यति बृदा आमाको त्यति तीन हरार त नलीनु भएको भए अझ कति राम्रो हुनेथीयो, तरै पनि पैसाको समस्य हुन्छ यद्यपि नलीएको भए अझ राम्रो हुन्थ्यो। धन्यवाद पत्रकार महोदय तपाईको यो गुण अवीस्मरणीय हुनेछ। 🙏🙏
भाइ तिमी लाई सलाम त छदै छ मेरो बाट मात्र होइन सारा नेपाली हरु बाट मात्र पनि होइन सन्सार भरी बाट नै सलाम छ। अनि छिमेकी हरु पनि सारै राम्रो हुनुहुदो रैछ तपाईं हरु महान हुनुहुन्छ । पत्रकार भाइ को मन कति महान ।
बिचरी दिदी ले बुदि आमा को स्याहार सुसार गर्नु भको छीमेको भनेको नै कि मर्दा कि पर्दा चाहिने हो यो आमा को छीमेको सबै लाई 🙏🙏🙏 गर्न चाहान्छु हजुर हरु को माया ले आमा लाई कति सहयोग मिलेको छ धन्ने वाद अनि बाबू राम ब्रोदर लाई पनि सलुइत छ 🙏🙏🌷💖
Thank you dai kasam yo video herda aashu nai aayo Mero god bless you brother and grandmother 😥😥❤️❤️🙏🙏😘😘 lots of love 💖💖😘😘ani paisha pathaune Didi Lai pni dheerai dheerai Maya Didi 🥰😘😘😘
धैरै राम्रो काम धैरै खुशि लागयाे।बाबुराम भाइ लाई भगवान ले सधै हासि खुशि राखाेस।तपाइ काे परिवार लाई कहिलै दुख नपराेस।अनि पैसा पठाएर सहयाेग गरने मानव रूपि भगवान नारि लाई भित्रि मन बाट नमन छ।
यति माया लाग्दो आमा हुनुहुन्छ कसैको साहारा नभएको आमा लाई बिचरा त्यो जाबो 2/4 हजार रिन त छोडिदिदा पनि त हुन्थियो नि 😥 बिचरा हामी त गिटि कुटेर पनि खान सकिन्छ नि😥सम्मन छ बाबुराम भाइ हजुर लाई🙏🙏🙏🌺
Baburam sir🙏❤️❤️bichara aama aklai hunu hudo rx birami huda kati garo hunx yeso ak jana xori vaedeko vae kati ramro humthyo ximeki harule jadai vetdai garnu hos hai yo dd lai pani danyebad hajurlai aamako aasirbad lagx❤️❤️
जाबो कस्तो गाउको समाज हरु रैछ जाबो धेरै पनि रिन रैन छ जाबो तीन तीन हजार पैसा पनि लिन्छ बिचरा यो बुडि आमा को मनकारी भए को भए त त्यो तीन तीन हजार पैसा लिन्थेन होलानी अझै पर्दा 5/10 हजार दिन परने ठाउ हो नि खास त
यि गाउँ ले हरु आमा लाई सहयोग गर्ने बेला रिन छ भनेर पैसा लिन आउने कसतो गाउले हो,, लाज लागेन।,,,, र बाबु राम दाई लाई धेरै धेरै धन्यबाद ,,,,,,
रिन दिनु पनि ठूलो कुरा हो नि बिचार उहाँ हरुको पनि समस्या होला नि बिचार परेको बेला रिन दिनु भएको पनि धेरै राम्रो काम होनि
रिन तिरेर यी मिदियाले माने हिंड्न् सकुन्जेल कस्ले गरेको थियो बुझेर लेख्दा राम्रो होला
रिन पाउनु र कसैले पत्याउनु पनि ठुलो कुरा हो ।
पापि रछन हाे कस्ता नि नाथे 4&5000 मा पनि थुक्क
तीन हजार रिन पनि तिर्नु लाको कस्तो हौ अफ बुढि आमा लाई
आमा कति धेरै खुशी हुनु भयो सहयोग गर्नु हुने मनकारी मन हरुलाइ साथै बाबुराम भाइलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏❤️
अामाको हेरबिचार गर्ने दिदिलाइ र सहयोग गर्ने दिदिलाइ मेरो सलाम अनी यो बुडाहरु चाइ पैसाको मुख नदेखेकोरछ
कुरा बुझेर लेख्दा राम्रो होला
@@amritakharal9709 vanesi timro daju vaihun eni rin di ni ani e birda aama bata rin vanera paisa lani thu
Sahi vannuvo hjr
बाबू राम भाई अती नै राम्रो काम गरनु भयो बधाई छ
Ok
Hjr vagawan ho daii🥰🥰🥰🙏🙏🙏
@@neeshaneesha8566 q
मान्छेको मन पनि कस्तो होला ऋण लिने लाइन। Great work
लाज पचेकाहरु बिचरी आमालाई सहयोग गर्नुको सट्टा रिन लिन छ भन्दै आउने
त्यस्तो हैन मिनाजि रिण दिनु पनि ठुलो सहयोग हो।
सोफी राई दिजु लाई धेरै धेरै धन्यवाद !! यस्तो मान्छे लाई हो! सहयोग गर्ने भनेको !!
