चिनी जोडीको दोहरी साच्चै चिनी जस्तै मिठो।यो जोडी यस्तै माया पृतिको दोहरी मात्र मज्जा रमाइलो लाग्छ। कालान्तर सम्म यस्तै होस यस्तै रहि रहोस।शुभ कामना दुवै जनालाई ।अनि जुनिकिरी दोहरीलाई धेरै धेरै धन्यवाद यस्तै मिठो मिठो दोहरी पस्कदै गर्नु होला।
ओहो ओहो ओहो दोहोरी भनेको यस्तो पो हो त धेरै धेरै मिठो अनि दुवै कलाकार भाई चिज र बहिनी निर्जलाले एकदमै मज्जाले एकदम फिलमा डुबेर गाउँनु भयो धेरै मज्जा लाग्यो दुवै कलाकारलाई धेरै भन्दा धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु र जुनकिरीका सम्पूर्ण टिमलाई पनि धेरै धन्यबाद भन्न चाहान्छु ❤❤
दुबै जना भाइ बैनी हरुले दसै विशेष गितलाइ प्रङ्ग जोदेर गाउनु भयकोमा अतिनै राम्रो भयको छ। यो गितले भर्खरै आउदै गरेको दसैको बारेमा केही समसामायीक कुरालाइ हुबहु गरीदियकोमा दुबैजनालाइ हार्दिक हार्दिक बधाइ छ।
जुनकीरी रोधिघर र anchored गर्नु हुने नानीमा मेरो 🙏🙏💝💝 मआफू पनि लाहुरे भएर हो कि क्या हो, गित संगै मेरो जवानीको यादमा हराएछु। लु मेरो गोरखाको गाउले र गाउलेनीलाइ धेरै धेरै धन्यवाद🇳🇵💝🇬🇧 best wishes from England🙏💝🌺
Sunder jodi ko mitho dohori ❤❤ chittai real jodi bhye ko dekhna paiyos subhkamana xa bhai chij & baini nirjala❤❤🎉🎉 team lai dhannebad 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹😂😂😂🎉🎉🎉
Chini jodi ko outstanding dohori le sabai lai chakit chhau. Sabai le CHINI JODI lai maya garau, Bibahako subkamana gardachha. ❤❤❤❤❤❤❤❤❤ I love you both verymuch. SHYABAS.❤
नयाँ लय, नयाँ भाका अनि अत्यन्तै घट लाग्दा टुक्का अनि शब्दहरु,यसप्रति द्धय कलाकार निर्जला गुरुङ्ग अनि चीज गुरुङ्ग जी को त बयान गरी साध्य छैन। दुई जना सानी नानीहरुको नाच अति सराहनीय, प्रसंसनीय लाग्यो,अगाडी आएर नै नाची दिए झन कति राम्रो देखिन्थ्यो कि? मेरो सुझाव मात्र। जुनकिरी बहिनीअनि जुनकिरी टिमलाई यति बहुमुल्य प्रस्तुतीको लागी हृदयदेखि धन्यवाद तथा आभार व्यक्त गर्दछु। आजको लागी अन्तमा :- आउँदै गरेको नेपालीहरुको महान पर्व विजयादशमी छठ तथा शुभ दिपावलीको अवसरमा हजुरहरु सम्पुर्ण टिम अनि परिवार प्रति पनि हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु। -प्रेमु बिरकट्टा मगर पाल्पा हाल बुटवल -
सम्पुर्ण जुनकीरी दोहरी टिम प्रती शिक्षा रसाइली नानीलाई ❤ मंन बाटै शुभ आशिर्वाद छ कार्यक्रम चलाउने उतक्रिस्ट सहिली र अत्यन्तै सस्कारी बानीलाई अनि पछाडि हाम्रो पोसाखमा सजिएर नाच्ने छोरीहरुलाई लाखौं लाख शुभ आशिर्वाद छ
❤Chini jodi le ati Mitho outstanding dohori gauchha, sabai prakar ko(2 × darzonau) dohori haru gae sakhya. Sabai dohori haru chakit parne gayako chha. Aba yo bhagawan le pathai diyako jodi lai bibah gara bhanna chahanchhu. Aru kasaiko kura nasuni, chini jodi le dohori ma bhane jastai garnu paryo,You two have a very good future nanuharu.❤❤❤❤
निर्जला र चिज भाईको दोहोरी मन नपराउने त कमै होलान । किन कि फिलमा गाईदिनु हुन्छ । तर पहिलो कुरा मैले चाहेको र बुझेको तपाई दुवै जनाको साचै नै जीवन साथीमा बाधिनु भए सुन माथी सुगन्ध हुने थियो र सम्पुर्ण दर्शक स्रोताको ईच्छा चाहना नै पूरा हुने थियो होला । त्यसैले दुवै जनालाई धेरै धेरै धन्यवाद ।
चिज गुरुङ र निर्जला गुरुङ को लोक गित मा सार्है माहिर लाग्छ गित को सब्द पनि राम्रो उछिङ्ग्ल पनि हुदैन मीठो मुस्कान सहित को स्वर अब चाडै जोडी बाधिनु पर्छ
कता हरायो यो जोडी भनेको त
आई हालेछन् दामी प्रस्तुति लिएर
एसरी हराउन भएन नि हऊ
हामी FAN हरुलाई पिर पर्छ क्या...
