दार्जिलिङ र सिक्किमका सांसदले धमाधम लोकसभामा नेपालिबाट सपथ लिएपछी सभामुख छक्क परे Greater News

Поделиться
HTML-код
  • Опубликовано: 1 июл 2024
  • दार्जिलिङ र सिक्किमका सांसदले धमाधम लोकसभामा नेपालिबाट सपथ लिएपछी सभामुख छक्क परे Greater News
    official Facebook page
    profile.php?...
    #Greaternepal
    सर्वप्रथमत सबै राष्ट्रप्रेमी मनहरुलाइ न्यानो अभिबादन Greater Nepal सम्बन्धी बहस गर्ने यो youtube
    channel लाई कृपया शेयर र Subscribe गर्दिनुहोला
    धन्याबाद। @Pashchim.Village
    #अन्तर्राष्ट्रीय_खबर
    नेपाललाई सधैँ इण्डियाले किन हेप्छ ?
    सुन्दा सामान्य लाग्ने कुराहरुले गर्दा इण्डियाले पटक-पटक नेपालमाथी हस्तक्षेप र अतिक्रमण गरिरहेका छन । किनकी हामी बिहान ओछ्यानबाट उठेदेखी राती पुन: ओछ्यानमा गएर सुत्ने बेलासम्मका हाम्रा प्रत्यक क्रीयाकलापमा कुनै न कुनै रूपमा हिन्दीले हामीलाई जकडिरहेको छ वा हामी आफैँ जकडिँदै दास बनिरहेका छौँ । हिन्दीले हाम्रो मनोवृत्तीलाई नै दास बनाइसकेको छ, हाम्रो मानसिकतालाई नै दास बनाइसकेको छ ।
    शास्त्र हराए संस्कार हराउँछ
    संस्कार हराए सँस्कृती हराउँछ
    सँस्कृती हराए राष्ट्र हराउँछ
    राष्ट्र हराए पहिचान हराउँछ ।
    कतिन्जेल हामी दास मानसिकता लिएर बाँचिरहने ? कतिन्जेल विदेशी सँस्कृतीको दास बन्ने ? सबैभन्दा पहिले हामीले आफुभित्रको दास मनोवृत्तीलाई हटाऔँ । आफ्नो दिमागलाई बाँधिरहेको दास मानसिकताबाट मुक्त हुने प्रयत्न गरौँ । तब मात्र हाम्रो देशलाई इण्डिया त के, कुनै पनि शक्तिशाली देशले आँखा लगाउन सक्दैन । त्यसैले परिवर्तनको सुरुवात आफैँबाट गरौँ,
    #GreaterNepalTV #Bibash_Budhathoki #Treaty_of_sugauli
    #अन्तर्राष्ट्रीय_खबर #viral #विश्वखबर
    #china nepal
    #greaternepaltv
    #GreaterNews
    #china
    #Bishwokhabar
    @GreaterNepalTV

Комментарии • 860

  • @user-tn4kh2ge4v
    @user-tn4kh2ge4v 23 дня назад +175

    दार्जिलिङ र सिक्कम का जन्तालाइ भित्र मनदेखि सलुट छ जय ग्रेटर नेपाल

    • @radhikaroka1269
      @radhikaroka1269 17 дней назад

      @@user-tn4kh2ge4v please pray to Rain Debra” Ganga Maiya ki Jay , OM NAMO Shivya Har Har Mahadev Bholya Baba ki Jay “
      All theBest of Luckfor Sikkim Nepaliesfrom Kathmandu 🇳🇵🕉️💦⛰️❤️❤️❤️🦣🪴🇺🇸🇮🇳📖✍️🏭🐘🪴🪴🪴🪴❤️❤️❤️

    • @radhikaroka1269
      @radhikaroka1269 17 дней назад

      @@user-tn4kh2ge4v Don’t worry
      Black mantra will be go back in her Heart Stupid papi Dankini Devil woman.

    • @pramitrai837
      @pramitrai837 17 дней назад +7

      I love indian

    • @veema4474
      @veema4474 16 дней назад +2

      I love nepal 🇳🇵

    • @khagenkajikhadgi9812
      @khagenkajikhadgi9812 16 дней назад +2

      i love sikkim.