👌👌👌👌🙏🙏🙏🙏🙏
😊 🙏😍✊🙏
Thank u🙏🙏
यो बिर्दाआमालाई सहयोग गर्नुहुने चेलिलाई धेरै धेरै धन्यवाद अनि पत्रकार भाईलाई पनि धन्यवाद साचो धर्म भनेको यस्तो हो o k
पत्रकार भाई कुनै मन्दिर जान आवस्यक छैन सबै भन्दा ठुलो धर्म मानव धर्म हो बाबु । अनि बिमार हुदा हेर्ने बैनिलाई सलुट
दिदी हजुरलाई धेरै धेरै धन्यवाद आमाको सेवा गरनुस् आशिष मिल्छ
पत्रकार भाइ अनि अामाकाे ऋण तिरिदिने बहिनीलाई धेरै धेरै धन्यवाद ! एउटी अप्ठ्यारोमा परेकि अामाकाे अप्ठ्यारोपनमा मलमपट्टी लगाउने काम गर्नुभएकोमा।
यति बृदा आमाको त्यति तीन हरार त नलीनु भएको भए अझ कति राम्रो हुनेथीयो, तरै पनि पैसाको समस्य हुन्छ यद्यपि नलीएको भए अझ राम्रो हुन्थ्यो।
धन्यवाद पत्रकार महोदय तपाईको यो गुण अवीस्मरणीय हुनेछ। 🙏🙏
Birdda aama baaharuko bhgwan baburam sirlai salam hajrlai ti bridda aamabako aasirbadle sadhai ramro hos
कति असल समाज ।बुडी भएकी छिमेकी लाई सहयोग गर्नुभो ।बाबुराम जी सारै खुसी लाग्यो ।
सोफि राई दिदिलाइ धेरै धेरै धन्यवाद तपाईंले यी गरिब वृद्धलाई हेर्नू भएको छ तपाइँलाई भगवानले हेर्नुहुनेछ कुनै चीजबीजको कहिल्यै कमि नहोस हजुरलाइ ❤️🙏
😊😍✊🙏
भाइ तिमी लाई सलाम त छदै छ मेरो बाट मात्र होइन सारा नेपाली हरु बाट मात्र पनि होइन सन्सार भरी बाट नै सलाम छ।
अनि छिमेकी हरु पनि सारै राम्रो हुनुहुदो रैछ तपाईं हरु महान हुनुहुन्छ ।
पत्रकार भाइ को मन कति महान ।
तर साहु हरुले पैसा नलिनु पर्ने !! यस्तो देखि देखि पनि ।।।पैसा लिन्छन् यार!!थुका तिमीहरूको जिन्दगी
बिचरी दिदी ले बुदि आमा को स्याहार सुसार गर्नु भको छीमेको भनेको नै कि मर्दा कि पर्दा चाहिने हो यो आमा को छीमेको सबै लाई 🙏🙏🙏 गर्न चाहान्छु हजुर हरु को माया ले आमा लाई कति सहयोग मिलेको छ धन्ने वाद अनि बाबू राम ब्रोदर लाई पनि सलुइत छ 🙏🙏🌷💖
बिचरा आमा😭🙏बाबू राम हजुर लगायत सम्पुर्ण सहयोगि मन हरुलाई धेरै धेरै धन्याबाद🙏💕❤️
कति राम्राे पुन्नेकाम काे लागि धन्नयबाद बधाई छ
आमा कति खुसी हुनुभयो । सयोगी हात हरुलाई धन्यवाद 🙏🙏
🙏🙏 यो #Gulmeli_Entertainment च्यानल लाइ पनि माया गरिदिनु है साथ र सपोर्ट को अपिल गरेका छौँ ।
#Gulmeli_Entertainment परिवार ।।
Dherai badhi x bahinilai sadai vari yastai garnu hola
धन्यवाद बाबुराम सर दुखिगरिब सयाेग गरनु भएकाे 🙏🙏🙏💕💞
त्यो आमा हेरबिचार गर्ने दिदी लाई ह्रदय देखि नमन🙏🙏🙏🙏
सोफी राई बैनि लाई धेरै धेरै धन्यवाद
