मेरो शब्द र लय, करिश्मा घर्ति, इन्दु खड्का, सुनिता बुढा छेत्री र टिका सानुको आवाज, रिना थापा मगर र चित्र पुन मगरको अभिनयसहित नयाँ तीज गीत "अधेरी खोला" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
आहा कस्तो आननद आउने अनि सबै परिवार सङ बसेर हेर्ने गित यो हो नि तिज गित कस्तो सान्त अनि सालिन तरिकाको चित्रा को चै ठुलो फ्यान म धेरै पछि देख्नु मिल्यो❤❤❤❤❤❤
मीठाे माैलिक शब्दमा गाइएकाे याे तीज गीत खुब राम्राे लाग्याे । याे गीत सुनिरहँदा बालापनमा गाउँले परिवेशमा दिदी बहिनीहरू जम्मा भएर तीजका माैलिक भाकाहरू घनीभूतरूपमा घन्काइरहेकाे अनुभूत भयाे । यति मनछुने सुन्दर सिर्जनाकाे लागि सबै आदरणीय दिदी बहिनीहरूलाई हार्दिक नमन् तथा धेरै धेरै शुभकामना ।
आहा कती गज्जब 👍 यहिँ गित को प्रतिक्षा मा 15/20 दिन पहिले देखी थिए आज सुन्न अनि हेर्न पाउँदा निकै खुसी लागेको छ गित आफैमा उत्कृष्ट छ मैले कहि भन्न छैन सम्पूर्ण टिमलाई हार्दिक सम्मान छ 🙏🙏 गित ले उत्कृष्ट नम्बर हासिल गरोस सम्पुर्ण टिम लाई धेरै धेरै शुभ-कामना ❤❤❤❤❤🎉🎉
❤❤❤❤❤❤❤ WOW- WOW- WOW Long live Mansingh ji : ❤❤❤❤❤❤❤❤ Beautiful, lovely, sweet song singing by live folk duet super queen Tika Sanu ji and other beautiful singers. ❤❤❤❤❤❤❤❤ Wish you grand success. ❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤
आहा मेरो प्यारि सानि नभएको त गीत बाट र लगेर अभिनय नरेको भिडियो हेर्न मन पनि लादैन खोई किन होला मलाई हरेक भिडियो बाट लगेर दोहोरी मा अनि सिरियल मा मेरो प्यारि सानि गएको देखे पछि हेर्न मन लागि हाल्छ के मलाई ल बधाई छ सम्पूर्णलाई धेरै सफलताको शुभकामना छ है मेरो प्यारि सानि लाई अझै धेरै सझेको छु सानि टिका सानु लाई ❣️❣️❣️🎤🎤
हाम्रो संस्कार र रिति भन्दा फरक तबरका तिजका गितले दिक्क भएका श्रोताहरुलाइ यो सुमधुर र सुन्दर गितले पक्कै आनन्द दिनेछ । सबैलाई बधाई अनि शुभकामना ❤🎉 तिजको सम्पुर्ण नेपालि चेलिहरुलाइ अग्रिम शुभकामना 🙏💐
आहा तिज गित भनेको यस्तो पो हो त सबै परिवार मिलेर हेरन मिलनि खालको बधाई छ सम्पुर्ण टिमलाई विशेष धन्यवाद मानसिङ दाईलाई यति मिठो मौलिक गित सिर्जना गरेको मा😍😍🙏🇳🇵🇳🇵🇳🇵😍😍♥️🙏🙏🙏🙏🙏
Man singh khadka Vai hjr ko harek teej geet Sarai ramro nai hunxn tesai gari yoo teej geet pani Dherai ramro xa.ani charchit charchit gaika hunuxa ramro nahune ta kurai vayana ni. Suvakamana sabai jana. ma.
