अमेरिकाको ग्रिन कार्ड त्यागेर नेपालको जंगलमा बाख्रा पाल्ने दाईको भिडियो हेर्नुहोस् │Nepal Chitra
HTML-код
- Опубликовано: 16 окт 2024
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: www.youtube.co....
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल :
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra...
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #chitwan
अमेरिकाको ग्रीन कार्ड पाउदैमा त्यसले केही दिने होइन, आखिर परिश्रम नगरी हुन्न। मिहिनेत आफ्नै देशमा गर्नु भयो, उहांलाई सलाम छ।
धेरै राम्रो काम गरेको मा धन्यवाद हजुर लाइ
अति मनछुने संवाद❤❤❤❤❤❤
Wow kati gahan kura garnu vako maan ma la bahira janai diyana salam x janak ba....
जनक जीको जिवनको बुझाई अति सह्रान्य छ! तपाईको सुस्वास्थ सफलता र दिर्गायुको कामना गर्द छु!
सल्युट छ जनक दाई 🙏
आज सम्मको RUclips channel हरूमा प्रसारण भएको किसानहरूको video हरूमा सबैभन्दा उत्क्रिष्ट video होला सायद।कति सफा मन र देश प्रति माया रहेछ दाईको।न त लोभ न त करोडौ कमाऊने लालच।बरु आफ्नो बिरूवा,जनावर र प्रकृतिलाई माया गर्ने।आफ्नो काम र मेहेनतमा रमाउने ।धन्यबाद छ दाईलाई ।
म नेपाली हो अहिले अबुधाबीमा छु भिडियो हेरे राम्रोलाग्यो सबै ले यसरी नेपाललाई माया गर्नु पर्छ हामी नेपाली हो हाम्रो आफ्नै पन आफ्नै भाषा सँस्कृति छ गित पनि नेपाली भएको भए राम्रो हुनेथियो साँच्चिकै नेपाललाई माया गरेको आभास हुनेथि।
Good Job
गीत नेपाली के चाहियो र मित सित प्रीत नेपाली भएपछि
धेरै राम्रो ठाउँ सलाम छ ती मिहिनेती हात लाई सफलता को शुभकामना
कार्यक्रम राम्रो र शीपमुलक छ अझै प्रगति र सफलता को शुभकामना ।।
परिश्रमी हातहरुलाई हृदय देखिनै सलुत छ ❤❤❤❤❤
सबै बैदेशीक रोजगारमा गएकाहरू शीप सिकेर यसरीनै नेपाल फर्किए ……..धेरै राम्रो हुनेथियो कि?
दाईलाई शुभकामना राम्रो कामको
श्री जनक दाजुहजुरमा कोटीकोटी नमन!🇳🇵☝️🇳🇵🙏🙏🙏🌹❤️🌷🇳🇵☝️🇳🇵
जनकजीको कामको लागि ,🙏🙏
You are a role model of Nepal
I salute you ❤
धेरै राम्रो काम अनि बिचार र स्वतन्त्रता 🙏
सहि गर्नुभयो दाजु जे गर्नु छ नेपालमा नै गर्नु पर्छ।
धरै राम्राे विचार ।
जनक दाई सलुट छ हाम्रो साथ सहयोग सधैं रहिरहने छ
Hearty GORKHALI SALUTE to Dear Brother,Shri Janak Baniya -A Great Nepali Heart ❤️ 🇳🇵🙏🇳🇵
बुवाको कुरा र सन्देशले मेरो अन्तर स्कन्दनमा छोयो। भानुभक्त र घासीको कुराकानी याद आयो। तर बिडम्बना आरोग्य ,कृति ,मानवता ,प्रकृति का कुरा गर्ने लाइ आजकल गफाडी भन्छ। कबि मन भएकाको सम्मान गर्ने समाज छैन आजकल। आत्मा मरेको समाज छ ,भौतिक भोगमा लालायित समाज छ। फेरी पनि हजुर जस्ता आत्मा नमरेका केहि पात्र देख्दा आशा लाग्छ। बुबा हजुर येस्तै अटल हुनुस ,हजुरले लिनु भएको कदम सहि छ।
धरानको मेयर हर्क जी पनि प्राकृतिक पुजक हुन एक पटक यहा हरू को भेट होस् 🙏🏻
आहा सारै राम्रो विचार हजुरको सलाम छ हजुरलाई 🤩❤️❤️❤️👌👌👌🙏🙏👍️
साच्चिकै उत्कृष्ट लाग्यो जनक दाइको सोच र प्रगति देखेर , बनाए पछि न रास्ट्र विकसित हुँदै जाने हो , क्या घतलाग्दो कुरा गर्नुभयो स्यालुट छ🙏🙏
❤❤❤❤❤
You are doing great Job Janak ji. You are a hero of Nepal. Stay safe and healthy. Be in peace and bliss. Go ahead and ahead.
