मानुषीलाई सांसद र बाबुरामलाई राष्ट्रपति बनाउने 'डिल' भएको हो ? | Tamasoma Jyotirgamaya | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 28 ноя 2024

Комментарии • 545

  • @DipenPaudel
    @DipenPaudel 2 года назад +36

    40:00 देखी 41:10 सम्म।
    यो हो नि त सभ्य भएर कडा प्रश्न गर्ने तरिका।
    टीका जी को क्षमता लाई सलाम।

    • @purnarana539
      @purnarana539 2 года назад

      Thukka dalaal varsta talaai Nepali jantale shrapnel xa hattyaraa.

  • @feelmusic00
    @feelmusic00 2 года назад +23

    पहिलो प्रश्न नै गजब छ।
    नेपालको उत्कृष्ट पत्रकार टिकाराम सर।

  • @d.mandavya5696
    @d.mandavya5696 2 года назад +3

    तिमिलाई फटाहा गुण छ , काईते , झगडा गराउने , लडाउने गुण छ ,

  • @rameshlamichhane1341
    @rameshlamichhane1341 2 года назад +2

    नेपाल देशकाे सबैभन्दा ठुलाे शत्रुलाई टिभीमा बाेलाएर चटक देखाउनेहरु पनि याे देशका शत्रु नै हुन,।

  • @dineshthapa475
    @dineshthapa475 2 года назад +32

    कार्यक्रम विशेष हुन् लाई वक्ता राम्रो भन्दा पनि प्रश्न राम्रो हुनुपर्छ भन्ने उदाहरण टीकाराम दाई 🙏
    बाबुराम वस्तुगत स्थिति अनुमान गर्न सक्ने वौद्धिक व्यक्ति हुन्

    • @himalayanviagra6255
      @himalayanviagra6255 2 года назад

      को हो डा बाबुहराम भट्टराई ?
      ------------------------------
      १. माओवादी युद्ध परिचालन गर्न रअ का तात्कालिन प्रमूख हर्मिज थाराकानको नेतृत्वमा बनेको ११ सदस्यीय ईण्डियन टीमको मूख्य सहयोगी।
      २. ०६२ साल जेठमा दिल्लीमा बसेर श्यामशरणको ईण्डियन टोलीसंग युद्ध विसर्जन र १२ बुँदेको कार्यदिशाको रुपरेखा बनाउने मूख्य अपराधि।
      ३. पुष्पकमललाई समर्थक बनाएर जन्मको आधारको नागरिकता ऐनलाई राजनीतिक एजेन्डाका रुपमा दलिय बैठकमा प्रस्तुत गर्ने नेपालद्रोही।
      ४. प्रधानमन्त्री भएको बेला पशुपतिनाथको पूजारीमा दक्षिण ईण्डियाको त्रिलिंगा द्रबिढ बाहुन बाहेक अरु हुन नपाउने नियम बनाउने दलाल।
      ५. प्रधानमन्त्री भएको बेला हिसिला मार्फत् त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ईण्डियन सेना तैनाथ गर्ने प्रस्ताव क्याबिनेटमा लैजाने ईण्डियन।
      ६. संविधान जारी हुनुभन्दा अगाडी ईण्डियन मागहरु संविधानमा सामेल नगरे नेपाल अर्कै देशमा मर्ज हुन सक्ने धम्कि दिने विदेशी एजेन्ट।
      ७. नाकाबन्दीको बेला दिल्लीमा श्यामशरणको मञ्चमा बसेर मोदीको आलोचना गर्ने नेपालीहरुलाई वितण्डावादीको आरोप लगाउने अराष्ट्रिय तत्व।
      ८. चीनसंग केही संझौताहरु भएपछि त्यसको विरोध गर्दै सो संझौता छिमेकी लडाउने योजना हो भनेर संझौताको निन्दा गर्ने एसडी मुनस् पुत्र।
      ९. नेपाललाई जातियता, धर्म, बहुराष्ट्रियता आदि विदेशी एजेन्डामा फसाएर समाप्त पार्न विभिन्न ग्याङ चाहार्दै हिड्ने भतुवा कुत्ता!
      १०. राजा बिरेन्द्रले अन्तर्राष्ट्रिय कुटनैतिक चातुर्यताको माध्यमद्वारा नेपाल जोगाउन शान्ती क्षेत्र प्रस्तावको अबधारणा ल्याए। संसारको १३० देशले समर्थन गरे तर भारतले गरेन। यो बोकोहराम त्यही भारतसंग मिलेर शान्ती क्षेत्र प्रस्तावको विरुद्धमा उत्रीयो।
      ११. धनयुद्धताका तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयी समक्ष आफै दिल्लीमा उपस्थित भएर हामिलाई सहयोग र सुरक्षा देउ तिम्रो स्वार्थमा कुनै अबरोध गर्ने छैनै भन्दै लिखित बिन्तिपत्र चढाउने हरामखोर देशद्रोहि दलाल! भारतले त्यसै कालापानी लिपुलेक आफ्नो नक्शामा हाल्ने हिम्मत गरेको छैन।
      १२. यो अपराधीले गरेको अमानवीय क्रूर हत्याहिंसा र लुटपाटको त एउटा छुट्टै किताब बन्छ।