  • @rajmoongar1378
    @rajmoongar1378 23 дня назад +101

    धेरै धेरै धन्यबाद सिक्किम, दार्जलिङ जनताहरूलाई

  • @praveshsunar2118
    @praveshsunar2118 23 дня назад +124

    सिक्किमी जनता ले साथ स्पोर्ट दिउन या न दिउन ग्रेटर नेपाल लागी सक्रिय भुमिका त नेपाल को जनता ले गर्नु पर्छ।🇳🇵🇳🇵🇳🇵

    • @deokittamang4976
      @deokittamang4976 23 дня назад +2

      100%right

    • @badrikarki6640
      @badrikarki6640 22 дня назад +5

      मातृभमिकाे माया र समर्थन गर्नु हाेस । विश्वभरि छरिएर रहेका हामी नेपालिहरुकाे भावना,धारणा,निर्णय, अनुभुति एक हुनुपर्छ ।

    • @MelaMela-ip4ff
      @MelaMela-ip4ff 21 день назад +5

      Yu eyuta Darjeeling janta lai bawakub banowney media ho

    • @praveshsunar2118
      @praveshsunar2118 21 день назад +2

      @@MelaMela-ip4ff दार्जिलिङ जनता सचेत छन उनि हरु लाई बेवकुफ बनाउने त कुनै पनि कुरा छैन। अचेत त हामी हो हामी🇳🇵🇳🇵🇳🇵

    • @gwsourav1115
      @gwsourav1115 19 дней назад

      Bro sakxa vane fight garum na asto hanxu ne Nepal lai bokachoda vikare desh afu Kai garnu sakdena Ani India ko jalues garxa 😂

  • @user-yt5cn3ti1g
    @user-yt5cn3ti1g 23 дня назад +62

    धंन्यांबाद तिमि सच्चा नेपाली को पुत्र🦾🙏❤️❤️🇳🇵

  • @deepakpahadipahadi4710
    @deepakpahadipahadi4710 23 дня назад +67

    बधाई छ नेपाल लाई सम्झने नेपाली बाशी लाई

  • @indirabhattrai7108
    @indirabhattrai7108 23 дня назад +39

    जय नेपाल जय वीर गोर्खाली

  • @digimongurung6165
    @digimongurung6165 23 дня назад +74

    कराडौ नेपाली भाषिक भएको भारतमा लोकसभामा नेपाली भाषामा शपथ खाना पाउनु जायज कुरा हो।

    • @ShushiG2022
      @ShushiG2022 15 дней назад +1

      Nepali ta India ko national language ho dherai pahile dekhi.

    • @YouthCare01
      @YouthCare01 15 дней назад

      तर लाखौ तराई मधेसबासीले बोल्ने र बुझ्ने हिन्दी ,भोजपुरी भाषा बोल्दा हामी गलत अर्थ लगाउछौ!😊

    • @bhaktatamang1229
      @bhaktatamang1229 12 дней назад

      @@ShushiG2022 Eh ho ? GORKHALAND CHAI
      DUNIYAKO NAJARMA KAHA CHHA ? 1814 MA KOSLEY BRITISH SENA SANGA YUDDA GAREKO ?

    • @bhaktatamang1229
      @bhaktatamang1229 12 дней назад

      @@digimongurung6165 Bharatiya Sansadma Nepali Vashama Sapath khaney dui bir Gorkhali lai badhai chha abo duwai jana milera sanyukta roopma Itihasik vugolok saamajik saanskritik ra vashik sambandha ko aadharma punekikaean ra Bharatiya Gorkhaland ko naamakaranko maag Sansadmai rakhnu paryo.

  • @ananddheal3560
    @ananddheal3560 23 дня назад +26

    धेरै राम्रो कुरा अथवा काम 👍 👍 👍 👌👌👌👌👌 धन्यवाद

  • @user-vn9lc7vq4r
    @user-vn9lc7vq4r 23 дня назад +63

    इंडिया भयार शरणार्थी हुनु भन्दा नेपाली हुन राम्रो हामी नेपाली हौ जहाँ भए पनि

    • @Mrmuch-un5ww
      @Mrmuch-un5ww 22 дня назад +3

      ko va sarnathi xai???

