ओली बिरुद्धको मुद्दा खारेज:अदालतले प्रधानमन्त्रीको कुर्सी जोगायो !कुलमान रमेश खरेल विरुद्ध एक्सनमा !

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 365

  • @rupeshthapa3988
    @rupeshthapa3988 2 месяца назад +102

    न्यायलयको न्याय मुर्ति नै पार्टी बाट नियुक्त भएर गाको छ जति रिड परे पनि खारेज गरिहाल्छ। कठै ! मेरो देश🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RajuMazakoti
    @RajuMazakoti 2 месяца назад +101

    रमेश खरेल ले चुनावमा तेसै दुइ चोटि हारेको रहेनछ राम्रो मान्छेको बिरोध मात्र गरेको देखिन्छ अनि त जनता ले उत्तानो पारिदिएछन 😀😀😀😀😀😀😀😀😀

    • @kiransharma2656
      @kiransharma2656 2 месяца назад +2

      ande mancheh rahechha? oli la diyo hola

    • @ramnarayansah832
      @ramnarayansah832 2 месяца назад +5

      जति नै भटयाए पनि बहिराे र लाटाे जनता तथा दलाल बुद्धिजीवी भएकाे देशमा कुनै परिवर्तन आउनेबाला छैन ।

    • @kuntitiwari890
      @kuntitiwari890 2 месяца назад

      Yes

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 2 месяца назад +15

    आदरणीय बरीष्ठ पत्रकार तपाई लाई धेरै धेरै धन्यवाद । तपाईंको बिसलेषण र अभिव्यक्ति १००० % सहि र सत्य छ । के गर्नु पत्रकार महोदय यो नेपाल सरकार तथा अदालत को काम र कारबाही यस्तै यस्तै भएकोले नै यो देश ले सही दिशा लिन नसकेको हो र बास्तवीक कानुन राज्यको स्थापना हुन नसकेको हो ।

  • @naryanbrm9433
    @naryanbrm9433 2 месяца назад +57

    अदालतमा पनि दलकै कार्यक्रता भर्ती भएको प्रमाणित हुदै

  • @devirijal7227
    @devirijal7227 2 месяца назад +66

    हैन अदालत कस्को हो जनता को होर अदालत त ओलिको पो त अब

  • @danbahadurshahi9300
    @danbahadurshahi9300 2 месяца назад +47

    अदालत k p कै कब्जा हो जनता को अदालत ले नै फैसला गर्नु पर्छ

    • @kuntitiwari890
      @kuntitiwari890 2 месяца назад

      Yes

    • @d3livechannel71
      @d3livechannel71 2 месяца назад

      तिम्रो बाउ को सरकार ल्याउछौ त 😅

    • @krishnasilwal4824
      @krishnasilwal4824 2 месяца назад

      थुक्क बुध्धि

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx 2 месяца назад +15

    पांच वर्षे हद म्याद कुनै हालत मा पास गर्न दिन हुदैन

  • @Tmglok
    @Tmglok 2 месяца назад +3

    कसम खाएर भन्नेछु
    काँग्रेस,एमाले,माओवादी,जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी हुनु नै हाम्रो दुर्भाग्य हो।शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।लोकतन्त्र होईन यो लूटतन्त्र हो। यि 3पार्टीहरू लाइ लखेट्नै पर्छ।

  • @humgurung7361
    @humgurung7361 2 месяца назад +3

    अब अदालत विरुद्ध पनि सडकमा जनता आउँनि बेला भयो ,यस्ता अदालत चाहिदैन।

  • @babukajishrestha1073
    @babukajishrestha1073 2 месяца назад +5

    रमेश खरेलले कस्काे चाकडि गर्न खाेजेकाे हाे ? जनताले बुछन गाहृाे भयाे । अनि अदालत बाट पनि जनता निराश नै छ ।

  • @ramsangat4278
    @ramsangat4278 2 месяца назад +3

    जवसम्म जनताको अदालत खडा हुदैन तब सम्म यस्तैनै चलिरहन्छ। ओलि त्यसै प्रधान मन्त्री बनेका होईन।

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 2 месяца назад +23

    सब चोरै चोर मिलेर देश बर्बाद बनाउने भो अब जनता जाक्न जरुरी छ यिनको अत्याचार अति भो ❤❤❤

  • @sameerlama5440
    @sameerlama5440 2 месяца назад +4

    अदालतले जाेगायाे जाेगायाे केपिलाई याे जरूरि पनि थियाे ! धेरै कामहरू बाँकि छन् सम्बृध्द नेपाल सुखी ब्यापारिहरू बनाउन !

