Jodi Parewa | जोडी परेवा | फुच्चेले आन्टीलाई पानी-पानी बनाउछु भनेपछी लफडा | Biraj Vs Kamana | EP 38
HTML-код
- Опубликовано: 7 ноя 2023
- Welcome To Our RUclips Channel Jaljala Tv.
© Jaljala TV Pvt.Ltd
सूचना विभाग दर्ता नं: ३४५८-२०७८/७९ प्रेस काउन्सिल सुचीकरण नं. : ३४७७
पोष्ट बक्स नं : ३३१५
सञ्चार क्षेत्रमा परिबर्तनको आवाज जलजला टि भी द्धारा सञ्चालित Jaljala Tv लाई लाईक,कमेन्ट,शेयर र सब्सक्राईब गरेर साथ दिनुहुन बिनम्र अनुरोध गर्दछौं धन्यबाद जलजला टि भी युनिट गोगंबु काठमान्डौं
#Biraj_Gandharba
#Kamana_Oli
#Jaljala_Tv
#Live_Dohori
🎼 Original Song
=======================================
Nepali Lok Dohori Song - Jodi Parewa | जोडी परेवा
➤ Singer - Kalaute Gandharba, Musi Gandharba, Biraj Gandharba & Milan Gandharba
➤ Lyrics - BB Anuragee
➤ Music - BB Anuragee
लाईभ दोहोरी भाग : 38
Lead Singer:
🎤 Biraj Gandharba
VS
🎤 Kamana Oli
Supporter Singers:
🎤 Tara Kanta Bk
🎤 Prashant Pariyar
🎤 Others Team
Musician Team :
Flute :
♬ Karan Pariyar
Madal :
♬ Kumar Lamichhane
♬ Govinda Pariyar
Dholak :
♬ Dipak Samip
Keyboard :
♬ Game Thapa
Sarangi :
♬ Hemraj Ganderva
OctaPad :
♬ Pritam Thapa
Audio Recading/Mixing :
♬ Tara Kanta Bk
Camera :
🎥 Tara Kanta Bk,Samip Paudel,Padam Lohagun & Team
Video Editor : Tara Kanta Bk,Khum Oli (Birahi) & Team
Director : Birendra Oli
=======================================
Owner of
Kabindra Oli
=======================================
Subscribe us RUclips:-
www.youtube.com/@jaljalatv/vi...
Facebook :
/ mayanapayako.manxa
website : jaljalatimes.com/
Audio/ Video Available Only On Jaljala Tv
All the Audio and Video rights of this Music Video is owned only by Jaljala Tv Pvt.Ltd
Contact us at:- 9749344645,9844939790,9803455280
jaljalatv456@gmail.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
बिराजलाई अस्मिता डल्लाकोटी ल्याउनु परो सन्चालक ज्यु
बिराज भाईले आफू माथि आइ परेको टुकालाई यति मजाले जवाफ दिदा खुब रमाइलो लाग्यो सफलताको कामना बिजार
यो भाइको गित आज पहिलो पटक सुनेको खत्रा गित गाउने रैछन ।भबिस्य राम्रो छ।
बिराज भाईलाई एकपटक अस्मिता डल्लाकोटि सित भिडाउनु परो सन्चालक ज्यू
बिराज fan यता हाजिर हौत ❤❤ लु
Hiii
Hi
म त बिराज भाइको ठुलो फ्यान हाल खाडीमा छु नेपाल आय पछि भट्ने मन छ ❤
यो काले भाईको जोडी परेवा सुन्दा सुन्दा वाक्क भए अब अझ अरु गित भका पनि गाउँ ल बाकी सबै राम्रो छ
हो भन्या।अरु भाका गाउन नआउने हो र बिराजलाइ?