    • @amarprakashchhetri4647
      @amarprakashchhetri4647 17 дней назад +2

      के भुटानी शरणार्थीलाई नेपाल सरकारले नागरिकता दियो ?
      लगभग 38 बर्ष देखि नेपालमा शरणार्थीको रूपमा बसिरहेका नेपाली मुलका 16000 नेपालीहरूलाई आजसम्म नागरिकता दिन सकेको छैन भने सिक्किम र दार्जिलिङ क्षेत्र भित्रका लगभग 25 लाख नेपालीलाई नेपाल सरकारले नागरिकता देला ?
      नागरिकता दिने कुरा त परै राखौं, नागरिकता दिने कल्पना मात्र पनि गर्न सक्दैन !
      सिक्किम दार्जिलिङ मिलाएर ग्रेटर नेपाल बनाउने कुरा चाहिँ
      "मनको लड्डु घिउसित खानु !" भने जस्तै हो ।

    • @muna9255
      @muna9255 16 дней назад +2

      Yes truly agreed and we are more safe happy Being Indian rather than Nepalese .It happened before also in Indian parliament when representative from Darjeeling took oath in Nepali

  • @Tmglok
    @Tmglok 23 дня назад +28

    जय ग्रेटर नेपाल हाम्रो पुरा सपाेर्ट छ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rudrakshrai3405
    @rudrakshrai3405 23 дня назад +4

    Jy buddhi mani gorkhali ser puttra

  • @ChetanJoshi-ul3li
    @ChetanJoshi-ul3li 23 дня назад +23

    सबैई नेपाली मिलेर हाम्रो विशाल नेपाल बनाउनुपर्छ

  • @chintamaniranamagar5818
    @chintamaniranamagar5818 23 дня назад +20

    स्यालुट ग्रेटर नेपालको जयहोस

  • @bahadhuradhikari4602
    @bahadhuradhikari4602 22 дня назад +22

    जय ग्रेटर नेपाल ❤❤❤ धन्याबाद राजु बिस्ट ज्यु र सुब्बा ज्यु मा हिर्दये देखि नमन :❤❤❤❤

  • @user-zm4wh7sr8o
    @user-zm4wh7sr8o 23 дня назад +24

    ❤❤❤ सलाम छ बिष्ट जी बधाइ

  • @RAMESH_VLOGS874
    @RAMESH_VLOGS874 23 дня назад +14

    जय नेपाल ❤️🇳🇵🇳🇵 अब सबै नेपाली हरु मिलेर हाम्रो गुमेको भुमि फिर्ता गर्नुपर्छ

  • @Kathmandunepal-yc7ts
    @Kathmandunepal-yc7ts 23 дня назад +11

    धन्यवाद बिरनेपालि

  • @kcpremluna4070
    @kcpremluna4070 22 дня назад +19

    एकदमै सहि र खुशी लग्यो, म पनि पहिला देखिनै ग्रेटर नेपालको पछमा हो,नेपाली भूमि सम्पूर्ण फिर्ता हुनुपर्छ चाँडो फिर्ता गर 🇳🇵 🇳🇵 🇳🇵 जय जय जय ग्रेटर नेपाल जय जय जय 🇳🇵🇳🇵🇳🇵

  • @dhadkanram9912
    @dhadkanram9912 23 дня назад +4

    Nice News please active and really support The Greater Nepal.ThanksToDarjlingAndSikkimPeople.KSA.

  • @user-oz2dm9zh9b
    @user-oz2dm9zh9b 22 дня назад +17

    ❤🎉 बिष्ट जि बिष्टहो तर नेपाली हो धन्यवाद 🎉❤🎉❤❤🎉

  • @indirakarki5858
    @indirakarki5858 23 дня назад +8

    ❤❤❤जय देश जय नरेश जय ग्रेटर नेपाल दलीय राजनीति को अन्ते गरौ आम नेपाली जो जा छम यक हौ

  • @gurungbijaya4677
    @gurungbijaya4677 23 дня назад +3

    🇳🇵👍

  • @minbahadurbudha7260
    @minbahadurbudha7260 23 дня назад +11

    जय गेटर नेपाल 🇳🇵🇳🇵

  • @krishnakc3040
    @krishnakc3040 23 дня назад +18

    हजुरलाई सलुट छ माननीय ज्यु/

  • @laxmiaryal9364
    @laxmiaryal9364 19 дней назад +1

    धन्यवाद अाफनाे मातृिभासा मनमा सजायकाेमा

  • @shibuupadhaya
    @shibuupadhaya 19 дней назад +10

    भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली भाषालाई समावेश गरिएको छ,प्राथमिक स्तरबाट विश्वविद्यालयसम्म नेपाली पठनपाठनको व्यवस्था छ|हामीलाई हाम्रो भाषा संस्कृति प्यारो छ|हामी भारतीय हौँ|जय हिन्द|

