जङ्गलमा बस्ने एक्लि आमाको रिन तिर्दा यति धेरै खुसि,अब ढुक्क सङ्ग मर्ने भए भन्दै रुवाबासी Epic Nepal

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2025
  • जङ्गलमा बस्ने एक्लि आमाको रिन तिर्दा यति धेरै खुसि,अब ढुक्क सङ्ग मर्ने भए भन्दै यस्तो Epic Nepal

Комментарии • 503

  • @laxmigiri3935
    @laxmigiri3935 3 года назад +109

    यि गाउँ ले हरु आमा लाई सहयोग गर्ने बेला रिन छ भनेर पैसा‌‌ लिन आउने कसतो गाउले‌ हो,, लाज लागेन।,,,, र बाबु राम दाई लाई धेरै धेरै धन्यबाद ,,,,,,

    • @dbchhetry3594
      @dbchhetry3594 3 года назад +7

      रिन दिनु पनि ठूलो कुरा हो नि बिचार उहाँ हरुको पनि समस्या होला नि बिचार परेको बेला रिन दिनु भएको पनि धेरै राम्रो काम होनि

    • @amritakharal9709
      @amritakharal9709 3 года назад

      रिन तिरेर यी मिदियाले माने हिंड्न् सकुन्जेल कस्ले गरेको थियो बुझेर लेख्दा राम्रो होला

    • @govindasamrat4211
      @govindasamrat4211 3 года назад +1

      रिन पाउनु र कसैले पत्याउनु पनि ठुलो कुरा हो ।

    • @bishnudangal7959
      @bishnudangal7959 3 года назад +2

      पापि रछन हाे कस्ता नि नाथे 4&5000 मा पनि थुक्क

    • @radikalumbo9113
      @radikalumbo9113 3 года назад +3

      तीन हजार रिन पनि तिर्नु लाको कस्तो हौ अफ बुढि आमा लाई

  • @mayamagar4392
    @mayamagar4392 3 года назад +74

    आमा कति धेरै खुशी हुनु भयो सहयोग गर्नु हुने मनकारी मन हरुलाइ साथै बाबुराम भाइलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏❤️

  • @rambahadurrana6781
    @rambahadurrana6781 3 года назад +31

    अामाको हेरबिचार गर्ने दिदिलाइ र सहयोग गर्ने दिदिलाइ मेरो सलाम अनी यो बुडाहरु चाइ पैसाको मुख नदेखेकोरछ

    • @amritakharal9709
      @amritakharal9709 3 года назад

      कुरा बुझेर लेख्दा राम्रो होला

    • @laxmikarki180
      @laxmikarki180 2 года назад

      @@amritakharal9709 vanesi timro daju vaihun eni rin di ni ani e birda aama bata rin vanera paisa lani thu

    • @laxmikarki180
      @laxmikarki180 2 года назад

      Sahi vannuvo hjr

  • @devikunwar8693
    @devikunwar8693 3 года назад +76

    बाबू राम भाई अती नै राम्रो काम गरनु भयो बधाई छ

  • @budhimanrai1847
    @budhimanrai1847 3 года назад +9

    यो बिर्दाआमालाई सहयोग गर्नुहुने चेलिलाई धेरै धेरै धन्यवाद अनि पत्रकार भाईलाई पनि धन्यवाद साचो धर्म भनेको यस्तो हो o k

  • @imansing8259
    @imansing8259 3 года назад +77

    सोफी राई दिजु लाई धेरै धेरै धन्यवाद !! यस्तो मान्छे लाई हो! सहयोग गर्ने भनेको !!
    👌👌👌👌🙏🙏🙏🙏🙏

  • @mamataaryaldhakal9975
    @mamataaryaldhakal9975 3 года назад +23

    कति असल समाज ।बुडी भएकी छिमेकी लाई सहयोग गर्नुभो ।बाबुराम जी सारै खुसी लाग्यो ।

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 3 года назад +9

    पत्रकार भाइ अनि अामाकाे ऋण तिरिदिने बहिनीलाई धेरै धेरै धन्यवाद ! एउटी अप्ठ्यारोमा परेकि अामाकाे अप्ठ्यारोपनमा मलमपट्टी लगाउने काम गर्नुभएकोमा।