मेरो शब्द र लय, करिश्मा घर्ति, इन्दु खड्का, सुनिता बुढा छेत्री र टिका सानुको आवाज, रिना थापा मगर र चित्र पुन मगरको अभिनयसहित नयाँ तीज गीत "अधेरी खोला" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤
Aaha kti mithao git 🎉misss you all time ❤🎉🎉🎉
Oh nice sir ka haranu vo to dharai maina pachi aaunu vo tw
❤❤❤❤🎉🎉
Dherai ramro xa yesto maulik karadau club ma pugos
टीका सानू नभाको गीत सुन्न मन नलाग्ने जति यता आउनुस🎉❤
Indu mam nachako dekhna paya ❤❤😊
तिजको गित भनेत योपो होनि स्वरका धनी सबै चेलि लगाऐत मान सिङ भाइ शुभ कामनाछ❤️❤️
आहा फेरि अर्को दामी सृजना आयो ❤❤🎉🎉❤❤ सफलताको शुभकामना
आहा कस्तो आननद आउने अनि सबै परिवार
सङ बसेर हेर्ने गित यो हो नि तिज गित कस्तो सान्त अनि सालिन तरिकाको चित्रा को चै ठुलो फ्यान म धेरै पछि देख्नु मिल्यो❤❤❤❤❤❤
Thank you ❤❤❤
आहा यस्तै मौलिक तिज गितहरुले मन आनन्द बनाउने
आहा !सारै राम्रो गीत
indu mam ❤❤wow
कति रमाईलो गित यस्तो पो तिज गित सम्पुर्नलाई सुभकामना ❤❤❤❤🎉🎉
आहा ❤❤ क्या मिठो गीत "अधेरी खोलामा" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।
❤aaha dherai dherai badhai xa dai yti ramro sirjana Gary ko ma
Aaha dharii mitho geet safaltako dhrai dhrai subakamana xa all tim lai 👌👌👌♥️♥️♥️
धेरै पछि मिठो गीत हेर्नु पाईयो बधाई छ मान सिंङ सर
सारै उत्कृष्ट सबै टिमलाई सफलताकाे सुभकामना❤❤🙏
आहा कती राम्रो तिज गीत ❤❤❤ सम्पूर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ ❤❤❤
आहा लौ बबाल सफलताको शुभाकामना सबैमा🙏🙏
safalta ko agarim suvakamna all tim lai❤❤❤❤
Cingratulation endu myam and all team❤❤❤❤❤❤
मीठाे माैलिक शब्दमा गाइएकाे याे तीज गीत खुब राम्राे लाग्याे । याे गीत सुनिरहँदा बालापनमा गाउँले परिवेशमा दिदी बहिनीहरू जम्मा भएर तीजका माैलिक भाकाहरू घनीभूतरूपमा घन्काइरहेकाे अनुभूत भयाे । यति मनछुने सुन्दर सिर्जनाकाे लागि सबै आदरणीय दिदी बहिनीहरूलाई हार्दिक नमन् तथा धेरै धेरै शुभकामना ।
हार्दिक बधाई छ 🎉🎉🎉🎉मार्मिक तिज गित को तिम लाई
happy teej sampurn ma nanam sarai mitho ani ramro xa suvakamana xa sampurn tim lai🙏
आहा कति राम्रो सम्पुर्ण टिमलाई सफलताको शुभकामना
Congratulation mam indu khadka❤❤
Sarai ramro get best wishes indu mam❤
बधाई छ करिश्मा जी अनि सम्पूर्ण टीम
Congratulations sir ❤❤❤
Aaha dammi teej geet ❤🎉❤🎉
आहा कति राम्रो तिजको गित सबै स्वरका धनी अनि होल टिम लगाऐत स्वरका धनी सरजकं मान सिङ भाइ शुभ कामनाछ❤️❤️❤️
आहा कति राम्रो❤❤❤
महान चाड तिजको उपलक्ष्यमा नेपालि चेलिलांई हृदय देखि शूभकामनाछ धन्यवाद ❤❤
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
यस्तो पो हुनु पर्छ तिजका गित बधाई लाई
आहा मिठाे गित बधाई छ🎉❤❤
Congratulations mero mam Indra khadka❤
Wow ati sundar all of you ❤❤❤❤❤❤❤
अति सुन्दर छ
Ho yasta geetharuko parkhaima thiye❤❤❤❤
यस्तो पो गीत आहा 🙏🎼
आहा कति राम्रो तिज गित
टिका सानु नभाकाे गित सुन मन नलागने यता अाउनुस❤❤❤🎉
Dai daami x la geet wow
आहा कती गज्जब 👍 यहिँ गित को प्रतिक्षा मा 15/20 दिन पहिले देखी थिए आज सुन्न अनि हेर्न पाउँदा निकै खुसी लागेको छ गित आफैमा उत्कृष्ट छ मैले कहि भन्न छैन सम्पूर्ण टिमलाई हार्दिक सम्मान छ 🙏🙏 गित ले उत्कृष्ट नम्बर हासिल गरोस सम्पुर्ण टिम लाई धेरै धेरै शुभ-कामना ❤❤❤❤❤🎉🎉
सारै रामाे् कति रामि् भाकि टिका दिदि
नाचौ नाचौ लाग्ने गित🎉❤
हाम्रो मौलिक गीत ❤❤
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
Long live Mansingh ji :
❤❤❤❤❤❤❤❤
Beautiful, lovely, sweet song singing by live folk duet super queen Tika Sanu ji and other beautiful singers.
❤❤❤❤❤❤❤❤
Wish you grand success.
❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤
गित धेरै राम्रो छ । धेरै सुर्खेती टिम देखे खुशी लाग्यो । शुभकामना सम्पुर्ण लाई 🎉🎉
Surkheti geet ho hajur..Singer haru ta thaha vayena but sunita budha sahit aru sabai surkheti team ho 🥰
Ho yasto ho tej geet vaneko sampurna team lai safaltako subhakamana 🎉🎉🎉🎉
Tikuli rw indu sis kati ramri sari ma babal suhayeko xa
बधाई छ 🎉🎉🎉
गित सारै राम्रो छ ,मौलिकता जोडिएको छ।
बधाई छ सम्पूर्ण टीम लाई🎉🎉🎉
sarai mitho teej song .. agrim subhakamana all teem👏
राम्रो छ गीत
purano teejko geetko jalko dilayo mero aama hjraamako pala ma astai geet haru gayar nachnu huntheyo geet ramro baneko xa suvkamana all team lai🎉👌👍️🙏
ऑहा! नाचौं नाचौं लाग्यो 👏😍
अत्यन्तै राम्रो उत्कृष्ट गित। सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ❤❤❤
यस्तै यस्तै मौलिक गित को अति आबश्यक छ अहिलेको सामाजमा हजुरहरुलाइ धेरै धेरै सफलताको शुभकामना 🎉🎉🎉🎉 फेरि पनि मौलिकपना झल्काउने गित सृजनाहोस
झकास मिठो स्वर लय गीत संगीत नृत्य सबै पक्ष झकास राम्रो रमाइलो लाग्यो।
Dami ❤🌹🥀🙏🙏
येस्तो पो हो मौलिक तिज गीत
आहा मेरो प्यारि सानि नभएको त गीत बाट र लगेर अभिनय नरेको भिडियो हेर्न मन पनि लादैन खोई किन होला मलाई हरेक भिडियो बाट लगेर दोहोरी मा अनि सिरियल मा मेरो प्यारि सानि गएको देखे पछि हेर्न मन लागि हाल्छ के मलाई ल बधाई छ सम्पूर्णलाई धेरै सफलताको शुभकामना छ है मेरो प्यारि सानि लाई अझै धेरै सझेको छु सानि टिका सानु लाई ❣️❣️❣️🎤🎤
सफलता को शुभकामना म्याम हजुर लाई
अति उत्कृष्ट तीज गीत जाती सुन्यो उति सुनाम सुनाम लाग्ने सो यसागितमा समावेश सम्पूर्ण मा सफलताको शुभकामन।
Wow ❤❤❤❤❤
हाम्रो संस्कार र रिति भन्दा फरक तबरका तिजका गितले दिक्क भएका श्रोताहरुलाइ यो सुमधुर र सुन्दर गितले पक्कै आनन्द दिनेछ । सबैलाई बधाई अनि शुभकामना ❤🎉
तिजको सम्पुर्ण नेपालि चेलिहरुलाइ अग्रिम शुभकामना 🙏💐
सफलताको सुभकामना
तिजि गित हाहा ❤❤❤❤❤
Khasai views jala jasto xaina...good luck❤❤❤
karishma gharti ❤❤😘😘❤️🔥❤️🔥
गज्जब!!!
यो वर्ष भरिकै उत्कृष्ट गित बल्ल मेरो मनको गित सुन्न पाइयो आज्👍️👍️👍️🙏
जय जय होस्।
Aaha Kati ramro Geet tika dd❤❤
हाम्रो कर्णाली तिर बज्ने भाकामा प्रस्तुत गर्नु भएको रहेछ असाधै राम्रो लय भाका मा छ गित सम्पुर्ण टिम लाई शुभकामना
ल दाजु बहिनी लगायतका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना 🎉🎉🎉🎉🎉
आहा एस्ताे पाे हा तिज गित❤❤❤
सबै टिम लाई बधाई छ।
आहा कती रमाइलो यकदम राम्रो लाग्यो ❤❤
उत्कृष्ट प्रस्तुती माइजु लगाएत सम्पूर्ण को ।
सफलता को शुभकामना🙏🏽🙏🏽
राम्रो ❤❤❤❤
यो गीत को नाच हेरेर दिपाशा बैनी याद आयो
आहा तिज गित भनेको यस्तो पो हो त सबै परिवार मिलेर हेरन मिलनि खालको बधाई छ सम्पुर्ण टिमलाई विशेष धन्यवाद मानसिङ दाईलाई यति मिठो मौलिक गित सिर्जना गरेको मा😍😍🙏🇳🇵🇳🇵🇳🇵😍😍♥️🙏🙏🙏🙏🙏
Wow!nice song
सफलताको शुभकामना सम्पुर्ण टिम लाई 🎉❤❤🙏
यो नि तीज गित बधाइ छ अल टिम लाइ❤❤❤
Nice song❤❤❤❤❤
सफलताको सुभकामना सबैलाई ।
आहा ! कति राम्रो तिज गीत
Oh nice bro 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
हाहा अतिनै राम्रो तिज गित यस्तो पो हो तिज्को गित भनेको सम्पुर्ण टिम लाई सफलताको सुभकामना
babal xa
Super
राम्रो गीत बनाउनु भएछ मानसिंह जी
टीका सानू लाई देखे र यो गाउदा हेरे को त सारै रुमालो लाग्यो ❤❤
Ma samir thapa ko tiktok baata aako la💓💓
Man singh khadka Vai hjr ko harek teej geet Sarai ramro nai hunxn tesai gari yoo teej geet pani Dherai ramro xa.ani charchit charchit gaika hunuxa ramro nahune ta kurai vayana ni. Suvakamana sabai jana. ma.
आहा कति मिठो तीज गीतको म्यूजिक भिडियो अपलोड गर्नु भाको रहेछ सर म सानो हुँदा यस्ताे गीत गाउनु हुथ्यो दिदी भाउजू हरुले ❤❤
निकै मिठो छ गित बधाई छ 🎉❤🎉❤
❤❤❤❤