  • @deepanchettri013
    @deepanchettri013 15 дней назад +5

    हो! हामी नेपाललाई माया गर्छु तर हामी भारतमै ठिक छै धन्यवाद।

  • @SamarpanLimbu-ir6nt
    @SamarpanLimbu-ir6nt 23 дня назад +3

    we'll come nepali lai hami nepali haru bharat ma raheko nepali ko sammna xa jai nepal

  • @user-om7cg7yx5x
    @user-om7cg7yx5x 23 дня назад +16

    माननीय लोक सभा सदस्यलिम्बुजी तथा बिष्ट जी दुबैलाइ धन्यबाद र सिक्किम र दार्जीलिङ नेपालमा गाभ्नु पर्छ जय नेपाल

  • @OppoA-ul1re
    @OppoA-ul1re 23 дня назад +9

    जय ग्रेटर नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-nx7zd6vu1h
    @user-nx7zd6vu1h 21 день назад +20

    दार्जिलिङ र सिक्किमका नेपाली दाजुभाइ हरुलाइ मनै देखि सलाम छ,, जय ग्रेटर नेपाल,,

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 22 дня назад +17

    धन्यवाद दारजीलीं जनता लाइ गरगछ

  • @user-gs5ce8ue5t
    @user-gs5ce8ue5t 23 дня назад +4

    Hami Nepal hamro Nepal jai nepal

  • @tilakkarki8203
    @tilakkarki8203 23 дня назад +5

    we are always support to greater Nepal.

  • @rameshnaupane3515
    @rameshnaupane3515 23 дня назад +3

    ❤❤❤❤❤❤जय नेपाल जय ग्रेट ल नेपाल

  • @chandraprasad3337
    @chandraprasad3337 23 дня назад +13

    जय ग्रेटर नेपाल विशाल नेपाल ,,
    दिवस बूढाथोकि लाई विषेश धन्यवाद,,
    तिब्बात को पठार पनि हाम्रै हो,
    सूगौलीको संधि न भयको भय तम्बू काश्विर र पूर्बमा समून्द्रि सतह सम्म नेपाल हो,
    राज्य या राजालाई प्राश्त गर्ने क्रममा भूटान नेपालको साम्ने केहि थिएन या होइन,,
    जव ग्रेटर नेपालको समाचार सून्छू तव आङ जूरूक्कै उठ्छ तर प्रस्तिति या परिवारिक प्रस्तित ले थूचूक्कै छ,

  • @user-fw7ho8tt7b
    @user-fw7ho8tt7b 23 дня назад +7

    Hami sampurna Nepali ek hunai parxa ❤🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Gaugharserofero
    @Gaugharserofero 23 дня назад +4

    Badai chha hjr harulai

  • @bishanubk7749
    @bishanubk7749 19 дней назад +2

    दाजिलिङ अनि सिक्किम मा रहेको नेपाली दाजु भाई र दिदी बहिनी हरु लाई सलाम छ सबेेेै मिलिले देश लाई फिता गनु पछ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @haririmal3271
    @haririmal3271 23 дня назад +6

    जय ग्रेटर नेपाल ।

  • @ShishirSharma-nz9rt
    @ShishirSharma-nz9rt 23 дня назад +23

    राजु विष्ट वासाबाडी भन्ने ठाउँबाट हो कि जस्तो लाग्यो! राजु विष्टजी तपाईँको शैली भारतसँग मिल्न गयो तर इन्द्र सर तपाईँको मन, मुटु नेपाली नै हो जस्तो लाग्यो! लिम्बुको छोराले कति मिठो शैलीमा नेपाली बोल्नु भएको! खुसी लाग्यो!