  • @aashuofficia
    @aashuofficia 3 года назад +6

    मान्छेको मन पनि कस्तो होला ऋण लिने लाइन। Great work

  • @purnasir2811
    @purnasir2811 3 года назад +6

    दिदी हजुरलाई धेरै धेरै धन्यवाद आमाको सेवा गरनुस् आशिष मिल्छ

  • @amitsubba5412
    @amitsubba5412 3 года назад +9

    धैरै राम्रो काम धैरै खुशि लागयाे।बाबुराम भाइ लाई भगवान ले सधै हासि खुशि राखाेस।तपाइ काे परिवार लाई कहिलै दुख नपराेस।अनि पैसा पठाएर सहयाेग गरने मानव रूपि भगवान नारि लाई भित्रि मन बाट नमन छ।

  • @purabsubedi
    @purabsubedi 3 года назад +15

    सोफि राई दिदिलाइ धेरै धेरै धन्यवाद तपाईंले यी गरिब वृद्धलाई हेर्नू भएको छ तपाइँलाई भगवानले हेर्नुहुनेछ कुनै चीजबीजको कहिल्यै कमि नहोस हजुरलाइ ❤️🙏

  • @anupun4
    @anupun4 3 года назад +4

    बाबुराम भाइको बोली कति राम्रो,मायालु अनि अर्गानिक

  • @minagurung1925
    @minagurung1925 3 года назад +12

    लाज पचेकाहरु बिचरी आमालाई सहयोग गर्नुको सट्टा रिन लिन छ भन्दै आउने

    • @govindasamrat4211
      @govindasamrat4211 3 года назад

      त्यस्तो हैन मिनाजि रिण दिनु पनि ठुलो सहयोग हो।

  • @dharaneygunda9544
    @dharaneygunda9544 3 года назад +1

    भाइ तिमी लाई सलाम त छदै छ मेरो बाट मात्र होइन सारा नेपाली हरु बाट मात्र पनि होइन सन्सार भरी बाट नै सलाम छ।
    अनि छिमेकी हरु पनि सारै राम्रो हुनुहुदो रैछ तपाईं हरु महान हुनुहुन्छ ।
    पत्रकार भाइ को मन कति महान ।

  • @krishnasunuwar4012
    @krishnasunuwar4012 3 года назад +10

    हजुर को यस्तो राम्रो भिडियो हेर्दा मेरो आँखा बाट आँसु आयो हजुरको यस्तो यति राम्रो समाज सेबि देख्दा अन्त्यतै खुसी लाग्यो।

  • @khajurakhadka7647
    @khajurakhadka7647 3 года назад +2

    धन्यबाद दाई हजुरको जय होस धेरै राम्रो काम गर्नुभएछ कस्तो उच्च सोच है हजुरको

  • @indraprabhaadhikari2129
    @indraprabhaadhikari2129 3 года назад +3

    पत्रकार भाई कुनै मन्दिर जान आवस्यक छैन सबै भन्दा ठुलो धर्म मानव धर्म हो बाबु । अनि बिमार हुदा हेर्ने बैनिलाई सलुट

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +44

    बिचरा आमा😭🙏बाबू राम हजुर लगायत सम्पुर्ण सहयोगि मन हरुलाई धेरै धेरै धन्याबाद🙏💕❤️

  • @yamgurung7235
    @yamgurung7235 3 года назад +4

    कति राम्रो काम गर्नु भयो बाबु राम भाइ र मन कारी सहयोगि बहिनि ले।वहा हरु लाइ हमेशा भगवान् ले येसरी नै शक्ति दिइ रहुन्।

  • @yolkyolk1970
    @yolkyolk1970 3 года назад +11

    यति बृदा आमाको त्यति तीन हरार त नलीनु भएको भए अझ कति राम्रो हुनेथीयो, तरै पनि पैसाको समस्य हुन्छ यद्यपि नलीएको भए अझ राम्रो हुन्थ्यो।
    धन्यवाद पत्रकार महोदय तपाईको यो गुण अवीस्मरणीय हुनेछ। 🙏🙏

    • @samyogtamang5950
      @samyogtamang5950 2 года назад

      Birdda aama baaharuko bhgwan baburam sirlai salam hajrlai ti bridda aamabako aasirbadle sadhai ramro hos