Nepalese society, Nepalese government must learn to respect farmers. They are the foundation of life.
Farmers deserve heartily respect.
❤❤❤❤❤
❤❤❤❤❤
Nature is great samewise we need to be natural. Life must be easier if we follow Janak Baniya's principle.
*नेपाल र नेपालीको मायाको बखानमा कहाँ पछाडी बाट धोतीको गित गाई राको*
नेपाल चित्र असाद्धै राम्रो ।
जनक दाइ नयाँ जीवन लाई हार्दिक शुभकामना तर गीत त नेपाली गाएको भए राम्रो हुन्थे होला।
प्रेरणादायी संदेश 🎉🎉🎉
मजाको अन्तरबार्ता । कुरा गहिरो छ ।
OMG. OMG. OMG. Nepali mana. Nepali mana. Mana ❤❤❤❤❤❤❤❤❤
गित पनि नेपाली गाउँनु दाजु ।
दाईको मनको भाबलाई बुझाउने शब्द सायद नेपाली गीतमा थिएन होला।
Ekdam ramro vichaar hajur ko krishi pradhan bayera hundaina tesma veyvastit hunuparcha bhanne ma salute cha👍👍👍👍
❤❤❤❤❤
What great gentleman Janak ji. He is billions time right on agriculture.
Nepalese government, so called local government , youths of Nepal must learn from this gentleman.
What he is saying is so farsighted vision. Without agricultural revolution Nepal cannot go ahead. It is true and fact.
❤❤❤❤❤
Pragati ko lagi Hardik subhakamana.
🙏🙏🙏🙏🙏Koti koti naman daju hajurko sukarya, soch lae salute mlae comment garna badhya banayo 💐💐💐💐💐💐💐
हजुर को कार्या लाई सलाम गर्छु सर ❤❤❤ मैले हजुर को हरेक video हेर्ने गर्छु ❤❤
नेपाल चित्र
हेर्नुस् गएर भित्र
Dai hahur lai namam🙏🏾🙏🏾🙏🏾 ma pani hal UK ma ho ma pani pardesi jindagi dekhi wakka vaisake malai pani mero des ma nai antim jindagi bitaune rahar chha k garnu parla
जंगलमा बस्नु राम्रै हो किरन पौड़ेल पनि कोइ बेला यसो साथी बसि दिदा केहि बिग्रीदैन 😁😷
Lage rahao Munna Vai...........
नेपाली गीत गाएको भए हुन्थ्यो।
Very great inspired story!!!!
Salam chha!!!
Salute Janak Bhai for your dedication. Please take care on your personal health as well. Wish for your Grand Success in your new business.
