भुवन केसी र शिव श्रेष्ठ पहिलोपटक एकसाथ : एकअर्काको पोल खोलाखोल | EP - 01
HTML-код
- Опубликовано: 4 окт 2024
- Program: Mero Euta Sathi Chha
Presenter: Naresh Bhattarai (नरेश भट्टराई)
Guest: Bhuwan KC and Shiva Shrestha (Actors)
Video By: Prime Times Television (HD)
CHIEF EXECUTIVE PRODUCER
Luv Karki
CONCEPT/PRESENTER
Naresh Bhattarai
CHIEF MARKETING OFFICER
Dipendra Singh
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
CHIEF CAMERAPERSON
Roshan Shrestha
SR. PRODUCER
Sagar Maharjan
MOTION DESIGN
Santosh Thapa
EPISODE EDITOR
Sudip Khanal
MUSIC
Sunil Maskey
Singer
Sunil Maskey/Nisha Deshar
BACKGROUND MUSIC
Pradeep Shrestha
SET DESIGN
Raja Gupta
CAMERA PERSON
Suman Niraula
Suman Nepal
Anil Kumar Shrestha
Mohammad Tamjed (Dipu)
Bed Bahadur Shrestha
Bhaskar Bhattacharya
Sanchit Gopali
IT
Laxmi Prasad Bastola
Rajan Dawadi
MCR
Ramesh Bahadur Saud
Ashok Dulal
Hemant Chaudhary
Sulav Chaudhary
Er. Deepak Pariyar
Er. Keshav Raj Dahal
EDITOR
Ratna Bhakta Bade
Sapana Bhujel
Biplap Regmi
Nitish Awale
MAKE UP
Amrit Marahatta
Umesh Sharma
WARDROBE
Rastriya Daura Suruwal Tailors
Bangemuda, Kathmandu
SPECIAL THANKS
ChiyaPaan, Tea Lounge
Baluwatar, Kathmandu
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#PrimeTimesHD #मेरोएउटासाथीछ #MeroEutaSathiCha
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2020
All Rights Reserved.
नरेश भाइ सरकार...धेरै राम्रो अनि रमाइलो कार्यक्रम!
Fillm maa kaam garne jatiko najarma bhuwan kc mahanayek ho Jasle ni bhuwan sir lai vanchhan 🙏🙏🙏
Vijay Lama Sir Namaste 🙏
Dai namskar
Vijaya lama sir namskar
Thank you maharaj dhiraj . Hajurko sath sadhai pairakhu.😇
महानायक राजेश हमाल र करिष्मा मानन्धर दिदिलाइ पनि सॅगै बोलाउनु है नरेश दाई सहमत हुनेले यता हाजिर गरूॅ त 👍👍👍
Yes please
Umma sahi kuro bhannu bho !
lyanu paro
Good 100% hajur..!
Ggood 100% hajur
युग नायक= शिव श्रेष्ठ
सदाबाहार नायक=भुवन के सि
महानायक= राजेस हमाल
Bilkul sahi bhannu bhayo I like 100%sahi ho.
Teku Dada ko cement lai 33 koto like share and comment 100% positive xa bilkul sahi ho.