  • @LolLol-jg4ky
    @LolLol-jg4ky 3 года назад +8

    बिचरी दिदी ले बुदि आमा को स्याहार सुसार गर्नु भको छीमेको भनेको नै कि मर्दा कि पर्दा चाहिने हो यो आमा को छीमेको सबै लाई 🙏🙏🙏 गर्न चाहान्छु हजुर हरु को माया ले आमा लाई कति सहयोग मिलेको छ धन्ने वाद अनि बाबू राम ब्रोदर लाई पनि सलुइत छ 🙏🙏🌷💖

  • @amitamit684
    @amitamit684 3 года назад +11

    आमाको आशिर्वाद लाग्नेछ।बाबुराम ज्यु लगायत सहयोगी मनहरु लाई।🙏🙏🙏💕💕💕

  • @imansing8259
    @imansing8259 3 года назад +9

    तर साहु हरुले पैसा नलिनु पर्ने !! यस्तो देखि देखि पनि ।।।पैसा लिन्छन् यार!!थुका तिमीहरूको जिन्दगी

  • @zrytrffc767
    @zrytrffc767 2 года назад

    ल ल राम्रो काम भाईको।र तेसै माथि ति दिदी लाई त झनै धेरै शुभकामना ।

  • @krishnabajagai2563
    @krishnabajagai2563 3 года назад +23

    जाबो तेति 3/3 हजार को लागि लाइन बसेर लिन आउने लाज नहुने परेको बेलामा सहयोग गरेउ भनेर भो बन्ने आट त निकाल्लु नि बिचरा ती आमा को खुसी रिन तिर्दा को

    • @amritakharal9709
      @amritakharal9709 3 года назад

      तिर्ने नै हो भने त अरु रिन त धेरै होला नि कुरा नबुझेर हो हजुर्ले

    • @samirrimal728
      @samirrimal728 2 года назад

      एकदम राम्रो हो।

  • @chhiringlama8419
    @chhiringlama8419 3 года назад +7

    सोफि ज्यु लाई धेरै धेरै दन्य वाद

  • @saritasharma1047
    @saritasharma1047 2 года назад

    सोफी राई बैनि लाई धेरै धेरै धन्यवाद

  • @mariagoretti9179
    @mariagoretti9179 3 года назад +17

    विचरा आमा एक्लो आमा कति खुशी हुनु भयो बुडेस्कालमा घरमा एक्लै कतै बिरामी हुनु भयो भने के कसाे गर्नु हुन्छ हाेला नी ❤❤🙏🙏

  • @rupalimbu1310
    @rupalimbu1310 3 года назад +10

    धन्यवाद छ भाईहरुलाई बिचरा बुढिआमालाई ऐसरि सहयोग गरिदिनुभयो र धेरै आसिबाब लिनु

  • @jayantibasnet3142
    @jayantibasnet3142 3 года назад +6

    बाबुराम भाइलाई याे जेष्ठ नागरिकहरुकाे आशिषले कहिल्यै दुख नहाेस्।सहयोगी व्यक्तिलाई पनि जिवनमा कहिल्यै दुख कष्ट अापत विपत नपराेस्।

  • @ballbahadur7613
    @ballbahadur7613 2 года назад

    कति राम्राे पुन्नेकाम काे लागि धन्नयबाद बधाई छ

  • @minitamang272
    @minitamang272 3 года назад +2

    धेरै राम्रो काम गर्नु भो भाई आमाको आशिर्वाद लगोस हाजुर लाई।

  • @sitasharma1944
    @sitasharma1944 3 года назад

    धेरै धेरै धन्याबाद सोफिराई ज्यु लाई आमाको दुख देखेर येति धेरै पैसो पठाईदिनु भयेको मा

  • @ashmamagar8246
    @ashmamagar8246 3 года назад +3

    त्यो आमा हेरबिचार गर्ने दिदी लाई ह्रदय देखि नमन🙏🙏🙏🙏

  • @debikarai4404
    @debikarai4404 3 года назад +10

    जाबो कस्तो गाउको समाज हरु रैछ जाबो धेरै पनि रिन रैन छ जाबो तीन तीन हजार पैसा पनि लिन्छ बिचरा यो बुडि आमा को मनकारी भए को भए त त्यो तीन तीन हजार पैसा लिन्थेन होलानी अझै पर्दा 5/10 हजार दिन परने ठाउ हो नि खास त

