652 2 года назад

      कति रूए कति म नि 😥🙏🙏

  • @greenred8408
    @greenred8408 3 года назад +7

    Aba no.1 tranding ma puranu parxa hai sathi vai twtha didi bahini💕💕💕

  • @Devikavolg44
    @Devikavolg44 3 года назад +6

    Darie Ramro x💕💕

  • @bhimsunar123
    @bhimsunar123 3 года назад +3

    यती सानो सानो नानी हरु को अभिनय कति रियल देखियेको हो सबै जना टिम को भुमिका उत्तिकै मार्मिक छ, आज पनि आसु थामिएन।

  • @govindabishowkarma4957
    @govindabishowkarma4957 3 года назад +6

    अाफन्त मर्दानि एति अासु अाएन हाेला साएद सारै राेएमत मन थाम्नइ सकिन टीका दिदी कथा मार्मिकछ साचै

  • @anilsunar348
    @anilsunar348 3 года назад +1

    टीका बईनी माईले आजा सम्मन्को दिन्मा बालाक पन बिर्सेको थिय आजा फेरि बालाक पन्को यद आयो गुड सिरियल

  • @superguru2648
    @superguru2648 3 года назад +4

    Atinai ramro xa sireyal safaltako suvakamana tika baini lai

  • @bhajmayagmkhand6920
    @bhajmayagmkhand6920 3 года назад +1

    एकदमै राम्रो छ बहिनी ।सफलताको अनगिन्ती शुभकामना ।

  • @tikagc8519
    @tikagc8519 3 года назад +5

    Waiting

  • @pabitratamang3352
    @pabitratamang3352 3 года назад +7

    धेरै राम्रो लाग्यो है 😍💞💞💞

  • @cuteangel5592
    @cuteangel5592 3 года назад +1

    हा कुमार राइ गाइघाट उदयपुर
    सारै राम्रो काहानी को यो सिरियल बनाउन भएको छ टिका बैनि ले सारै दुख पाएर हुर्केकी रहि छौ तेसैले त एती मिजासीलो हुनू हुन्छ तर बैनी जिन्दगी मा कहिले हार मान्नु हुदैन एक दिन भगवान् ले हेर्ने छ हामी गरिब को पनि भगवान् होला नि बुनु लाई मेरो आसिर्बादछ

  • @ckshrestha3123
    @ckshrestha3123 3 года назад +26

    सारै मार्मिक र राम्रो छ समय चाहिँ अलिक बढाउनु पर्ला जस्तो छ टीका बैनी हेर्दा हेर्दै कति खेर सकिएको थाह नै हुदैन

    • @bokagang3703
      @bokagang3703 3 года назад

      Xre lai tha dhunga forna laieara hara tha kathi ramro lagayo

    • @Rohan-om9jm
      @Rohan-om9jm 3 года назад

      राम्रो लागयाे😍

  • @ratnatamang5241
    @ratnatamang5241 3 года назад +1

    धेरै राम्राे छ मत गाउँमा हुर्किएको आफूले नी यस्तै दुःख गरेको थिए त्यही याद आयो कति रुएँ यो सीरियल मेरो जिबन सँग मिल्यो आमा बबा को धेरै याद आयो आज उहाँ हरू हामी सामु नभयनी सोर्ग बाट भयनी माया सधै गर्नु हुनेछ हामी छोरा छोरी लाई उस्तै दुःख गरेर ठुलो बनाउनु भयो 😭😭😭😭😭

  • @mangurunggurung1146
    @mangurunggurung1146 3 года назад +1

    धेरै मन छोयो सबै टिमलाई शुभकामना

  • @asanilvlog1461
    @asanilvlog1461 3 года назад +7

    Dherai ramro xa ajhai ramro gardai jnu hola

  • @sitalamichhane51
    @sitalamichhane51 3 года назад +6

    Sarai ramro baneko cha katha maili ko serial keep it up all of you

  • @rajugorkhali9564
    @rajugorkhali9564 3 года назад +4

    Pailo chote hara ruone racha Ramro Lago 😂😂😂 💕💕💕💕💕

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 3 года назад +27

    शुभकामना छ सबै हेरेछु कथाबस्तु अनुसार सबै उत्कृष्ट छन। बधाई छ बैनी।

  • @bishnubhattrai3324
    @bishnubhattrai3324 3 года назад +2

    Dherei ramro lago ...katha mailiko ❤️

  • @mohantamangchanel8553
    @mohantamangchanel8553 3 года назад +13

    आहा कति राम्रो कथा .. बधाई छ सबैjanaalaai🙏🙏🙏

  • @lamjungkancha4947
    @lamjungkancha4947 3 года назад +3

    katha maili ko sabi teem lai dhari dhari dhyanbad mearo jivan saga maile khane yad aayo kuni din ko tika sis hjr lai fari pani yeasti sereal hearna pamm

