मानसिङ खड्का युटुब मार्फत प्रसारण भैरहेको कार्यक्रम दोहोरी जमघटलाई असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै अथाहा मायाका कारण आज पनि चर्चित गायीका प्यारी बहिनी टिका सानु र मैले समसामयिक बिषय उठान गरेर गाएको देश भक्ति दोहोरी हजुरहरुको माझमा पस्केका छौँ । दोहोरी कस्तो लाग्छ हेरेर लाईक, सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
Long Live Mansingh Ji with your message oriented creative live folk duet program. Live folk duet queen Tika Sanu Ji and you are super singers. Go ahead and ahead. Keep it up.
सारै राम्राे र समय सान्दर्भिक बेथिति बिरुद्दकाे अाबाज कला सस्कृति मार्फत उठायर जन्ताकाे भाबनार अाबाज उठाउदै गित मार्फत नेताहरु लाई सचेत गराउदै नेताहरु लाई बेथिति काे बिरुद्द झापड हान्दै सम्पुर्ण नेपालिका अाबाज लाई गित मार्फत पर्सारण गर्ने अतिनै मनपर्ने अनुसासित कलाकार भाइ मानसिह खडकार बैनि टिकासानु लाई हृदय देखिनै सन्मानछ अागामि दिन्हरुमा पनि यस्तै जन्ताका बेदनार समस्या बारे गितहरु पर्सारण गर्नु हुनेछ भन्ने अाशा सहित दुबैजना भाइ बैनि र बैनिहरु धनमाया रमिला हुमा लगायत सबै कलाकार भाइबैनि हरुमा सफलताकाे धेरै धेरै शुभकामना धन्यबाद।
दाजु बहिनी काे राजनिति लाई समेटे गित कनायकाे धेरै राम्राे छ। सानू यस्तै छ हाम्राे देश काे कानुन मैला हिङंसा बडे काे छ । अभै रास्ट्रपति मैहिला अफै हुनि ।अत्यचार बढदै गाछ हाम्रो ।नेपाल मा दाजु मान सिङ र सानू लाई मेराे हार्दिक नमन गर्दछु सबै कलाकार हरु लाईशुभ कामना छ हजुर❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🌹🌹👍️👍️👍️👍️
हामी सम्पूर्ण नेपाली जनताकाे प्रतिनिधित्व गर्दै अाव्हान, खबरदारी, सचेतनामूलक दाेहाेरी ल्याएकाेमा प्रिय दाजु बहिनीलाई मुरी मुरी धन्यवाद अनि हार्दिक अाभार व्यक्त गर्न चाहन्छु ! याे खबरदारी,चीत्कार ,अाव्हान अनि सचेतना हाम्रा नेतृहरुकाे कान कानमा पुगुन् र दिमागमा अनि व्यवहारमा पनि परिवर्तन अावाेस् कामना छ 🙏 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💞💞💞💞
Desh ko baare kati ramro geet gaunu vayo mero pariwar ta runu vayo dada please part 3 pani yo desh ko geet sunera janta ani neta garu ko aakha khulna sakxa ani geet batai vannu
WAO- WAO- WAO Beautiful message oriented live folk duet song. Wonderful singing by live folk duet queen Tika Sanu Ji and lovely super live folk duet singer Man Singh ji. You guys are really doing great through your field. You guys are doing super job. Keep it up. Go ahead and ahead. Good job Mansingh Ji and Team. Stay safe and healthy: Health is real Wealth.
Nepal needs progressive democracy for political stability and good governance:: - Directly elected PM With 2/3 majority veto power is way out for political stability and good governance. Nepal can’t go ahead with this so called West minister political system which has been utterly failed in Nepal. There is injustice everywhere. There is no justice at all. There is no system and rule of law. Nation is run of the corrupt, by the corrupt and for the corrupt. Such live folk duet songs creating awareness in people must be sang again and again. Keep it up. Go ahead and ahead. Good Job Mansingh Ji. Stay safe and healthy: Heaith is real Wealth:
मानसिङ खड्का युटुब मार्फत प्रसारण भैरहेको कार्यक्रम दोहोरी जमघटलाई असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै अथाहा मायाका कारण आज पनि चर्चित गायीका प्यारी बहिनी टिका सानु र मैले समसामयिक बिषय उठान गरेर गाएको देश भक्ति दोहोरी हजुरहरुको माझमा पस्केका छौँ । दोहोरी कस्तो लाग्छ हेरेर लाईक, सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
Long Live Mansingh Ji with your message oriented creative live folk duet program. Live folk duet queen Tika Sanu Ji and you are super singers. Go ahead and ahead. Keep it up.