हार्दिक आभार हजुर प्रति
आहा अत्यन्तै मिठो भाकामा अत्यन्तै मिलेको जोडीको दोहारी लण्डन बाट हेरि रहेकोछु ! यसरि नै हजुरहरुको सांगीतिक यात्रा निरन्तर रही रहोस सुभकामना !!
हार्दिक आभार हजुर प्रति
@@junkirilivestudioipi8
,
चिनी जोडीको दोहरी साच्चै चिनी जस्तै मिठो।यो जोडी यस्तै माया पृतिको दोहरी मात्र मज्जा रमाइलो लाग्छ। कालान्तर सम्म यस्तै होस यस्तै रहि रहोस।शुभ कामना दुवै जनालाई ।अनि जुनिकिरी दोहरीलाई धेरै धेरै धन्यवाद यस्तै मिठो मिठो दोहरी पस्कदै गर्नु होला।
हार्दिक आभार हजुर प्रति
@@junkirilivestudio 🎵🙏🌺
धेरै समय पछी जुनकीरी दोहोरी ले सुन्दर जोडी को सुन्दर दोहोरी ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद । दोहोरी अति राम्रो छ ।
हार्दिक आभार हजुर प्रति
Wow येस्तो हुनु पर्छ गित भनेको दुबै जना लाई बधाई छ र जुनकीरी रोधी घर लाई पनि बधाई छ
ओहो ओहो ओहो दोहोरी भनेको यस्तो पो हो त धेरै धेरै मिठो अनि दुवै कलाकार भाई चिज र बहिनी निर्जलाले एकदमै मज्जाले एकदम फिलमा डुबेर गाउँनु भयो धेरै मज्जा लाग्यो दुवै कलाकारलाई धेरै भन्दा धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु र जुनकिरीका सम्पूर्ण टिमलाई पनि धेरै धन्यबाद भन्न चाहान्छु ❤❤
हार्दिक आभार हजुर प्रति
दुबै जना भाइ बैनी हरुले दसै विशेष गितलाइ प्रङ्ग जोदेर गाउनु भयकोमा अतिनै राम्रो भयको छ। यो गितले भर्खरै आउदै गरेको दसैको बारेमा केही समसामायीक कुरालाइ हुबहु गरीदियकोमा दुबैजनालाइ हार्दिक हार्दिक बधाइ छ।
हार्दिक आभार हजुर प्रति
Aaha Kati ramro git ra bhaka sunera Pani Suni rahung lagne badhai chha chije gurungr ra nirjra gurung jiu lai❤❤❤🌺🌺🌺🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
King chij r nirjala jata pani perfect hunxa love you❤ king always god bless you💗 best wishes enter team💗 ❣️🎊👌
हार्दिक आभार हजुर प्रति
चीज बाबु र निर्जला नानु को गीतले दशै आय को जस्ताे लाग्याे भ नी जति यता हाजिर हुने जति लाई नमस्कार ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
दोहोरी ता यस्तोपो हो जति सुन्यो झनै सुन्न मन लाग्ने । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जुनकिरी टिम लाई धन्यबाद ।
हार्दिक आभार हजुर प्रति
धेरै मन पर्ने गायक गायिका हुन यि दुबैजना अनि जुनकिरी रोधी घरलाई शुभकामना छ अर्को भाग पनि छिट्टै यो जोडीको यस्तै प्रेमिल गित सुन्न पाउ हैत
हार्दिक आभार हजुर प्रति
ल है यस पलि चाहि कुरो फुस्कियो CN र को दोहोरी को टुक्का बाट धेरै बधाई छ दुबैजनालाई अनि whole team लाई धेरै२ धन्यवाद छ
हार्दिक आभार हजुर प्रति
Well done Junkiri Dohori Ghar you Organise Beautifull Songers Chij and Nirjala ❤❤❤❤❤ So lovely Sang ❤❤❤
हार्दिक आभार हजुर प्रति
निकै राम्रो प्रस्तुती संगीत कार्यक्रम को लागी धेरै धेरै धन्यवाद हजुर को
अनी दुबै कला कार हरु मेरो प्रीय हुनु हुन्छ
हार्दिक आभार हजुर प्रति
Aaha aananda aayo dohori geet sunda dehrai dehrai ramailo wow so wish you to lai ❣️🎊❣️🎊❣️🎊❣️👌
हार्दिक आभार हजुर प्रति