  • @asmiasmi2481
    @asmiasmi2481 3 года назад +3

    Kti ramro ho nanu Tika baini hamro kthaa ho yo ta

  • @krishnakalakheti5441
    @krishnakalakheti5441 3 года назад +1

    टिका बैनी गरिबको जिन्दगी अहिले पनी यस्तै त छ नी राम्रो छ

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 3 года назад +8

    Ekdam marmik ra bastbik ma aadharit,Thankyou Tika best of luck

  • @bishnuthapatt
    @bishnuthapatt 3 года назад +3

    Supper Chha Story Tika Bahini

  • @yakmagar8350
    @yakmagar8350 3 года назад +3

    दामि छ सिरेल

  • @dilliramsapkota4024
    @dilliramsapkota4024 3 года назад +10

    खुब मन पर्छ यो सिरियल आफ्नै जीवन म मेल खाको भयर होला

  • @suryajoti3031
    @suryajoti3031 3 года назад +40

    फेरि पनि सफलता मिलोस ट्रेडिङ मा जावोस

  • @semonthulungrai638
    @semonthulungrai638 3 года назад +3

    Katha maili akdam ramroo Cha 👍👍👌👌👌👌👌👌👌

  • @ramchand5205
    @ramchand5205 3 года назад +1

    धेरै राम्रो आगामि दिनको शुभकामना

  • @rajubk5879
    @rajubk5879 3 года назад +7

    नमास्कार हजुर यकदमै राम्रो छ सिरेल अज राम्रो राम्रो भाग बनाउनु हाेला हई

  • @sonusirmal3599
    @sonusirmal3599 3 года назад +7

    राम्रो छ टिका बहिनी 👍👍👍👍👍

  • @samirsunar4903
    @samirsunar4903 3 года назад +2

    टीका सानू दिदीको कथा माइलीकाे सिरियल सारै दुखकाे रहिछ समय सान्दर्भिक कथामा आधारीत सिरियल अझै नयाँ र समाजमा घटेका घटनालाइ समेटिएको सिरियल बनाउनुपर्छ ल टीका दिदी।बिजय दशमीकाे शुभकामना छ ल सबै टिमलाई 👍️🙏🙏🙏🙏❤️🌹

  • @dilliramkattel5664
    @dilliramkattel5664 3 года назад +12

    कथाले एउटा बाटो समातिसकेको देखिन्छ , अब प्रत्येक घटनालाई प्रतिनिधित्वका आधारमा अगाडि बढाउनु उपयुक्त हुनेछ ।
    खासगरी साना नानीहरुको अभिनय ज्यादै प्रशंसनीय छ । हुन त सुबिधाजन्य जीवन नै जीरहेका नानीहरू होलान् तर पनि उनीहरुको अभिनयमा कुनै खोट लगाउने ठाउँ छैन ।
    अभाव र संघर्षको कथा त्यसले मात्र लेख्न सक्छ, जसले भोगेको छ , जुन टीका बहिनीले उतारेको देखिन्छ । अर्को यी र यस्ता सामाजिक कथा त्यस्तो ब्यक्तिको मनमा बस्छन् , जो त्यस्तै जीवन बाचेर आइरहेका हुन्छन् । कथामा म आफैं पाइरहेको छु !
    अन्त्यमा एउटा सुझाव , कथा premier हुने बार र समय निश्चिति बनाउनुहोस जसले गर्दा नियमित दर्शकले समय नै छुट्टियाएर हेर्न सकियोस् ।
    #कोही_मानिस_जन्मदै_किन_धनी_र_गरिब_हुन्छ?