आहा राम्रो छ मानसिङ सर
हजुरहरुको सबै दोहोरी राम्रो लाग्छ मानसिङ दाइ शुभकामना
Aaha vai bhini ramro dohori 🙏❤️👌😍
P aww
सारै राम्राे र समय सान्दर्भिक
बेथिति बिरुद्दकाे अाबाज कला
सस्कृति मार्फत उठायर जन्ताकाे
भाबनार अाबाज उठाउदै गित
मार्फत नेताहरु लाई सचेत गराउदै
नेताहरु लाई बेथिति काे बिरुद्द झापड हान्दै सम्पुर्ण नेपालिका
अाबाज लाई गित मार्फत पर्सारण
गर्ने अतिनै मनपर्ने अनुसासित कलाकार भाइ मानसिह खडकार
बैनि टिकासानु लाई हृदय देखिनै
सन्मानछ अागामि दिन्हरुमा पनि
यस्तै जन्ताका बेदनार समस्या बारे
गितहरु पर्सारण गर्नु हुनेछ भन्ने
अाशा सहित दुबैजना भाइ बैनि
र बैनिहरु धनमाया रमिला हुमा लगायत सबै कलाकार भाइबैनि हरुमा सफलताकाे धेरै धेरै शुभकामना धन्यबाद।
सारै राम्रो दोहोरी राजनितिक जनचेतना मुलक अनि अपराध गर्ने अपराधी लाई पनि अति कडा कानुन हुनु पर्यो र नेता रहरलाई पनि हो येसैगरी खबरदारि दिदै गर्नु पर्छ
दाजु बहिनी काे राजनिति लाई समेटे गित कनायकाे धेरै राम्राे छ। सानू यस्तै छ हाम्राे देश काे कानुन मैला हिङंसा बडे काे छ । अभै रास्ट्रपति मैहिला अफै हुनि ।अत्यचार बढदै गाछ हाम्रो ।नेपाल मा दाजु मान सिङ र सानू लाई मेराे हार्दिक नमन गर्दछु सबै कलाकार हरु लाईशुभ कामना छ हजुर❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🌹🌹👍️👍️👍️👍️
आहा दोहोरी भनेको यस्तो हुनु पर्छ निकै राम्रो छ । आगामी दिनहरुमा पनि यस्तै राम्रा राम्रा दोहोरी हेर्न पाईयोस ।
आहा हाम्रो देशको बारेमा यत्ती मिठो भाकामा दोहोरी धेरै राम्रो लाग्यो सधै सफलताको शुभकामना 🙏🙏🙏🙏
🤷👍️👍️👍️🙋♂️🙋♂️🙋♀️🙋♀️🙋♀️🤷🤷🤷
टिका र मांसिगंलाइ धेरै धेरै बधाई कतिसमय सान्दर्बिक शब्द चयन ❤❤
देश बनाउने सारा युवा खाडी बनाउँदै छन् 😌
बुढा खाडा नेताले मेरो देश कवाडी बनाउँदै छन् 🤔
दाजु बिहिनी को दोहोरी भनेसी जुन च्यानल बाट नि हेर्न हतार लाग्छ
आहा मीठो दोहोरी ।
Looks
आहा कती राम्रो राजनितीक गित यो गित नेता हरु ले सुन्न जरुरी छ
निकै सान्दर्भिक र समसामयिक दोहोरी
हामी सम्पूर्ण नेपाली जनताकाे प्रतिनिधित्व गर्दै अाव्हान, खबरदारी, सचेतनामूलक दाेहाेरी ल्याएकाेमा प्रिय दाजु बहिनीलाई मुरी मुरी धन्यवाद अनि हार्दिक अाभार व्यक्त गर्न चाहन्छु !
याे खबरदारी,चीत्कार ,अाव्हान अनि सचेतना हाम्रा नेतृहरुकाे कान कानमा पुगुन् र दिमागमा अनि व्यवहारमा पनि परिवर्तन अावाेस् कामना छ 🙏
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💞💞💞💞
Wow very nice song
सरकार काे नियम कानुन जनता काे ुसरक्षा अात्म रक्षा र नेता र सरकारकाे गतिबिधि जनता काे तमाम समस्यासङ्ग गासियेकाे बिषय बस्तु सान्दर्भिक छ
Dherai ramro dohory..
Aahaaa akdam dammi so pyuthan bata herdaixu
अति राम्रो लाग्यो
Desh ko baare kati ramro geet gaunu vayo mero pariwar ta runu vayo dada please part 3 pani yo desh ko geet sunera janta ani neta garu ko aakha khulna sakxa ani geet batai vannu
दामिछ हामरो देसको नीकमबा सरकार ऐसतै छ
WAO- WAO- WAO
Beautiful message oriented live folk duet song.
Wonderful singing by live folk duet queen Tika Sanu Ji and lovely super live folk duet singer Man Singh ji.
You guys are really doing great through your field. You guys are doing super job.
Keep it up. Go ahead and ahead.
Good job Mansingh Ji and Team.
Stay safe and healthy: Health is real Wealth.
Long Live Mansingh Ji and your creative team.
Miss you all💗💗💗💗💗💗💗
Ramro Lago
Aaha kate mito dhori daju bahine ko missu
Very nice dohori ❤❤❤❤
Very nice songs
I like first
Wowowow
Very nice
आहा
Nepal needs progressive democracy for political stability and good governance::
- Directly elected PM With 2/3 majority veto power is way out for political stability and good governance.
Nepal can’t go ahead with this so called West minister political system which has been utterly failed in Nepal.
There is injustice everywhere. There is no justice at all. There is no system and rule of law.
Nation is run of the corrupt, by the corrupt and for the corrupt.
Such live folk duet songs creating awareness in people must be sang again and again.
Keep it up. Go ahead and ahead.
Good Job Mansingh Ji.
Stay safe and healthy: Heaith is real Wealth:
Katiramaro dori🥰🥰🥰🥰🥰
👍️❤️👍️
Part 3 please
Wow 🥱🥱mah India dekhai
Mero bhai ko geet kin dhila hunxa hijo aaja
Very nice 🌹💕