इजरायल, कोरिया, जापान, कतार पुलिस रोजगार सहित वैदेशिक रोजगारमा हुने ठगि बारे विशेष अन्तर्वार्ता

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • #baideshikrojgar
    वैदेशिक रोजगार विशेष अन्तर्वार्तामा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवरलाई लिएका छौं । यस अन्तर्वार्तामा निम्न विषयहरुलाई उठाइएको छ:
    - इजरायलमा केयरगिभर तथा कृषि रोजगार बारे ।
    - कतार प्रहरीको रोजगार बारे ।
    - जापान रोजगारबारे ।
    - कन्सल्टेन्सीहरुले गरेका अवैध क्रियाकलापबारे ।
    - श्रमिकहरुको सामाजिक सुरक्षाबारे ।
    - सामाजिक संजालमा आउने अनाधिकृत बिज्ञापनहरूबारे ।
    - वैदेशिक रोजगारमा हुने ठगि बारे ।
    - म्यानपावरहरुमा एजेन्टहरुको बिगबिगी र अशुली बारे ।
    यस अन्तर्वार्ता हेरेर वैदेशिक रोजगारमा भएको बेथिति, चुनौती, सम्भावना र सरकारले आगामी दिनमा गर्न खोजेका बिबिध विषयवस्तुहरुबारे जानकारी पाउन सक्नुहुन्छ ।
    --
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ ।
    यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो ।
    Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our News Website: sajhasabal.com/
    Our News Website: sajhajobs.com/
    Our Mobile app: play.google.co...
    Our Facebook Page : / satabipress
    अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला
    www.youtube.co...
    Copyright © SajhaSabal

Комментарии • 19

  • @biswassunar4954
    @biswassunar4954 Год назад +2

    कहिले हुन्छ कार्यनयन ? बाउको पालामा बनेको कानुन छोराको पालामा समेत लागू हुदैन हालसालै सबैभन्दा बढी ठगी मलेसिया जाने श्रमिक माथी भइरहेकै छ

  • @anilthapa7565
    @anilthapa7565 Год назад

    Hajur lai deherai dhandabaat sir
    Janata ko gunaso sarkar samma puraidinu vo
    Thank you once again 👏👏👏

  • @phurchhirngsherpa3520
    @phurchhirngsherpa3520 Год назад +1

    मजदुरी गर्न जानुपर्ने अर्का देशमा कहि कतै छैन भाषा पढने नियम नेपालको राज्य संयन्त्र कमजोर र गरिब देश भनेर हेपेर अनेक नियम लाएको छ । जो जान ईच्छुक छ सामान्य त्यस देशको नीति नियम र रोजगारी समबन्धि सचेतनामुलक कक्षा संचालन गरेर जाने बनाउनु पर्यो ।

  • @ramrijak2291
    @ramrijak2291 Год назад +1

    사랑해.....💕

  • @chakramagar6717
    @chakramagar6717 Год назад

    आँखा चिम्लेर हाम फाल्ने हैन बाध्यता ले हो सीप छ रोजगार छैन नेपाल मा

  • @jayramparsad6086nisha
    @jayramparsad6086nisha Год назад

    मन्त्री ज्यु सर यदि हुन्छ भने वैदेशिक रोजगार मा भई रहेको ठगी रोक्न को लागी हामी हरु युवा लाई यो काम दीहल्नु जुन काम 10 15 बर्ष मा हुन सकेन त्यो काम 10 15 महिना मा हामी हरु गरी दिन्छु एक चोटी हामी लाई मोका दिनु यदि तपाई serious हुनु हुन्छ यो ठगी रोक्न काे लागी भने

  • @arpantmg5170
    @arpantmg5170 Год назад +1

    broker n menpowerle lutna sama luxan yr...

  • @jayramparsad6086nisha
    @jayramparsad6086nisha Год назад

    हामी हरु को यो जन्म मा वैदेशिक रोजगारीमा भई रहेको ठगी रुक्दैन

  • @bhimkumarishrestha9961
    @bhimkumarishrestha9961 Год назад

    Manpowre pani testie

  • @pabitrakc717
    @pabitrakc717 Год назад

    Hami 425 Jana waiting ma xau hamro future k hunxa sir

  • @yhtop5679
    @yhtop5679 Год назад

    Anil dai baidesik rojgar app kaile chalxa

  • @bhuwanthakur7566
    @bhuwanthakur7566 Год назад

    Baideshik rojgar ko app chaldain sir

  • @bhuwanthakur7566
    @bhuwanthakur7566 Год назад

    Ke ho sir malesiya ko 350 mageko x

  • @sarinarai1075
    @sarinarai1075 Год назад

    Xoinn yrrr ... consutancy harule khule aaam luteraheko xa hamilaiii .... malaysiako salary badhnu bitikoi kasari lagani badyooo 3 lakh re .... sab kura bujhidinuss naa

  • @mansinghthagunna4512
    @mansinghthagunna4512 Год назад

    App chaley xan

    • @TaraBijaymoktan
      @TaraBijaymoktan Год назад

      Mantri jyu sanga yeti matra request xa ki 1175 lai kahile samma pathaune ho?? kina pathauna sakeko xaena Nepal gov. ??kina late vaerako xa ??

    • @devbahadurtamang
      @devbahadurtamang Год назад

      Sala timi haru jasta thula thula kurshima basera gafe dine miting garne matra ho npl ko thita haru kaha kun thau pathaka xaina hola npl ma rojkar kholna sakne haina po

  • @shankarkoli5102
    @shankarkoli5102 Год назад

    Plese sir hjr ko phone number dinu sir ma pani romaniya jane socha gardaixu pls number dinu