    • @YouthCare01
      @YouthCare01 15 дней назад +1

      भारत को जनता हो भाषा मात्र गोर्खाली नेपाली हो राजु विस्ट भारत सङ्ग नमिलेर के नेपालको चाकरी गर्छ!😊

    • @ShishirSharma-nz9rt
      @ShishirSharma-nz9rt 15 дней назад

      @@YouthCare01 भाषामा स्पष्टता हुनुपर्छ, लवज हुनुपर्छ! भाषाको टन हुन्छ, ट्युनिङ्ग हुन्छ, सबै भाषाको आफ्नो आफ्नो शैली हुन्छ! ऊ भारतीय नागरिक भएपनि उसको मातृभाषा नेपाली हो! ऊ देशको, नेपाली समुदायको नेतृत्व पनि हो! उसले आफ्ना सन्ततिलाई कस्तो भाषा, कस्तो संस्कार, संस्कृति हस्तान्तरण गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ!
      अझ हामी त भारतका कति ठाउँलाई हामीबाट अङ्ग्रेजको हडपेको र भारतले फिर्ता गर्नुको साटो आफ्नो नियन्त्रणमा राखेको सम्झन्छौँ!
      पहिले ब्रिटेनले र पछि भारतले समेत खारेज गरिसकेको सुगौली सन्धिको नाममा नेपालको जमीन फिर्ता गर्नुको सट्टा नेपालको जमीनमा ईन्डियाले शासन गरिरहेको छ! हामी त नेपालले सुगौली सन्धि खारेज गरेर ती भूमि नेपालले फिर्ता माग्नुपर्छ भन्ने कुरामा अडिग छौँ!

  • @ShibRamTamang
    @ShibRamTamang 23 дня назад +8

    जय सिकीम दार्जलीङ जय नेपाल

  • @tilakbhandari79
    @tilakbhandari79 23 дня назад +13

    जय ग्रेटर नेपाल 🇳🇵✊✊ अब नेपालमा एक राम्राे देशभक्ति नेता अायो भने ग्रेटर नेपाल बन्न कूनै आइतबार कुर्नु पर्दैन 🇳🇵✊

  • @Mo.KhalidGowala-rb8yf
    @Mo.KhalidGowala-rb8yf 23 дня назад +4

    जय नेपाल चय दार्रजीलींगं

  • @bijayabasnet1589
    @bijayabasnet1589 23 дня назад +5

    Jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @gopalrajbhujel5562
    @gopalrajbhujel5562 23 дня назад +5

    जय ग्रेटर नेपाल /

  • @shanubahdur
    @shanubahdur 22 дня назад +1

    jya greater nepal❤🙏👍️🌷

  • @bahadhuradhikari4602
    @bahadhuradhikari4602 22 дня назад +13

    ❤ ग्रेटर नेपाल को मुद्धा एक दिन अबश्य पूरा हुने छ उहाँ फणीन्द्र नेपाल लगायेत नेता मध्ये वीर पुरुष बालेन शाह ई दुई जना का अगुवाई मा पुर्ण ग्रेटर नेपाल बन्ने छ , भन्दै पुर्णता आशा मा छौ , साथै विवस बुढाथोकी ज्यु को सुन्दर यो प्रस्तुति ले हामी सबै नेपाली को मनमा नया आशा पलाउदै छ ,❤❤❤❤❤ जय ग्रेटर नेपाल !

    • @YouthCare01
      @YouthCare01 15 дней назад +1

      यो कल्पना देखि पनि धेरै टाढा को कुरा हो!

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 3 дня назад

    धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो धेरै सहि गर्नु भएको छ नेपाल राष्ट्र लाई माया गर्नु भयो रास्ट्र पेरमी देश पेरमी हुनुपर्छ जयरास्ट जयदेश जयनेपाल नवराज रेग्मी देशप्रेमी सुर्खेत बिरेन्द्रनगर

  • @aryalhouse1601
    @aryalhouse1601 23 дня назад +7

    We must be united first. Then we can fight against India freely .

    • @SaumenGupta
      @SaumenGupta 13 дней назад +1

      You can't fight india , whether you unite or not . Greater Nepal was not lasting more than a century. You only harbour divisiveness .

  • @bishalgharteemagar7737
    @bishalgharteemagar7737 23 дня назад +21

    केही सिक नेपालको सिमाभित्र बसेर अंग्रेजी बोलेर धाक देखाउने टपर ट्युईयाहरु ।
    नेपालीमा हुनु पर्ने गुण

    • @raysentertainment491
      @raysentertainment491 20 дней назад

      🙏🙏🙏

    • @lasthopethakuri
      @lasthopethakuri 15 дней назад +1

      नेपाल भित्र बसनि २०% बाहुन हरु नै छ जुन धोती को खुट्टा चाट्न जान्छन अब त्यो । नेता मात्र होइन केही नेपाली बाहुन जनता हरु नि छ्न जुन धोती को गुलामी गर्छ्न । र आफ्नो बच्चा छोरा छोरी आउनी पिडि हरु लाई नि कसरी भारत को गुलामी गर्नी हो भनेर सिकाउछ्न