  • @killme3294
    @killme3294 2 года назад +51

    40:02 most epic part

  • @Headmaaster
    @Headmaaster 2 года назад +66

    म त मात्र टीका राम यात्री सरको प्रश्न सुन्न आएको हजुर 🙏!! पत्रकारिता होस त एस्तो होस !!🙏🌱♥️❤️🇳🇵🇧🇹

    • @Headmaaster
      @Headmaaster 2 года назад +1

      Love you All ❤️❤️♥️🙏🇳🇵🇧🇹

    • @krishnanandisubash1023
      @krishnanandisubash1023 2 года назад +1

      1st question nai kya gajjab hai ,,,?

    • @regmimukti446
      @regmimukti446 2 года назад +1

      त मुरदार र परचनडे मुरदारलाई छिटई काल आयर लय नरकमा बाँस हुनि थियो हेरलास मुसिर ७ गते माहा बादि खरानी हुनिछ बुजिस सार्की

    • @michalmorbious5891
      @michalmorbious5891 2 года назад +2

      मार्केट ऋषि धमला जस्ताको छ्न । नेपालीले खोज्ने तेस्ता तेस्ता नै हो । भेलु बाजे,भालु केटि ,ऋषि धमालाले के गर्छ्न तेस्मा ध्यान र चासो दिन्छन्

    • @prajolshrestha3408
      @prajolshrestha3408 2 года назад +1

      बुधिगंडकिमा पर्चंदले भर्स्त्रचार गरेको भनेर भन्ने, अहिले पर्चंदलाई बुइ बोक्नु पर्ने बाध्यता के छ, कि नमिलेको हिस्सा मिल्यो .

  • @danbahadurthapa701
    @danbahadurthapa701 2 года назад +9

    प्रश्न सोधने शैली धेरै राम्रो छ टीका सर को

  • @bhuwang1030
    @bhuwang1030 2 года назад +11

    टिकाराम सर जत्तिको पत्रकार सायदै होलान !

  • @sushinpoudel6055
    @sushinpoudel6055 2 года назад +9

    अन्तरवार्ताको लागि नयाँ र युवालाई ठाउँ दिएको भए राम्रो हुन्थ्यो यो समयमा!!!

  • @balramjoshi3261
    @balramjoshi3261 2 года назад +11

    I really appreciate the reality & realistic question of mr tikaram sir

  • @deepakbhusal8024
    @deepakbhusal8024 2 года назад +5

    बिदेशी वाद बिचार र ऋणको भारी नेपाल देश र नेपाली जनता लाई बोकायेर देश र समाज लाइ अस्तब्यस्त बनाउने मध्ये का प्रमुख नाइके यिनै हुन।

  • @autbam4356
    @autbam4356 2 года назад +3

    अन्तर्वार्ता भन्दा यस्तै छलफल होस अन्य भागहरुमा पनि।

  • @BhadraGharti28819
    @BhadraGharti28819 2 года назад +1

    बाउरामको अनुहार त हेर्न मन थिएन तर टिकाराम यात्री सरको प्रश्न हेर्न आएको हुँ ।

  • @binodbidari
    @binodbidari 2 года назад +41

    गृहयुद्ध मच्चाएर २० औं वर्ष देशलाई पछाडी धकेल्ने, जातीय, क्षेत्रीय र सांस्कृतिक विखण्डन निम्त्याउने, राज्यका संस्थाहरु धुलिसात पार्ने, आर्थिक-सामाजिक विचलन रसातलमा पुर्याउने र पचासौं लाख युवालाई देशनिकाला गर्ने बाबुराम

    • @tenzinlama2442
      @tenzinlama2442 2 года назад

      Ta khate lai thaha rahexa sabai batuwa

    • @hr_singh2989
      @hr_singh2989 2 года назад

      हिहि कठै बिचरा सुगा रटाई स्वतन्त्र बिचारको खडेरी 😃🤣🤣

    • @yameshneupane1120
      @yameshneupane1120 2 года назад +1

      right

  • @meenrajroshyara8812
    @meenrajroshyara8812 2 года назад +1

    मलाई मन पर्ने पत्रकार टिका राम जि

  • @rameshkanchha8361
    @rameshkanchha8361 2 года назад +13

    बाहुन बिग्र्यो भने कस्तो हुन्छ भनेर गतिलो उदाहरण हुन बाबुराम भट्टराई !!

