सन्दिप भाइ अहिले निकै आत्मविश्वासि र म्याचुयर देखिनु भो । सबै भन्दा मन परेको कुरा १०० ड्राफ्टमा उच्च मुल्य राख्ने आत्मविश्वास कसरी आयो भन्ने प्रश्नको उत्तर । हेपिएर किन आफुलाइ सस्तो बनाउने? सहि हो ।
सन्दिप जि यो जस्तो अन्तर्बार्ता ले तपाँइ को करियरमा प्रतक्ष असर त नपर्ला किनकी हजुरको क्षमताप्रती को Attitude प्रसस्त रहेछ तर सधै बिचार गर्नुस समर्थकहरुको माया र बिस्वास बिनाको सफलता को कुनै अर्थ रहदैन । पैसा धेरैले कमाउछ्न तर बिस्वास र समर्थन थोरैले । पारस दाजु सायद हजुरको बुवाआमा समान हुनुपर्ने हो, अन्फलो को कुरा त बाउले गाली गरे भनेर बाउलाई जितेर घर छोड्नु जस्तो भो । छोरा छोरीले जस्तो सफलता पाएपनी बुबा आमा भन्दा ठूलो बन्छु भन्नू मुर्खता हो ।
Sandeep soltii I am a fan of yours hai,Tara team MA unity hunuporxa vanney hainaw kya,aafuley nai aagrasar voeraw milauney ho!throwing a party hunxa ki anyhow!!after all hamlai aafno desh Lai mathi laijanu xa in cricketing world!!hai
साचो सत्य जसलाइ खेलाडी हुनुमा गर्व लाग्छ र उसले सोही अनुसारको सम्मान मान मर्यादा खोज्छ भने त्यो सम्मान पाउनको लायक पनि हुनुपर्छ खेलमा प्रदर्सन जो कोहिको पनि हुन्छ तेसमा कसैको बढी योगदान र कसैको कम होला यश अर्थमा सन्दिप बढी योगदान दिनेमा पर्ला।यति भन्दैमा आफुले जे मन लाग्छ उहीँ बोल्न पाउने र गर्ने पाउने फ्यानले चाहिँ सन्दिपको एट्टीच्युड बढी भयो भन्दैमा सम्मान भयन भन्दै हिड्ने ,पहिला तिमी पनि टिमलाइ सम्मान गर्न सिक पारस जस्तो नेपाली टीमको कप्तान मात्र नभयर उसको खेल कौशल ब्याटिङ बलिङ र फिल्डिङ ले नेपाली टिम आज जुन ठाउमा छ तेसले नै सन्दिप लामिछाने बिश्वमा चिनियको छ।आफुले आफुलाइ मेहनत ले म यहाँ सम्म आको भन्छौ नी एकदम गलत तिमी जस्तो बलिङ गर्ने त्यसमा पनि कम एकोनोमी मा नेपालमा धेरै छन,मात्र तिमी ईन्टरनेसनल एक्सपोजज पायो र सहि समयमा पर्दसन पनि राम्रो गर्यो तेसैले यो नाम दाम कमाइ रहेका छौ।आज सम्म सन्दिप लामिछानेले नेपाली कृकेट लाई के दियो सन्दिप कै कारण नेपाले कुन महत्वपूर्ण टुर्नामेन्ट जित्यो।हिजो अस्ति का तिमी हरु बच्चाबच्ची नेसनल टिममा आयर राजनिती गर्ने समग्र टिमको प्रदसन खस्किनुमा नया खेलाडी को जिम्मेवारी छ।खै त टी ट्यान्टी बिस्वकप क्यालिफायर गरेको।तेसले पारस खड्कालाइ तिमिले रेस्पेक्ट गर्न जान्दैनौ भने हामी फ्यानले तिमिलाइ पनि रेस्पेक्ट गर्न जान्दैनौ पारसलाइ चिनेको दसकौ भयो र नेपाली कृकेटमा उसको योगदान आँखा अगाडि झलझली छ,तिमी अस्ति भर्खर आयर बिदेशी लिग खेलेर पैसा कमाय भन्दैमा मेरो एट्टिच्युड नै मैले कृकेट्मा प्रगती गर्नुको कारण ठान्छौ भने Go to hell man,Give respect your senior then fan will give you respect that's a true
