Construction मा धेरै नेपालिहरु मौरिससमा | अजै धेरै मात्रामा आउने सम्भावना ।।।
HTML-код
- Опубликовано: 13 сен 2024
- सम्पुर्णमा नमस्ते 🙏🙏 विगत २ बर्षदेखि मैरिससमा धेरै नेपाली कामदार हरु आएका छन र ति मध्य 75% नेपालि कामदारहरु Construction मा आएका छन । र भविष्य मा पनि धेरै आउम सक्ने सम्भावना छ किनभने भवन निर्माण तथा अन्य Construction को काम अजै १ दशक यसरी नै चल्ने सम्भावना छ तसर्थ नेपालि दाजुभाईहरु बुजेर आउन जरुरि छ । तपाइहरुले धेरै Comments गर्नु भएको थियो Construction को बारेमा Video बनाउनु भनेर त्यसैले आज लामो समय देखि Construction मा कार्यरत एकजना नेपाली दाइ सॅग कुराकानि गरेका छौ । Construction मा आउन चाहने सबैले यो Video हेर्नुहोला र अरुलाई पनि Share गर्नु होला । अन्य कुरा जानकारी लिनको लागि Video मा Comment गर्नु होला र Facebook मा पनि SMS गर्न सक्नु हुन्छ । RUclips को description मा Facebook को Link छ । धन्यवाद 🙏🙏🙏
Nice bro
thank you sir
Good work brother ❤❤
Aab Palo hoi bro
hlo bro
Excavator operator ko lagi बुझ्नु पाए हुन्थो
Grader opretar ma kati hunxa bro
Daju Foreman/Supervisor ko interview pass vaeyo kasto xa foreman ko lagi jankari pauna
Babal hunxa race teha ma 2018 ma teha thiya ahela npl ma xu
Gamma campanyko sathiharu xan vne video banaunu hola k kasto hola yo campany sabailai jankari hunthiyo
Sir gadi lainma aauda kasto hunxa
Goldoux contraction ko barema jankari pauna sir 350 lakh lagani selari 16500 khana basna free bhaneko6a
Papua new Guinea bhata pani poisa pathuna pani tastai garo xa
Mason ma kasto xa dai plz rply
Meroo aauta sathe visit m gayeko 1 months voyo ojai kam payeko xaina😢
हार्ड वर्किङ कन्रक्सनमा पनि थोरै रैछ सेलरी 🥹 3 लाख 60 हजार कहिले तिरीसक्ने हो 🤔
१ लाख ५० हजार लाग्ने ठाँउमा नेपालका शोसक चोर डाका फटाहा मेनपावर राजदुतावासबस्ने दोग्लाहरु आफ्नै देशका दाजुभाइ लाई ठगी रहेका छन् काम पनि भनें जस्तो सुरक्षित हुँदैन अरे मैंले अरु धेरैको मुख बाट सुनिसक्यौ यस्ताे ठगिएको घट्ना जब कि हाम्राे छिमेकी मुलुक इन्डिया बाट फ्री भिसा मैं जान्छन् रोजगार कोे लागि तर विडम्बना हाम्राे भ्रष्ट दलाल शोसक सामन्त सरकार र यहाँकोे नीतिगत भ्रष्ट चोर्ने ब्यवस्था बहुत लज्जास्पद र घिन लाग्दो छ सबैले विद्रोह गर्नु पर्ने हुन्छ यहाँ का दुष्ट भ्रष्ट दलाल शोसक सरकारलाई 😡😡😡 ताकी अरू नठगियोस्...
Company nam chai k ho ni
Hami girl haru lai kasto hunx hola plzz vandinus na plz plz. Ripley me🙏
Kuna thuma basnu hucha