  • @shreebindakhanal5791
    @shreebindakhanal5791 2 года назад +13

    स्पष्ट विचार सुन्न पाइयो तमसोमा ज्योतिर्गमय टीम लाई साधुबाद।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +38

    साल फेरियो, शासन फेरियो, संविधान फेरियो,
    संसार फेरियो, अब नेता किन नफेर्ने ,?😲🤔

    • @anmoldhewaju8371
      @anmoldhewaju8371 2 года назад +1

      “Byawastha badliyau, awastha ferchau”re ani yo awastha inaru le nai banako ho. Ajha ghosana patra sambidhan nai fernu parcha cha. Inaru lai ghisarna parcha tudikhel tira aba.

    • @prajolshrestha3408
      @prajolshrestha3408 2 года назад +1

      बुधिगंडकिमा पर्चंदले भर्स्त्रचार गरेको भनेर भन्ने, अहिले पर्चंदलाई बुइ बोक्नु पर्ने बाध्यता के छ, कि नमिलेको हिस्सा मिल्यो

    • @hemansen8125
      @hemansen8125 2 года назад

      थुप्रै सन्तान जन्माइसकेपछी आमा बुढी भै भनेर जवान आमा ल्याउने त जुन आमाले आफ्नो सन्तानलाई जन्म दिएको छ उसैले आफ्नो सन्तानलाई कमाएर खुवाउन नसके पनि हेरचाह त गर्न सक्ला नि नयाँ पुरानोको कुरा हैन देशप्रतिको लगाब हो युक्रेनले अदुर्दर्शी नया युवा ल्याउदाको परिणाम देख्नु भएको छ नि

  • @jeevangurung9051
    @jeevangurung9051 2 года назад +6

    बेस्यानीतीको ज्वालान्त उदाहरण हुन हाम्रा कन- डाक्टर बाबुराम अबत नेपाली बाबुले शन्तानलाई पाठशाला पनि पठाउदैनन

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 2 года назад +16

    गजबको अंतर्वार्ता 👍️✋💓

  • @madanshrestha1441
    @madanshrestha1441 2 года назад +1

    यो गूहूको अन्तर वार्ता सुन्न पनी लोदर हुन्छ।

  • @moosaffeer
    @moosaffeer 2 года назад +23

    यदि यो देशमा बाबुराम र प्रचण्ड नजन्मेका भए नेपाल आज भन्दा 50 बर्ष अगाडी बढीसक्थ्यो।यो दुई भनेको पिसाचहरु हुन।

  • @manoharkafle8146
    @manoharkafle8146 2 года назад

    धन्यवाद यात्रीजि बाबुराम लाई नङ्याइ दिनुभयेकोमा । नङ्याउनु मात्र भयेन सिस्नुपानीले कुटेर उदाङ्गो पार्नु भयो । अपराधी मानसिकता को ब्यक्ती लाई के को लाज , जे पनि बोलेर नाङो ढाक्न खोज्ने तर अर्को तिर उदाङ्गो हुँदै सिद्धियेको अन्तरबार्ता राम्रो छ । यस्तालाइ भरसक भबिस्य मा बहिस्कार गर्दै उत्तम होला

  • @bishnupandey
    @bishnupandey 2 года назад +1

    यो पास्टर को छोरिले हारुस भगवान । यो गोरुको सात पुस्ता सम्म पिरोल्न पर्छ स्राप दिनु पर्छ ।

  • @sudeepthapa8824
    @sudeepthapa8824 2 года назад +2

    राम्रो अन्तर्वार्ता

  • @reshamrajghimire5807
    @reshamrajghimire5807 2 года назад +2

    समय सान्दर्भिक सम्बाद भयो । बिश्लेषक एवम् बौद्धिक ब्यक्ती सङ्गको यो कुराकानी सारै राम्रो लाग्यो ।❣️🙏

  • @rajutimilsina4699
    @rajutimilsina4699 2 года назад +12

    समाज रुपान्तरणको दिशामा बाबुराम भट्टराईको महत्वपूर्ण योददान रहेको छ।अन्तरबार्ताका लागि धन्यवाद पत्रकार ज्यू!!