  • @l.bgurung2005
    @l.bgurung2005 2 месяца назад +25

    अब जनाता सबै उठेर श्रीलंक र बंगलादेश को जसरी यि पापी रक्षसहरूलाई लखेटनु पर्छ जगाउँ जनाता जगाउँ

    • @deorai1919
      @deorai1919 2 месяца назад

      💪💪💪💪💪🇳🇵

    • @satishgurung7832
      @satishgurung7832 2 месяца назад

      Yaha janta haru nai chhaina sabai jiuda lash matra chha

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 2 месяца назад +48

    ओलिको सरकार छ अदालत ओलिको हातमा छ जस्ले मुद्दा लगाए पनि के गर्नु🤔🤔🤔

    • @aitathakali2457
      @aitathakali2457 2 месяца назад +1

      Sarcophagus Adalama katiko bhrastaharu rahexa bhanne pasta bujinxa.nyayako binaa byakhya nai nari yasari khareja garnu yo nyayachita bhayana nepali ho.yasto nirnayale Fataha Oli ko jita banai diyo.Oli Kati khusi bhayako hola😂😂😂😂.

    • @narayennarayen5413
      @narayennarayen5413 2 месяца назад

      Oliko mirgaula nekalira fyakedunu prxa balla thek ma aauxa ke

  • @taraneupane3646
    @taraneupane3646 2 месяца назад +14

    जन प्रिय MD कुलमान जीलाई स्वागत साथ समर्थन छ।
    तस्कर विचौलिया भ्रष्ट माफिया हरु कुलमान विरुद्ध अहोरात्र खटिएका छन् सबै सचेत भन्दै
    आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य र दलाल मुक्त राष्ट्र निर्माणका लागि जुटौँ

  • @umarai8042
    @umarai8042 2 месяца назад +4

    जै कुलमान घीसीड्ग जीन्दाबादं.💐💐❤️❤️✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @asishrana200
    @asishrana200 2 месяца назад +31

    पत्रकार ज्युले गाउँगाउको जनताले बुझ्ने गरि बोल्नुहुन्छ यो एकदमै राम्रो छ। देसको जनता जति बुज्ने टाठो बाठो हुन्छ्न तेतीनै राम्रो नेता जन्मीन्छन।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 месяца назад +3

    अदालत देश र जनताको हितमा भन्दा शत्ता र शक्तीको पक्षमा
    उभिनु दुखद कुराहो ।
    जनताले अदालत वाट सँधै न्यायको अपेक्षा गरेका
    हुन्छन ।
    अदालतको फैसला देश बचाउन र जनतालाई न्याय दिन सँधै प्रतिवद्ध
    रहेको हेर्न चाहान्छौँ ।

  • @buddiale603
    @buddiale603 2 месяца назад +23

    थुक्क नेपालको कानुन ,दैवले जानुन
    अदालत भित्त्रै के पी ओलीले नियुक्त दिएको न्यायेंधिस भएसी इन्द्रे बाउको तिन्द्रे आए पनि कस्को के लाग्छ ?

  • @namastekapilvastu310
    @namastekapilvastu310 2 месяца назад +3

    माननीय पत्रकारजी नमन स्वीकार्नुहोस्। नेपाल मा अहिलेको स्थितिमा देखिएको पत्रकार भरे मध्यमा सबैभन्दा भरोसा लाग्ने र सत्य तथ्य बोल्ने हजुरलाई नै मानिएको छ तपाई अलिकति उग्र रुपमा प्रस्तुति हुन पर्यो

  • @Lokraj-lw8lc
    @Lokraj-lw8lc 2 месяца назад +3

    न्यायहरायको देश।

  • @RambabuKarkee
    @RambabuKarkee 2 месяца назад +16

    यज्ञमणि न्यौपाने ले बारम्बार
    भन्दै गरेका छन कि नेपालका अदालत, बार एसोसियसनमा सबै एमाले का कार्यकर्ता छन त्यस्को प्रत्यक्ष उदाहरण आजको निर्णयले पनि थप पुष्टि गर्छ🙏