जुनकीरी रोधिघर र anchored गर्नु हुने नानीमा मेरो 🙏🙏💝💝 मआफू पनि लाहुरे भएर हो कि क्या हो, गित संगै मेरो जवानीको यादमा हराएछु। लु मेरो गोरखाको गाउले र गाउलेनीलाइ धेरै धेरै धन्यवाद🇳🇵💝🇬🇧 best wishes from England🙏💝🌺
हार्दिक आभार हजुर प्रति
Ekdam ramro lagyo dohori.xittai real jodi ma herna paun badhai suvakamana 🎉🎉❤❤❤
हार्दिक आभार हजुर प्रति
दसई आउदा सम्म भाग 2 ल्यौनू परियों नी, आऊदा दसई सम्म हेर्ने छम है, निर्जला+ चीज गुरूंग जी बधाई छ दुजाबई लाइ,,❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Nice voice💗 and chij r nirjala so beautiful💗 song❤ and big fan and i love you chij 💗🎊🎊🎊✅✅✅
हार्दिक आभार हजुर प्रति
🙏🙏🙏for all junkiri teams laai yeti ramro geet paskidinu bhakoma ❤❤❤hat’s up both singers musicians and all team members ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
अति सुन्दर मिठो सोर बधाई छः गाना त ऐसतो हुनु परछ
हार्दिक आभार हजुर प्रति
Jodi pani chini ho guliyo, git sundaima vatkhanai vuliyo... Tq❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
चिज गुरुङको अर्गानिक शब्द र निर्जला गुरुङको लजालु मुस्कान असाध्यै राम्रो
हार्दिक आभार हजुर प्रति
Chij chijjai ho
रिजन सुनारले गायकलाई एकदमै सपोर्ट गरेर भाकामा साथ दिनुहुन्छ एकदमै मनपर्छ। कति गायक गायीको मात्र बखान गर्नु।।
हार्दिक आभार हजुर प्रति
Waw Ati ramro duijana ko dohori yo jodi reyel ma behe herne man ❤❤ ani duijana ko shangeet may jiwal ati ujlav hoos ❤
हार्दिक आभार हजुर प्रति
Sunder jodi ko mitho dohori ❤❤ chittai real jodi bhye ko dekhna paiyos subhkamana xa bhai chij & baini nirjala❤❤🎉🎉 team lai dhannebad 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹😂😂😂🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
Chij vae ra nirjalako Sarai ramaelo dohari badhae xa sabai lae ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Congratulations both of you excellent work keep it up 👌👌👌👌👌👌
हार्दिक आभार हजुर प्रति
Very very sweet dohori song , congratulations to chini Jodi
हार्दिक आभार हजुर प्रति
Chini jodi ko outstanding dohori le sabai lai chakit chhau. Sabai le CHINI JODI lai maya garau, Bibahako subkamana gardachha. ❤❤❤❤❤❤❤❤❤ I love you both verymuch. SHYABAS.❤
हार्दिक आभार हजुर प्रति
नयाँ लय, नयाँ भाका अनि अत्यन्तै घट लाग्दा टुक्का अनि शब्दहरु,यसप्रति द्धय कलाकार निर्जला गुरुङ्ग अनि चीज गुरुङ्ग जी को त बयान गरी साध्य छैन।
दुई जना सानी नानीहरुको नाच अति सराहनीय, प्रसंसनीय लाग्यो,अगाडी आएर नै नाची दिए झन कति राम्रो देखिन्थ्यो कि? मेरो सुझाव मात्र।
जुनकिरी बहिनीअनि जुनकिरी टिमलाई यति बहुमुल्य प्रस्तुतीको लागी हृदयदेखि धन्यवाद तथा आभार व्यक्त गर्दछु।
आजको लागी अन्तमा :-
आउँदै गरेको नेपालीहरुको महान पर्व विजयादशमी छठ तथा शुभ दिपावलीको अवसरमा हजुरहरु सम्पुर्ण टिम अनि परिवार प्रति पनि हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु।