  • @jsmvlogs2
    @jsmvlogs2 3 года назад

    सोफी राई लाई धेरै धेरै धन्यवाद।

  • @indrabahadurshahi1562
    @indrabahadurshahi1562 3 года назад +1

    सदै यसरी सेवा काे माध्यम बनी रहनु अाशिर्वाद र बिश्वासकाे कमी कैले नरहाेस हृदय देखि कामना।

  • @younishmarai7320
    @younishmarai7320 3 года назад +2

    सोफी राई धेरै धन्याबाट

  • @ramchandranepali6378
    @ramchandranepali6378 Год назад

    धन्यवाद बाबुराम सर दुखिगरिब सयाेग गरनु भएकाे 🙏🙏🙏💕💞

  • @xopanatimro7468
    @xopanatimro7468 3 года назад +6

    आमा कति खुसी हुनुभयो । सयोगी हात हरुलाई धन्यवाद 🙏🙏

    • @GulmeliEntertainment
      @GulmeliEntertainment 3 года назад

      🙏🙏 यो #Gulmeli_Entertainment च्यानल लाइ पनि माया गरिदिनु है साथ र सपोर्ट को अपिल गरेका छौँ ।
      #Gulmeli_Entertainment परिवार ।।

  • @sushilashrestha2905
    @sushilashrestha2905 2 года назад

    बाबुराम भाइले धेरै राम्रो कार्य गर्नुभयो ,धेरै धन्यवाद ।

  • @ruyelbiku6134
    @ruyelbiku6134 2 года назад

    Sofi sis tq dherae asal kam garnu vo yai aama kati khusi hunuhunx

  • @ashmamagar8246
    @ashmamagar8246 3 года назад +3

    बाबुराम भाइ को काम देखेर सारै खुशी लाग्छ ।🙏🙏

  • @nirmalaaryal6127
    @nirmalaaryal6127 3 года назад +1

    कति असल छिमेकी सबैलाई धेरै धन्यवाद

  • @khimarana8287
    @khimarana8287 3 года назад +4

    बाबू राम भाइ अती नै राम्रो काम गर्नु भो । धेरै बधाइ छ 💕💘🙏

  • @ishojbhujel4867
    @ishojbhujel4867 2 года назад

    बिचरा आमा कति खुशी हुनुभको सहयोगी दाजुलाई धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏

  • @BishnuEkata
    @BishnuEkata 3 года назад +1

    राम्रो कामको लागी शोफि राई सहित मीडिया भाईहरुलाई सलोट छ

  • @AmalabotOnline
    @AmalabotOnline 3 года назад +5

    सर तपाइ धेरै महान हुनुहुन्छ।

  • @suryachhetri7787
    @suryachhetri7787 3 года назад +8

    Lots of respect to that lady as well as who is taking care of her when she was not well... Great work 👏👏👏👏👏

  • @rameshlmc2620
    @rameshlmc2620 3 года назад +14

    सारै राम्रो दाई हजुरलाई सेल्युट छ🙏❤️

  • @kamalathapa8432
    @kamalathapa8432 3 года назад

    बाबु राम भाई लाई धेरै धन्यवाद सहयोग गर्नु हुने सबैलाई धन्यवाद धेरै राम्रो काम

  • @kanxinanu299
    @kanxinanu299 3 года назад +1

    सोफि राई दिदिलाई सधै भलो हवोस भगवान 🙏♥♥♥

  • @binodpandeyofficial4825
    @binodpandeyofficial4825 3 года назад +8

    अति नै राम्रो काम धेरै मन छोयो!!

  • @prashantbhandari2102
    @prashantbhandari2102 3 года назад

    हजुर हरु लाई धेरै धेरै धन्यवाद छ सर्🙏🙏🙏🙏🙏🙏

  • @vinzreyes2041
    @vinzreyes2041 3 года назад

    धनेवाद बाबूर्मा भाई सेवाको फल राम्रोहून्छ 🙏🙏🙏🙏❤❤❤❤👍👍👍👍👍

  • @tsewangrinjeesherpa56
    @tsewangrinjeesherpa56 3 года назад +2

    मिस सोफी राई जी हाजूरलाई म एक महान नारीको संज्ञा दिन चाहान्छु

  • @taumayathapa9213
    @taumayathapa9213 3 года назад +18

    तर म खसी छैन किन भने जाबो तीन हजार रिन पत्रकारको सामु मैले लिन्न आमा जस्तै हो सकेको गरे भनेर भन्न नसक्ने पुरुष ।