Why so much Attitude humm sandeep in a compare to Paras you are nithing he is like a god for nepali cricket team so plz.. don't show you attitude with him. we know you are a good player but this is not a right way to talk with National cricket team and another thing nepali cricket will never forget paras dai for his contribution to our national cricket team. Hats off to you paras dai and lot's of Love n god bless you.😍😍
Attitude vanney kura bahira Thik hunxa,aafno pariwaar Vitra chaye aafno dai Vai ley galti ya naramro nai garexa vanney ni,aafuley bujhera forgive garnu parxa!!after all whole Nepali players are like family to u ni hainaw tah!!!👍
तिम्रो प्रगति देखेर जल्नेहरूलाई अझै राम्रो गरेर जलाइरख। बेरोजगारीले हो तिम्रो रिस गर्ने, गाली गर्ने। जति माथि गयो त्यति झुक्दै जाउ, तिम्रो प्रगति कसैले रोक्न सक्दैन।
नाम इज्जत प्रतिस्ठा कमाउन धेरै दिन लाग्दैन, सन्स्कार बन्न बनाउन सिकाउन कम् से कम् ५ पुषता लाग्छ भन्थे, भाई ले सबै कमाये सन्स्कार कमाएनन।उर्लँदो खहरे हेर कत्तिको गड्गडाउँछ।
म पनि सन्दीप को ठुलो फेन हु दिल्ली टिम मा पर्र्दा कम खुसि भकोथिएन मलाई तर जाहा सम्म यिनि पुगेका छन यिन को मिहेनत अनि नेपाली टिम अनि नेपाली फेन ले हो सन्दीप तपाई ले भुल्नु हुदैन म कोहो भनेर give the respect take the respect हो हेर्दै जाउ आउने एक बर्ष भित्र नेपाली टिम भित्र पर्नु पनि हुदैन परे तिम्रो घोर बिरोध हुने छ तिमी पनि सुनिलनारण छै अस्थाने छौ
Paisa kamaudaima altitude nadhekhauda hunxa world ko sabai player haru lai niyaleko xau hamile esta xan nepal ko player ani kaha bata agi badxa cricket

*muji haru timi Haru soch SLC Pass huda ta kati proud feel hunthyo k k gardai hidinthyo sandip ta ka pugyo ka bro attitude is everything yr jati sakxau dekhau attitude carrier lai chai dharap ma napara hai good luck boy❤️💚
धेरै कुरा होला आफ्नै ठाँउमा तर नेपाली कृकेट सुख सुखै ले प्राप्त गरेको उपलब्धि होइन । थुप्रै मानिसको योगदान छ ।यकता को सुत्रमा बाद्ने कृकेट खेल । खेलाडी खेलाडी बीच द्वन्द नगरौं ।फरक यति हो सन्दीप ले रास्ट्र स्तर बाट रहेर खेल्न पायो विभिन्न franchise league हो attitude छ तर अरुले पनि सायद राम्रो गर्न सक्थे होलान् । चाहे जे सुकै होस् पारस को योगदान नेपाली कृकेट ।पारस मा पनि attitude छ तर उनी कुरा मिलाउन कुन ठाँउ मा के बोल्न पर्छ भन्ने हेक्का राख्छन् तर सन्दिप उमेर ले सानो भएर र सन्दीप ले त्यो बोलेको होईन उसले पाउने पैसा र स्त्यारडम ले बोलेको हो ।सबै आफ्नो ठाँउ मा ठिक छन् तर सन्दिप ले अलिकति आफ्नो अहम त्याग्नु पर्छ । सानो हुँदा केहि हुँदैन ।
Virat Kohli ko jasto attitude rakhnu vayena Sandeep Bhai. Virat le ta Mumbai ground ma fan haru Lai middle finger dekhayera apamaan garxa voli timi pani testai hola esto ghamandi attitude le Garda. Attitude vaneko ta hamro Paras Dai, Joe root, Sachin Tendulkar, Shakti Dai ko jasto hunu parxa.