-प्रेमु बिरकट्टा मगर पाल्पा हाल बुटवल -
हार्दिक आभार हजुर प्रति
कथा अपूरो भयो पूरा गरन को लागी अरको भाग लियर आउनु होला
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो अनि रमाइलो फेरि पनि यस्तै रमाइलो दोहोरी हेर्ना पाउ।
हार्दिक आभार हजुर प्रति
जुनकिरी राेधीघर,राम्राे उद्घाेषण गर्नेजुनकिरी राेधीकी राम्रीनानी,चिज& निर्जला लगाएत सवै सवै कलाकारलाई सफलताकाे शुभकामना ।
हार्दिक आभार हजुर प्रति
ङोलो ङोल्स्यो को बिजोड प्रस्तुतिले ४६ मिनेट जति यताउता हिट्नै मन लागेन।
हार्दिक आभार हजुर प्रति
Kya sweet mitho dohori between Chij and Nirjala ❤❤❤So lovely Real JOdi❤❤❤
Good luck both of you
हार्दिक आभार हजुर प्रति
Awesome Rodhi by Chij sir and nirjala Didi Ko. Thank you Rodhi ghar thank you. Love from Uk ❤❤
हार्दिक आभार हजुर प्रति
सरै रमाइलो जती सुनेपनी झन सुना मान लग्ने नीरजला चिज को गित❤❤❤❤🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
@@junkirilivestudioए
😊
अर्को भाग पनि please ...
हार्दिक आभार हजुर प्रति
Mlai man parne gayk gaika nirjla Gurung r chij Gurung ❤❤❤❤❤🎉🎉
हार्दिक आभार हजुर प्रति
Wowo beautiful dohori chij Gurung and Nirjala Gurung and uk song All Team lai congratulations ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
हार्दिक आभार हजुर प्रति
धन्यवाद 🙏
जूनकिरी रोधी घर
आज मेरो पसंदीदा गायक गायिका को दोहरी लेकर आउनु भय छ धेरै धेरै धन्यवाद
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤❤
Tyasai king bhaneko holata chij bhailai
हार्दिक आभार हजुर प्रति
I love you so 50 chas choti herer suner support garm so sweet voice king chini jodi i love you❤ all🎊
हार्दिक आभार हजुर प्रति
आहा मलाई असाध्यै मन पर्ने चिनी जोडि🙏🙏❤️❤️❤️❤️💐💐💐💐💐
हार्दिक आभार हजुर प्रति
Kasam Dhohori tw chij ra Nirjala ko jasto ta kasai ko pni hudaina super very very Nice 👍👍👍👍👍👍👍 jodi pni No. 1 super Beautiful ❤❤❤❤ chij+ Nirjala ❤❤❤
हार्दिक आभार हजुर प्रति
अतिरमाइलाे सुन्द्रता चाेट्टलाे सदैगाएकर गाईका काे उज्जलरहाश ।❤
हार्दिक आभार हजुर प्रति
🙏🙏सारै राम्रो छ मलाई दबै जनाको गित मन पर्छ 🌹🌹🌹सफलताको शुभ कामना छ❤️❤️❤️
हार्दिक आभार हजुर प्रति
Wowo beautiful song sweet voice Hami ParDesi uk kolagi❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
हार्दिक आभार हजुर प्रति
धेरै धेरै राम्रो शब्द हरूको बर्षा जति हेरे उति हेरौ लाग्ने धन्यबाद जुनकेरि रोधि घर सधै यस्तै यस्तै कार्यक्रम लियर आउनु होस्
हार्दिक आभार हजुर प्रति
अति मन पनें गाएक गाएका हुन यिनी हरूकाे दाेहाेरि सुन्याे भने अरूकाेत मनै हेरनै मन नलाग्ने ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
I listen many times well done both Chij Tamu and Nirjala Tamusyo hunxa hunxa aba yo Dashain Nakata bibah gari hala Agrim Subhakamna
हार्दिक आभार हजुर प्रति
सबैलेमनपराएकाजोडी चिज र निर्जला दुवैलाई अझैयसरीनै अगाडीबढ्दैजानु शुभकामना ।👏👏👏👏👏👏👏
