सवारी लाइसेन्स बोक्न पर्दैन? राष्ट्रिय परिचयपत्र अनिवार्य ! || Nepal Times

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 20

  • @hemantasijapati6573
    @hemantasijapati6573 2 месяца назад +3

    याे रास्ट्रिय परिचयपत्र खारेजी हुन जरुरी छ । देशका लागि घातक छ ।

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL 2 месяца назад +4

    एक पल्ट के भएछ भने नेपाल सरकार ले एउटा दामि नियम बनाएछ त्यो नियम भनेको अब मोटरसाईकल मा चढ्ने एक जना या दुई जना जति भएनि दुबैले हेलमेट अनिवार्य लगाउनु पर्ने छ यसो हुदा कलिला बालबालिका देखि बुढापाका हरु पनि कारण बस दुर्घटना पर्दा टाउको बच्ने र दुर्घटनामा बडि टाउको मै चोट लाग्ने हुदा कलिला बालबालिका देखि बुढापाका युवा सबैको सुरक्षा अझ मजबुत हुन्छ त्यसपछि सारा जनताले यो कुरा मन पराए सरकार ले राम्रो नियम बनायो भनेर प्रंससा गरे तर कुरो यस्तो थियो कि हेलमेट कम्पनि ले सरकारलाई अरबौ खल्तिमा हाल्देको रहिछ अनि नेपालका जनता 50 लाखले मात्र हेलमेट खरिद गर्दिए 1500 एउटा को दरले 7/8 अर्बको हेलमेट बिक्ने रहिछ हेलमेट ब्यपारि लाई 3 अर्ब जति मजले नाफा हुने भएछ हो त्यस्तै हो यो रास्ट्य परिचय पत्र हुदा खादाको नागरिकता मा के खोट थियो हल्का डिजिटल गर्दा भै हाल्थो स्मार्ट नागरिकता बनाउदा भै हाल्थो पुरानाले बिस्तारै बनाउथे नया 16 बर्ष पुरा भएका लाई स्मार्ट नाकरिकता हातमा थमाईदिदा भै हाल्थो तर हैन यहा लाख करोड अरब को कुरा छैन खरबौ को हिनामिना गर्नु छ नेपाल सरकार😃😄

    • @Jewel193
      @Jewel193 2 месяца назад

      India ले border entry मा राष्ट्रिय परिचय पत्रलाई मान्दैन।

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 2 месяца назад +2

    ६ खर्ब खर्च गरेर के खान बनाएको होला परिचयपत्र ??
    त्यो पैसाले कुनै उद्योग कलकारखाना खोलेको भए जनताले रोजगार पाउने थिए, देश केही हदसम्म आत्म निर्भर हुन्थ्यो !
    थुइक्क साले खाते चोर भ्रष्टाचारी हरुको गुहे दिमाग !

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 2 месяца назад +1

    खारेज गर्न पर्छ

  • @HattibanLalitpur
    @HattibanLalitpur 2 месяца назад

    Rastraghati राष्ट्रिय parichayapatra खारेजी हुनुपर्छ

  • @parasg.c5895
    @parasg.c5895 2 месяца назад

    यो काम रबि लामिछने ज्यु ले सुरु गर्नुभाको

  • @indirashrestha003
    @indirashrestha003 2 месяца назад

    Good

  • @shambhuprasadbhattarai1598
    @shambhuprasadbhattarai1598 2 месяца назад +1

    blue book पनि त्यसैमा राखिदिए सजिलो हुने थियो

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 2 месяца назад

    तमाशा देखाउने जात्रामा सहभागी बनौ।

  • @nisheshregmi6318
    @nisheshregmi6318 2 месяца назад

    देशको ढुकुटी सिद्धाउने बाहेक कथित लोकतान्त्रिक , कथित कम्निष्ट दलाल, देशबेचुवा, लाशबेचुवा र तिनका झोले, भेडेले गरेका नै के छन र🙏🙏

  • @DhanaMalla-u7m
    @DhanaMalla-u7m 2 месяца назад

    Yo kharej hunu parx.sarkarko dhyan jaos.

  • @Jewel193
    @Jewel193 2 месяца назад

    पछि traffic ले NID पनि हराइदिन्छ।

  • @sujanchalise1909
    @sujanchalise1909 2 месяца назад

    इ प्यान नं पनि राखे अझ राम्रो

  • @amusunuwar2903
    @amusunuwar2903 2 месяца назад

    Yayat ko dokan close garnu parxa aba staffs lai free visa free ticket gulf ko bikalp dim.

  • @naturaltech4312
    @naturaltech4312 2 месяца назад

    Link garn sakiyo option ma tab hunx natra sablai licence absykta hudain

  • @naturaltech4312
    @naturaltech4312 2 месяца назад

    Baru hamile dherai certificate boknubhanda ta eutai code ma rakher banaiyis

  • @bharabsharma1943
    @bharabsharma1943 2 месяца назад

    Halabadi lutera

  • @ranjitpradhan3345
    @ranjitpradhan3345 2 месяца назад

    Good