कति राम्रो कुरा गर्नु भयो
जनक दाइ हजुरले चालेका
हरेक पाईलाले सफल्ताको शिखर
चुमोस best of luck दाइ
हजुरको ब्यापारले सधै उन्नती र
प्रगती तिर फुल्दै फल्दै जावस 👍️
Sacha desh premi ho dai kohi xan america xoder Nepal lai luter khanu aaka xan hajurlai salam xa daju 🙏🙏hajur eka choti daju dharam mayor harka sangpang sir lai vettnu janu hola hamro sundar lai ajha sundar banaune desh premi mayor hunuhunxa 🙏🙏
Dailai badhai cha
Nice❤ video bhai
Sabai bhanda useful video chitta bujhyo mero ni firm x lagani ko kami le ma bidesh aako xu xitta farkane ho daji ko jastai x mero jiwani pani syangja waling
1 dam ramro kura garnu vayo nepal lai yasari maya garnu parcha ra hamila sabaila krishilai rojnu parcha
जनक दाई प्रति उच्च सम्मान । मैले पनि मेरो सन्तानलाई अमेरिका युरोप अस्ट्रेलिया नजाऊ यहि केहि गरेर खाऊ । उता गए पनि घन्टे ज्यालादारी हो ... भन्छु । सन्तान काठमाडौँमा पढ्छन .......
हजुरको भिडियो हेरे पछि मलाई मेरो निर्णय प्रति गर्ब लगेर आयो किन कि सबै विदेश जान मरिहत्ते गरेको देख्दा कतै मैले मेरो छोराछोरीलाई नजाने सल्लाह Motive दिएर गल्ति गरें कि भन्ने पनि लाग्थ्यो कहिले काहिं यो देश्द्को सरकारी दुर्दशा हेर्दा ।
Janak ji 🌺🙏🌺 koti koti noman
Salute sir
Sarai ramro bichar janak dai
जनक दाइ नमस्ते। प्रगतिको शुभकामना।
Kasto ramro bichar uha ko👏💓🙏
Good job
Motw Janak daju ko kura aafai hu ra mero vabana bolidinuvo jasto lagyo.SALUTE
सर ! तपाई साच्चै बुद्द भईसक्नु भएको रहेछ । तपाईले बाचेिरहनु भएको यो जीवनमा: राष्ट्र प्रेम, जीवन ,जगत र मुक्ति सवै रहेछ । you are enlightened Man !
🤣🤣 you are an emotional fool.
I'm in Finland right we will back as soon as possible, just love,life in Nepal and beautiful weather
Very good aidya
Jai ho dada❤❤❤❤❤❤
नेपालिमा गित गा जाठा नेपाली भय
Jai ho hjr
❤❤❤❤❤
Long live Janak ji with your great job and great understanding.
Never say these people “ GOTHALO” rather say them real hero of Nepal.
They are the salt of earth. Salute them as hero in the field of agriculture and live stock.
Good job KIRAN JI.
❤❤❤❤❤
Good job daju
Jai Nepal
सारै राम्रो उदारण
I'm in Australia right now and I can feel why he did what he did. So, I am thinking of going back to my own country and doing something (whatever I can) for it.
I do have mixed thought about your statement. I myself living abroad, No matter how hard you try you never feel like home in another country because of various reasons(racism, culture are some of them). And I myself was so desperate to get out of Nepal when I was in Nepal(You know the reason lack of political instability, lack of opportunity, corruption and no social security you know like you almost don’t get any help from government in need lets take during covid other countries were helping their people with finance but I don’t think that happened in Nepal). So, in my opinion If you have good financial backup in Nepal then it’s a heaven in Nepal. But if you only have one plan then you should always have a second plan in Nepal because we got no social security in Nepal. Sadly If you don’t have good connection with the people with political power and so on You’ll suffer a lot in Nepal. Unfortunately. Well I’m sure we all Nepalese are very aware of that.
Hope you heard 50:25, his statement that’s the one main reason that you don’t want to go back to Nepal sadly. And 54:50 you’ll have to deal with that a lot too, and more like that Oh man. I just want to say sometimes Give me break 😢
तपाइलाई धेरै धेरै मनै भरिको स्वागत । आफ्नो आत्माको खुसि, तपाइको आफ्नो परिवारको खुसि र तपाइको देश को खुसि का लागि चाडै आइपुग्नुहोला। जिन्दगि छोटो छ । आफ्नो आत्माको आवाज चाडै सुनेर आइहल्नुस :)
@85hthapa I'm very well aware of all those things and gradually making myself financially and emotionally ready too. And, I'm hopeful that I'll be able to meet like-minded( naya soch ra jaangar bhako yuwa haru) and work together to bring some change. If we all just give up even without trying, then tyo Desh ko haalat kahilai ubho lagdaina.