100% good thoughts bro
Yes maha nayak will always Rajesh hamal
Good
नेपाली चलचित्र जगतमा दुबै अभिनेताको उत्तिकै सम्मान छ शिव श्रेष्ठ र भुवन केशी दुबैको बिरोधभास सुन्न पाइएन प्रस्तोता नरेश भट्टराई को प्रस्तुती राम्रो लाग्यो
अभिनेताहरु आफ्ना शुभचिन्तक र फ्यान प्रति सदैव सम्मानित हुनुपर्छ आफ्ना कमजोरी जे छन होशियारी साथ बताउनु उचित हुन्छ
जीवनरेखा र जुनीका अभिनेता हरु लाई हार्दिक बधाई एवम शुभकामना
Mahanayak : Rajesh Hamal
Sadabhar Nayak : Bhuwan KC
Yug Nayak : Shiva Shrestha
Nritya Samrat : Shree Krishna Shrestha
Ayoo arko rajatpat uncle
Sahi ho
🙏🏻🙏🏻🙏🏻🙏🏻
@@beegrg8743 कसरि
@@beegrg8743 jhihjjjjjjjjjjjjjhjjjjjhijjhhhjjjjhjjjiijjjjjjjjhjhjhjhhhhbjhhjhjjhhhhjjjvjjjhjjhihjjhjjjhjjhjjjhjjjihhjhjjjjjjhjiibjhhhhjhhjjbjhjhjhjhhhjjjhhjhjhhjhjjjjjjhjjjjjjjbijjjjjjhhjjjjjjhjjhjjjjjjjjjjjjjjjjjjjjjjjhjjhjijjjjbjhjjhhjjhjjjjjjjjjhjhjhjjjijjjihjjjjhhihjjhjjjjjjhihjhjbjhjjjhjjjjhjjjjjjhjhhbhjhjhhjh hjjhjvjjjjhhj jhjjjjjhijjhhjjjjjjhjbhjjjhjjjijjjjih jjjjjjjhjjjjjjjjjhjjjjj hjhhjhjjjhjjjjjhhbjjjjjjjihjjbhjjjjhjijjj jjhhjjhjjjjhjhjjjjbhbjhhjjjhjhjhhjhjjjhjjjjjjjjjhhjjjjjjhjjvjjjjjjjjjjhjjjhjhhjhhjjjjjjjjhjbjjjijjhjjjhhjhjjhjhhbhjjhjjjhjh jjhjhbjjjhjjjjjjjjjjjjjjjhjjjhjjjbhhjjjjhjjbjjjjjhjjhhjhjjjhjjjjbhjhjjjjjjjjjjvjjjj hjhjhjjjjjjjjjjihjbjjjhhhjjjhjbhjhbjjjhjjjhhjjhhjjjjjjhhjjjjjbjhjhjjjjhbjjhbjjjhjjjjbjhvjjjjhjjjjbjhjbhbjjjhjjjhjjjhhjjjbjjhhhjjjjjjjhhjjhhhhhbhjbjhjjjvvjjjjbjvhjhjhbhjhjhjjjhjijijjhjhhjjjjhhjhbvhhjbjjhhvhjjjihbbhjijhjjjhijjh jjjhjihhhjjihhjhjjhhhjhhhhhbhvjjbbhh hhjihhhjhjhjjjjjhihjhiijjhhh ijhbhjjjhijhjhhvjhjjhjjjjjijjhihhh jivjjhbhjjjjjbhjjhbjhvjbjijjjjbihjjhvjhhjjhjjijjjjhhhjjhjhjbjjvjbjjjjjjjvhhjhjb jhbjjjihhhjjjjhhjihjijjhhjjjhjjjjjhhvjhhhhhhhjjjhjjijjjihjhjjhhjhjhjhijjjhijjjjjbjbjjhjhjjjhohijjjjijojhbhhhjjhhjjhbhjvjhjhhhjvhhjbjjjhbh hjibbjjhjhiiihhvhbjjjihhj
कसम आज नुवामी घरमा खसीको मासु र ट्केला खान छोडेर हेर्दैछु धेरै रमाइलो अनि खुसी लाग्यो भुवन दाइ र शिव श्रेष्ठ जस्तो बरिस्ठ अभिनेता को इतिहास देखि बर्तमान सम्म का कुराहरू सुन्न पाउँदा
नेपाली सिने जगतका बिशाल खम्वा प्रसिद्ध तथा लोकप्रिय कलाकारद्वय नयाक शिव श्रेष्ठ र भुवन केसी योगदान आजम्बरी छ।
धेरै लामो समयपछि शिव श्रेष्ठ सर लाई मिडियामा देख्न पाइयो।।अति खुशी लाग्यो।। अझ शिव सर भुवन सरको गफ सुन्दा मलाई मेरा बालापनका साथीहरू को याद आयो।।।
युग नायक शिब श्रेस्ठ
सदाबार नायक भुबन के.सी
🙏🇳🇵🙏❤️legend,superstar
Kunai jamanama e due nayak ko film chino herna 40 km hedera gako yaad manas patalma aajai taja yaad xa. mero lagi Nepal ko no 1 vs ho......the ❤🤘🇳🇵🥂
Jeewan Rekha film kina RUclips ma Saina? Please rakhi dinuhola
महा नायक लाइ नि लिनु दाइ
एक्सन किङ्ग र रोमान्टिङ्ग किङ्ग दुबै जना सुपरस्टार सर हरुलाई सङ्गै देख्न पायो मलाई धेरै खुसी लाग्यो,जय सयराम जय चन्द्र सुर्य🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पहिलो भागमा नायक शिव श्रेष्ठ र भुवन केसि ल्याउनाले यो कार्यक्रमको सान बढेको छ । लामो यात्राको लागि शुभकामना नरेश सर 💞💐
पहिलो episode ले नै धमाका मचायो ।असाध्यै राम्रो कार्यक्रम लेर आउनु भएको मा खुसी लाग्यो।
प्रोग्राम भनेको यस्तो पो सबै युटुबरहरुले सिक्नु नरेश दाजुको कलाकारलाई प्रशन गर्ने तरिका कति राम्रो पुरै हेरै राम्रो लाग्यो तर सगै राजेश हमाल पनि भयको भय,सुनमा सुगन्ध तर पनि ठिक लाग्यो
देश विदेशका रोचक जानकारी लागि मेरो channel मा आउनु होला है । 🙏🙏🙏
कहाँ प्राइम (नरेश) कहाँको झारे युट्युबर तुलना गर्न मिल्छ?