  • @changesmart5196
    @changesmart5196 2 года назад +7

    छोरीलाई प्रचंडे सँग साटेको छ। यस्तो मान्छे देशको लागि घातक छ।।

  • @BhadraGharti28819
    @BhadraGharti28819 2 года назад +1

    अब यो कार्यक्रममा रबि लामिछाने हेर्न मन छ ।

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 года назад

    Thanks Dr baburam battarai is great leader of Nepal and future president of Nepal keep go ahead I'm with you

  • @Purbiyasaurav
    @Purbiyasaurav 2 года назад +4

    अर्को शृङ्खलामा रवि लामिछानेलेलाई ल्याउनुिर्यो टिकाराम सर🌻

  • @grpnepal
    @grpnepal 2 года назад +9

    बिचार रे !! बिचारको राजनीति गर्नेले कसाईले झै घाँटी सेर्दैन

  • @PremThapa-oz2or
    @PremThapa-oz2or Год назад +1

    बाबुराम जस्ता ज्यानमारालाई मिडियाले किन ढाेगिरहन्छ ? धत्तेरिका मिडिया ।

  • @bhagimangurung7877
    @bhagimangurung7877 8 месяцев назад

    अतिबादी हरुले नानाभाती आक्षेप लगाउँछन्,,,त्यो प्रस्ट छ,,, परिवर्तन का लागि डा बाबुराम भटराई अनिवार्य छ,,, वाहाको छोरीले उठेको ठाउँबाट हार्नु अति दुखद छ😢 जनता भेडा भइदिए राम्राे मान्छेलाई चिन्दैन हाम्रा नेपाली जनता,अबो यस्तो गल्ती भुलेर पनि नगर्न आग्रह गर्दछु जै होस सबैको 🙏🙏

  • @himalayanviagra6255
    @himalayanviagra6255 2 года назад +3

    को हो डा बाबुहराम भट्टराई ?
    ------------------------------
    १. माओवादी युद्ध परिचालन गर्न रअ का तात्कालिन प्रमूख हर्मिज थाराकानको नेतृत्वमा बनेको ११ सदस्यीय ईण्डियन टीमको मूख्य सहयोगी।
    २. ०६२ साल जेठमा दिल्लीमा बसेर श्यामशरणको ईण्डियन टोलीसंग युद्ध विसर्जन र १२ बुँदेको कार्यदिशाको रुपरेखा बनाउने मूख्य अपराधि।
    ३. पुष्पकमललाई समर्थक बनाएर जन्मको आधारको नागरिकता ऐनलाई राजनीतिक एजेन्डाका रुपमा दलिय बैठकमा प्रस्तुत गर्ने नेपालद्रोही।
    ४. प्रधानमन्त्री भएको बेला पशुपतिनाथको पूजारीमा दक्षिण ईण्डियाको त्रिलिंगा द्रबिढ बाहुन बाहेक अरु हुन नपाउने नियम बनाउने दलाल।
    ५. प्रधानमन्त्री भएको बेला हिसिला मार्फत् त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ईण्डियन सेना तैनाथ गर्ने प्रस्ताव क्याबिनेटमा लैजाने ईण्डियन।
    ६. संविधान जारी हुनुभन्दा अगाडी ईण्डियन मागहरु संविधानमा सामेल नगरे नेपाल अर्कै देशमा मर्ज हुन सक्ने धम्कि दिने विदेशी एजेन्ट।
    ७. नाकाबन्दीको बेला दिल्लीमा श्यामशरणको मञ्चमा बसेर मोदीको आलोचना गर्ने नेपालीहरुलाई वितण्डावादीको आरोप लगाउने अराष्ट्रिय तत्व।
    ८. चीनसंग केही संझौताहरु भएपछि त्यसको विरोध गर्दै सो संझौता छिमेकी लडाउने योजना हो भनेर संझौताको निन्दा गर्ने एसडी मुनस् पुत्र।
    ९. नेपाललाई जातियता, धर्म, बहुराष्ट्रियता आदि विदेशी एजेन्डामा फसाएर समाप्त पार्न विभिन्न ग्याङ चाहार्दै हिड्ने भतुवा कुत्ता!
    १०. राजा बिरेन्द्रले अन्तर्राष्ट्रिय कुटनैतिक चातुर्यताको माध्यमद्वारा नेपाल जोगाउन शान्ती क्षेत्र प्रस्तावको अबधारणा ल्याए। संसारको १३० देशले समर्थन गरे तर भारतले गरेन। यो बोकोहराम त्यही भारतसंग मिलेर शान्ती क्षेत्र प्रस्तावको विरुद्धमा उत्रीयो।
    ११. धनयुद्धताका तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयी समक्ष आफै दिल्लीमा उपस्थित भएर हामिलाई सहयोग र सुरक्षा देउ तिम्रो स्वार्थमा कुनै अबरोध गर्ने छैनै भन्दै लिखित बिन्तिपत्र चढाउने हरामखोर देशद्रोहि दलाल! भारतले त्यसै कालापानी लिपुलेक आफ्नो नक्शामा हाल्ने हिम्मत गरेको छैन।
    १२. यो अपराधीले गरेको अमानवीय क्रूर हत्याहिंसा र लुटपाटको त एउटा छुट्टै किताब बन्छ।