  • @chakgurung3175
    @chakgurung3175 2 месяца назад +2

    सहि सत्य तथ्य कुरा भन्नुभयो सन्जिब जि जय होस

  • @mayarai3565
    @mayarai3565 2 месяца назад +11

    उखानेले कति पैसा बाडेर भ्रष्ट न्यायाधीशले यो ठुटाको मुद्दा खारिज गरिदियो न्याय मरेको देश

  • @AbdulKhan-hn7ov
    @AbdulKhan-hn7ov 2 месяца назад +27

    तपाइको पत्र कारिता न १ छ

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 месяца назад +1

    अदालथले कानुनि रज्यको धज्जिउडाउदै पक्छेपाति न्यायगर्यो😂अब जनअदालथले न्यायगर्नैपर्छ❤म पथरि मोरङ्गबाट रेगुलरहो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @DilliPhejong
    @DilliPhejong 2 месяца назад +12

    महाकाली सन्धि गरेर गृहमन्त्री बनेका भ्रष्ट , वेतिथिको डङ्गुर, बिचौलीया र कमिसनको बादसाह गफाडी ओलिनै प्रधानमन्त्रीछ्न् अनि अरु के आशा राख्नु ?!

  • @chakgurung3175
    @chakgurung3175 2 месяца назад +1

    एकदम सहि बिश्लेषण

  • @sharmaparbatidavi8498
    @sharmaparbatidavi8498 2 месяца назад +12

    जसको लाठी उसैको भैसीेभयो
    लौरो पनि उसैको थियो तेस लौराले भैसीदिलायो

  • @ishworpun8447
    @ishworpun8447 2 месяца назад +3

    Kulman sir 100% Sahi hunuhonxa hjurlai jantako sath xa

  • @chandankhawas4464
    @chandankhawas4464 2 месяца назад +14

    पैला पैला मा बिकाउ नेपाल का कालाकोटे, न्यायाधीश , भ्रष्ट सरकार...... फेरि युवराज सफल का ठुल्दाइ ले घिसिङ्ग लाई मुद्दा हाल्न पुगेछ। कता बाट परिचात भएको रहेछ?

  • @devidhojkhatri1698
    @devidhojkhatri1698 2 месяца назад +27

    अव जनता ले फैसला गर्छन

    • @krishnasilwal4824
      @krishnasilwal4824 2 месяца назад

      तेरो बाउ ले फसेला गर्छ अब

  • @Bhumikavlogsofficial
    @Bhumikavlogsofficial 2 месяца назад +1

    जायज कुरा उठाउन भयो पत्रकार सर , अब यी भ्रष्ट नेताहरूलाई र नेताका झोले कर्मचारीलाई सबै जनाता मिलेर नेपालबाट गलहत्याएर भगाउनु पर्छ यसमा नै सबै नेपालीको कल्याण हुन्छ।

  • @DhanChidi
    @DhanChidi 2 месяца назад +1

    नेपाल हो र नेपाली कानुन नेपाल को यो दुर्दसा हुनुको रारण नै न्यायधिस नै हो पैसा ले कानुन किन्न सकिन्छ काहा प्रधानमन्त्री काहा ओकिलहरु अनि यस्तै हो

  • @Everestpool2000
    @Everestpool2000 2 месяца назад +1

    You are great 👍🏿👍🏿👍🏿👍🏿👍🏿 अरुले जे सुकै भनोस् कुलमान सच्चा नेपाल आमाको छोरा हुन, चोर नेता हरुले जे सुकै भनुन् हजारौं गलत देखाउलान् तर कुन मान सच्चा नेपाल आमाको छोरा हो।

  • @tormelimbo6027
    @tormelimbo6027 2 месяца назад +1

    रमेश खरेलको ओली , ओलीको अदालत अनि कसरी हुन्छ त देश बिकास

  • @tankabastola9261
    @tankabastola9261 2 месяца назад +5

    सम्बिधानै अाेलिकै रैछ।जे गरेपनि हुने ।

  • @-Rr1990
    @-Rr1990 2 месяца назад +2

    वडा देखि अदालतसम्म दलगत नियुक्ति हुनाले कानुनलाई अवस्था वा स्वार्थ अनुसार प्रयोग भएको हो। यो व्यवस्था परिवर्तन नहुदासम्म देश र जनता अवस्था फेरिने छैन।