आहा कति मज्जा आयो ,नरेश सर त मेरो एकदम मनपर्ने सञ्चारकर्मी
शिव अंकल,भुवन अंकल को त कुरै छोडौ।हजूर हरुमा सधैँ भरी दीर्घायुको बास हुन्छ,अर्को पल्ट राजेश सर अनि निखिल सर ल्याउनु पर्यो
अब बिराज भट्ट र निखील उप्रेति लाई पनि संगै हेर्न चाहाने जति यता हाजीर ✋✋✋
देश विदेशका रोचक जानकारी लागि मेरो channel मा आउनु होला है । 🙏🙏🙏
म नि चाहनन्छु
आहा कती राम्रो कुरा वट दुई जनाको बोलचाल छैन भन्ने सुनिन्छ
✊✊✊✊
La chaiyo hai biraj ra nikhil dai ko interview 😊😊😊
फिल्म दुनियाँको महान हस्तीहरुको यादगार पल र पुरानो कुराकानी सुन्दा मन रोमान्चित हुन्छ ।
अर्को एपिसोडमा चाही महानायक राजेश हमाल र सदावार नायिका करिस्मा मानन्धर संगै ल्याउनु पर्यो !
Yes
Yes
Right
Haha mahanayek jiu ra karishma ji ta real life ma boldainan vanne sunxu reel ma bahek.ani kasari sangi lyuna milx hajur.reel ma mileko sabai jodi real ma milxn vanne xainani.feri yo programme ko title ra nature anusar uhaharu lai sangai lyauna pani mildaina.
Yes....it will be the most awaited moment
शिव श्रेष्ठ पाकिस्तान र श्रीलन्कामा समेत सुपर स्टार भएर नेपालीको शान हुने एक्सन किङ्ग हिरो अनि भुवन केसी सुपर हिट फिल्म दिने हिरो.... मेरो लागी जस्ले जे भनुन नेपालमा यी दुई जति हिरो अरु छैनन। अनि अर्को कुरा respect यी दुई कलाकारबाट सिकुन अरु कलाकारहरुले। साथी होउन त शिव र भुवन जस्ता। धेरै धेरै धन्यवाद नरेश सर यो कार्यक्रम शुरु गर्नु भएकोमा। एकै स्टुडियोमा शायद यी दुई महान हस्तीहरुलाई देख्न पाउन असम्भव हुन्थ्यो होला तर तपाईले त्यो पुरा गरेर देखाउनु भएकोमा धन्यवाद
आहा दुइ महान कलाकारहरुबाट धेरै सिक्ने मौका पाए आज ❤️❤️❤️
देश विदेशका रोचक जानकारी लागि मेरो channel मा आउनु होला है । 🙏🙏🙏
Always support and love for:
Rajesh Hamal
Bhuwan K.C.