    • @imansing8259
      @imansing8259 3 года назад +4

      मेरो भनाइ पनि एही हो!!!Taumaya thapa ...ठिक भनु भयो तपाईं ले !!पुरुष को नाम मा कलँक नै रैछ नि!!!नैतिकता नै हरको मान्छे हरु

    • @seemathapaa1534
      @seemathapaa1534 3 года назад

      Hola hai ani katinai gare jasto phui

    • @sunitamagar5744
      @sunitamagar5744 3 года назад +1

      Hoin Pareko bela sahayog pani gareko x ni aafnalenata gardainna be positive

    • @villagerneplease
      @villagerneplease 3 года назад

      Pareko bela help pani gareko xa uniharuko awashtha pani garib nai holani..think positive

    • @abcde6317
      @abcde6317 3 года назад

      ठिक भनु भयो हजुर

  • @shadowgamers6540
    @shadowgamers6540 3 года назад +2

    कति ग्यानि पत्रकार भाई हरु👍️👍️😍

  • @aaushaaush5252
    @aaushaaush5252 2 года назад

    यति माया लाग्दो आमा हुनुहुन्छ कसैको साहारा नभएको आमा लाई बिचरा त्यो जाबो 2/4 हजार रिन त छोडिदिदा पनि त हुन्थियो नि 😥 बिचरा हामी त गिटि कुटेर पनि खान सकिन्छ नि😥सम्मन छ बाबुराम भाइ हजुर लाई🙏🙏🙏🌺

  • @birendrasahi6446
    @birendrasahi6446 3 года назад +1

    wawa खुसी लाग्यो बधाई छ सबै टिमलाई सलाम छ

  • @junior.dance-5
    @junior.dance-5 3 года назад

    Her chaha garne di lai dherai dhanebat vagawanle sadai rachay garun yo didiko❤❤❤❤

  • @nepalimonnepalikto1080
    @nepalimonnepalikto1080 3 года назад +1

    Thulo mon shopi rai sis ko Ani babu ram sir ko God bless you both of you

  • @himpunmagar3044
    @himpunmagar3044 3 года назад +1

    पत्रकार भाइ सारै राम्रो काम गरनु भयेा

  • @laxmirai9133
    @laxmirai9133 3 года назад +5

    Headoff to u sir great job lots of love from India

  • @chamlingrairabin2361
    @chamlingrairabin2361 3 года назад +3

    साेफि तपाईं बधाई छ दुखि अामा।काे :रिन तिरिदिनुभएकाेम

  • @nirojrai4272
    @nirojrai4272 3 года назад +2

    Thank you dai kasam yo video herda aashu nai aayo Mero god bless you brother and grandmother 😥😥❤️❤️🙏🙏😘😘 lots of love 💖💖😘😘ani paisha pathaune Didi Lai pni dheerai dheerai Maya Didi 🥰😘😘😘

  • @NishankMagar
    @NishankMagar 3 года назад

    Dherai dherai dhanyabad baburam sir

  • @positivevibe5601
    @positivevibe5601 3 года назад +4

    Babu Ram sir hajur lai dherai Dherai Dhanyawad 🙏🙏🙌🙌aama ko khusi dekhda kati khusi lagyo 🙏

  • @mankumariharmel9085
    @mankumariharmel9085 3 года назад +4

    Sofiya dd lai dherai dherai dherai thank you so much

  • @jibansherpa9258
    @jibansherpa9258 3 года назад +1

    sayogi sofi rai ji lai dherai dherai dhannebad yeti thulo man bhako

  • @obindrasuhang2980
    @obindrasuhang2980 3 года назад +1

    सारै राम्रो काम सलाम छ।हजुर हरुलाई

  • @milanghising9178
    @milanghising9178 3 года назад +1

    Dherai badhi x bahinilai sadai vari yastai garnu hola

  • @farakcreation967
    @farakcreation967 3 года назад +10

    Good job

  • @angjukblessingfullhomi5606
    @angjukblessingfullhomi5606 3 года назад +1

    बाबुराम सर I am so inspires from your good work.