  • @Mimanmagar55
    @Mimanmagar55 19 дней назад +4

    नेपालमा बिहार बाट आएका धोतीहरु हिन्दिमा सपथ खान्छन्।त एउटा नेपालीको सपुतले नेपालीमा सपथ खादा मन फुरुङ्ग भयो।❤❤

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 20 дней назад +3

    जय गेटर नेपाल ❤❤❤❤❤❤

  • @swostiram5521
    @swostiram5521 23 дня назад +3

    जय नेपाल दोहा कतार देखि 🇳🇵🇳🇵🙏🙏

  • @kajibasnet7346
    @kajibasnet7346 23 дня назад +9

    शेलुट जये ग्रेटर नेपाल 🇳🇵🇳🇵

  • @sudeepbijukchhe3280
    @sudeepbijukchhe3280 23 дня назад +17

    शिरमा ढाकाको टोपि, शरीरमा दौरा सुरुवाल लगाई कम्मरमा खुकुरी भिरेरै भारतिय संसदमा उपस्थिती जनाई नेपाली भाषामा नै शपथ गरिदिएको भए अझ सुनमा सुगन्ध हुने थियो । 🇳🇵जय देश 🇳🇵! 🇳🇵🇳🇵जय जय नेपाल🇳🇵🇳🇵 !!

  • @sbvlogs674
    @sbvlogs674 23 дня назад +3

    jay greater nepal jay nepal

  • @user-gz1pm5ym8o
    @user-gz1pm5ym8o 22 дня назад +1

    Salute Greater Nepal,Jay Hos Nepal

  • @ajitgurungfromgorkha.4600
    @ajitgurungfromgorkha.4600 19 дней назад

    यो हो नी नेपाली को सान ❤❤ जय नेपाल ❤❤❤

  • @durganakarmi3127
    @durganakarmi3127 23 дня назад +1

    Jay Greater Nepal, Jay Nepal Aama. 🇳🇵 is our motherland.❤❤❤❤ Grand solute 2 our nepalese samsad.

  • @faktanglungrock6951
    @faktanglungrock6951 23 дня назад +5

    Jai Greater Nepal 🇳🇵 🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @jivanshrestha5931
    @jivanshrestha5931 20 дней назад

    यक्दमै सुन्दर जय नेपाल🇳🇵आमा

  • @veerukumar921
    @veerukumar921 23 дня назад +4

    Jay greater nepal

  • @user-vn3zl2dx8j
    @user-vn3zl2dx8j 7 дней назад

    दारजिङ र सिंकिम का जनतालाई भित्री मनदेखि सलुट छ
    जय ग्रटेर नेपाल !

