Khairo khairo kapal timro karaoke with lyrical

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • #adrian_pradhan
    (खैरो खैरो कपाल तिम्रो
    जून जस्तो रूप तिम्रो
    आहा पिपल पाते ओठ
    अनि सुन्दर मुस्कान तिम्रो )२
    खैरो खैरो कपाल तिम्रो…
    (कति मिठो बोली तिम्रो
    चन्चल आनीबानी
    चोरी चोरी हेर्छौ मलाई
    लाज मानी मानी )२
    हातमा तिम्रो सुनको बाला
    पाऊमा छ कल्ली
    (ख्याल राम्री लाग्दिनौ हौ
    मेरी प्यारी डल्ली )२
    कैलो कैलो कपाल तिम्रो…
    (झिमझिम गर्ने परेलीमा
    गाजलु ति आँखा
    सारै राम्री नेप्टि मोरी
    चाँदी जस्ता दाँत)२
    कसरी बयान गरुँ म
    हिरा हौ कि मोती
    (अंगालोमा बाँधी देऊ न
    आई मेरी ढोक्सि )२
    (कैलो कैलो कपाल तिम्रो
    जून जस्तो रूप तिम्रो
    आहा पिपल पाते ओठ
    अनि सुन्दर मुस्कान तिम्रो )२
    खैरो खैरो कपाल तिम्रो…

Комментарии • 3