डल्लाकोटी सॅग भिडाउनु पर्यो
सॅचालक ज्यु बिराज भाईलाई ❤❤❤❤
बिराज भाइ लास्टै मन पर्छ मलाई
र्याप सहितको दोहरी खत्रा लाग्यो है।
खत्रा प्रस्तुति बिराज बाबुको
बिजय भाइ को शब्द लास्तै खतरा
कामना मेड र बिराज भाइ दोरी दबदार लाग्गो फेरी भिरन्त गरानु जुकेरी रोधीघर धन्यबाद
बिराज भाइको राम्रो प्रस्तुति को लागि धन्यवाद ❤❤❤ रोमनियाबाट
खतरा झटारो फुच्चे भाई विराज को आहा 😊
मान्नुपर्छ भाईलाई❤❤❤
हैत बिराज भाइ लाई मान्नु पर्छ !
कडा &हसिली गायिका कामना
वलि लाई हम्मे पार्नु भयो गाउने
बन्दा सुन्ने लाई सारै मज्जा आयो दुवै जनालाई बधाई छ !❤❤
मजा आयो काले भाइको दोहोरी अनि चुमुचुमु परेकी sister को प्रस्तुले
कडा जबाफ बीराज भाई को
जषे
दमक्दार दोहोरी बिराज भाइ कामना ज्यु को बधाई छ अजै अगाडि बड्नु होला 🎤🎤🎤🎤🎤👏👏👏👏🕺🕺💃💃💃💃💃💃💃
पाठ २ चाहियो यार जलजला
शब्दको झटारो धेरै राम्रो आउन्छ बिराज भाईको।।❤❤ सम्पुर्ण टिमलाई सँगित नमन
कामना काे मुहार जस्तै आवाज पनि धेरै राम्रो रहेछ पहिलेत दोहोरि मा देखेकाे थियन बिराजभाई को फ्याननै हो म आज बाट कामना को पनि फ्यान हो म धेरै राम्रो दोहोरी बधाई छ 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🎤🎤🎤🎤🎤🌷🌷🌷🌷
बिराज भाईकाे कलालाइ मान्नइ पर्छ❤😮
Aaha ramailo xa Dohori ra biraj vai ko ryapa dami xa👌👌♥️♥️😂😂😂😂😂😂
😂😂
धेरै राम्रो भाइ काे प्रस्तुति सथै कामना बुनु म पनि राेल्पा बात हेर्दै छ
बिराज भाइ लाई मान्नु पर्छ म बिराज को ठूलो फ्यान हाल Uae बाट
Wow
कामनाजी को मुहार जस्तै राम्रो आवाज बिराजभाइ को त जबाफ छैन धेरै राम्रो दोहोरी 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
दङ्गाली भाइ हो ❤❤❤
Ma you ko
@@prakashkhadka938😅
टिकट मा भाइरल भाको देखेर युतुब च्यानल खोज्दै आको त धेरै रमाइलो बिराज भाइले जस्तै कामना बैनिले पनि र्याप हान्नु पर्ने थियो😅😅
बिराज लाई सक्ने कसैको हिम्मत छ
बिराज भाइ ला सिम्रन बैनि संग गाउनुपर्यो सर
रमाइलो दोहोरी आहा हाल अमेरीका बाट
Biraj bhai ko rap ta babal cha sabai tim lai thakyou ❤❤❤❤❤
Good song lovely nepile chanal god bless you and your team best of luck every step 🙏🙏🙏🙏🙏🙏🙏
वा बधाई छ ड्यूटई का सब्दा परहार वा
बिजय र कामना दुबैजानाको शब्द प्रहार राम्रै हो। बिजयले उमेर सोधे पश्चात् अन्टि शब्द न मिसाएको भए झनै राम्रो हुने थियो।
निकै रमाइलो दोहोरी ❤❤❤❤
Kamana ko muskanma thulo jadu xa hai sathi ho ❤🎉
बिराज भाई कडा सब्द को भन्डार बधाई छ
पाठ २ चाहियो जलजला हजूर ❤❤
विराज को टुक्का मलाई मन पर्छ दरो दिन्छ बीचमा 😂
Biraj Vai ko ram jasto get sarai man parcha
क्या मिठो दोहोरी बधाइ छ सम्पुर्ण मा
सारै रमाइलो लाग्यो
बधाई छ बिराज भाई
Very nice song 🎉🎉🎉🎉🎉🎉
बिराज भाइ को फ्यान हो ❤
धेरै धेरै प्रगति को शुभकामना बिराज भाई र बैनी लाई ❤❤❤❤😅😅
Biraj bhai er gan khub bhalo lage .