हार्दिक आभार हजुर प्रति
धेरै पछि भाई र बहिनीको दोहोरी गीत सुन्न पाइयो सारै मिठो लाग्यो दोहोरी
हार्दिक आभार हजुर प्रति
Best music 🎶 and super dopar song C/N live dohari in this year ❤❤❤
हार्दिक आभार हजुर प्रति
Sarai ramailo geet. ❤❤
हार्दिक आभार हजुर प्रति
Aaha babal Dohori chij bro and nirjala sis❤❤❤🎉🎉😂😂😂😂ra bhag 2
हार्दिक आभार हजुर प्रति
Chini jodi lai bhadai cha ❤❤❤❤❤yo jodi lae suvakamana cha chij r nirjala ko jodi milcha ❤🎉❤🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
धेरैलाई विश्वास दिलाउन सफल यी दुई ✌ ❤❤धन्यवाद
हार्दिक आभार हजुर प्रति
Beautiful jodi ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤nice dohori chij and Nirjala ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
हार्दिक आभार हजुर प्रति
आहा ❣️यो सुन्दर जोडीको सधै यसरी दोहोरी सुन्न पाउ 🙏🙏
हार्दिक आभार हजुर प्रति
दामी दामी दामी ❤ chij ❤ निर्जाला ❤
हार्दिक आभार हजुर प्रति
धेरै समय पछि चिनी जोडी को गीत सुने धेरै खुसी लग्यो thank you Junkiri house.
हार्दिक आभार हजुर प्रति
ल ल ल यो बडा दशै मा बिहे हुने पक्का भो है ❤❤❤❤
Congratulations both of you
हार्दिक आभार हजुर प्रति
दुबईजना कलकारकाे कला पस्तुति खुपईमिलेकाे थियाे अबतझन दसईमा बिहेहेरन पाईनिभयाे सदईखुसि यस्तई हासेकाेधदेख्न पाईअेधस❤❤
Wow sarai majja ayo ahile sammakai one of the best song❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
लहै निर्ज ला र चिजको धेरैरमाइलो दोहोरी गित बधाइछ दुइजोदीलाइ
हार्दिक आभार हजुर प्रति
Namaskar sabailai daami Dubai gorkhali kalakar paxadi bune haruko dance 💃 ni daami best of luck to them and entire team 🙏🙏🌹🌹🎉🎉🌹🌹
हार्दिक आभार हजुर प्रति
चिनी जोडीको दोहोरी सारै मिठो छ। 💖💖💐💐💖❤❣️❣️🌹🍒🌾💕👌👌👌
हार्दिक आभार हजुर प्रति
Best dohori jodi ❤❤❤
हार्दिक आभार हजुर प्रति
अतिनै रमाईलो दोहोरी धन्यवाद जुनकिरी दोहोरी र चिनि जोडीलाई।
हार्दिक आभार हजुर प्रति
Chij sir lai kata bata aauxa ho arganik sabdaharu sampuna timlai suvhakana jay git jay sangti..🎤🎤🎵🎵🎵🎶🎶🎶🎶
हार्दिक आभार हजुर प्रति
Tukkako khani ho chij sir
Dherai din pxi balla. Chita bujeyo geet ma vag 2 pni liunu navulnu hoi🙏❤️
हार्दिक आभार हजुर प्रति
जुनकीरी नानी भाग २ पनि ल्याउनु पर्यो ।जति सुन्द पनि धित नमोर्ने गित!
हार्दिक आभार हजुर प्रति
चिजले बिहे गर्यो भने
पक्कै पनि निर्जल लाई नै गर्छ
हार्दिक आभार हजुर प्रति
सुन्दर जोडी ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
जूनंकीरी रोधीघरलाई धनयबाद।जूगल जोडी जसतै प्पयारा गीत हूनछकिमिठो निद।रामशाहमानशाह कैलाली टिकापूर ६, नम्बर नयूओखडपूर।
हार्दिक आभार हजुर प्रति
क्या राम्रो गित ❤❤❤❤ जय होस जुनकीरी रोधिघर❤❤🎉🎉
लठु सर जोडी लाई नमस्कार छ
हार्दिक आभार हजुर प्रति
सरल सभ्य र भब्य चिनी जोडीको दोहोरी🙏सारै मिठो दोहोरी 👌👌हरेक पल प्रतीक्षामा चिनीजोडीको🙏🙏
हार्दिक आभार हजुर प्रति
Chandai Chij bhai ra Nirjala bahini ko jodi bandhiyako herna man x.