  • @mayarai3565
    @mayarai3565 2 месяца назад +13

    उखानेको भ्रष्ट न्यायाधीश त हो

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 месяца назад +3

    न्यायलयमा भयका देश र जनतालाई न्याय दिन गयका होईनन , देश र जनता बेच्न गयकालाई सहयोग गर्न भर्ना गरियका हुन । अब आमुल परिवर्तन , आमुल कारबाही र फासीको कानुन र एक द्वार चुनाब प्रणाली हुनुपर्छ ।

  • @PremRegmi-hl6gd
    @PremRegmi-hl6gd 2 месяца назад +1

    सलाम छ पत्र्कार ज्यलाइ

  • @devbahadhurtamang2823
    @devbahadhurtamang2823 2 месяца назад +1

    अदालतले गरेको फैसला किन माने हामी जनताले

  • @rewatipandit8668
    @rewatipandit8668 2 месяца назад +1

    उठाए जनता उठ अब नेपालमा न्याय पाउँदैनौ न्यायालय पनि भ्रष्टाचारीको हातमा गयो अब नेपालमा न्याय मर्यो न्यालाई पनि पार्टीकै झोले भयो

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 2 месяца назад +3

    अदलतको ज्यादती निन्दनिय छ

  • @gopalLama-p1f
    @gopalLama-p1f 2 месяца назад +1

    न्यायलयको न्याय मुर्ति नै पार्टिबाट नियुक्त भएका हुन केरे! जति सुकै भयेंकार मुद्दापरे पनि खारेज गरि हाल्छ नि भन्य!

  • @sarojshrestha5659
    @sarojshrestha5659 2 месяца назад +1

    सबै तिर वेतिथी, वेथिती नैं छ।यो देशको हविगत तेसै भयको होइन? अव भ्रष्टाचार विरुद्ध एउटा ठूलो आन्दोलन हुनु पर्छ।

  • @lilanathpagenilila
    @lilanathpagenilila 2 месяца назад +1

    यी कस्ता खालका मनुष्य रहेछन् खरेल भन्ने हरुवा😮😮😮😮देशलाई अँध्यारो बाट उज्यालो तिर सधै लागि पर्नुभेका देशका सपुत कुलमान ज्यु को विपक्ष बनेको ।

  • @netrathapaliya8998
    @netrathapaliya8998 2 месяца назад +1

    मुध्दाखारेज गर्ने न्याधिसको सम्पति छानबिन गर्नुपर्छ जे गरेनि हुन्छ न्याधिसले

  • @angngymalama9844
    @angngymalama9844 2 месяца назад +1

    नेपालमा न्यायलय अख्तियार,प्रहरि,सेनाहरू सबै स्वतन्त्र छैन।विश्वमा कतै सत्तारूड दलकाे बिरूध्दा निर्णायक भएकाे बिरालै छ।

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx 2 месяца назад +6

    सम्भीधान बनायेर पालन गर्दैन भने किन सम्भीधान बनायेको जस्ले जे गरे पनि हुने!

  • @arungautam4447
    @arungautam4447 2 месяца назад +1

    अन्धा काूनन भन्ने ठिक रहेछ , हिनेदीकाे कहावत जिसका लाठी उसका भैस सहि रहेछ।

  • @ganeshgurung6634
    @ganeshgurung6634 2 месяца назад +1

    हे भगवान के गर्ने सर अदालत ले र सरकार ले मन परि कानुन गरिब जनता मा लगाउछ ? तर खै अदालत कानुन सरकार को कानुन हामी गरिब जनता के गरम सर

  • @givesomelama5125
    @givesomelama5125 2 месяца назад +3

    जनताको अदालत भए पो बहस छलफल हुन्छ अदालतनै पार्टिको भए पछि के को बहस? अब जनता कि जाग्नु पर्यो कि त आत्माहत्या गर्ने त्यो बाहेक अरु उपाय छैन।

  • @MayaShankarSk
    @MayaShankarSk 2 месяца назад +6

    नेपाल को अन्धा कानु हो त्याहा न्यायाधीश के पि ओली को पाले भए पछि कस्को के चल्नेछ जति रिड परे पनि खारिज नै हुनेछन् जन्ता रुहिरहने छन् 😂😂😂😂😂😂

  • @necessaryitems2441
    @necessaryitems2441 2 месяца назад +1

    अँ अदालतले जे बदमासी गरेपनि पछि पनि त्यही नजिर त होला नि, हैन र? फेरी अर्को त्यस्तै काम नगरेको खण्डमा हामी पनि हेरौंला !