  • @pravhatdip28
    @pravhatdip28 2 года назад +2

    जबसम्म मासुभात रक्सी डिजल पेट्रोल पैसामा नेपाली विक्न छोड्दैनन्, अनी जबसम्म नेता मन्त्री कर्मचारी डलरमा विक्न छोड्दैनन् तबसम्म यी जुकाहरुले नेपाल आमाको रगत चुस्न पनि छोड्दैनन् र मर्न पनि मर्दैनन्।पदनी छोड्दैनन्।।
    र सक्षम योग्य युवा युवतीहरुले ठाउँ पनी पाउँदैनन्।।
    🇳🇵🙏जय स्वाभिमान जय मातृभूमि नेपाल आमा।🙏🇳🇵

  • @atoznecessary6850
    @atoznecessary6850 2 года назад +2

    Baburam is one of the best for our country

  • @sukumanthing9639
    @sukumanthing9639 2 года назад +2

    कुरा कनि मन पर्यो

  • @narayanpokhrel3439
    @narayanpokhrel3439 2 года назад +6

    उत्कृष्ट व्यक्ति को उत्कृष्ट बिचार @ dr.Bhattarai.

  • @madhavsharma1069
    @madhavsharma1069 2 года назад +14

    Many teenagers girls were debarred from education during Maoist insurgency while Manushi daughter of Baburam was sent to foreign country for higher education.This sin of Baburam can never be washed.

  • @beingab4621
    @beingab4621 2 года назад +5

    Tika Ram Yatri jee: Let's get Balen for the interview

  • @nirajanojha174
    @nirajanojha174 2 года назад

    टीकाराम सर लाई नमन तर आजको एपिसोडमा एउटा प्रश्न प्रचण्ड बाबुराम सङै छुट्टिएका बिप्लब लगायतलाइ समेटेर एउटा प्रश्न होला लागेको थियो ।

  • @tankaadhikari3883
    @tankaadhikari3883 2 года назад +1

    कुरा त राम्रै गर्छ्न तर ब्याबाहारिक रुप मा माओबादी भएर प्रचण्ड लाई डिजाइन सिकाएर राज्य को सम्रचना बिगर्ने ग्रान्ड डिजाइनर पो रान त इनि त बल्ल आज कुरा खोले।

  • @Just-xt5cy
    @Just-xt5cy 2 года назад

    Great brb

  • @boxeronedaybaba5822
    @boxeronedaybaba5822 2 года назад

    निक्कै उत्कृष्ट प्रस्नहरुको प्रहार सहज र सभ्य भासामा आहा

  • @BipinTamrakar
    @BipinTamrakar 2 года назад +1

    title ma bhaako main prasna is at @10:00 timestamp. What a great question, Tika sir and team.

  • @datardotel8687
    @datardotel8687 2 года назад

    Napunsakkk dr😊

  • @santogreet
    @santogreet 2 года назад +5

    राम्रो टीकाराम सर ।।। बौद्धिक व्यक्तित्व सँग को अन्तरवार्ता लिनु भयो

  • @MonikaSingh-he5gw
    @MonikaSingh-he5gw 2 года назад +3

    Nobody is perfect, Nature को नियम हो। तर अफसोस, नेपालले बाबुरामको विद्वता, दूरदर्षिता,कर्मठता, इमानदारितालाई उपयोग गर्न सकेनन्।

    • @chaalllaaann8294
      @chaalllaaann8294 2 года назад +1

      He himself is confused and scarecrow of raw.😊

    • @juniordev4190
      @juniordev4190 2 года назад

      haha 😀😀 ajhai kati dilemma ma ho

  • @chandramaniaryal5731
    @chandramaniaryal5731 2 года назад +1

    फलेकाे रुख हुँ भन्ने लाग्छ कि फुलेकाे रुख ?? तिमी बाँस हाै बावुराम, फुलेकाे बाँस, फलेकाे रुख हुँ भन्ने भ्रम त्यागेकाे राम्रो ।

  • @Jassu562
    @Jassu562 2 года назад +2

    समकालीन राजनितीकर्मिमध्ये बाबुराम भट्टराई एक यथार्थलाई गल्तिनै भएपनी सहर्ष स्विकार्न सक्ने नेता हुन् । यो किसिमको चेस्टाको नेपाली राजनीतिमा निकै खडेरी लागेको छ ।