Shiva Shrestha
Legend,Idol🙏🏻🙏🏻
धेरै राम्रो कार्यक्रम - अब आउने कार्यक्रममा राजेश हमाल र राजेन्द्र खड्गि लाई एकसाथ ल्याउनु होला है नरेश सर ।।
Sahi ho
Chaidai leunu paryo nares dai
Rajesh is intellectual person rajendra is raw n straight person it doesn't match.
sahi ho
I agree friends
सारै खुशी लाग्यो । किप इट अप नरेश सर ।।। इतिहास यसरिनै रच्नु पर्छ । यो पनि ईतिहास हो ।
नेपाली फिल्म इंन्डस्ट्रि का एक उदाहरणीय साथी एक खम्बा शिव भुवन
शिब श्रेष्ठ प्रति झन बढि सम्मान बढेर गयो!
यो कार्यक्रम हेर्दा टाइम गएको पत्तै पाएन
राम्रो छ।🙏🙏❤️❤️
राजेश हमाल
भुवन केसी
शिव श्रेष्ठ।
उहाँ हरु को काम योगदान को हिसाब ले Rank है यो🙏🙏❤️
Wow.What a relationship.I am fully proud of it.May God forever bless our legend heros.
महानायक राजेश हमाल जि र रमित जि लाई ल्याउनु पर्यो अब
Ko ramit?
@@lalitone6126 ramit dhungana
अहिलेको जस्तो मिडिया भएको भए कति तहल्का मचाउनु हुन्थ्यो होला शिव श्रेष्ठ दाइले साथै भुवन दाइले त्यति बेलामा पनि विदेशमा गएर त्यत्रो धेरै film खेल्नु र Hit film दिनु मान्नु पर्छ
रमाइलो गफ नेपाली फ्लिम का खम्वा हरु को अहिले को पुस्ता ले यहाहरु बाट केही सिक्नुपर्ने हुन्छ। अन्तय सम्म हेरे निकै रमाइलो लाग्यो तपाई हरु लाइ🙏🙏🙏
राम्राे लाग्याे दुबै जना नेपाली सिनेमाको जगतमा एक छत्र राजगरेका होनहार अभिनेता हुन् दुवैको याेगदान धेरै छ
Shiva shrestha ko aru kalakaar pratiko respect ✊ le garda ajhoi dharoi sammanit hunuhunechha, ramro garneko prasangsa khuler garnu hudoroichha, 👏👏🙏🙏uhalaai salaam 🙏🙏
आज भुवन दाइ र शिव दाइ लाई एकै चोटि देख्न पाइयो रमाइलो भयो यो कार्यक्रम हेरेर
♥️
😍😍
Mero ni sathi hjr
बिजय सर पनि यो जोडी सङ्ग आउनु भयेको भये सुनमा सुगन्ध हुन्थ्यो हजुर्को नि फ्यान हु म !
पहिलाे एपिसाेडमा महानायक राजेश दाई हुनु पर्ने हो ।
मनै आनन्द भयो आहा! नेपालको दुई महान कलाकार हरु लाई सगै देख्न पाउदा। कति मिठो कुराकानी .....
नेपाली फिल्म जगत मा महानायक ""राजेश हमाल"" पछि का उदाएका हिरो हरु हुन ""भूवन केसी र शिव श्रेष्ठ""
सबै मन पर्छ मलाई
जय देश, जय नेपाल, जय नेपाली फिल्म ✊✊🙏🙏
Rajesh hamal bhanda agadi ka legend Actor haru hun.
Bhuvan kc ra shiva shrestha hero 🦸♂️ huda rajesh hamal guchchaa kheldaithiyo hola. But I respect hamal as mahanayak 👍. Tara dance with the stars ma dilalip rayamajhi tira coat faaleko chai maan parena 😡😡
Lagbhag 10 barsha pachhi matrai Rajesh Hamal aayeka hun Shiva Shrestha Ra Bhuwan Kc aayepachhi
@@rabindranathinfotainment कस्ले भनेको??
हावा मा जे पनि बोल्दिने???