J bhaye pani bhai timi aafno janma thalo chitwan chodera ktm janu thulo galti ho......timi Chitwan bata star bhako ho so ...chitwan 6odeu now your bad time start...
Tyo bhagye pani mehnat garneko saath ma hunxa khai paile tetiko banera dekham ani kuro garda thik hola Ki timi lai pani bhada hanna parera frustration pokheko ho bro?
Good 👍️👍️👍️👍️👍️
सन्दिप भाइ अहिले निकै आत्मविश्वासि र म्याचुयर देखिनु भो । सबै भन्दा मन परेको कुरा १०० ड्राफ्टमा उच्च मुल्य राख्ने आत्मविश्वास कसरी आयो भन्ने प्रश्नको उत्तर । हेपिएर किन आफुलाइ सस्तो बनाउने? सहि हो ।
सन्दिप जि यो जस्तो अन्तर्बार्ता ले तपाँइ को करियरमा प्रतक्ष असर त नपर्ला किनकी हजुरको क्षमताप्रती को Attitude प्रसस्त रहेछ तर सधै बिचार गर्नुस समर्थकहरुको माया र बिस्वास बिनाको सफलता को कुनै अर्थ रहदैन ।
पैसा धेरैले कमाउछ्न तर बिस्वास र समर्थन थोरैले ।
पारस दाजु सायद हजुरको बुवाआमा समान हुनुपर्ने हो, अन्फलो को कुरा त बाउले गाली गरे भनेर बाउलाई जितेर घर छोड्नु जस्तो भो ।
छोरा छोरीले जस्तो सफलता पाएपनी बुबा आमा भन्दा ठूलो बन्छु भन्नू मुर्खता हो ।
Sandeep soltii I am a fan of yours hai,Tara team MA unity hunuporxa vanney hainaw kya,aafuley nai aagrasar voeraw milauney ho!throwing a party hunxa ki anyhow!!after all hamlai aafno desh Lai mathi laijanu xa in cricketing world!!hai
साचो सत्य जसलाइ खेलाडी हुनुमा गर्व लाग्छ र उसले सोही अनुसारको सम्मान मान मर्यादा खोज्छ भने त्यो सम्मान पाउनको लायक पनि हुनुपर्छ खेलमा प्रदर्सन जो कोहिको पनि हुन्छ तेसमा कसैको बढी योगदान र कसैको कम होला यश अर्थमा सन्दिप बढी योगदान दिनेमा पर्ला।यति भन्दैमा आफुले जे मन लाग्छ उहीँ बोल्न पाउने र गर्ने पाउने फ्यानले चाहिँ सन्दिपको एट्टीच्युड बढी भयो भन्दैमा सम्मान भयन भन्दै हिड्ने ,पहिला तिमी पनि टिमलाइ सम्मान गर्न सिक पारस जस्तो नेपाली टीमको कप्तान मात्र नभयर उसको खेल कौशल ब्याटिङ बलिङ र फिल्डिङ ले नेपाली टिम आज जुन ठाउमा छ तेसले नै सन्दिप लामिछाने बिश्वमा चिनियको छ।आफुले आफुलाइ मेहनत ले म यहाँ सम्म आको भन्छौ नी एकदम गलत तिमी जस्तो बलिङ गर्ने त्यसमा पनि कम एकोनोमी मा नेपालमा धेरै छन,मात्र तिमी ईन्टरनेसनल एक्सपोजज पायो र सहि समयमा पर्दसन पनि राम्रो गर्यो तेसैले यो नाम दाम कमाइ रहेका छौ।आज सम्म सन्दिप लामिछानेले नेपाली कृकेट लाई के दियो सन्दिप कै कारण नेपाले कुन महत्वपूर्ण टुर्नामेन्ट जित्यो।हिजो अस्ति का तिमी हरु बच्चाबच्ची नेसनल टिममा आयर राजनिती गर्ने समग्र टिमको प्रदसन खस्किनुमा नया खेलाडी को जिम्मेवारी छ।खै त टी ट्यान्टी बिस्वकप क्यालिफायर गरेको।तेसले पारस खड्कालाइ तिमिले रेस्पेक्ट गर्न जान्दैनौ भने हामी फ्यानले तिमिलाइ पनि रेस्पेक्ट गर्न जान्दैनौ पारसलाइ चिनेको दसकौ भयो र नेपाली कृकेटमा उसको योगदान आँखा अगाडि झलझली छ,तिमी अस्ति भर्खर आयर बिदेशी लिग खेलेर पैसा कमाय भन्दैमा मेरो एट्टिच्युड नै मैले कृकेट्मा प्रगती गर्नुको कारण ठान्छौ भने Go to hell man,Give respect your senior then fan will give you respect that's a true
Why so much Attitude humm sandeep in a compare to Paras you are nithing he is like a god for nepali cricket team so plz.. don't show you attitude with him.
