अष्ट्रेलिया, क्यानडा र युरोपमा हजारौं नेपालीहरुलाई रोजगारको अवसर दिएका छौं - Saroj Bista, UAE

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • पछिल्लो समय दुबईमा रहेका नेपालीहरुले दुबईबाटै अर्को आकर्षक गन्तब्य जान सम्भव छ ? नेपालमा झैं अबैधानिक रुपमा अग्रिम अशुली र ठगिको सिकार भएर पीडित पो हुनुपर्ने हो कि ? आकर्षक देश जान पाउने प्रलोभनमा देश बाहिरबाट हुने आर्थिक कारोबार जोखिमयुक्त पो हुन्छ कि ? बिदेशमा खुलेका कन्सल्टेन्सी नेपालीहरुका लागि भरपर्दो छन् ? हुन्छन् ? रोजगारको आशामा झुलाउने मात्र त होइनन् ? यावत प्रश्नहरु हामी माझ छ । हामीले ति प्रश्न खोज्दै युएईमै पुगेर कयौं सकारात्मक/सकारात्मक गतिबिधिबारे जानकारी लिएका छौं ।
    वैदेशिक रोजगारको नाम हुने ठगीका दैनिक समाचार आईरहँदा मुख्यत: हामी लक्षित बर्ग सचेत हुनु जरुरी छ । सचेतनाका बाबजुत सबै लक्षित बर्गले बैधानिक र पारदर्शी कारोबार गर्न उतिकै जरुरी छ । हामीले जुनसुकै देशबाट जुनसुकै देशमा रोजगारको लागि प्रयास गर्दैछौं भने बैधानिक आर्थिक कारोबारसंगै सम्बन्धित कन्सल्टेन्सी वा म्यानपावरको बिगतको अभ्यासलाई पनि पूर्ण रुपमा बुझ्न जरुरी छ । भोली समस्या आईहाल्दा उजुरी दिने आधार पहिलेनै सम्बन्धित पक्षसँग खिजिएमा जोखिम हुँदैन वा भईहाल्दा पनि न्याय पाउने आधार रहन्छ ।
    आज हामीले दुबईमा रहेको एक कन्सल्टेन्सीले युएईमा रहेका नेपाली सहित बिभिन्न देशका नागरिकहरुलाई अष्ट्रेलिया, माल्टा, क्यानडा लगायत देशमा रोजगारको लागि पठाईरहेको सूचनाको आधारमा त्यस कन्सल्टेन्सीका संचालकसँग बिबिध पक्षमा अन्तर्वार्ता संगै स्पष्टिकरण सोधेका छौं । नेपालीलेनै संचालन गरेको कन्सल्टेन्सी भएको हुँदा यो कन्सल्टेन्सीमा नेपालीनै बढी जोडिएर अन्यत्र देशमा रोजगारको लागि गएको वा प्रयासरत रहेको हामीले पायौं । त्यसैले आजको सन्दर्भमा हामीले दुबईमा रहेको युनिभर्सल ब्लु ओसियन कन्सल्टेन्सीका संचालक सरोज बिष्टसँग कुराकानी गरेका छौं । कृपया हेक्का राख्नुहोला । यो अन्तर्वार्ताको उदेश्य सम्बन्धित कन्सल्टेन्सीको बिज्ञापन गर्नु नभई रोजगारको नाममा हुनसक्ने बेथिति, ठगि, जालसाझी र धोकाधडीबाट लक्षित बर्गलाई सचेतना संगै सुरक्षित बनाउनु हो । रोजगारका नाममा हुने अबैधानिक अग्रिम अशुली र अपारदर्शी क्रियाकलापको सख्त बिरोध गर्दै हामीले अन्तर्वार्तामा जोडेको व्यक्ति वा संस्थासँग जोडिएको उस्तै प्रकृतिका प्रमाण सहितका अबैध गतिबिधि छन् भने पनि हामीलाई sajhasabal@gmail.com मा सूचना दिन सक्नुहुनेछ ।
    #BaideshikRojgar #UAE
    Interview By: Anil Adhikari
    Interviewer: Saroj Bista | CEO | Universal Blue Ocean Consultancy | Dubai, UAE
    ---
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ ।
    यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो ।
    Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our News Website: sajhasabal.com/
    Our News Website: sajhajobs.com/
    Our Mobile app: play.google.co...
    Our Facebook Page : / satabipress
    अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला
    www.youtube.co...
    Copyright © SajhaSabal

Комментарии • 12

  • @rameshbijon8128
    @rameshbijon8128 6 месяцев назад +2

    Sir namaste hjur .nepal bata proses k xa hjur sir janakari pauna milxa sir ma ni urop tira proser garau ki vanya sir

  • @Rampurofficial131
    @Rampurofficial131 6 месяцев назад

    Sir Kati gal x

  • @ManjuMali-d7p
    @ManjuMali-d7p 6 месяцев назад

    हामी पनि लिथुनिया जान मन गरेकोे छाै के कति खर्च लाग्छ सर 9 लाख लाग्छ भनेका छन एक जाना सर ले

  • @sureshsaud5974
    @sureshsaud5974 6 месяцев назад +1

    Sir ma europe jana chahanxu🙏

  • @Chefbhim-99
    @Chefbhim-99 6 месяцев назад

    sir ma europe जान चाहान्छु सर कता सम्पर्क गर्नु पर्छ please जानकारी दियको भय आभारी हुने थिय

  • @shankarnepali3927
    @shankarnepali3927 6 месяцев назад

    Sir hjrko office uai m x rw ho

  • @nimeshgiri6035
    @nimeshgiri6035 6 месяцев назад

    hello

  • @SusmitaGaha-cs1cb
    @SusmitaGaha-cs1cb 4 месяца назад

    sir nomber send plz sir

  • @manojkhanal675
    @manojkhanal675 6 месяцев назад

    Yo saroj bista fraud ho
    Ma lagayat dherai lai jhulayo ra paisa ni khayo
    Dherai ko paisa dubayo

    • @Sajan-jr1nu
      @Sajan-jr1nu 29 дней назад

      K sabut cha

    • @manojkhanal675
      @manojkhanal675 29 дней назад

      @@Sajan-jr1nu ma afai victim ho ra mero aru 2 jana sathi chan