  • @padhmanabhad5551
    @padhmanabhad5551 2 месяца назад +10

    नेपाल को कानून दैवले जानुन भन्ने उखान आज सर्वोच्च न्यायालय ले पुष्टि गरीदियको छ सायद बिष्वम्भर प्रसाद माथी अहीले को सरकार हाबी भयको देखिन्छ आज एऊटा नजीर के देखीयो भने न्यायाधीश र न्यायपालिका मा पनी नेपाल मा आज पनी विश्वास गर्न नसकीने भयो जे गरे पनी हुन्छ भन्ने भाष्य को स्थापना भयको छ।
    आज को सर्वोच्च न्यायालय को नजीर ले नेपाली जनता लाई सुख संवृद्धि सान्ती न दिने र अव यो सरकार निरंकुश हून सक्छ जनता ले सोच्ने बेला आयो।
    नेपाल मा न्यायपालिका, कार्यपालिका, र वेवस्थापिका मा खतरा रहेको पुष्टि भयको छ अव यो देश मा लोकतंत्र, प्रजातंत्र, गणतंत्र, को अस्तित्व समाप्त भयको छ अव नेपाली जनता ले सडक संघर्ष गर्न धेरै दिन कुर्न नहुने एस्तै भयमा हाम्रो देशलाई सोमालिया बनाउन ओली सक्रीय रहेको आज को संवैधानिक पिठ ले पुष्टी गरीदिय को छ।

  • @satalsingtamang6353
    @satalsingtamang6353 2 месяца назад +1

    न्याय लाया भित्र भ्रष्टाचार छ। कालो कोटको बिश्वास गर्ने ठाउँ नै रहेन होइन ?

  • @gorkhaidi-bp1jc
    @gorkhaidi-bp1jc 2 месяца назад +5

    नेपालमा कोही नेपाली छ र अदालत हाम्रो जनताको छ र कोइसन यो हामी विदेशमा भएका कारणले गर्दाखेरि मात्रै हो नत्र भने नेपालमा आगो बाल्न सक्ने क्षमता छ हामीसँग। तर के गर्ने? अहिले हिजोको जस्तो नेपालमा यस्तो भयो भनेर जोश निकाल्न आउन सक्ने मान्छेको देख्नुभएको छ छैन। तर नेपालमा नेपालीको रगत विदेशी भइसकेका कारणले गर्दाखेरि यस्तो असम्भव भएछ अहिले। तर नेपाली नेपाल र नेपाली कोही पनि छैन

  • @krishnalc3713
    @krishnalc3713 2 месяца назад +6

    सर्बोच्च अदालत अब न्याय को लागि नभै भ्रष्टाचारले डुङ डुङ गनाएका नेता मन्त्रीहरू कै लागि भएको पुष्ठि भएको आभास हुन्छ

  • @Tmglok
    @Tmglok 2 месяца назад +1

    नेपाली राजनीतिमा काङ्ग्रेस एमाले माओवादी जस्ताे पार्टी र भ्रष्टाचारी नेताहरु लखेट्नै पर्छ र युवा सरकार ल्याउनै पर्छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 месяца назад +12

    केपी शेरे प्रचण्डे को नर्क बास् नभएसम्म
    देश र, जनताको भलो हुँदै हुँदैन 🙁☝️🤦

  • @gyanbahak1771
    @gyanbahak1771 2 месяца назад +7

    न्यायाधीश मुर्दाबद

  • @namastekapilvastu310
    @namastekapilvastu310 2 месяца назад +1

    आजभोलि अरु मिडिया हेर्न छोडियो अरुको विश्वासै लाग्न छोड्यो झोले नेताका झोले कार्यकर्ताका पछाडि पछाडि मात्र हिँड्छन् तपाईंले नै हो सत्य तथ्य देखाउने त्यही भएर तपाई अलिकति खरो रुपमा आइदिन पर्यो पत्रकार महासय जी please🙏🙏🙏🙏