  • @LMSCONP1987
    @LMSCONP1987 2 года назад

    यात्रि सरले मिलायर बाबु राम लाइ कलइ हुने गरि ठाेकनु भयाे

  • @007einstien
    @007einstien 2 года назад +12

    No, Not Again: अनुभवी भनिएको नेताहरुको अनुभब बिकासमा फेल भएको अनुभव हो... शाम, दाम, दन्ड, भेद लगाएर सत्ता जित्ने अनुभव हो, संसदमा निदाउने, कपी पेस्ट पोलिसी, गुठको लागी पास गर्ने अनुभव हो । तीनलाई हामी माननिय भन्न पर्छ तर नयाँ मान्छेलाई, सक्लान र ? भन्छौं! नयाँहरुको काम गर्ने सक्ने इछ्याशक्ति, जोश, र सम्सद भवनमा आफ्नो दल वा गुठको लागी हैन हाम्रो लागी आवाज उठाउने कुरा प्रती, म चांही बिश्वस्त भए। तेत्ती पनि तपाई कन्फिडेन्ट हुनुहुन्न भने, पुरानो राजनैतिक सम्ंरचनामा आगो लाईदनै भएपनी यस्ता मान्छेलाई जिताउनै पर्छ । यो चुनाबले अबको धेरै पुस्ताको भबिश्य आर कि पार हुनेवाला छ । उहांहरु हार्नु भनेको यो बल्ल बल्ल जन्मिन आंटेको लहर, यो बल्ल बल्ल उम्रीन आंटेको चेतना हार्नु हो । हारिसके पछी यो फेरी मौलाउंछ मौलाउंदैन थाह छैन ।
    ठुलो राजनैतिक, र अवस्था परिवर्तनलाई ठुलो, जोशिलो लहर चाहिन्छ । लहर उठाउंन एकमुस्टे साथ चाहिन्छ । भित्रै हामी शंका मात्र गरेर बसिरह्यौ, जोशिएर साथ दिएनौ भने यो देश एक दुइ तीन हाम्रो हात लाग्नेवाला छैन । माकुने देखी ओलि, देउवा, प्रचन्डले हात समातेर ल्याएको तेस्तै छलकप्टि, गफाडिले यो देशमा मुठ्ठी कस्दै गर्दा, केइ कुरामा रहेको शंका एक्छिन छेउ लाएर नयाँहरुलाई हौसिदै जितावौं!💥

    • @कामिआमगर
      @कामिआमगर 2 года назад

      माचिक्ने, लाँडो जस्तो तर्क नगर रण्डीको छाउरो ! 😡😡😡😡😡

  • @binodadhikari548
    @binodadhikari548 2 года назад +1

    बिचरा यी फुइ डाक्टरका निर्लज्ज जवाफहरु

  • @tilprasadguragain5165
    @tilprasadguragain5165 2 года назад +1

    महान विद्वान ! तर राजनीति र बोलीमा असफल विद्वान ! आरोप नलाएको भए यति सार्‍है अपमानित हुनुपर्ने थिएन । मनमुटुमा विस्वासले पूजा गरेको नेता हजुर हो तर अहिले एउटा भोट दिनपनी सोच्नुपर्ने अवस्थाको सिर्जना भयो हजुर! माफ पाउँ!!

    • @tilprasadguragain5165
      @tilprasadguragain5165 2 года назад

      एक नेताले अर्को नेतालाई भनेका भनेका शब्दहरु जनताले सुनेर सिकेका हुन ।सम्मान जनक शब्दले पनि बिरोध गर्नसकिदैन र?

  • @Mr.MadanGamarz
    @Mr.MadanGamarz 2 года назад +2

    केहि कमजोरी पक्कै भए होलान dr बाबुराम बाट ,तर अहिले का समकालीन नेता हरु मध्ये ,सबै भन्दा बैचारिक ,शालिन ,बिज्ञान बादी ,परिवर्तनको र युवा पुस्ता को पक्ष धर , सत्य र यथार्थ बोल्ने उच्च राजनीतिक चेत र शैली भएको नेता हुन ।

  • @suryapandey3288
    @suryapandey3288 2 года назад

    अति उत्कृष्ट

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 2 года назад +2

    टीकाराम भाइ लाई शुभकामनासहित धन्यवाद। बाबुराम भट्टराई अवसर बादी हुन जस्तो लाग्छ है।जताततै लाग्ने सिद्धान्त बेचनेनेता हुनजसतोलागछ।

  • @btsharma213
    @btsharma213 2 года назад +1

    बैचारिक अन्तर्वार्ता।

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 2 года назад +4

    सर यो मङ्सिर ४ अगाडि रबि लामिछाने लाइ बोलाउनु ल कि ठुला नेता लाइ मात्र बोलाउने होर सर 🎉

  • @sanjukc8459
    @sanjukc8459 2 года назад

    बाबुराम नचिन्ने र खड्गप्रसाद रविन्द्र मिश्र जस्ता पातहरूको पछी लागेर न देशको यो दुर्दशा छ!