  • @babitatamang8139
    @babitatamang8139 3 года назад +11

    मलाई धेरै राम्रो लाग्छ माइली सिरियल

  • @hirakcofficial2168
    @hirakcofficial2168 3 года назад +2

    टीका दिदी को आगमन कहिले बाट हुन्छ ?

  • @minapariyar3239
    @minapariyar3239 3 года назад +3

    Sarai ramro lagxa yo siral

  • @mayaacharya5868
    @mayaacharya5868 3 года назад +3

    धेरै राम्रो छ छछनत तर बीचरा नानीहरू 😭😭😭🥀🥀🌷👌👌🌹🌹❣️💓❤️💕🙏🙏🙏

  • @kavyapuri1346
    @kavyapuri1346 3 года назад +1

    सत्ते कथा हो यो हरेक गरिबको घर ,घरको😭❤️🇳🇵🇳🇵🇳🇵

  • @kuladhikari1717
    @kuladhikari1717 3 года назад +2

    सूुुबकामना छ हो तपाइ हरुलाइ

  • @baltamang78
    @baltamang78 3 года назад +5

    Derai ramro xa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sabitripandey9763
    @sabitripandey9763 3 года назад +7

    मेहनतकाे फल मिठाे हुनेछ । कठिन यात्रा लेरुवायाे

  • @करिना
    @करिना 3 года назад +6

    dherei dherei ramro xa hjr

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 3 года назад +3

    ट्रेन्डिङ मा जाओस् शुभकामना

  • @rajkumaryakha8240
    @rajkumaryakha8240 3 года назад +3

    Alik shut vyo Dd episode alik long banunu pareu nikainai marmikxa serial good luck Dd...

  • @tararana9528
    @tararana9528 3 года назад +1

    कथा माइली को सिरीयलकाे प्रगति बड्दै छ बधाई छ सफलता मिलुन याे भाग नी टृेन्डीङ मा पुगाेस सफल हुनु भाइ मानु बैनि सानु लाई

  • @sitawagle5533
    @sitawagle5533 3 года назад +6

    मेरो बिगतलाई सम्झेर अाँखा रसाए धेरै राम्रो छ कथा माईलिको मरैकथासितमेल खानि😏

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 3 года назад +38

    नमस्कार यहाँ हरु लाई कथा माइलिको तपाईं लाई कस्तो लाग्दैछ। हेरेर प्रतिक्रिया दिनु है।
    जहाँ हुनुहुन्छ स्वास्थ रहनुस है💕💕

  • @subedi2934
    @subedi2934 3 года назад +3

    Ramro xa

  • @ckshrestha3123
    @ckshrestha3123 3 года назад +6

    हामी गरिबको जिन्दगी एसरी नै बित्छ है हुनत यो रिल हो तर मलाइ त मेरै जिवनमा नै घटेको घटना जस्तो लाग्छ हे भगवान हामी गरिबहरुको दिन कहिले आउँछ होला

  • @harksingh3700
    @harksingh3700 3 года назад +3

    Wow very good seral tika sis

  • @pabhipabhi4550
    @pabhipabhi4550 3 года назад +3

    Dherai ramro xa tika di

  • @tikasinjalimagar3011
    @tikasinjalimagar3011 3 года назад +7

    नियेमित दर्शक म । बहिनी हरुको acting very nice. Trending मा जायोस यो भाग पनि

  • @goryahmed9344
    @goryahmed9344 3 года назад +1

    अती राम्रो छ सिरियल मन नै छिने 😚😚😚

  • @bhimbahadur1142
    @bhimbahadur1142 3 года назад +6

    हेर्न खोज्छु धेरै दुख पिडाको छ हेर्न सक्दिन मनै अर्कै हुन्छ

  • @urmilapunpunurmila3950
    @urmilapunpunurmila3950 3 года назад +5

    Sarai ramro siriyal aakhabat aasunai aauchha merot

  • @sanjeevshahi870
    @sanjeevshahi870 3 года назад +31

    कस्तो माया लाग्दो यी नानीहरू सफलताको शुभकामना सबैलाई ।

  • @subabaral63
    @subabaral63 3 года назад +18

    कति मनरूहाउ कथा लेखेकाे टीका बहिनी म नभाेगेपनि कतिराेय याे कथाले सफलताकाे सिखर चुमाेस सुभकामना