2045 साल मा भाग्यरेखा फिल्म बाट राजेश चलचित्र मा प्रवेश गरेका हुन, लगभग 40 साल तिर शिव र भुवन आएका हुन, 5 बर्ष जति चाहिँ सिनियर नै हुन।। तर सिनियर हुदैमा उत्तम हुन्छ भन्ने छैन, शिव र भुवन भन्दा दस गुणा चलेका र लोकप्रिय कलाकार हुन महानायक
@@itahariguys863
Ye Bhai
Contribution ko Kura gareko ho, bhuwan Kc is producer who gives direct employment to more than 100 people and he is director also .His character is not good outside film
No doubt Rajesh Hamal is most celebrated and popular actor of Nepal
शिव को फिलिम हेर्न सारै मन प्रछ
When I was little I didn’t thought of them as handsome but Aja hearda both of them so good looking, humble and such a fun to watch.
कति रमाइलो गफ गाफ भुबन दाई र शिव दाइ को हेर्दा हेदै सक्यो मज्जा आयो 😍😍👌🤙🙏❤️👈️
I m only watching this episode for shiva shrestha sir after a long time so glad to see him thank u so much for taking his interview ❤💙♥💕.
अति नै उत्कृष्ट कार्यक्रम ,
समय बितेको पत्तै पाइन , क्या रमाइलो गफ जति हेरे पनि हेरौं हेरौं लाग्ने , नरेश जि को अति मिठो प्रश्न सोध्ने शैली , नरेश सर लाई मुरी मुरी धन्यवाद , यो कार्यक्रम लाई सफलता को शुभकामना !!!
भुबन के शी 1 नम्बर को नायक हो । तर माहनायक चै राजेस हमाल नै हो नी फेरि ।
सहि हो। महानायक राजेश हमाल नै हुन।
देश विदेशका रोचक जानकारी लागि मेरो channel मा आउनु होला है । 🙏🙏🙏
सही हो
1 नम्बर के आधार मा??
भो भो
"मेरो एउटा साथी छ ।" फरक सोचको कार्यक्रम । नरेश सर बधाईका पात्र हुनुहुन्छ । नेपाली सिने जगतका चर्चित हस्ती शिव श्रेष्ठ र भुवन के.सी. को उपस्थितिले कार्यक्रमको उचाई बढेको छ । कार्यक्रममा संकेत कलाकारलाई चिनाउने शैली राम्रो लाग्यो । अतिथी द्वयको एक अर्कालाई गर्ने सम्मान र सहयोग अनुकरणीय छ । शिव श्रेष्ठले नेता गणेशमान मार्फत भुवन के.सी.लाई चिनाएको र भुवन केसीले जुँगा राख्नुको रहस्य चै निकै स्मरणीय लाग्यो । कार्यक्रमको निरन्तरता र सफलताको कामना ।
राजेश दाई लाई ल्याउनु पर्यो अबो।
Yo Mahanayak Rajesh Hamal ko kathor birodhi ho. Bhuwan KC ko paltu kutta ho
मान सम्मान गर्ने तरिका अहिलेको अार्टिस ले उहाँहरू बाट सिकोस भन्ने यता हाजिर गरौँ
राजेश हमाल र राजेश पायल राई ! एक एपिसोड मा देख्नु! पर्यो !!
मेरो मनपर्ने नायक शिव श्रेष्ठ अन्तर्राष्ट्रिय कलाकार।
Mahanayak Rajesh Hamal jasto hero nepali film industry le aba kahilei paudaina.Shiva shrestha ani bhuwan kc haru euta purano experienced kalakar haru ho tara Rajesh Hamal vaneko euta yug ho jaslai Nepal ko PM dekhi liyera Dr engeneer Lawer Businessman Police army CA sabai le samman garne educated high profile Actor ho jasko tulana Hollywood ra bollywood sanga matrai huncha. Rajesh hamal vanne sabda matrai sunnu paye pani man ananda huncha ra garba lagcha nepali hunu ma. Mahanayak Rajesh Hamal is the most respected ,educated and high profile actor our movie industry has ever produced till this date.late BP koirala in politics,swar samrat Narayan gopal in music and our Mahanayak Rajesh Hamal in movie are the cream of the nation that are not comparable with any other individual.Naresh bhai lai euta suggestion-junai pani program ma pani rajesh hamal matra vanera sambodhan gareko dekhe ahile samma tara aba ko din ma Mahanayak Rajesh hamal vaneko sunna pau hami sabai nepali le otherwise tapai ko pani halat dipa ra dipak kai jasto hune ma kunai sanka chaina,janta janardan
