तिमीलाई पिरतीले बाँधुँला तिमीसँग मायाहरू साटुँला तिमीलाई पिरतीले बाँधुँला तिमीसँग मायाहरू साटुँला मरेर गए पनि हामी सम्झना भएर बाँचुँला मरेर गए पनि हामी सम्झना भएर बाँचुँला तिमीलाई पिरतीले बाँधुँला तिमीसँग मायाहरू साटुँला तिमीलाई पिरतीले बाँधुँला तिमीसँग मायाहरू साटुँला मरेर गए पनि हामी सम्झना भएर बाँचुँला मरेर गए पनि हामी सम्झना भएर बाँचुँला यति ठूलो कोलाहलमा तिम्रो मात्रै सम्झनाले कति साह्रो मलाई पिरोल्छ यस्तो धेरै मानिसमा तिम्रो मात्रै तृष्णाले कति साह्रो मलाई सताउँछ कतै पनि तिमी भेटिन्नौ कतै पनि तिमी हुँदिनौ तिमीलाई पिरतीले बाँधुँला तिमीसँग मायाहरू साटुँला तिमीलाई पिरतीले बाँधुँला तिमीसँग मायाहरू साटुँला मरेर गए पनि हामी सम्झना भएर बाँचुँला मरेर गए पनि हामी सम्झना भएर बाँचुँला एकान्त र शून्यतामा तिम्रो मात्रै झझल्कोले आँखाहरू धेरै रसाए विवशताको हुरी-बतास ओर्लिएर यो छातीमा खुशीहरू सबै उडाए तर तिमी कतै थिइनौ तर तिमी कहिल्यै आइनौ तिमीलाई पिरतीले बाँधुँला तिमीसँग मायाहरू साटुँला तिमीलाई पिरतीले बाँधुँला तिमीसँग मायाहरू साटुँला मरेर गए पनि हामी सम्झना भएर बाँचुँला मरेर गए पनि हामी सम्झना भएर बाँचुँला मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
Wow very nice and easy to read thank you so much. Also can you please make Nepatya band ko song (1) Tyo mutu lai chadera Aja lai hali deu, (2) Maya meri maya hamro Milan kahile huncha. ?
नेपथ्य ब्याण्डको स कर्णाली बोलको गीतको Karaoke बनाई दिन अनुरोध छ हजुरलाई
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
यति ठूलो कोलाहलमा तिम्रो मात्रै सम्झनाले
कति साह्रो मलाई पिरोल्छ
यस्तो धेरै मानिसमा तिम्रो मात्रै तृष्णाले
कति साह्रो मलाई सताउँछ
कतै पनि तिमी भेटिन्नौ
कतै पनि तिमी हुँदिनौ
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
एकान्त र शून्यतामा तिम्रो मात्रै झझल्कोले
आँखाहरू धेरै रसाए
विवशताको हुरी-बतास ओर्लिएर यो छातीमा
खुशीहरू सबै उडाए
तर तिमी कतै थिइनौ
तर तिमी कहिल्यै आइनौ
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
तिमीलाई पिरतीले बाँधुँला
तिमीसँग मायाहरू साटुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
मरेर गए पनि हामी सम्झना भएर बाँचुँला
Wow very nice and easy to read thank you so much. Also can you please make Nepatya band ko song (1) Tyo mutu lai chadera Aja lai hali deu, (2) Maya meri maya hamro Milan kahile huncha. ?
Karna das & Anju panta ko
Timro mero sambandha ko naya naam raakhi deu ki vanney geet ko banaai dinu hosh na hw daaju
Great
यो गीतको karaoke
Your support is greatly appreciated