Sab katha alpo alpo bujhi tabuo bhalo lage .
aaba biraj le khanxa dhesh ❤❤❤
बिराज भाई लाई मान्नै पर्छ यो भिडियो tiktok तिर सुकेको थिएँ दौडिदै टुप्लुक्कै मुन्टिए RUclips तिर
same😂😂😂
रमाइलो लाग्यो दोहोरि
भबिस्यकाे ठुलाे कलाकार हुन बाबु
Birag aloig king my fabrat hero❤❤❤❤❤❤
अझै प्रगतिको शुभकामना बिराज भाई र कामना वलीलाई❤❤❤❤
दोहोरेमा बिच बिचमा रयाप हान्दा सार्है मजा लाग्यो !
खत्रा हुँदै छ दोहरी
राम्रो गीत बिराज भाईको
हेरो हो बिराज भाई
Wou biraj bhai sadhai pargatiko samchar sunna pau badhai xa
बिराज ले खत्रा झतारो हान्छन लाएफ दोरिमा आरुसङ भिर्ने चानस दिनु पर्छ
बिराज भाइ सँचिकै गइन क्षेत्रमा महान उज्याल भबिसे छ आज चँही सँचिकै गायिकाको मन जिउ सफै मस मस बनाई दिए फेरि पनि बधाई छ बिराज भाईलाई ❤ सल्यान नेपाल हाल साउदी बाट
बिराज भाईको आज दोहोरि सुरू देखि हेर्दै छु एकदम राम्रो लाग्यो अझै प्रगति गर्दै जानू बाबू
दाङ्ग लमाहि देखि दिदी
बिराज भाई❤❤❤
मत कामनाको बिलकुलैई ठुलोफ्यान हो
कति मिठो
Nice song
Kadai diyo ho biraj Vai le
अझै राम्रो प्राक्टिस गरेर अस्मिता डल्लाकोटी सित गाउनु परो अर्को भागमा
Biraj bhai ko big fan 💓✌️💞💞
नमस्ते सम्पुर्ण मा म गाइका कामना ओलि यसपाली बिराज गन्धर्ब र मैले गायको दोहोरी अलि फरक खालको छ हेरेर सुनेर कमेन्ट गरि सुधार गर्ने मौका दिनु होला ।। जस्तो लाग्छ तेस्तै भन्नुहोला ।।tq❤❤❤🙏🙏🙏
Very nice
दामि😊😊
मान्छे अनि गित पनि राम्रो छ।
बिराज fan यता हाजिर हौत
Tami xa Biraj bhaiko
Wow ma poland bata❤❤❤❤❤
Fuchay bdr ko shabda dohoriyo Ali kamana buni Dami xa❤❤❤❤
Best of luck biraj vai ma Malaysia bata
❤❤
Khatra xa biraj vaiii
कडा बिराज भाई
Wow biraj ❤❤❤Bhai
wow nice song👍️👌❤️❣️
गित अनुसारको गायिका लाई अस्धै मन परो मलाई
❤❤❤❤Well done super 😍 😍 😍 Wow beautiful dear nani 🤭 😊
nice song birat bai
Biraj king ho
Veri Veri nice ❤❤❤❤❤
Part 2 dohorima ryap dami xa
बिराज भाइ अझै प्रगति हुँदै जावस
Dangali Biraj Bhai kada ❤❤❤👍️👍️👍️✅
Dherai ramro.
बिराज अस्मिता अर्को भाग
❤Biraj Bhai thanks ❤
wow ❤❤
Beautiful song. ❤❤❤
Bitaj vai ko m pani fan vaya
wow dohori ramro lagyo
Wow❤❤❤❤
Bhai rw dee ko song sarai mito
Ati ramro Bhai ko haso ho hai
Wow so nice songs next two
very nice dohori biraj