Also, I don't want an easy but unhappy life, which i think will be if I live in other's country. I want to lead a satisfied life although it's hard so that when I am dying, I feel proud of myself and a lot of people other than my relatives remember me for my contribution.
siksya ra karmachari prati ko dharana ekdam sahi lagyo samaj ra desh pichadinu ma
Wow great job nice video ❤❤❤
Dherai ramro Soch ho arka ko desh bhaneko arkaiko ho, aafno desh aafnai hunchha aafno sbhyata sasskirit pyaro hunchha.
Great daju
Kasto man chhune bichar Kati mahan byakti👏👏👌👍
मलाई पनि सारै मनपर्ने सेपा हो कृषि र पशुपालन
Well done Janak ji.mouka milyo bhane bhet garnechu.
tapaiko kuraharu dherai ramro chha
A model work for Nepal so we all should have to follow this path to make our country developed.❤
मेरो पनि यस्तै छ काहानी आउनु बिडियो बनाउनु 👍👍❤️❤️👏farmers
Kati ramro bichar jay hos😊
हैन, ई नेपाली हुन कि भारतीय?
wow😮😮❤❤
Ekdamai ramro soch yaha ko
Namaskar from Switzerland.
यो रिपोर्टिङ्ग राम्रो छ तर यो गीत ले चाइ मलाइ तेति सुहायेको जस्तो लागेन, गीत को सट्टा राम्रो ब्याक ग्राउण्ड धून राखेको भये अझै राम्रो हुन्थ्यी जस्तो लाग्यो
Nepalt chitra नियमित हेर्छु , धेरै आनन्द आउछ । मैले पनि आफ्नै च्यानल सुरु गरेको छुँ । नयाँपूरानो च्यानल हुने साथीहरु एकापसमा सहयोग आदानप्रदान होस् ल, यसले हामीलाइ निरन्तर काम गर्न ठूलो हौसला मिल्छ ।
Janak Baniya dai ma koti koti Naman❤
Background Sangitik Swar narakhya bhaye ajhai ramro hunthyo
Good job keep it up
Mihenat buwa❤
Daju aaro pani full guff gaff ko kind of podcast ko waiting xa.hope chado aaula.dai ko guff ko big fam I m bhim Adhikari from balaju banasthli ktm.ak din hope daju sanga aamne samne kura garni mauka milne xa.❤❤❤dai ko soch ko ma ak dum kaddar garxu.agree with you daju.ofcourse sabbai le sath dine xan daju.hope to see you soon as possible.
नेपाल मा नै केहि गर्नु ठिक हो । अमेरिका को होईन भारत को चांहि होला ग्रीन काडं । नेपाल चित्र को मित्र हरु लाई एउटा अनुरोध गर्छु कि तपाई हरु ले कुनै कुरा साभार गर्दा नेपाली भएर गीत गाऊंदा आफ्नै नेपाली गाउंनु लाउनु होला ।
Great 👍👍👍
किन हिन्दीमा गित? यस्मा लुकेकाे कथाहरू नेपाली गितमा पनि पाईन्छ नि। उनकाे याे आत्मा कथाले नेपाली युबालाई प्रेरणा दिने किसिमकाे भेटियो ।
Suvakamana xa dai tapaiko suswasthya ko kamana garxu
परिश्रमी हात खुट्टीलाई स्वदेशमै नोट मालामाल । के चाहियो पराई जीवन ।
नेपाली गीतगाउन हो
Good job❤❤❤dailai🎉🎉🎉🎉
जनक दाजु कुनै दिन म तपाईं काे घरमा अाउछु है🙏🙏❤❤
नेपालमा यसतै खाले गीता, महाभारत र वेद पढने मान्छे मात्र् जन्मिनछ किन एनमाक्श, सुनदर पिचाई जसतो महीनाको अरब तलब खाने जमनदैन ?