जाबो तेति 3/3 हजार को लागि लाइन बसेर लिन आउने लाज नहुने परेको बेलामा सहयोग गरेउ भनेर भो बन्ने आट त निकाल्लु नि बिचरा ती आमा को खुसी रिन तिर्दा को
तिर्ने नै हो भने त अरु रिन त धेरै होला नि कुरा नबुझेर हो हजुर्ले
एकदम राम्रो हो।
सोफी राई लाई धेरै धेरै धन्यवाद।
विचरा आमा एक्लो आमा कति खुशी हुनु भयो बुडेस्कालमा घरमा एक्लै कतै बिरामी हुनु भयो भने के कसाे गर्नु हुन्छ हाेला नी ❤❤🙏🙏
Sofi rai jiu lai mero pani dhanybat👌👌👌
सोफी राई धेरै धन्याबाट
ल ल राम्रो काम भाईको।र तेसै माथि ति दिदी लाई त झनै धेरै शुभकामना ।
बाबुराम भाइको बोली कति राम्रो,मायालु अनि अर्गानिक
आमाको आशिर्वाद लाग्नेछ।बाबुराम ज्यु लगायत सहयोगी मनहरु लाई।🙏🙏🙏💕💕💕
💞💞💞💞💞💞
Thank you dai kasam yo video herda aashu nai aayo Mero god bless you brother and grandmother 😥😥❤️❤️🙏🙏😘😘 lots of love 💖💖😘😘ani paisha pathaune Didi Lai pni dheerai dheerai Maya Didi 🥰😘😘😘
धैरै राम्रो काम धैरै खुशि लागयाे।बाबुराम भाइ लाई भगवान ले सधै हासि खुशि राखाेस।तपाइ काे परिवार लाई कहिलै दुख नपराेस।अनि पैसा पठाएर सहयाेग गरने मानव रूपि भगवान नारि लाई भित्रि मन बाट नमन छ।
yo ho ni dharma... sarai khusi lagyo...keep it up
Sofi sis tq dherae asal kam garnu vo yai aama kati khusi hunuhunx
Her chaha garne di lai dherai dhanebat vagawanle sadai rachay garun yo didiko❤❤❤❤
हजुर को यस्तो राम्रो भिडियो हेर्दा मेरो आँखा बाट आँसु आयो हजुरको यस्तो यति राम्रो समाज सेबि देख्दा अन्त्यतै खुसी लाग्यो।
बाबुराम भाइलाई याे जेष्ठ नागरिकहरुकाे आशिषले कहिल्यै दुख नहाेस्।सहयोगी व्यक्तिलाई पनि जिवनमा कहिल्यै दुख कष्ट अापत विपत नपराेस्।
राम्रो कामको लागी शोफि राई सहित मीडिया भाईहरुलाई सलोट छ
🙏✊❤️🙏
Yasto media ko jarurat desh ma hunu jaruri xa thanka bhai
Baburam bhai salam xa ani sahayog garnu hune hat ma sadhai laxmi le bas garun
Sofi Rai baini lai dhere2 dhanyabad
धेरै राम्रो काम यस्तै गरिब लाई हेल्प गर्दै जानू 🙏🙏🙏
यति माया लाग्दो आमा हुनुहुन्छ कसैको साहारा नभएको आमा लाई बिचरा त्यो जाबो 2/4 हजार रिन त छोडिदिदा पनि त हुन्थियो नि 😥 बिचरा हामी त गिटि कुटेर पनि खान सकिन्छ नि😥सम्मन छ बाबुराम भाइ हजुर लाई🙏🙏🙏🌺
साेफि तपाईं बधाई छ दुखि अामा।काे :रिन तिरिदिनुभएकाेम
हजुर हरु लाई धेरै धेरै धन्यवाद छ सर्🙏🙏🙏🙏🙏🙏
मिस सोफी राई जी हाजूरलाई म एक महान नारीको संज्ञा दिन चाहान्छु
😊🙏✊❤️🙏
Sahayogi paropkaari haat Ra man hunu bhayeka yahaharu sabai lai Naman 🙏 bises babu ram Bhai great job 👍
Baburam sir🙏❤️❤️bichara aama aklai hunu hudo rx birami huda kati garo hunx yeso ak jana xori vaedeko vae kati ramro humthyo ximeki harule jadai vetdai garnu hos hai yo dd lai pani danyebad hajurlai aamako aasirbad lagx❤️❤️
सोफि ज्यु लाई धेरै धेरै दन्य वाद
God bless you aama Super Duper job sir
Hajur haru jastyi man vyeko sabi vaye hami nepal 🇳🇵 ra nepali danye huntyuu
धेरै राम्रो काम गर्नु भो भाई आमाको आशिर्वाद लगोस हाजुर लाई।
सदै यसरी सेवा काे माध्यम बनी रहनु अाशिर्वाद र बिश्वासकाे कमी कैले नरहाेस हृदय देखि कामना।
Hjur le dherai Ramro kam garnu vo Tq dai 👍👍😍😍🙂🙂🙂
धेरै धेरै धन्याबाद सोफिराई ज्यु लाई आमाको दुख देखेर येति धेरै पैसो पठाईदिनु भयेको मा
कति ग्यानि पत्रकार भाई हरु👍️👍️😍
Pattra kar sir lai muri muri Dhanya,Sofi Rai ji lai pani Dheri Dheri Dhaneyabag
भगबानले सदा सुखि दिउन यी बैनिलाई अामाकाेसहयाेग गरेकाेमा
धन्यबाद दाई हजुरको जय होस धेरै राम्रो काम गर्नुभएछ कस्तो उच्च सोच है हजुरको
कति राम्रो काम गर्नु भयो बाबु राम भाइ र मन कारी सहयोगि बहिनि ले।वहा हरु लाइ हमेशा भगवान् ले येसरी नै शक्ति दिइ रहुन्।
धन्यवाद छ भाईहरुलाई बिचरा बुढिआमालाई ऐसरि सहयोग गरिदिनुभयो र धेरै आसिबाब लिनु
Bichara Aamalai Mero Sewa dhog xa ,,,,, Patrakar Bhai ra Paisa Pathaunu hune Baine ko,, Jay hos ,, Bhalo hos ,, 🙏🙏👍👍👍,,,, Hajurharuko Ramro hos ,,,,,
कति असल छिमेकी सबैलाई धेरै धन्यवाद
Dherai dherai dhanyabad baburam sir
सोफि राई दिदिलाई सधै भलो हवोस भगवान 🙏♥♥♥
😊🙏✊😍🙏
मैले जुन भिडियो हेरेनी मेरो आखाबाट आँसु रोकेन हुहु सलुट छ हजुरलाइ
Yesto hunu parxa helping bhaneko great 👍
Dheraiii ramro dai hjr ko jai jai ho dai
Kati ramro sahayog garnu vayo Bhai dherai Pragati hudaijanu
जाबो कस्तो गाउको समाज हरु रैछ जाबो धेरै पनि रिन रैन छ जाबो तीन तीन हजार पैसा पनि लिन्छ बिचरा यो बुडि आमा को मनकारी भए को भए त त्यो तीन तीन हजार पैसा लिन्थेन होलानी अझै पर्दा 5/10 हजार दिन परने ठाउ हो नि खास त
बाबुराम भाइ को काम देखेर सारै खुशी लाग्छ ।🙏🙏
बाबुराम भाइले धेरै राम्रो कार्य गर्नुभयो ,धेरै धन्यवाद ।
Dharaiii darma ko kam grnu vhako xa babu ram bhai 🙏🙏god bless you ❤️
सहयाेगि मनहरू लाई मुरि मुरि धन्यवाद खुसि रहनुस
Katti sagayogi dijju hajur. Hajur lai bhagawan le sadhai raksha garun.
Aama namaste baburam bhai hjr ko kam ek dam ramro xa jay hos
बाबू राम भाइ अती नै राम्रो काम गर्नु भो । धेरै बधाइ छ 💕💘🙏
Babu ram bhai lai kati ramro poonya ko kam garnu bhako cha buda budi dherai ashirbad lagchh hai babu
Babu Ram sir hajur lai dherai Dherai Dhanyawad 🙏🙏🙌🙌aama ko khusi dekhda kati khusi lagyo 🙏
Khuce khojna katai jana prdina yesari nai maya khuce didai herdnus sir i really like and suport you🙏🙏🙏
बिचरा आमा कति खुशी हुनुभको सहयोगी दाजुलाई धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏
धनेवाद बाबूर्मा भाई सेवाको फल राम्रोहून्छ 🙏🙏🙏🙏❤❤❤❤👍👍👍👍👍
Kasai Kasai ko Kati thulo maan hunxa hou God bless you.
Sofiya dd lai dherai dherai dherai thank you so much
😊🙏✊😍🙏
पत्रकार भाइ सारै राम्रो काम गरनु भयेा
Lots of respect to that lady as well as who is taking care of her when she was not well... Great work 👏👏👏👏👏
भाईले राम्रो काम गरेउ बधाई छ।
Thulo mon shopi rai sis ko Ani babu ram sir ko God bless you both of you
bichara aamako aasirbat patrakar jiu haru lai dherai dherai lagos mero pani kamana🙏
Lovely Aama Bhai haru le Aama lai sadhai maya garnu hola n best of luck your all teams
बाबुराम सर I am so inspires from your good work.
बाबु राम भाई लाई धेरै धन्यवाद सहयोग गर्नु हुने सबैलाई धन्यवाद धेरै राम्रो काम
Aama ko manko shanti ko lagi rin tiridinu vako ho.natra tyo paesa jabo maresi Lani hoina kya really. Aama ko khusi sabko khusi
तर म खसी छैन किन भने जाबो तीन हजार रिन पत्रकारको सामु मैले लिन्न आमा जस्तै हो सकेको गरे भनेर भन्न नसक्ने पुरुष ।
मेरो भनाइ पनि एही हो!!!Taumaya thapa ...ठिक भनु भयो तपाईं ले !!पुरुष को नाम मा कलँक नै रैछ नि!!!नैतिकता नै हरको मान्छे हरु
Hola hai ani katinai gare jasto phui
Hoin Pareko bela sahayog pani gareko x ni aafnalenata gardainna be positive
Pareko bela help pani gareko xa uniharuko awashtha pani garib nai holani..think positive
ठिक भनु भयो हजुर
dhirae dhirai dhanaye bad hajur bhai haru lai
dherae dherae dhanne bad sathi sayog garnu vayekoma
Baburam sir hjr lae sadhae vagwan le raxa garun manxe haru dhurmus suntali .angsubarma.manira lae geft dine harulae baburam lae dinus waha vagwan hunu hunx
Bichara aama lai ximeki daju vai le sahayog garnu vako xa birami huda khana dinu ausadi garidinu ani patrakar sir lai dherai dhanyabat