  • @chakgurung3175
    @chakgurung3175 2 месяца назад

    राम्रो सहि आवाज सन्जिब जि

  • @chakgurung3175
    @chakgurung3175 2 месяца назад

    सारै राम्रो कुरा

  • @krishnadhakal2690
    @krishnadhakal2690 2 месяца назад

    अदालत को परीभासा फेर्नु पर्छ होला

  • @chetpaudel8212
    @chetpaudel8212 2 месяца назад +11

    डलर ओकील मोरे हुन्छ तिनीहरूले कानुन बुझेको छैन पैसा कमाउने धन्दा सुक्यो अब

  • @chakgurung3175
    @chakgurung3175 2 месяца назад

    You are absolutely right Sanjib jii

  • @buddhikumarLimbu
    @buddhikumarLimbu 2 месяца назад

    भ्रष्टहरुको अदालतले जे गरेपनि मान्नुपर्ने

  • @krishnalc3713
    @krishnalc3713 2 месяца назад +6

    को कस्को इजलास ले खारेजी गर्यो ती सबै न्यायाधीश र प्रधानन्यायाधीश बिकेको आभास हुन्छ तिनिहरुलाइ अदालत को काम कारबाही बाट निस्कासन गर्न जरुरी छ । जय नेपाल

  • @prembishowkrma2065
    @prembishowkrma2065 2 месяца назад +3

    देशमा नियालय नै पाटी को छ त कसले के गर्न सकिन्छ र बरु देश लाई बेची दिए हुन्छ

  • @namastekapilvastu310
    @namastekapilvastu310 2 месяца назад +1

    हामीले स्मरण गरिरहेका छौं हजुर ले सांसद भवनबाहिर गरेका प्रश्नहरु अति जायज छन्। तपाईं अलिकति उग्र रुपले प्रस्तुति हुन पर्यो चाहे तिनी प्रतिपक्षका हुन् चाहे सरकार पक्षका हुन् हजुरको प्रश्न एकदमै जायज छ अलि खरो रुपमा तपाईं उपस्थिति गरिदिनु पर्यो माननीय पत्रकार जी अरु पत्रकारहरु भनेका..

  • @RudharaBadhur
    @RudharaBadhur 2 месяца назад +1

    अव जनताले फैसला गर्नेछन्

  • @dorjelama2878
    @dorjelama2878 2 месяца назад +2

    अदालत पनि पाटिकै हुदोरहेछ न्यायाधीश पनि पाटी कै हुदोरहेछ वकिल पनि पाटी को प्रहरी पनि पाटी को अत्तियार पनि पाटि कै र कानुन चै जनत लाई मत्रै हुदोरहेछ नेताकार्यकर्ता लाई छुट हुदोरहेछ द!खियाको

  • @padamlimbu4144
    @padamlimbu4144 2 месяца назад

    अब अदालतमा पनि भ्रष्टाचार झोले मन्त्री हरु को न्याधिश हरु सर्वसाधारण नागरिक नेपालो जनता को हैन रहेछ भन्ने प्रस्ट पाईन्छ।

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 2 месяца назад

    जनता नजागी हुन्न/नउठि हुन्न।

  • @jeevankhewa537
    @jeevankhewa537 2 месяца назад

    कालाकोटेको यस्तै खालको निर्णयले देशलाई अनिर्णयको बन्दी बनाउछ।

  • @UddabdevChand
    @UddabdevChand 2 месяца назад

    रमेश खरेलले कबुल गरे भ्रष्टाचार जेलमा हाल

  • @Bijaywaiba1
    @Bijaywaiba1 2 месяца назад

    कुलमान को होइन अब रमेश खरेल को चै सम्पत्ति छानबिन हुनुपर्छ प्रहरी हुदा करोडौ सम्पत्ति कमाइको छ कहा बाट आयो प्रहरी को तलब जम्मा ३० ४० हजार हुन्छ

  • @milangurung4072
    @milangurung4072 2 месяца назад

    न्यायलय नै पार्टीले चलाए पछी त्याहा न्याय मिल्छ? पार्टीको सोच जे छ तेही चल्छ अब जनताले सोच्ने बेला आएकोछ