we know you are a good player but this is not a right way to talk with National cricket team and another thing nepali cricket will never forget paras dai for his contribution to our national cricket team.
Hats off to you paras dai and lot's of Love n god bless you.😍😍
Attitude vanney kura bahira Thik hunxa,aafno pariwaar Vitra chaye aafno dai Vai ley galti ya naramro nai garexa vanney ni,aafuley bujhera forgive garnu parxa!!after all whole Nepali players are like family to u ni hainaw tah!!!👍
तिम्रो प्रगति देखेर जल्नेहरूलाई अझै राम्रो गरेर जलाइरख।
बेरोजगारीले हो तिम्रो रिस गर्ने, गाली गर्ने। जति माथि गयो त्यति झुक्दै जाउ, तिम्रो प्रगति कसैले रोक्न सक्दैन।
नाम इज्जत प्रतिस्ठा कमाउन धेरै दिन लाग्दैन, सन्स्कार बन्न बनाउन सिकाउन कम् से कम् ५ पुषता लाग्छ भन्थे, भाई ले सबै कमाये सन्स्कार कमाएनन।उर्लँदो खहरे हेर कत्तिको गड्गडाउँछ।
❤
Pl
Wish you all the best sandeep..
This day he is staying in mind,and in my phone also
म पनि सन्दीप को ठुलो फेन हु दिल्ली टिम मा पर्र्दा कम खुसि भकोथिएन मलाई तर जाहा सम्म यिनि पुगेका छन यिन को मिहेनत अनि नेपाली टिम अनि नेपाली फेन ले हो सन्दीप तपाई ले भुल्नु हुदैन म कोहो भनेर give the respect take the respect हो हेर्दै जाउ आउने एक बर्ष भित्र नेपाली टिम भित्र पर्नु पनि हुदैन परे तिम्रो घोर बिरोध हुने छ तिमी पनि सुनिलनारण छै अस्थाने छौ
Paisa kamaudaima altitude nadhekhauda hunxa world ko sabai player haru lai niyaleko xau hamile esta xan nepal ko player ani kaha bata agi badxa cricket
Ki kurai nanikalnu kura gare clear sanga garda thik hola
stay blessed sandeep ji
😂🤣😁
संदीप भाई अब संसार को बड़ी लीगस खेली सके पछी थोरई चल्लख त हुन परेयो नी। Good luck
तिम्रो घमण्ड अलि बढी भाको छ तर yeuta कुरा याद गर तिमी पारस को लेभल मा पुग्न निकै कथिन छ ।
He is international star I think paras is legend for Nepali cricket Both are great in their own
नाम इज्जत प्रतिस्ठा कमाउन धेरै दिन लाग्दैन, सन्स्कार बन्न बनाउन सिकाउन कम् से कम् ५ पुषता लाग्छ भन्थे, भाई ले सबै कमाये सन्स्कार कमाएनन।उर्लँदो खहरे हेर कत्तिको गड्गडाउँछ।
Paras ko level ma pugna kathin hoina sayad kailei pugdaina paras ko level ma....paras is god of nepli cricket
💘💘💘💘😇
Attitude kai karan taw sakinasakchhas bhai
Fan haru le ta ekdammai Maya garnunxa🙂
याे भित्री कुरा चाहिँ के रैछ?
k vako raheycha dressing room ma ?