  • @Parajulikusmakhar
    @Parajulikusmakhar 23 дня назад +3

    Jay ग्रेटर नेपाल

  • @navrajchhetri7156
    @navrajchhetri7156 23 дня назад +5

    Yo kuro sabai sahi ho jai Greater Nepal bht

  • @subhash7408
    @subhash7408 23 дня назад +3

    ❤❤❤ hami NEPALI yak hau. BITTER but TRUTH

  • @naindrabahadur8562
    @naindrabahadur8562 23 дня назад +16

    बराबर हो हाम्रो तराई को नेता हरु ले पनि यसैगरी सफत ग्रहण गरेको थियो

  • @bhagatthapa6115
    @bhagatthapa6115 23 дня назад +3

    Jai greater Nepal news

  • @user-so6ft6oe1n
    @user-so6ft6oe1n 23 дня назад +3

    Jya getar nepal

  • @ammarshrestha1687
    @ammarshrestha1687 23 дня назад +2

    Jay garetar Nepal 🇳🇵

  • @manuchy4153
    @manuchy4153 23 дня назад +5

    Jay greater npl❤❤❤❤ darling Ka janta lai dherai-dherai dhayabad

  • @DebitThapa-kq4sy
    @DebitThapa-kq4sy 23 дня назад +4

    I love my greater Nepal

  • @amarsaud8446
    @amarsaud8446 23 дня назад +3

    Good luck Nepal 🇳🇵 💪💪💪💪✊️✊️✊️

  • @user-vk7cb8kj8t
    @user-vk7cb8kj8t 20 дней назад +1

    सिक्कीमे जनतार दाजलिङने जनाता परति सलुत छ जय गेतर नेपाल

  • @LimbuTek
    @LimbuTek 22 дня назад +1

    Greater nepal ko pakchhyema Sapat Grahan garnu hune I dra Subba lai dhannyabad

  • @PournaGurung
    @PournaGurung 23 дня назад +2

    Very good raju sir jay greeter nepal 🇳🇵🇳🇵🙏

  • @sushil7567
    @sushil7567 19 дней назад +1

    जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद फणीन्द्र नेपाल जीन्दाबाद राजु बीष्ठ सुब्बाजी जीन्दाबाद बुढाथोकीजी प्रस्तोत जीन्दाबाद जय पशुपतिनाथ मुक्तिनाथ जय नेपालीलाई जय ग्रेटरनेपाल

  • @chandradanuwar1973
    @chandradanuwar1973 23 дня назад +2

    जय ग्रेटर नेपाल ❤❤❤❤❤

  • @amritkarki4262
    @amritkarki4262 23 дня назад +3

    Jaya greater nepal.

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu 23 дня назад +2

    ❤❤❤❤❤ जय नेपाल

  • @UpendraKhadka-zi4ii
    @UpendraKhadka-zi4ii 23 дня назад +1

    जय ग्रेटर नेपाल ❤❤

  • @gamingtoofanaakdon4900
    @gamingtoofanaakdon4900 23 дня назад +2

    Jai.gretar.nepal

  • @bombahadurthapa894
    @bombahadurthapa894 23 дня назад +1

    Jaya Greater Nepal 126 Varnbhasi Sachet Nepali veer Jindabad.

  • @haridhakal5596
    @haridhakal5596 23 дня назад +3

    You are a good and great you

  • @bahadurchet1674
    @bahadurchet1674 23 дня назад +4

    Jaynepal

  • @HariGubhaju
    @HariGubhaju 23 дня назад +1

    जय ग्रेटर नेपाल बदाईछ

  • @user-mj2qq4kt6r
    @user-mj2qq4kt6r 23 дня назад +3

    Jay greater Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ashoklohani2273
    @ashoklohani2273 23 дня назад +3

    धन्येबाद

  • @NamarajShah-j9f
    @NamarajShah-j9f 23 дня назад +14

    धेरै राम्रो जाहावसे पनि आफनो मार्तिभाषालाइ खिलेइ नभुलौ

  • @ChakradevBhatt-py3uh
    @ChakradevBhatt-py3uh 21 день назад

    जय ग्रेड नेपाल जय नेपाल जय जय जय रहोस एकता स्वाभिमान इतिहास को रक्षा गरुन जय भारत वंदेमातरम जय नेपाल जय गेर्रेड, नेपाल जय हो

  • @krishnakunwar1549
    @krishnakunwar1549 23 дня назад +3

    जय बिशाल नेपाल ❤️

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 23 дня назад +3

    Jay greater Nepal 🇳🇵

  • @user-ui9ok9bh5k
    @user-ui9ok9bh5k 15 дней назад

    Good luck 🤞 सम्पूर्ण दर्जिलिग सीकिम का सबैलाई शुभ काकामना छ

  • @bijayabasnet1589
    @bijayabasnet1589 23 дня назад +2

    Jay nepal

  • @nepalyking839
    @nepalyking839 13 дней назад

    सिक्किम का जनतालाइ सलुट छ🙏🇳🇵❣️ धन्यवाद हजुर लाई सच्चा नेपालि भाइ लाइ🇳🇵🙏🙏🙏❣️

  • @RajanTimsina-p6k
    @RajanTimsina-p6k 15 дней назад

    धेरै धेरै शुभकामना छतिबाहादुरनेपालिभासिहरुलाइ❤

  • @gangalaldhami1326
    @gangalaldhami1326 22 дня назад +1

    जय गोर्खाली जय गोर्खाल्याण्ड जय नेपाल

  • @Varrygoodsingh
    @Varrygoodsingh 16 дней назад

    हिर्दय देखि नै धन्यवाद ज्ञापन गर्दछु माननीय ज्यू

  • @anutamang5042
    @anutamang5042 17 дней назад +1

    Darjing sikkim hamroi nepal ho jai gretar nepal