🙏😀😀अरु त तेस्तै हो नरेश सर लाई मैले बर्षौ पछि देख्न पाए! good luck sir! Shiva Shrestha को ठूलो फ्यान म,कार्यक्रममा ल्याउनु भयो खुशी लाग्यो।👍️👍️👍️👍️👍️👍️👍️
अर्को एपिसोडमा राजेश दाइ र करिस्मा दिदी लाई हेर्न मन छ
देश विदेशका रोचक जानकारी लागि मेरो channel मा आउनु होला है । 🙏🙏🙏
होनि
म पनि आतुर छु
Yo khate Bhuwan kc ko bharautey ho yesley Rajesh Hamal lai khali down garna khojchha
Yes
शिव श्रेष्ठ
राजेस हमाल
भुवन केसि
लाई संगै इन्टर भिउ लिनु पर्यो नरेश सर।
भुबन दाइले कति मज्जाले उधित नारायण झा को नाम लिनु भो साथी भनेर तर मैले उधित को नि अन्तरबार्ता हेरेको थिए इन्डिया च्यानल मा तर तेस्मा तपाईंको नाम लिनु भएन । नेपाल मा एउटा साथी थियो चाहिँ भन्नू भाथ्यो ।
haa haaa keena song ani film kheleko xa radio nepal ma gay sod jpt hawa bolxa true; na buje rw
उदितनारायणले त नेपाली हुँ भन्न त छोडिसके!!
मैले पनि सुनेको उदितले त्यो नाम लिएको तर भुवन kc को होइन, मुरलीधर शर्माको हो। उदितले अहिले हाम्रो नेपाललाई चिन्दैन। गर्व गर्नु बेकार छ।
धेरै राम्रो राम्रो छ मन पर्ने कलाकार अन्तर्वार्ता लिनु भएकोमा धेरै धेरै धन्यवाद नरेशजी हजुरलाई ।
Kasto ramailo kurakani 🥰🥰 shiva shrestha is so humble and gentle ♥️
Mahanayak ...Bhuban k.c.,evergreen :shiv shrestha
धेरै धेरै राम्रो लाग्यो बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना ।।।आहा हाम्रो नायक शिव श्रेष्ठ भुवन केसी
नेपाली चलचित्र जगतका बाघहरू✌💞friends for ever 👬👏🙏
अब राजेश दाइ र सरोज दाइलाइ एकैसाथ ल्याउनु होला
मलाई भुवन के शि र शिव श्रेष्ठ दुबै मन पर्छ 😍😍
Two heroes , legends , stars 🌟 my heroes . Heroes of the nepal and Nepali there are no other like them.
असाध्यै रमाइलाे भाे । धन्यवाद नरेशजी ।
no 1.nayek rahesh hamal ho.nayek ko pani nayek mahanayek Rajesh hamal✌
होनि
100%
💯 right
यो दोस्ति सदै यस्तै रहिहोस। शिव दाई पनि कति रमाईलो हुनुहुदो रहेछ। programme राम्रो लाग्यो। all the best Naresh dai
नेपालका साच्चै महा नायक द्वय सम्मान गर्न लायक ....
Both Senior legends 🙏🏼🙏🏼 My Fav Is Shiva Shrestha. Admire him a lot ♥️🙏🏼♥️
Perfect friendship!!! The legendary Heroes of our County.
1 nub Rajesh hamal
Saarai ramailo interview. Ekdum enjoy gare maile bhuvan sir ra shiv sir ko mitrataa. 👍👍
अब महानायक राजेश हमाल सरलाई ल्यउनु पर्यो।
नेपाली सिनेमाका महा नायकहरु संगको रमाइलो कुराकानी हेर्न पाउँदा सारै खुशी लाग्यो ।
life ma first time shiva Shrestha ko interview heriyo....very good naresh dai all the best
बधाई छ दुबै साथि जाेडिलाई
।।।
Nepal ko mahan hasti haruko interview herna pauda khusi lagyo..
28.48 best part of the Interview. Loved the way Bhuwan Kc described about Gauri Malla. It felt so genuine, humorous and straightforward. Bhuwan Kc ko sense of humour pani Notice gariyo aaja bata. And yes, Shiva Shrestha ra Bhuwan Kc ko Bonding taarif yogya raixa. Cheers to you guys.
