छत्र शाहीलाई जुम्लीले त नपच्ने खुवाउछन भनेपछि, पर्‍यो घम्साघम्सी दोहोरी । ०७६.०२.१९ HD

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChhatraShahi_AmritaLamichhane #LiveShow

Комментарии • 1,9 тыс.

  • @radhagurung4671
    @radhagurung4671 5 лет назад +23

    छत्र दादाको गाउने शैली एकदमै मन पर्छ ।शुभकामना छ सम्पुर्ण इन्द्रेणी परिवारलाई।

  • @asusphonesayam2913
    @asusphonesayam2913 5 лет назад +15

    छत्र शाही को दोरि पनि धेरै राम्रो छ ।अज धेरै सफलता हासिल गरनु होला ।दिजु को पनि धेरै राम्रो छ स्वर एक दम बबाल छ ।

  • @mahendrakc9349
    @mahendrakc9349 5 лет назад +15

    छत्र साही र अमृता बहिनी को दोहरी सारै राम्रो छ अझै प्रगति को शुभकामना छ र इन्द्रेणी को सम्पूर्ण टिम लाई नि धन्यवाद छ

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 лет назад +2

    हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।छत्र र अमृताको दोहोरी बबालै लाग्यो।सारै रमाइलो लाग्यो।जुम्लिको छोरो हो कमजोर नठान्नु स्याउ खाएको दम छ।

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 лет назад +20

    छत्र साहीले धेरै राम्रो गाउनु हुन्छ दोहोरी रमाइलो भयो अाज गाउँ घर तिरको याद अायो प्रदेशमा

  • @shantamg1330
    @shantamg1330 5 лет назад +10

    आज त मलाई धेरै रमाइलो लाग्यो दुइटा दिदी बैनी एकै साथ मा नाचेको देखेर

  • @udayabahadur9170
    @udayabahadur9170 5 лет назад +7

    देउडा गायक मान्छे लोकदोहोरीमा तर धेरै मिठो छ सान्दर्भिक छ रमाइलो छ राम्रो लाग्यो बधाई छ तपाईं दुवै जनालाई

  • @premthapamagar8410
    @premthapamagar8410 5 лет назад +1

    ईन्द्रेनी को हिरो हो हाम्रो छ्त्र ।।।बधाई सङ्गै सफलता को शुभकामना ।।।अनि सम्पुर्ण टिम लाई।हामी परदेशी को दुखको भारी बिसाउने चौतारी लाई।।

  • @baburamtamang4822
    @baburamtamang4822 5 лет назад +16

    आहा कति छन छत्र जी को शब्द बधाई छ
    छत्र शाही र अमृता बहिनीलाई अझै उत्तरोत्तर प्रगतिको कामना

  • @dilshrestha4479
    @dilshrestha4479 5 лет назад +1

    राम्रो लाग्यो आजको दोहोरी अनि अमृता जी काे आवाज चाई सारै मन पर्यो अगाडि बढ्न काे लागि शुभ कामना अनि सबै इन्द्रेणी परिवार लाई नमस्कार रमाइलोको लागि

  • @udayabahadur9170
    @udayabahadur9170 5 лет назад +8

    krishna दाइ अब टीका सानू र छत्र शाही बिचको दोहोरी घम्साघम्सी हेर्न मन लाग्यो उहाँहरुलाई एकदिन जसरी पनि जुटाइदिनु paryo

  • @mahendradhamala3839
    @mahendradhamala3839 5 лет назад +1

    Chhatra dai yakdaimai mithi yr...love you ind........gurup

  • @dineshparajuli6502
    @dineshparajuli6502 5 лет назад +8

    ढिला आयो तर कडा आयो
    अब भिडन्त हेरिन्छ मज्जाले 💕💕👏👏💃💃💃

  • @indrabahadurkc1604
    @indrabahadurkc1604 5 лет назад +93

    छत्र दाईको कला अनि गला अति राम्रो रहेछ,अझै प्रगति गर्दै जानुहोला शुभकामना!अन्तिममा पावल राई दाईलाई पनि गित गाएको हेर्ने खुब रहर छ मलाई।

  • @gorakhalamichhneyoutubecha9648
    @gorakhalamichhneyoutubecha9648 5 лет назад +177

    छत्र शाही र टिका सानु हुनु पर्छ भन्ने जति यता हाजिर हौ त।

  • @harishgharti3382
    @harishgharti3382 5 лет назад +1

    छत्र ज्यु र अमृता ज्यु अत्ति मिठो गाउनु भाकोछ हजुर हरुको दोहोरी फेरि पनि हेर्न पाउ 🏠️📶🎤🎤🎤🎤🎤🎤🎤🎤🕒️👈️

  • @kisanban7099
    @kisanban7099 5 лет назад +5

    छत्र शाही भाई र अमृता बहिनी काे लाइफ दाेहाेरि गित राम्रो छ रमाइलो भयो ABC इन्देणी कृष्ण सर सबै नमस्कार छ

  • @bkhelam2176
    @bkhelam2176 5 лет назад +19

    छत्र र अस्मिता को दोहरी गीत निकै राम्रो छ हजुरलाई धन्यवाद फेरि पनि हजुरहरुको दोहोरी सुन्न पाइयोस्।

  • @micalromiyo4673
    @micalromiyo4673 5 лет назад +6

    आहा रमाइलो यो पोत आज सम्पृया मोटो नाचेको हेरियो मन्द मुस्कानको साथ नाचेको हेरेर मन बिझाइन्छ परदेश बाट

  • @shyammajhi5444
    @shyammajhi5444 5 лет назад +2

    Attinai ramro xattra Sahi ji ra Amrita ji ko ghamsa ghamshi
    I like 🙏🏻🙏🏻🙏🏻

  • @shersirpali5046
    @shersirpali5046 5 лет назад +19

    अत्यन्तै माैलिक शब्दमा दाेहाेरी सुन्न पाइयाे छत्र शाही तिखाे।

  • @nandsaud7662
    @nandsaud7662 5 лет назад +3

    छत्र शाही दुर्गम क्षेत्रबाट उदाएका सुनौला प्रतिभा हुन सबैले माया गरौ !

  • @onom9540
    @onom9540 5 лет назад +79

    छ्त्र शाही ले खतरा नै गाउँछ

  • @dipchandraadhikari5566
    @dipchandraadhikari5566 5 лет назад +3

    छत्रको आगमनले इन्द्रेणीमा सुनमा सुगन्ध थपेको छ।छत्रलाई इन्द्रेणीमा पाउनु भनेको हामी सबैकोलागि सौभाग्य हो।बधाई छ छत्रलाई 👏👏👏

  • @Tejasvlogs3M
    @Tejasvlogs3M 5 лет назад +25

    छत्र साहि को गीत धेरै मंन परयो अझै प्रगतिको सुभ कामना दिनु चाहन्छु र इन्द्रेणी होल टीम लाइ सम्झनु चाहन्छु।

  • @amar.prina.4092
    @amar.prina.4092 5 лет назад

    इन्द्रेणी कार्यक्रम लगातार हेर्न जति हाजिर हुम है यता

  • @ganeshkhanal7738
    @ganeshkhanal7738 5 лет назад +17

    राम्रो छ छत्र भाइ र अमृता बैनी को गित अनि आबाज । खुसी लायो आगामी प्रस्तुती हरु अझै राम्रा बनुन भन्न चाहान्छु र छत्र भाइ को शब्द समायोजन हल्का कता कता केही शब्द हल्का बाढी जोडिएको जस्तो छ सुधार गरेसी अति उत्तम हुनेछ बाकी राम्रो छ धन्यवाद ।।।

  • @baburamtamang4822
    @baburamtamang4822 5 лет назад

    अहिले सम्मकै नंम्बर १ लाग्यो ।
    कति मार्मिक शब्द छ ? गलवन्दी भन्दा कम छैन रहेछ । छत्र शाही र बहिनी अमृता लामिछाने बहिनीलाई अझै उत्तरोत्तर प्रगतिको कामना ।
    सधैं यस्तै मिठो दोहरी सुन्न पाइयोस ।
    हार्दिक धन्यबाद छ

  • @yath4690
    @yath4690 5 лет назад +61

    दुख सुखको पिर बिसौनी चौतारी इन्द्रेणी समाजलाई सलाम

    • @chetrakc4978
      @chetrakc4978 5 лет назад

      सुपर छ है

    • @nonomujemachakens2605
      @nonomujemachakens2605 5 лет назад

      Chhatra shahi ra tika sanu le indrenima sunma sugandh milayaka xan ra Aaja amrita ra chhatra ko pani ramro vaxa

  • @sujankoral4022
    @sujankoral4022 5 лет назад

    लौ सबै तिमलाई धन्यवाद संगै सुरु ,, कदा छ दोहोरी 👌👈️💚

  • @suprimk.c.3061
    @suprimk.c.3061 5 лет назад +7

    खड्का जी डान्सको मन पराऊने जति यता हाजीर गरम है😎

    • @devkhadka4379
      @devkhadka4379 5 лет назад +1

      इन्द्रेणी मा उफारी उफारी ज्यान घटाउन लाउनुपर्छ चेलिलाइ

  • @KalyanSingh-zv8yb
    @KalyanSingh-zv8yb 5 лет назад +1

    छत्र भाइ को इन्द्रेणी मा आगमन ले खुशी लाग्यो। आज भोलि इन्द्रेणी न छुटाइ हरेक दिन हेर्छु। मलेशिया बाट।।।

  • @tamangjitabahadur1901
    @tamangjitabahadur1901 5 лет назад +16

    इन्द्रेणी म प्रादिप रोक्का नदेखिएको धेरै भो।प्रदीप र डिला बि .क को घमासान हेर्ने धोको थियोे ।

  • @yubaraj7219
    @yubaraj7219 5 лет назад

    सुपप छ छत्र भाइ यसरी नै गाउदै जानू।उज्जल छ भबिष्य।

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 5 лет назад +9

    छ्त्र शाही लाई आपत पार्नु हुने रहेछ अमृता ले कमेडियन छत्र 😁😁😁😁😁😁

  • @basnetdhanakrishna2591
    @basnetdhanakrishna2591 5 лет назад +22

    जुम्लाको सान छ्त्र साहि

  • @बिछोड-ज5ज
    @बिछोड-ज5ज 5 лет назад +4

    हैट इन्द्रेनिको दिजुहरु लहरै बसेर हाँस्दै गाउदा खुब रमाइलो देक्दारछ बाइ।अझ तेसैमा हाम्रो नाच्ने सम्प्रीया दिजुको मुस्कान सहितको नाच देख्दा भुकम्पा नै आउन बेर छैन।

  • @pachupate2845
    @pachupate2845 5 лет назад

    ईन्द्रनिकाे सदस्य पनि हुनु भए छ छत्र शाहि बधाई छ

  • @krishnakalikote3708
    @krishnakalikote3708 5 лет назад +22

    यो बैनीको राजु परियार संगको लाइभ दोहोरी गीत निकै विवाद मा छ लोक dhorilai अलिक जोगाऔं अनि इन्द्रेणी बाट केई सिकेर जाऊ

  • @shaktigharti5399
    @shaktigharti5399 5 лет назад +3

    अमृता कति राम्री अनि दोहोरी उततिकै राम्रो

  • @suryajoti3031
    @suryajoti3031 5 лет назад +57

    जुम्लाको अर्गानिक के पच्थो त पाऊडर दुधको गन्ध बानी परेकालाई😃🤣

  • @deepaklamichhane3949
    @deepaklamichhane3949 5 лет назад

    यकदम रमाइलो भयो ।अब टीका सानू र छत्र साही ले सगै गायको हेर्न मन छ ।

  • @sanubk9959
    @sanubk9959 5 лет назад +23

    यो छ्त्रे ले छिटो बिहे गरे हुने कृष्ण लाई मलाई अत्त्यार लाई सक्यो

  • @pardipmagar4647
    @pardipmagar4647 5 лет назад

    यो चाहिँ दामी लाग्यो दोहोरि गित all miss you ..

  • @narayanban8949
    @narayanban8949 5 лет назад +9

    यस्तो अल्छी केटि बरु अर्को केटि लाई फकाइदेउ भनेको भय ।।अझ रमाइलो हुनेथियो।। अनि केटिलाइ दबायर लिन पाइन्थ्यो के

  • @tankabhandara394
    @tankabhandara394 5 лет назад

    यकदम राम्रो प्रस्तुति अति मिठो स्वर
    अनि साईटमा नाच्ने दिदिको नि नाच हेरम हेरम लाग्ने छ राम्रो ,।।।सम्पुण ईन्देणि टिमको अझै सफल्ताको कामना

  • @बिश्वकैगरीबमान्छे

    गोमा भन्डारि ।।।
    दिदी को सुरुमा हास्दा हास्दै ।।
    नाच्न लागेको अबस्था ।।
    केहि दिनमा गाउने अबस्थाहोला ।।

  • @noname-nv2tq
    @noname-nv2tq 5 лет назад

    यो होनित लाइन छत्र ब्रो दामी छ लो Keep it up

  • @dammarmilanbhatta269
    @dammarmilanbhatta269 5 лет назад +12

    I'm big fan of pasupati Sharma please invite indreni program

  • @annapurnaupdate899
    @annapurnaupdate899 5 лет назад

    छत्र साही को दोहोरी वा क्या दम छ सफलताको शुभकामना हामी पोखरा मा पहिलानै भेटेको थीयौं

  • @pokharelivanjababu898
    @pokharelivanjababu898 5 лет назад +11

    अहिलेको परिवेशलाई समेटिएको दोहोरी सार्है मन पर्यो हुन पनि अहिलेका बुहारीको बानी बेहोरालाई जस्ताको त्यस्तै गित मार्फत भनिएको छ।

  • @pyaribindumixstudio598
    @pyaribindumixstudio598 5 лет назад +1

    अति आनन्द आउँछ इन्द्रेणी कार्यक्रम हेर्दा । इन्द्रेणी सेटमा आई लाइभ हेर्न मन छ। आउन मिल्छ कि?

  • @nathbhedi9738
    @nathbhedi9738 5 лет назад +5

    sarai ramro x dohori

  • @rajugurung1846
    @rajugurung1846 5 лет назад

    Dhari ramro dhori wow badai xa aajai dhari aagadi janu.......

  • @krishnabc3804
    @krishnabc3804 5 лет назад +49

    छत्र शाहीको दोहोरी एकदमै राम्रो छ अझै प्रगति गर्दै जानु सफलताको अग्रिम शुभकामना ।।

  • @gomabhatta1436
    @gomabhatta1436 5 лет назад

    इन्द्रेणीले अर्को छोराछोरी जन्माएको छ ती हुन छत्र र टीका । शुभकामना दुबै प्रतिभालाई !!!

  • @hioppo6046
    @hioppo6046 5 лет назад +374

    लाईभ दोहरिको हिरो छत्र साहिको लाईभ दोहोरी मन्पराउने को को हुनुहुन्छ यता हाजिर है बन्दुक गोलि जस्तो झतारो चाई बबाल हान्दिने के धेरै मन पर्छ हो ?

  • @PremKumar-kv1bt
    @PremKumar-kv1bt 5 лет назад

    हाम्रो छत्र सर सनो नै भये पनि कडा हुनु हुन्छ है

  • @rameshpandey6098
    @rameshpandey6098 5 лет назад +58

    आज त पहिलो परियो आउनुहोस सबैजना मिलेर हेरौ।

  • @namarajshahi4373
    @namarajshahi4373 5 лет назад

    हैट राजा खान्दान भनेको राजा खान्दान नै हो अब दोहोरिमा यक छत्र राज गर्नपर्छ है छत्र शाही राजा

  • @adityathakulla81
    @adityathakulla81 5 лет назад +5

    Keep up chatra dai🙏🙏💕💕

  • @chitraadhikari6246
    @chitraadhikari6246 5 лет назад

    सारै राम्राे लागाे याे दाेहाेरि चाहा हेरि रहन मन लागाे हाे जति हेरेनि चित बुज्दैन हाे दिनमा एपटक त हेरिरहन मन लाक्छ हाे

  • @rpbhatt5585
    @rpbhatt5585 5 лет назад +132

    छत्र र अमृता को आजको पस्तुतिः सुध्द गाउले परिवेश मा रहेको ले असाध्य राम्रो छ

  • @AbcdAbcd-hj2ox
    @AbcdAbcd-hj2ox 4 года назад

    Chhatra broo kharo xa Hoi aja ramro gardai xanu Hoi dear tki tapai le ta jhanai ramro garnu vako xa god bless sabai Lai

  • @narayanban8949
    @narayanban8949 5 лет назад +143

    छत्र शाही पनि इन्द्रेणी को हिरो हो है।।
    यक्दमै रोमान्टिक गित है ।।

  • @bisnugrg6462
    @bisnugrg6462 5 лет назад

    yakdam arganik geet prastut harnu vayo chhatra sahi n amrita lamichhane baini.......😍😍😍😍😍

  • @sushilxetritimrorazamoh6210
    @sushilxetritimrorazamoh6210 5 лет назад +5

    छत्र साहिले दर दियो।।bbl xa दोहिरी

  • @KamalKumar-it5vt
    @KamalKumar-it5vt 5 лет назад

    कर्णाली को हिरो छत्र शाही ११बर्षीय कमला घिमीरे लाई दाजु छत्र शाही संग दोहोरी भिडाउनु पर्यो भन्ने जति यता हाजिर होम त