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 2 года назад

    दु:ख लाग्छ,
    हाम्रा बिदेशि सिद्धान्तका नेपाली दल र नेताकेा कन्त बियेाग देख्दा !
    आश्चर्य लाग्छ ,
    राष्ट्र र राष्ट्रियता केा अस्थित्व बिदेशि सामु लुटाई रहेकेा देख्दा !
    भन्न मन लाग्छ ,
    के हाम्रा दल र त्यसका नेता नेपाली नै हेालान त !

  • @miss-zq9yp
    @miss-zq9yp 2 года назад

    Dr बाबुराम भट्टराई पतन भइसक्यो । अब जाने ठाउँ पार्टी कतै छैन् । टिकराम जी बाबुरामलाई अब दुख नदिऐ हुन्छ ।

  • @rupeshthapa3196
    @rupeshthapa3196 2 года назад +5

    कति राम्रो बिचार डा.बाबुराम भट्टराई जि

  • @savehimalayancargo1437
    @savehimalayancargo1437 2 года назад

    अत्यन्त बुद्दिजिवी र साक्षरता मात्रमा के फरक छ ?? बुझ्न भर्खर भएको के पि वली र डा बाबुराम भट्टराई को टिकारामजी ले लिनु भएको अन्तर्वाता बाट
    प्रस्ट हुन्छ ।

  • @niranjanrana7322
    @niranjanrana7322 2 года назад

    Tika ram jee le gareko prasna ek dam satik xa

  • @anailbaraili2539
    @anailbaraili2539 2 года назад +1

    बाउ राम तिमी कतिमा बिक्यौ प्रचण्ड सङ तिम्रो लाजनीति जनताहरुले बुझे सके !!

  • @bednathgaire3950
    @bednathgaire3950 2 года назад +4

    Sahi great baburam sir salute❤

  • @parashrokaya013
    @parashrokaya013 2 года назад +3

    I love baburam

  • @padamtamrakar7096
    @padamtamrakar7096 2 года назад

    Bahut ramro lagyo kura

  • @shankharsha856
    @shankharsha856 2 года назад +6

    नेपाल का लागि भारत को राजदूत सङ्ग आजको अन्तरबार्ता

  • @madhavdhakal4229
    @madhavdhakal4229 2 года назад +2

    Great interview Dr. Babu ram , I like you u speech

  • @prajolshrestha3408
    @prajolshrestha3408 2 года назад +4

    मुजी सबै मुर्ख छन् जनताहरु त्यसैले येस्ताले मजा लुटि रहन्छन

  • @dhirendramagar364
    @dhirendramagar364 2 года назад

    पार्टी संग मेरो कुनै बिचार छैन तर डा.बाबुराम भट्टराई नेपाली राजनीतिको एक बौद्धिक नेताहुन !!🙏🇳🇵

  • @juniordev4190
    @juniordev4190 2 года назад

    31:00 देश रहोस् नरहोस् मत्लब भएन तर संबिधान चाँही बच्नुपर्छ ।

  • @deepakbhusal8024
    @deepakbhusal8024 2 года назад

    बुढीगण्डकी आयोजना को भ्रस्टाचार को हिसाब को हिस्सा मिले जस्तो छ।

  • @naturalfeel9447
    @naturalfeel9447 2 года назад +5

    डा. बाबुराम भट्टराई जत्तिको उचाइ भा को र विज्ञ मानिस लाई सस्तो सतही मापनको तराजुमा दाँज्नु भन्दा पहिले आफूलाई म कतिको विज्ञ छु भनेर इमान्दार भएर टीकाटिप्पणी गर्दा सुनमा सुगन्ध हुन्थ्यो कि ।

  • @madhusudanpandit3200
    @madhusudanpandit3200 2 года назад

    टीका जि को प्रश्न राम्रा सान्धर्भिक हुन्छन शिर्ष नेता हरु लाई सङै राखेर बहस गराउदा अझ उत्तम हुन्छ कि ?

