दोहोरीमै च्याम्पियन सबिन आचार्य र जमुना सुनार बिच दोहोरी, अञ्जु बिश्वकर्माको इन्द्रेणीमा तहल्का । HD

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #SabinAchrya_JamunaSunar #LiveShow #

Комментарии • 51

  • @jamunasunar9809
    @jamunasunar9809 2 дня назад +10

    नमस्कार म जमुना सुनार यहाँहरु माझ मिठो दोहोरी भाका लिएर फेरि पनि उपस्थित भएकी छु आशा छ सबै जनाले मन पराइदिनु हुनेछ ❤🙏🙏🙏😇

  • @naranaryal5124
    @naranaryal5124 3 дня назад +6

    शुभ संध्या इन्द्रेणी
    अञ्जु बैनीको गीत नीकै
    दुःख लाग्दो छ तर नेता भष्ट्रचारी भयसि के गर्ने ❤
    🙏🌹💋❤️🥰🥰🥀

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 дня назад +4

    प्रतिष्ठित गायक #सबिन_आचार्य भाईको कला र प्रतिभालाई पनि टक्कर दिन सक्ने नव प्रतिभाशाली गायिका #जमुना_सुनार नानीको अनुशासनमा रहेर प्रस्तुतीकरण शालिन स्वभाव संगै अद्भुत कला, गला, प्रतिभा गीत संगीतको निरन्तर साधना भयो भने पक्कै पनि गीत संगीत क्षेत्रमा भविष्य उज्ज्वल छ ।
    शुभकामना तथा बधाई छ अझ उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
    प्रस्तुत देखि अन्त्य सम्मका हरेक शब्द संयोजनमा अन्तरा शैली
    धेरै मध्येका मलाई मन छोएका सब्दहरु ।
    "कल्ले बुझोस् निर्दोशि पन मेरो...
    ज्यान सञ्चै छ बिरामी मन मेरो..."
    "खु:सी किन्न मुटु नै दाउँ राखेँ...
    भनेउ तिम्ले अन्तै ठाउँ पाउँ राखेँ..."
    "आँगनमा जन्ती सैँ डोली थ्यो...
    चढेँ सानू बाबाको बोली थ्यो..."
    "पराई भयौं बाबाको कुराले...
    मेरो मुटु रेटियो छुराले..."
    "मनमा तिमी शीर भर्यो अर्कैले..
    मेरो कुरा नबुझ्दा घरकाले..."
    "तिम्रै कारण रोएको मन छ...
    सतिदेवी फिलिम झैँ जीवन छ..."
    "रोई रहन्छ मन जुन बेलै जहाँनी..
    फिलिम भन्दा कम छैन कहानी..."
    "न त झर्न न सकेँ फुल्नलाई..
    क्यारु मैले तिम्रो याद भुल्नलाई..."
    "दुईवटा मुटु एक धड्कन बाँडियो..
    तिमी संगै खु:सी नी टाढियो..."
    "तिम्रो चिनो खोल्दिन रातमा नी..
    तिमी साथ भा हुन्छु हातमा नी..."
    "माफ गर है टाढा त थिई...न !
    घडी दिएँ समय दिई..न !!"
    "तिमी बाहेक खु:सी केही थिएनन्..
    दैवले नी एक हुन दिएनन्..."
    "म त तिम्रो बिगतमा थिएँ..
    उस्को सामु मेरो नाउँ नलिए..."
    "जानी भएँ झन यादहरु थपेर..
    झस्किन्छु रे तिम्रै नाम जपेर..."
    "सोध कोहीलाई कसरी बाँची छन्..
    हावा, हुरी, घाप पानी साक्षी छन्..."
    "ज्यान यता मनले त्यही ताकी छु..
    छोराको नाउँ तिम्रै नाम राखी छु..."
    "आज आफ्नै जीवन सँ हार भा छ..
    एकबारको जीवन नी भार भा छ..."
    "यहि भन्छौ र छन् आँसु बगेको !
    हामी दुवै भाग्यले ठगेको !!"
    तिम्रो बदनाम गरेर हिड्दिन...
    कोहिले सोधे भन्दिउँला चिन्दिन..."
    "तिम्रै यादले तड्पिन्छु म अझै...
    त्यस्तो भन्न सक्छौ र सहजै..."
    "यादमै भए नी रहर बुन्न पाउँ..
    सदै खु:सी छौ भन्ने सुन्न पाउँ..."

    • @jamunasunar9809
      @jamunasunar9809 2 дня назад +1

      Aaha derai derai dhanyabad❤️🙏ati derai mayako lagi

  • @ShobhakharBhattarai
    @ShobhakharBhattarai 2 дня назад +3

    देशको नेताहरुले सुनेर बुझ्नुपर्ने गित हो ।अञ्जु बैनिलाई बधाई छ❤❤❤

  • @KishanKishanban
    @KishanKishanban 2 дня назад +3

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर अञ्जु बहिनी सबिन भाई जमुना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤❤😂🎉

  • @KishanKishanban
    @KishanKishanban 2 дня назад +1

    अग्रज कलाकार सबिन आचार्य भाई र जमुना सुनार बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ अञ्जु बहिनीको गित सुनेर पदेशी काे आँसु झन्छ धन्यवाद छ अञ्जु बहिनी 🎉सबिन भाई काे इन्देणी मा दाेहाेरी गित धेरै दिनमा आर्याे धेरै रमाइलो लागेको छ सबिन भाई धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉🎉🎉🎉

  • @KishanKishanban
    @KishanKishanban 2 дня назад +1

    सबिन भाई र जमुना बहिनी गित मिठाे भयो हार जित छैन बराबर छ हार्दिक सुभकामाना छ भाई बहिनी जय नेपाल जय भगवान् ❤❤😂😂😂😂धेरै धेरै रमाइलो भयो सबिन भाई जमुना बहिनी जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @kamalsaud3785
    @kamalsaud3785 2 дня назад +1

    आहा कति रमाइलो अन्जु बहिनी को एकल गीत अनि दोहोरी एकछिन हेरेर जाउँला भनेको त दोहोरी नसक्किन जेल जानै मानेन मनले

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 дня назад +1

    धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ, गायक गायिका दुवैलाई आशिर्वाद छ❤❤😅😊

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 2 дня назад +1

    राम्रो लागो धैरै धैरै धन्यवाद छ दूबै जनालाई
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SarbirMagar
    @SarbirMagar 2 дня назад +1

    सारै मन छुने गाउनु भयो बैनी अन्जु ❤❤

  • @Sarita-thakuri
    @Sarita-thakuri 3 дня назад +1

    माेहन खड्का र राधिका हमालकाे दाेहाेरि चाहियाे सर

  • @santoshgoodpaudel8686
    @santoshgoodpaudel8686 3 дня назад +1

    नेपालीको जीवन कथामा सार खाने गित धेरै मन छुने रहेछ।

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 День назад

    सबिन भाइर सुनार बैनिको दोहोरी सहिछ दोहोरी एस्तैहुनुपर्छ दुनैलाइ सफल्ताको शुभकामना

  • @pritamregmi940
    @pritamregmi940 2 дня назад

    सबिन आचार्य को जोडि रिता कता हराइन् हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🙏🙏🙏🙏🌈🌈🙏🙏🌈🙏🙏

  • @padamsaru1292
    @padamsaru1292 3 дня назад +1

    जमुना सुनार जि धेेरै धेरै वधाई अागामि दिनमा अझ प्रगतिको कामना

  • @AakashSanyasi-f3c
    @AakashSanyasi-f3c 2 дня назад

    मौलिकतको कुरा गर्ने सिजन अनुसार गित बजाउने गरे पो हेर्न मजा आउँछ दसैं नजिकिँदै छ प्रदेशिको पिडा भुल्ने बाटो हुन्छ हावा कार्यक्रम

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 дня назад

    ईन्द्रेणी समाजका संचालक आदरणीय कृष्ण कँडेल ज्यू अर्गानिक गायक #चिज_गुरुङ भाई र नव प्रतिभा गायिका #जमुना_सुनार नानीलाई प्रतक्ष दोहोरी हेर्ने धोको छ । सहजीकरणका लागि तपाईं संग विनम्र अनुरोध गर्दछु ।
    यसैगरी, गायिका #जमुना_सुनार बहिनी र #सबिन_आचार्य भाईको दोस्रो भाग प्रस्तुतिका लागि अनुरोध चढाएँ ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 дня назад +1

    सबिन भाइ कहाँ हराको ऐती धेरै दिन

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 дня назад

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    INDRENI IS A cultural and humanitarian temple:
    ❤❤❤❤❤
    Entertaining singing , keep it up , go ahead and ahead.
    ❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @yasodaAcharya-ez3vj
    @yasodaAcharya-ez3vj 2 дня назад

    बाबुनानि लाई धेरै धेरै बधाइ गित राम्राे

  • @SangeetaDevi-br4jm
    @SangeetaDevi-br4jm 3 дня назад +1

    कति राम्रो लागो आज को दोहोरि

  • @dhansunar4961
    @dhansunar4961 2 дня назад

    सुनार बैनीलाई अल्लि हसिलो संग गाउँन अनुरोध गर्दछौ ❤❤❤ धन्यवाद बैनीलाई इन्द्रेणी टिमलाई रिदयेदेखिनै संमानछ ❤❤❤

  • @bhimsunar9
    @bhimsunar9 3 дня назад

    साङ्गीतिक यात्रामा धेरै अगाडि बढेको देख्न पाइयोस् जमुना ❤️🥰

  • @kandelyech3243
    @kandelyech3243 2 дня назад

    Good morning everyone
    Nikai utkrista xa ajako prastuti
    Jaya indreni

  • @JaganathPuri-g4d
    @JaganathPuri-g4d 3 дня назад

    यस्तै यस्तै गित गायर सुनायर के गर्नु भ्रस्त चारी नेता को कान कुहेर खस्नै लागेकाछन सुन्दै सुन्दै नन के गर्नु देस र जन्ताले दुक्ख पाई रहेकाछन इन्द्रेनी तिम्लाइ धन्नेबाद

  • @NituKarki-l6o
    @NituKarki-l6o 2 дня назад

    rita sis kata xin sabin dai sngai porgaram hidalnun dai dekhnux

  • @ExcitedLollipop-zb6pk
    @ExcitedLollipop-zb6pk 3 дня назад

    Congratulations 👏🎉 very nice song 👏👏

  • @PasangSherpa-tw6gl
    @PasangSherpa-tw6gl День назад

    Sarai khatra dohori gaunubayo sabin vai ra bahinile❤❤❤

  • @binodbhusal3820
    @binodbhusal3820 3 дня назад

    नगर कोट दोहोरी साझका दुईजना होनहार भाइ बहिनीलाई बधाई दिन चाहान्छु।

  • @rajurawat7398
    @rajurawat7398 2 дня назад

    🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤💯💯💯👌👌👌👌👌

  • @babinthakuribirendra
    @babinthakuribirendra 3 дня назад

    Wow❤❤

  • @shambhushrestha6021
    @shambhushrestha6021 2 дня назад

    ❤❤❤❤❤

  • @amarkunwar4976
    @amarkunwar4976 2 дня назад

    Very nice song 🙏🙏🙏

  • @humlalbhusal233
    @humlalbhusal233 2 дня назад

    ❤️❤️👄👄🙏👄👄💕💕

  • @StarFoodGalleryCafeteriaRestau
    @StarFoodGalleryCafeteriaRestau 2 дня назад

    Vir nice son

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 3 дня назад

    जय इन्द्रेणी❤❤❤

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 3 дня назад

    Amazing indreni program

  • @KalpanaB.K-c1c
    @KalpanaB.K-c1c 2 дня назад

    ❤️❤️❤️❤️❤️

  • @dhundidhakal1521
    @dhundidhakal1521 2 дня назад

    😂😢❤

  • @GangadharKandel-o5h
    @GangadharKandel-o5h 3 дня назад

    Aaha❤❤

  • @keshab2370
    @keshab2370 3 дня назад

    ❤❤❤❤❤

  • @NiruLama-rd2np
    @NiruLama-rd2np 3 дня назад

    Saman chha indreni teem Lagayet sampurna ma 🙏dherai paxxi sabin vai lai indreni ma dekhna payo sara khusi Lageu ❤❤❤❤❤❤❤❤❤❤

  • @KailashBhandari-gf3hn
    @KailashBhandari-gf3hn 3 дня назад

    Indreni ma kisna g 1 siung dint repli ok deair unceal ❤❤

  • @subarnabudhathoki717
    @subarnabudhathoki717 3 дня назад

    Aaha❤❤

  • @dhundiadhikari5280
    @dhundiadhikari5280 3 дня назад

    Kata ho sabin Bhai

  • @PratapPiryar
    @PratapPiryar 3 дня назад

    Good 👍

  • @hariacharya6034
    @hariacharya6034 3 дня назад +4

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई सबिन आचार्य लाई धेरै पछी इन्देणी मा देख्न पाइयो

    • @BimalaBasnet-g5h
      @BimalaBasnet-g5h 3 дня назад

      Bamiala.❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