हार्दिक आभार हजुर प्रति
सम्पुर्ण जुनकीरी दोहरी टिम प्रती शिक्षा रसाइली नानीलाई ❤ मंन बाटै शुभ आशिर्वाद छ कार्यक्रम चलाउने उतक्रिस्ट सहिली र अत्यन्तै सस्कारी बानीलाई अनि पछाडि हाम्रो पोसाखमा सजिएर नाच्ने छोरीहरुलाई लाखौं लाख शुभ आशिर्वाद छ
❤❤ अति उत्कृष्ट मार्मिक गीत बधाई छः
हार्दिक आभार हजुर प्रति
wow Dami lagyo👌👌👌👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
हार्दिक आभार हजुर प्रति
यो दुई जोडीको साह्रै मिठो गीत👍️👍️👍️🌷🌷👌👌👌👌👌
हार्दिक आभार हजुर प्रति
❤Chini jodi le ati Mitho outstanding dohori gauchha, sabai prakar ko(2 × darzonau) dohori haru gae sakhya. Sabai dohori haru chakit parne gayako chha. Aba yo bhagawan le pathai diyako jodi lai bibah gara bhanna chahanchhu. Aru kasaiko kura nasuni, chini jodi le dohori ma bhane jastai garnu paryo,You two have a very good future nanuharu.❤❤❤❤
हार्दिक आभार हजुर प्रति
निर्जला र चिज भाईको दोहोरी मन नपराउने त कमै होलान । किन कि फिलमा गाईदिनु हुन्छ ।
तर पहिलो कुरा मैले चाहेको र बुझेको तपाई दुवै जनाको साचै नै जीवन साथीमा बाधिनु भए सुन माथी सुगन्ध हुने थियो र सम्पुर्ण दर्शक स्रोताको ईच्छा चाहना नै पूरा हुने थियो होला ।
त्यसैले दुवै जनालाई धेरै धेरै धन्यवाद ।
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉 चिनिजोडी
हार्दिक आभार हजुर प्रति
Best Jodi dohori Ati ramailo
हार्दिक आभार हजुर प्रति
अत्यन्तै मीठो दोहोरी। 😅❤
हार्दिक आभार हजुर प्रति
Congratulations Beautiful jodi❤❤❤❤❤❤ chij ❤❤ Nirjala ❤❤❤
हार्दिक आभार हजुर प्रति
Wow nice ❤❤❤sang
हार्दिक आभार हजुर प्रति
Wow kati ramailo ❤❤
हार्दिक आभार हजुर प्रति
चिज गुरुङ र निर्जला गुरुङ को लोक गित मा सार्है माहिर लाग्छ गित को सब्द पनि राम्रो उछिङ्ग्ल पनि हुदैन मीठो मुस्कान सहित को स्वर अब चाडै जोडी बाधिनु पर्छ
हार्दिक आभार हजुर प्रति
Pani jhai salala... bageko, Damdar meetho ramailo hasilo rasilo swadilo dami prastuti 🎵🎶🎼 Junkiri Maiya best of luck & Thanks Chij & Asmita 🎉⚘
हार्दिक आभार हजुर प्रति
आहा धेरै राम्रो दोहोरि छिटो बिहे होस बाबु नानि❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Chini jodi lai bhadai cha ❤🎉❤😂❤❤❤❤🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
CHIJ BABU ANI NIRJALA NANI CHADAI JODI JUNU PARYO 🎉🎉
हार्दिक आभार हजुर प्रति
अर्को भाग पनि ल्याउनु पर्यो हजुर सारै राम्रो दोहोरि
हार्दिक आभार हजुर प्रति
पहिला को मोहन र इस्बु को नि धेरै हेरे अहिके को पनि झन धेरै राम्रो जोडी जस्तै गिदाए र झन सारै राम्रो र जुनकीरी बैनी को उद्गोस्क कति राम्रो ❤🎉🎉
हार्दिक आभार हजुर प्रति
Beautiful jodi chij and Nirjala you to lai congratulations God bless you ❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति