uff aaja bholi-7 उफ आजभोलि SIta Neupane || kan thade || Sunbudi || Purna thapa || Bimala Giri ||
HTML-код
- Опубликовано: 2 окт 2024
- यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media ( contact : aamaagni@gmail.com) artiste - SIta Neupane Urja || Prakash limbu kan thade || Devi aale Sunbudi || Purna thapa || Bimala Giri || Roshani shyangbo || Birendra Mukhiya ||prasiddha karki ।।#urja #babari
मत टिक्टकमा 1/2 ओट किलिप हेरेको थिय ।सिता न्यौपाने सिस को कुनै कमेडि बाट होला भनेकोथिए सिरियल पो रैछ मत हिजो मात्र थापए 2 दिन मा सबै हेरि सके ।राम्रो लाग्यो अझ राम्रो हुदै जावस शुभकामना ❤❤
कानठाडेका बुडा बुडि अाएपछि अझ धेरै राम्रो भकाे छ अझ प्रगति गर्नुहाेस❤❤❤
टिकटकमा छोटो भिडियो हेरेको थिएँ आज पहिलो चोटि हेरियो यो सिरियल धेरै राम्रो लाग्यो 👏👏
जोडी नमिले पछि यत्रो को पैसा बुडो मान्छे लाई नजिस्काउ है नानी हो मर्न्नेबेलामा नि स्वास्नी ल्याउन पाय हुन्थेयो भन्छरे बुडा हरु
Sarai dharai ramro xa alik lamo video banaunu paro
दामी छ है ऊफ आजभोली संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ
याे कमेडि हेर दा हेरदइ हासाेले अासुनइ अाय यार अलि लाेमाे बनाउनु पराे यार
Haahahha babaal ramailo 🤣🤣👍👍❤❤
हाहाहाहा ठिकै छ अल्लि राम्रो सन्देस मुलुक ,,,,,,, ,,,,, राम्रो छ
Jasu Rai cahin kohi ta
पादेको चाही सारै मझा लाग्यो हेर्दा 😂😂😂😂😂😂😂
धेरै रमाइलो लाग्छ ❤❤
सीता न्यौपाने rocks
description ma sabaiko janakari rakhnu paryo,,, direction ko rahexa?
Sarai ramro❤️❤️
आबुइ मिलेका😂अन्तिम मा😊😊❤❤
बाबरि र उजा मिलेर चटपट पसल बढाउनु परछ
Yesto man parxa yaar boby lai
लास्टमा वडा अध्यक्ष ले राम्रो काम गर्यो है युवाहरूलाई ५० हजार सहयोग गरेर 👍️
malaita dherai man paryo timi urja
Damee urjaa ra babri
एकदमै मन पर्यो यो कमेडी सिरियल सधैँ भरी अन्य भागहरू पनि हेर्न पाउँ धन्यबाद।
यो सिरियल पो सारै मन पर्न थाल्यो है
चटपते फ्री हुदात सबै कुद्दै छन त😂😂😂😂
समाजमा भए घटेका घटनामा आधारित छ सिरियल ,
Dami
😅😅😅 दामी छ
गित चाइ चाइ कति राम्रो
😂😂😂😂
कति हास्नु
Ramro xxaina ra
धेरै राम्रो छ हजूर
हुर हुर लाई किन साइड लगाइयो??
Really comedian serial .good luck entire team members.
यो ध्याके्लाई पीरो चटपटे ख्याउनु भएन पाँडेको पाडै गर्छ।
नियमित हेर्दै छु राम्रो लाग्यो ।
सिरियाल एकदम राम्रो छ तर यो सिरियालको मैले एउटा कुरा नबुझेको 1 महिनामा एक दुई चोटि मात्र आउँछ किन होला 🤔🤔
उकुस मुकुस पनि सेलायो योसिरियल पनि खासै काम लाग्ने खाल को होइन 2 हप्ता मा पनि अर्को भाग आउदैन
राजन श्रीष्ठ लेउनु पर्छ तीन पिलेट लोराइदिन्छ चट्पटे
Derai manperne sereal awda denma derai pergate unnte hos
Jasu rai lai kina nalyako
टिकटक मा छोटो भिडियो हेरेर यहाँ हेर्न आउनु हुने जती यता हाजिर हौ त
Ramro
Athi Ramro serial Sita ji ko Abhinaya chai athi ramro.Maw Myanmar bata herdai xhu
Chatpate ma tetti khrcha hunna ho . Yo chae atti vo
Maina Ra hurhurelai ni lyaunu paro hajur sun ma sugandha
सारै राम्रो छ सिरियल ❤❤❤❤ सम्पूर्णमा बधाई टक्र्याउँदछु ❤
यसले चटपट बनाको देखेर मुख रसायो
M kearala india bat hardai chu nice seril uff aaj voli love you all ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
arko haptha ko partixay ma xu derai ramro
ramro xa yo seriayl
watching from USA , प्रत्येक हप्ता हेर्नपाए हुन्थ्यों , प्रत्यक अंक हेरीराख्या छू , उत्कृष्ट searial ,शुभकामना सवै लाई
Chatpate ko 2500 ko byapar ma 1500 faeda hunxa khoe comon sence
ल अब बाबरि र उर्जाले तहल्का मचाउने भय बाबै❤❤
Ani paholiley 2 jana miler kolney ani ahiley aayer aruko kura suner ani xutin kojney
PLEASE BEDNA RAI AND ARKO JODI LORKEY HUNU PARCHHA UKUS MUKUSKO
अझै प्रगति होस
So nice story 👍👍👍🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🌹🌹🌹🌹
Yo dui ko acting bejod chha😂😂😂😂😃😃😃😃😃
उफ!
कति हास्नु,।😂😂😅
सीतालाई सलाम म तिम्रो हरेक कार्यक्रम हेर्ने गर्छु ,
Viral banaunu paro😅😅😅😅😅
Nana khoe tw hou. Nana vay jhan ramro hunx hou. Nana ko haso nae kada😅😅
Ati ramro xa ajhai pargati gardai janu I'm big fine
hurhur lai pani dekhna paiyos hai
🇳🇵राम्रो छ
हाहाहाहा हाहाहाहा ए उजेली नानि उर्फ सीता न्यौपाने होइन चट्पट ब्यापार दाम पैसा कमाउन को लागि गर्ने हो कि बाबा आमा झगडा गराउन हो के हइट कति हास्नु गाठे हाहाहाहा हाहाहाहा हाहाहाहा सिरियल बहुत बहुत राम्रो बनेको छ अझै राम्रो हुदै जावोस साथै सबै को मन मुटुमा बस्न सफल होस शुभकामना सीस
धेरै राम्रो छ सुलिल सर अजै धेरै प्रगति हो स हजुर
धेरै राम्रो कमिडियन सिरियल तर छोटो भयो के 1 घन्टाको हुनुपर्ने
सुन्दरी छ चटपटे साउनी
हरु।
भुँडी फुट्ने गरि हँसायो उफ आजभोली सिरियलले, आबुई मिलेको अरे🤣🤣🤣🤣🤣
😂😂😂
Na hami bides gayo na hamle be garyo😂😂
छोटो भयो कमेडी सिरियल कथा आवस्यक भए मलाई सम्पर्क गर्नुस आर्गनिक कथा को लागि।।
सारै राम्रो छ बहिनी हरु को❤❤❤❤❤
INTESTING CHHA HAI CHATPATE
यति राम्रो काहानी लेख्ने लेखक लाई लाल सलाम
Super nice comedy
सान्दर्भिक र यतार्थ
😢😢😢😂😂😂सिता लाई जति हेरेपनि हेरु हेरु लाग्ने I like you ❤❤❤❤😂😂😢😢
बेदना राई र दिलिप तामाङ हुरहुरे लाई ल्याउनु पर्यो😢😢
yo kt lai bihe ma garxu
आहा सुपर❤❤❤❤😅😅😅😢😢😢🎉🎉🎉🎉😊
My fv
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
यो सिरियल हेर्दा त अजा भोलि हैन भात्भैलो नाम पो रख्नु पर्ने खल को देखियो हुन त नेपाली ले कहानी अनुसार सिरेयल बनाउन कहाँ सकिन्छ र नेपाली भएर मात्र हेरेको
यो सिरियाल म हुर हुरे परिवार लाई पनि ल्याउनु पर्यो
❤❤ उजे बैनि❤❤ अतिरामाे,❤❤ अबिनयछ❤❤ अगाडि बडनु ल❤❤❤
राम्राे छ है सिरियल यस्लाइ कन्टिनिउँ गर्दै जानू हाेला शुभकामना छ सम्पुर्ण टिमलाइ🎉🎉🎉❤❤
Part 7 pni राम्रो लग्यो,,,नानी हरू ko Chatpate पसल मा satur लग्यो 😂😂😂😂
Dami
❤ 3:46
siriyel ramro xa👍️
हँसाउछ अति 🎉🎉🎉 ल बधाई छ सबैमा
राम्रो कहानी छ।🎉🎉
This serial is on fire! 🔥😂 Loving the jokes and vibe - can't wait for the next episode! 🙌🎉
Good ❤❤❤❤❤
Like gardya xu hai 😂
हसिलो धेरै राम्रो छ अलि छोटो अलि टाइम बढा उनु भए अझै राम्रो सफलताको शुभकामना छ ❤❤❤
Nidaudai aaune serieal hahaaa
हुर हु रे आए सुनमा सुगन्ध हुनेथियो
यो नया अाकाे मतुवाली अनुहार कि केटिले पनि अभिनय चाहिँ बबाल नै दर्दो रछ❤❤❤❤❤
😂😂😂😂😂😅😅