  • @binaybasnet855
    @binaybasnet855 2 года назад

    ईज्जत का साथ बेइज्जत ।
    कडा प्रस्न ।

  • @BhadraGharti28819
    @BhadraGharti28819 2 года назад +3

    अन्तिम तिर मिठो गरेर गम्भीर प्रश्न सोध्नु भयो ।

  • @janardanpoudel4552
    @janardanpoudel4552 2 года назад

    बाबुराम भट्टराई, सैद्धान्तिक र व्यावहारिक रूपमा अस्पष्ट छ्न् ।
    जतिसुकै औपचारिक शिक्षाको डिग्री लिएपनि जनहत्यामा संलग्न भएको आततायी नै हुन्।। हिंसाको मनोवाद ग्रस्त।

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 2 года назад +5

    यसलाई यहीँ चुनाबमा सिध्याउनुपर्छ आम जनतालाई भ्रममा राखेर नचाहिने काम गर्दैछ्☝️☝️☝️

    • @सितलबङुरफार्म
      @सितलबङुरफार्म 2 года назад

      जो चुनाव मा उठे कै छैन broo

    • @mohansingjalimission_10
      @mohansingjalimission_10 2 года назад

      @@सितलबङुरफार्म चुनाबमा उठ्नुपर्छ भन्ने छैन । एजेन्टहरु संसदमा थुप्रै भाइरस उत्पादन गरेको छ ।

  • @moyanrai6631
    @moyanrai6631 2 года назад

    Sahi bichar Babu ram g ko

  • @narbdr450
    @narbdr450 2 года назад +2

    My favourite

  • @sanjayrai7706
    @sanjayrai7706 2 года назад

    question level👌👌

  • @rajendragurung3648
    @rajendragurung3648 2 года назад +1

    बाबुराम भन्ने मानिस बिचार को कुरा गरेको देखेर अचम्मित हुन्छु र इनि जे पायो तेहि बोल्ने प्रचण्ड भन्दानी खराव देख्दैछु । येस्तो खराव ब्याक्ती सन्सार मै छैन होला बोक्रे बिध्वान भन्छु म येस्लाइ ।।ब्यक्तिगत फाइदाका लागि जे पनि बोल्ने गर्ने माओवादी हो ।।।।

  • @rohitdeuja
    @rohitdeuja 2 года назад +5

    Yatri ji questions you asked are really realistic , which he could not answer .

  • @buddhikalaa7088
    @buddhikalaa7088 2 года назад +1

    माओवादी नेताहरूमा आशा भएको नेता हुन तर पतन भए ।

  • @fwnnepal6751
    @fwnnepal6751 2 года назад +2

    बौद्धिक ब्याक्तित्व डा.बाबुराम भट्टराई 😍🙏🙏

  • @kiranramranjitkar3413
    @kiranramranjitkar3413 2 года назад

    विचार राम्राे हाेला तर खै कार्य कस्ताे रह्याे ।

  • @pawankdka5681
    @pawankdka5681 2 года назад +2

    Rabi Lamichhane lai bolaunu paryo sir

  • @jiwanilameli
    @jiwanilameli 2 года назад

    बाबुराम भट्टराईको बिचार त राम्रो लाग्यो ?

  • @pukar0.0
    @pukar0.0 2 года назад +1

    डा साप‌‌ धेरै कुरामा मन पर्दैन तर‌ पनि यो सवाल‌ जवाफ बौद्धिक लाग्यो

  • @Anuvab_77
    @Anuvab_77 2 года назад +1

    Immortality blackmail waa tika sir🙏🙏🤣

  • @baburamlawgun1318
    @baburamlawgun1318 2 года назад +2

    Best of leader nepal poltican Dr baburam

  • @manojbatala2347
    @manojbatala2347 2 года назад +1

    बाबुराम मलाइ राम्रै लाग्छ

  • @sumansuman4013
    @sumansuman4013 2 года назад +1

    ताेसिमा कार्कीहरूलाई पनि स्वागत गर्नुहाेस् न हे पत्रकार भन्नेहरू ।

  • @nirpab.k.7532
    @nirpab.k.7532 Год назад

    मलाई मनपर्ने नेता ।

  • @yogenkarki1699
    @yogenkarki1699 2 года назад

    धेरै मुलुक घुमिलो, काम गरियो तर बिकासको मोडेल र काम गर्ने सैलि जुन बाबुराम बराबर उत्कृष्ट कोहि सङ पनि छैन नेपालमा।
    तथ्य र तर्कलाई आधार बनाएर काम गर्ने र परिस्थिति लाई बुझ्ने नेता हुन।
    अरु सबै भावनामा बहकिन्छ्न ।
    बिज्ञान मस्तिष्कले चल्नु पर्छ।