अर्कों ईपिसोध मा महानायक राजेश हमाललाई ल्याउनु पर्यो।💪💪💪
We highly appreciate Naresh sir for your inspiration program. Keep on going.
Mahanayak Rajesh Hamal Sir
Happy to c shiva shrestha afta so long... My best fav actor 😍💕♥️🌹
My too shiva shrestha❤️❤️❤️
राजेश हमाल महानायक भएको भए अझ सुनमा सुगन्ध हुने थियो ।
Rajesh hamal mahanayak nai ho ta ani😂
Shiva Shrestha Sir Is Soo Hilarious 🤣 and Honest 🙏🏼♥️
38:17 ‘ yo k ho ? ‘🤣🤣🤣
45:16 OMG 😆 Nilled it 🤣
one of the best heroes & best friend of nepali film industry shiva dai & bhuwan. Thank you naresh bhattarai sir for your best programme love you all...!
यो प्रोग्राम मन पर्यो ।।राजेश हमाल र जल शाह ल्याउनु पर्यो है।।।
We are dying to see MahaNayak Rajesh Hamal in the next episode hai..
दाजु हजुरको पहिलो एपिसोड मै मह जोडिलाई ल्याउनु पर्ने 😍😍😍
A Positive inspirational - evergreen legends !
The legendary actors of Nepal.
Salute to both of you 🙏🙏🙏
shiva dai ra bhuwan dai ko conversation bado gajab lagyo .tq , portugal .
Rajesh Payal Rai Ra Rajesh Hamal Lai Yo Karyakram Ma ko ko herna ra Sunna Chahanu hunxa?
Thank you naresh for bringing these two nepalese film industry's great legends. Well done for your effort to make it happen👍👍
अझ राजेश हमाललाइ पनि साथै लेउनु भएको भए झन स्वाद हुन्थ्यो।
Loved them... Love the respect they have for each other and the others.. Hats off
हरेक कुरा को नक्कलै गर्नु पर्ने नयां पृथक बनाउन सकिदैन ? धोतीको “यारो कि बारात” को नक्कल
होनि अति के
Wow .. love to see both the legend . I miss those movie of them , & my childhood . So much love from Bhutan .
Nepali industrys Legendary actors. ...love it's ❤️❤️❤️❤️❤️❤️❤️
मनोरन्जनले भरिपुर्ण कार्यक्रम
Rajesh hamal is allways king and he is mahanayak than no.1 hero of nepali film indursty
आज मन जित्नु भो नरेश सर भुवन दाइ र शिव दाइ जस्तो ब्याक्तिलाइ एक साथमा ल्याएर सलाम छ उहाहरु फिल्म क्षेत्रको खम्बा हुनुहुन्छ ।
अहिलेको चुरिफुरी देखाउने कलाकारहरुले शिव र भुवन बाट केही सिकोस एकले अर्कालाइ कसरी सम्मन गर्नुपर्छ भनेर।
मलाई यो सो साह्रै मन पर्यो । चिनो मेरो one of the best movie हो । हाल सम्म चिनो जस्तो मुभी नेपालमा बनेको छैन र बन्ने पनि छैन । उदितनारायण र शिव दाइलाई नदाजेको भए हुन्थ्यो भुवन सरले । अहिले उदितनारायण झाले नेपाली बोल्नु पनि बिर्सी सक्यो के कुरा गर्नु कहाँ हाम्रो शिव दाइ कहाँ भारतीय उदितनारायण
हाम्रो सदाबहार हिरो शिव श्रेष्ठ अनि भुवन केसी अब फेरि हेर्न पाइयोस् सँगै एउटा फिलिम मा हेर्न पाइयोस् ।
नरेशजीको उद्घोषण मान्नैपर्छ।all the best Naresh ji happy dashain
Naresh dai guest lai treat garne tarika man paryo!! No cross legs, no leaning in the chair, straight back in front of the guest!!
Prime ko boss lai pani sikaidinuhos
Agreed.
Prime ko boss ta boss nai vai gayo ni hajur 🤣🤣 uha lai ta kosle sakxa ra
@@SadhuSatya ko ho boss? naam k ho boss ko bro?
@@aakasha.sharma7171 non other than mr rishi dhamla