  • @gopalthapa8070
    @gopalthapa8070 5 лет назад +63

    कालिकोट लगेर भैसिको गोबर सोराउनुपर्छ्😁

    • @nabinthapa2360
      @nabinthapa2360 5 лет назад

      Kalikot hoina ho jumla ho

    • @GangaGanga-zm3yj
      @GangaGanga-zm3yj 5 лет назад +1

      @@nabinthapa2360 hehehe vasa pani achama ko hune raixa hoit 😃😄

    • @nabinthapa2360
      @nabinthapa2360 5 лет назад

      @@GangaGanga-zm3yj hjr ganga ji thau anusarko vasa

  • @tekendrathapa9189
    @tekendrathapa9189 5 лет назад

    badhai xa ho indrni timlai 🙌🙌🙌🙌

  • @chabimagar9071
    @chabimagar9071 5 лет назад +15

    प्रतक्ष लाईभ कसरी हेर्न सकिन्छ ईन्द्रेणी कार्यक्रम केही जानकारी पाउन सकिन्छ कि

  • @samjhanashrestha4102
    @samjhanashrestha4102 5 лет назад +1

    मलाई पनि आउँने ईच्छा थियो इन्द्रेणी मा! म सधै हेर्छु

  • @dipakmayalu2364
    @dipakmayalu2364 5 лет назад +32

    अाहा कति मिठास छ दोहोरिमा बधाई छ छत्र र अमृता लाई । दर्शक हसाउन छाडा नै गाउनु पर्छ भन्ने छैन सुधारौ दोहोरि लाई अाजै बाट

  • @deepakpokhrel5
    @deepakpokhrel5 5 лет назад +1

    अत्यन्तै राम्रो लाग्छ र इन्द्रेणी को प्रतेक कार्यक्रम हेर्ने गर्छु अझै प्रगती को कामना गर्दछु । मलाइ मनमा लागेको एउटा कुरा इन्द्रेणी जस्तो समाज सेबि कार्यक्रम मा दलित जनजाती आदिबासी सबै को भलो चाहाने इन्द्रेणी मा कलाकार हरु ले अलि जातियता लाई बढी जोड देको देख्दा अलि खल्लो लागेर आउँछ हुन त म पनि बाहुन हु तर अरु हेर्ने अनि सुन्ने मान्छे लाई अलि नमिठो महसुस हुन्छ सो ख्याल गरिदिनु भए अझ राम्रो हुन्थ्यो कि ।

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 лет назад +14

    सर्ब पर्थमत किष्ण दाजुलाइ याेमन देखि सलामछ नयाँ नयाँ पर्तिभालाइ एसरि माैका दिनु भकाेछ उर्जा हाैसला दिनु भकाेछ हजुर साचिकै महान हुनु हुन्छ अागामिदिनमा नि एसरिनै नया नया ले माैका पाउन धन्नेवाद ।।

  • @bomnpl9800
    @bomnpl9800 5 лет назад

    सारै राम्रो छ छत्र सर पर्गतीको कामना

  • @RajBudhathoki
    @RajBudhathoki 5 лет назад +390

    comment पढ्दै दोहोरी हेर्दै गर्ने जति यता हाजिर गरम त कति रहिछम । ✋✋👌👌
    👇️👇️
    Like

  • @rajubhujel8685
    @rajubhujel8685 5 лет назад

    धेरै रमाइलो लाग्छ यो कार्यक्रम 👌👌👌

  • @prasad6529
    @prasad6529 5 лет назад +68

    छत्र साहिले र टिका सानु ले गर्दा पुन इन्द्रेणी हेर्न लागेको अवस्था है ।

    • @prasad6529
      @prasad6529 5 лет назад +1

      भन्न खोजेको पहिले हेरिन्थ्यो बिचमा छोडियो ऐले फेरी २ जनाको शब्द सन्कलन स आवाज ले फेरी इन्द्रेणी तिर तान्यो प्रभु ।

    • @pokharitarekrishna3119
      @pokharitarekrishna3119 5 лет назад +1

      छत्र र टीकाले गर्दा इन्द्रेणीम छुट्टै रौनक थपिएको छ ।

    • @rameshbhul6914
      @rameshbhul6914 5 лет назад

      sabai Lai samman garnu paryo ta mem

    • @ganeshthapa6281
      @ganeshthapa6281 5 лет назад

      Ma pani same

    • @subediraju8998
      @subediraju8998 5 лет назад

      PUJA KUM
      lo

  • @dharamvohra7321
    @dharamvohra7321 5 лет назад

    ढिलै भय पनि सलाम छ हजुर ईन्देणी समाज

  • @shivajithapabista2012
    @shivajithapabista2012 5 лет назад +4

    All the best all team lai

  • @lokndarmagr4577
    @lokndarmagr4577 5 лет назад

    अति रमाइलो लाग्यो छत्र शाही र अमृता को लाइभ दोहोरी अझै ओअर्किति गर्दै अगाडि बड्नु दुबै जना लाई बधाई छ