  • @reginaramudamu9367
    @reginaramudamu9367 3 года назад +5

    आमालाई धेरै माया अनि ढोक 🙏

  • @apsarashrestha3287
    @apsarashrestha3287 2 года назад

    Baburam sir🙏❤️❤️bichara aama aklai hunu hudo rx birami huda kati garo hunx yeso ak jana xori vaedeko vae kati ramro humthyo ximeki harule jadai vetdai garnu hos hai yo dd lai pani danyebad hajurlai aamako aasirbad lagx❤️❤️

  • @bakhatbahadurranachhetri1671
    @bakhatbahadurranachhetri1671 3 года назад +5

    Aama namaste baburam bhai hjr ko kam ek dam ramro xa jay hos

  • @g.r.basnyat1923
    @g.r.basnyat1923 3 года назад +9

    तीन हजार पनि के फिर्ता लिएको होला । मिडियाको अगाडि लाज नि नहुने र छ।

  • @devipun2635
    @devipun2635 Год назад

    सहयाेगि मनहरू लाई मुरि मुरि धन्यवाद खुसि रहनुस

  • @AquaBlastOblivion
    @AquaBlastOblivion 3 года назад +1

    Sahoyogi ddlai salute ...manat vaneko yahi dd

  • @nishagurungnishagurung820
    @nishagurungnishagurung820 3 года назад +1

    Thanku sir u r the best

  • @gakulpanta3683
    @gakulpanta3683 3 года назад +4

    सहयोग गर्नु हुने वहीनी तथा बाबुराम भाई लाई धेरै धन्यबाद

  • @mohanrana6306
    @mohanrana6306 3 года назад +1

    Sofi Rai baini lai dhere2 dhanyabad

  • @suryachhetri7787
    @suryachhetri7787 3 года назад +3

    Great work guys lots of love and respect to you from India 🇮🇳

  • @gayatripoudel1394
    @gayatripoudel1394 3 года назад

    भगबानले सदा सुखि दिउन यी बैनिलाई अामाकाेसहयाेग गरेकाेमा

  • @junumayalimbu862
    @junumayalimbu862 3 года назад +1

    साच्चै को धर्म गर्ने गाउले भए जाबो एक दुई हजार रिन त गाउलेले मिनाहा गर्नु पर्ने

  • @taragurung6897
    @taragurung6897 3 года назад +1

    यति ठुलो मन भएका पत्रकार मेरो गाउतिर जानू भए हुन्थियो सर

  • @kyamdinmiya983
    @kyamdinmiya983 3 года назад +1

    ल बधाइछ आमालाइ सहयोग गर्नु भाको मा

  • @samalarai1505
    @samalarai1505 3 года назад +1

    Sofi rai jiu lai mero pani dhanybat👌👌👌

  • @mangalsinghlimboo2542
    @mangalsinghlimboo2542 2 года назад +1

    God bless you aama Super Duper job sir

  • @npradhan9706
    @npradhan9706 3 года назад

    Yasto media ko jarurat desh ma hunu jaruri xa thanka bhai

  • @pramodkunwar7045
    @pramodkunwar7045 3 года назад

    yo ho ni dharma... sarai khusi lagyo...keep it up

  • @anjalianjali2700
    @anjalianjali2700 3 года назад +1

    Hjur le dherai Ramro kam garnu vo Tq dai 👍👍😍😍🙂🙂🙂

  • @renukaranjit8808
    @renukaranjit8808 3 года назад +1

    Thanks bhai. Great job. Blessed

  • @sumnima2002
    @sumnima2002 3 года назад

    भाईले राम्रो काम गरेउ बधाई छ।

  • @maiyasharma6325
    @maiyasharma6325 3 года назад

    Hajur haru jastyi man vyeko sabi vaye hami nepal 🇳🇵 ra nepali danye huntyuu

  • @lokdangi5016
    @lokdangi5016 3 года назад +1

    कस्तो समाज बुढि आमा लाई पनि सहयोग गर्नु काे सट्टामा उल्टै पैसा लिने थुक्क पापिहरु

  • @kajigajmer4154
    @kajigajmer4154 3 года назад

    Bichara aama lai ximeki daju vai le sahayog garnu vako xa birami huda khana dinu ausadi garidinu ani patrakar sir lai dherai dhanyabat

  • @kalpanathapa8723
    @kalpanathapa8723 3 года назад +1

    सहयोगी मनलाई धेरै धेरै धन्यवाद