  • @makarlimbu8049
    @makarlimbu8049 2 месяца назад +2

    दलेहरुको अदालत एस्तैत हुन्छ औॅडा गर्नु

  • @chakgurung3175
    @chakgurung3175 2 месяца назад

    Very good explanation 👍 👍 👍

  • @CbSomare
    @CbSomare 2 месяца назад

    अब देश्मा बिद्रोह हुने निध्चित छ

  • @prasanttamang705
    @prasanttamang705 2 месяца назад

    रामेश खरेल पनि एमाले को झोले रहेछन् भनी बुझे। यो भ्रष्टाचार झोले मकुने हरुलाई मेरो घोर विरुद्ध छ। ईमान जामन नभएको निच पापी भ्रष्टाचार हरु लाई मेरो घोर विरुद्ध छ

  • @YamKunwar-lw8ng
    @YamKunwar-lw8ng 2 месяца назад +4

    थुक्क यस्तो अदालतबाट नेपाली जन्ताले नया पाउँछन् भन्ने त बालुवामा पानि खनाय जस्तै हो।

  • @NirmalTamang-ep3zc
    @NirmalTamang-ep3zc 2 месяца назад +2

    RIP kp oli ra sher b.d.r deuba, Jay kulman sir

  • @tularamhaujalimagar2969
    @tularamhaujalimagar2969 2 месяца назад

    साला न्यायलय नै भ्रष्टाचार बाट मुक्त छैन अनि कसरी उचित फैसला हुन्छ त किनकी यो अदालत केपिको कब्जामा भएको केपि क्लब हो ।

  • @तामाङ्ग
    @तामाङ्ग 2 месяца назад

    लुट तन्त्रको धारा उप धारा सबै करोडौंको नोटमा बिके छ। धन्यवाद यो नीति कति टिक्छ हेर्दै जाउ।

  • @MayaShankarSk
    @MayaShankarSk 2 месяца назад +3

    नेपाल मा ग्दार भर्ष्टचारी भए सम्मान मिल्दो छ इमानदार भए कठघरामा उभिनु पर्नेछ 😂😂

  • @ManojYonjan-yr4oo
    @ManojYonjan-yr4oo 2 месяца назад +1

    Very good k.p oli❤❤❤❤❤❤❤

  • @nishachudal4624
    @nishachudal4624 2 месяца назад

    रिट निबेदन उपर पक्ष विपक्ष लाई नबोलाइ खारेज गर्छ भने ती झोले न्यायधिश्हरु हुन ।

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 месяца назад +1

    Good morning news 📰

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 месяца назад +2

    कानुन ठुला आई अलग सान लाई अलगछ ठुलाले जेगरेनि पनि हुन्छ सबै छुट्छ घवचोर फटाहा लुटेरा हरु झुन्ड केको ईजलाज क ला कहिले थीयोर भयौओ

  • @mini_vlog52
    @mini_vlog52 2 месяца назад

    ,,कुलमान,घिसिन,जिदा,बाद

  • @ShyamJoshi-x4l
    @ShyamJoshi-x4l 2 месяца назад +1

    यी राष्ट्रद्रोही भ्रष्टाचारी पार्टीका नेताहरुले स्थापित गरेको न्यायालय नै भ्रष्ट भइसकेको ले भ्रष्ट णैसकेको अदालत नै खारेज गर्नुपर्ने आवश्यकता देखियो।😅😅

  • @deepalona9693
    @deepalona9693 2 месяца назад +1

    Support you ❤️💞💗💞😘💪

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 2 месяца назад

    राजनेताले किनिदिन्छन् त्यस्ता अदालत कानुन सबै हाम्राे देशमा😅

  • @madanadhikari2175
    @madanadhikari2175 2 месяца назад +1

    मिष्टर,सञ्जिव!कुलमानले लोडसेडिङ अन्त्य गरे धन्यबाद,गितपनि यसैको गाईन्छ तर कति गाउने?यस्को मापदण्ड छैन?अर्को कुलमानले १६ अर्ब उद्योगिलाई मिनाहा गरेको कहिले पनि भन्नुहुन्न किन?के स्वार्थ्य छ?फोहरिलाई दुधले नुहाउँदा सफा हुन्छ?कुनै एउटालाई गाना बजाना गरेर देवत्वकरण कैले सम्म गर्ने?जे कुरा देखेर मात्र बखान नगरौं,हेरेर गरौं।

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 месяца назад

    Great analysis Sanjib Sir ❤️❤️❤️❤️👍👍👍👍👌👌👌