  • @bimalkc8599
    @bimalkc8599 5 лет назад +49

    हिजो भनेक‍ो को थिय अमृता ले गाँउनु पर्यो भनेक‍ो आज आयो धेरै धेरै धन्यबाद ईन्देणि टिम लाई

  • @tankakhanal5627
    @tankakhanal5627 3 года назад +2

    सारै स्तरीय लोक दोहोरी । अमृता बहिनीको शब्द संयोजक राम्रो छ । स्वर त उत्कृष्ट छदैछ । आगामी दिनहरुको लागि शुभकामना । छत्र भाइ ( राजा साहेब ) लाई नमन।

  • @khemrajgharti3252
    @khemrajgharti3252 5 лет назад +54

    छत्र शाहि पनि लाफइ दाेहरिकाे किङ हुन इन्द्वेणि टिम लाई 🙏🙏 छ बबाल छ दाेहरि

  • @kingmusic8818
    @kingmusic8818 5 лет назад +2

    Chatra sahi hit 💘💘

  • @sunilbudha8232
    @sunilbudha8232 5 лет назад +34

    हाम्रो कर्णालीको छत्र सर नि कडा हुनु हुदो रहेछ।

  • @ritusunuwar9434
    @ritusunuwar9434 5 лет назад

    लोक दोहोरीको किङ क्षत्र र कुइन अमृताको फेरि अर्को दोहोरी छिट्टै हेर्न पाउने प्रतीक्षामा

  • @govindabishukarma3949
    @govindabishukarma3949 5 лет назад +5

    अहिले भन्छाै ठकुरि ठकुरि बिहे भएसि राख्छु म भकुरि हैन

  • @BishalThapa-12
    @BishalThapa-12 5 лет назад

    दामी लोकदोहोरी राम्रो छ दुबैको ।

  • @milankarki2296
    @milankarki2296 5 лет назад +41

    अमृता मान्छे पनि राम्री आवाज पनि उस्तै अझ छत्र को त कुरै नगरौ सम्पूर्ण इन्द्रेणी परिवार सबै उतिकै बराबर

  • @gaganbdr2346
    @gaganbdr2346 5 лет назад +1

    धेर राम्रो छ दुबै को दोहरि

  • @kcgobinda5342
    @kcgobinda5342 5 лет назад +185

    छत्र शाहिको गित निकै राम्रो लाग्यो ।अझै परगतीको शुभकामना छ ।

  • @ghanmahara284
    @ghanmahara284 5 лет назад

    छत्र जी तमूशूक को ठाउमा कोटम्यारीज गरेर ल्यन्छू भने को भय झनै राम्रो हूने थीयो
    इन्द्रेणी टीम का अदरणीय दाजू कृष्ण कडेल दाजू लाई सलाम छ सधैं सयरी अगाडी बढेको देखने पाउ

  • @SUSHILOLI215
    @SUSHILOLI215 5 лет назад +25

    goma didi ra sampirya le nacherai jyan ghataune vaya🤣🤣🤣🤣🤣🤣🎶🎶🎶🎵🎵🇳🇵🇳🇵🇳🇵🇳🇵🎤🎙️

  • @lalgotame1074
    @lalgotame1074 5 лет назад

    इन्द्रेणी तिमी लाई सर्बप्रथन नमस्ते,,,,मन साउदी अरेबिया बात सुन्दैछु,,,

  • @karkirajkumar8775
    @karkirajkumar8775 4 года назад +10

    साच्चिकै छत्र शाहि नेपाली पोसाक राम्रो छ गित राम्रो छ किष्ण दाजु र सपुर्ण टिम लाई हार्दिक नमन र दशै अउला जोडेर नमस्कार

  • @somlama7644
    @somlama7644 4 года назад

    Jati hereni hernai man lagne dohori dherai dherai badhai xa

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 лет назад +23

    छत्रि जि 2 जनाकै बबाल कडा अायाेत सुभ कामना छ अागामिदिन्काे लागि। 😃

  • @prakashsunar7185
    @prakashsunar7185 5 лет назад

    Chhatra Ra amrita ko dohori nikai ramro xa 👍👍😘