  • @chhaya9587
    @chhaya9587 3 года назад +2

    टीका बैनि तपाईं को माईलि सिरेल सुरुदेखि मैले हेरेकिछु भिडियो सारै राम्रो लागो है टीका बैनि मलाई पनि टक टाकमा फलो गर्नु है सबै जना लाई बडा दशै को शुभकामना छ है टीका बैनि 💐🌺💐🌺🙏🙏💐🌷🌺🙏🙏

    • @chhaya9587
      @chhaya9587 3 года назад

      मेरो घर झापा हो है टीका बैनि 💐🌺👌👌

  • @lilaacharya2196
    @lilaacharya2196 3 года назад +5

    Good luck bunu

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 3 года назад +1

    हुनता सिरेल हाे तरपनि दुखा देख्दा मन नरमाइलो हुन्छ सफलताको शुभकामना

  • @shantagyawali2032
    @shantagyawali2032 3 года назад +3

    Tika sanu gi Katha mailiko serial yacdam man pracha Sadae harna garchu

  • @rituneupane3793
    @rituneupane3793 3 года назад +5

    Dherai ramro xa

  • @ammarbhadur4142
    @ammarbhadur4142 3 года назад +3

    Heryko xi tika ji

  • @premrokha6000
    @premrokha6000 3 года назад +13

    टीका सिस तपाईं को यो सिरीयले ले मेरो बाला पन को याँद दीलायो टीका सिस तपाईं को यो कामले सधै सफलताको शिखर चुमोस येही छ मेरो शुभ कामना साचिकै भन्न परदा मेरो मँन छोयो र आँखामा आसु पनि रोकीयेन😭😭😭

    • @anilsunar348
      @anilsunar348 3 года назад

      यस्तो हुनु पर्छ सिरियल भनेकोता

    • @sujangauli7230
      @sujangauli7230 3 года назад

      Dahari ramro xa man mutu ma xu ni🥲🥲

    • @bishalnepali3871
      @bishalnepali3871 3 года назад

      Kati ramro acting tuna mane lagyo

  • @nishchalrai2587
    @nishchalrai2587 3 года назад +2

    Rama thapiya jiu ko jibanta avinaya sangae sana nani haru sabaeko avinaya ko uchha samman gardae tika sanu g ko lekhan yatra ajhae sasakta ra baliyo hudae jawos vandae katha mailiko sampurna team lae safaltako suvkamana👏👏👏

  • @shresthaishwar9377
    @shresthaishwar9377 3 года назад +5

    🥰🥰🥰🥰🥰 ramro x

  • @baburamnepali5683
    @baburamnepali5683 3 года назад +2

    बडा दशैं को सुभकामना

  • @lilaria1879
    @lilaria1879 3 года назад +8

    टिका दिजु धेरै राम्रो छ सिरियल माइलि तर मत हेर्दा हेर्दै आँखा बाट आसु झरेछ सम्पुर्ण टिम लाइ सफलता को शुभ कामन छ म ओमन बाट हर्दैछू

  • @karanbhusal8605
    @karanbhusal8605 3 года назад +2

    सिरियल नयाँ भयपनि काम चाहि एकदमै राम्रो छ माइलिको

  • @karnakhadka8074
    @karnakhadka8074 3 года назад +1

    ल ल धेरै राम्रो लाग्यो

  • @laxmigemingl.g2264
    @laxmigemingl.g2264 3 года назад +6

    Dherai ramro xa ❤️❤️❤️❤️

  • @binasunar4049
    @binasunar4049 3 года назад +3

    Ab 6 bhag parkhaima xu safaltako subhakamana

  • @ranju639
    @ranju639 3 года назад +2

    4 ra 5 episode le kati ruwayo malai😭bhagwan yo nepalma garibiko antya kaile hunxa😭mutu ni kasto vayo mero😭😭😭

  • @rinapokharel992
    @rinapokharel992 3 года назад +8

    तिसु पेपर लिएर बस्नु पर्छ अाशु पुछ्नकाे लागि धेरै रामाे छ

  • @suryagole412
    @suryagole412 3 года назад +1

    बिजय दशमीको शुभकामना तथा सफल्थाको शुभकामना ।बधाई छ । टीका बहिनिलाई ।