अरु केहि हैन कसैले कमाएको र बढि फेमको साह्रै रिस गर्छन । कुरो यत्ती हो । उसको आफ्नो लेवल अनुसार अझै आफ्नो वेट राखेको छैन ।
एटिट्युड को कुरा नगरौ भाइ तिम्लाई पारस साएद क्याप्टेन नभएको भय यो इस्ठान मा तिमि हुने थिएन आफ्नो अहंकार लाइ जरै देखि हटाइ देउ
*muji haru timi Haru soch SLC Pass huda ta kati proud feel hunthyo k k gardai hidinthyo sandip ta ka pugyo ka bro attitude is everything yr jati sakxau dekhau attitude carrier lai chai dharap ma napara hai good luck boy❤️💚
How many time do u think bro? i think i think i think i think
Good ho bro
Thik vanexa sandip le kurai nabughi bolne Goru haru ho
धेरै कुरा होला आफ्नै ठाँउमा तर नेपाली कृकेट सुख सुखै ले प्राप्त गरेको उपलब्धि होइन । थुप्रै मानिसको योगदान छ ।यकता को सुत्रमा बाद्ने कृकेट खेल । खेलाडी खेलाडी बीच द्वन्द नगरौं ।फरक यति हो सन्दीप ले रास्ट्र स्तर बाट रहेर खेल्न पायो विभिन्न franchise league हो attitude छ तर अरुले पनि सायद राम्रो गर्न सक्थे होलान् । चाहे जे सुकै होस् पारस को योगदान नेपाली कृकेट ।पारस मा पनि attitude छ तर उनी कुरा मिलाउन कुन ठाँउ मा के बोल्न पर्छ भन्ने हेक्का राख्छन् तर सन्दिप उमेर ले सानो भएर र सन्दीप ले त्यो बोलेको होईन उसले पाउने पैसा र स्त्यारडम ले बोलेको हो ।सबै आफ्नो ठाँउ मा ठिक छन् तर सन्दिप ले अलिकति आफ्नो अहम त्याग्नु पर्छ । सानो हुँदा केहि हुँदैन ।
Singapore ra oman ma valo chai k ho..???
I am you biggest fan but one think
your negative thinking about paras and your attitude are under my foot
खेलाडिको मतभेद रैछ क्या
You are such a humble person A TRUE INSPIRATION TO ALL YOUTHS.
Nepali heero
हाम्रो भाइ ले प्रगती गरिराछ । keep on man
Sandip attitude vayani desh ko baijat nagara... paras jastai sammanit vayara jiuna sika...
Sandeep is international star paras, Sharad are Nepali cricket team legend so plz don't disrespect any player . Sandeep is our hero ❤️❤️
yehi tarikale jane ho bhane yo chitai pattan huncha.
K garyo ra😏😏😓😠😠
Virat Kohli ko jasto attitude rakhnu vayena Sandeep Bhai. Virat le ta Mumbai ground ma fan haru Lai middle finger dekhayera apamaan garxa voli timi pani testai hola esto ghamandi attitude le Garda. Attitude vaneko ta hamro Paras Dai, Joe root, Sachin Tendulkar, Shakti Dai ko jasto hunu parxa.
ali ghamanda chai badhi nai dekhiyo
_कलाको धनी सन्दीप सफलताको शुभकामना ।_
J bhaye pani bhai timi aafno janma thalo chitwan chodera ktm janu thulo galti ho......timi Chitwan bata star bhako ho so ...chitwan 6odeu now your bad time start...
तिमि जस्तो घमन्डी त कोहि छैन ........................raaja
Vutraki ghamAndi😏
Yo khate ko attitude dherai badeko raixa yo paras ko level ma pugnu aja sakeko xaina.
yo ta khelna matra aliali aaune raixa ,,, bolna najaanne raixa ,,, laataa vatwaa
love my मुटुको टुक्रा ♥️♥️🇳🇵🇳🇵
Some of shit fan are jealous of him and they are taking Paras name and disrespect him so plz ignore that kind of Fan.
Yi damna taai na tui kaa player hun.. bideshi ko haat timro shir maa navako vaye timi nepal chhodera vada majhna Australia pugisakthyo.
Tyo bhagye pani mehnat garneko saath ma hunxa khai paile tetiko banera dekham ani kuro garda thik hola
Ki timi lai pani bhada hanna parera frustration pokheko ho bro?