मेरो गुरु को दर्शन गर्ने अवसर प्राप्त भयो। जस्ले गर्दामा अङ्ग्रेजी बिभाग मा भर्ना भै M. A. गरे , वाहा कै प्रेणाले मलाई Ph. D. गर्ने इच्छा पुरा भयो। प्राध्यापक जस्तो गरिमामय पदमा पुगियो। वहाँ अङ्ग्रेजी का वरिष्ठ प्राध्यापक भयर पनि नेपाली साहित्यले फुल्ने फल्ने मौका पायो। राजनिती गर्नु हुन्न तर पनि प्राय नेताकार्यकर्ता का गुरु बन्नु भयो। जय गुरुदेव।
Chahera hos na chahera adhikamsha hami Nepali le school, college jiwan ko bela kunai na kunai roop ma Abhi sir ko kitab padeka xam.....He is the GURU of nation...ABHI SIR title
अघिल्लो अन्तरवार्ता पनि हेरेको थिए यो पनि छुटाउनु हुदैन।अहिले सम्म तमोसोमा जोतिर्गमयको कुनै श्रृङखला छुट्टाउन मन लाग्दैन लाइभ नहेरे पनि डाउनलोड गरेर हेर्छु।
यस्तो पनि के विद्वान् ।टियुमा अंग्रेजी पढाउने मान्छेले ,एम एकाे अंग्रेजीमा बुद्ध भारतमा जन्मेको हाे भनेर पढाउन कुन नैतिकता ले दियाे ? त्यसकाे बिराेध गरेर काेर्सबाट हटाउनु पर्दैन ? यस्ता लाचारी काे के कुरा सुन्नु।याे बुढाे भन्दा त धिरज राई धेरै बाैद्दिक र महान लाग्याे।
effective
World Class Show from Nepal 🇳🇵❤️ Thanks to Tikaram Yatri ❤️
True dai
मेरो गुरु को दर्शन गर्ने अवसर प्राप्त भयो। जस्ले गर्दामा अङ्ग्रेजी बिभाग मा भर्ना भै M. A. गरे , वाहा कै प्रेणाले मलाई Ph. D. गर्ने इच्छा पुरा भयो। प्राध्यापक जस्तो गरिमामय पदमा पुगियो। वहाँ अङ्ग्रेजी का वरिष्ठ प्राध्यापक भयर पनि नेपाली साहित्यले फुल्ने फल्ने मौका पायो। राजनिती गर्नु हुन्न तर पनि प्राय नेताकार्यकर्ता का गुरु बन्नु भयो। जय गुरुदेव।
अभी सर ले आफ्नो जीवन र बुझाई को बारेमा एउटा बृहतर किताव लेखिदिए हुने, उहाको बारेमा मिहिन रूपमा जान्न मन लाग्यो .
T.U ma eng.literature gornuhune mero thesis guider ho. I respect him a lot.
Jaya gurudeb naman
Respected Personal Dr. Abhi Subedi😍
राजनितिक गद्दारका गफ भन्दा त यस्तै गफ आनन्द लाग्छ😍
एकदम गहन अनि गहिरो ज्ञानपुन्ज !!
Bijay ku Pandey lai bolaunu paryo, Yatri Sir!!
टिकाराम यात्रि जि तपाईं जनकपुर यात्रामा Ap1 हाडिगाउँको जात्रामा ....!!
गुदि पुरानै,बोक्रा मात्रै फेरिएछ यो पाली त !
बिन्स्वादै.!!
@Tikaram yatri ! 🙏
प्रस्न गर्ने शैली कति गजब हजुर को अनि जवाफ दिने अग्रज ज्यु पनि दम्दार हुनुहुन्छ धेरै कुरा सिक्न पाइयो।
interesting interview !!
म जे छु छदैछु, बिथोल्न नआउ !
वा नतमस्तक भए सर, हजुर लाई सम्मान छ । 🙏
Respect❤️
Naman respected sir. Nice to see you. I still remember the days at TU.
मेरी हजुरआमाको कान्छा काका डा.सुवेदी हजुरबा प्रति सतसत नमन 🙏हाम्रो तेह्रथुमको गौरव 😍😍
He was our chief guest for the program of orientation in class 11
Only one TV open eyes
News❤️it,we are waiting for next vedio😊
Chahera hos na chahera adhikamsha hami Nepali le school, college jiwan ko bela kunai na kunai roop ma Abhi sir ko kitab padeka xam.....He is the GURU of nation...ABHI SIR title
अघिल्लो अन्तरवार्ता पनि हेरेको थिए यो पनि छुटाउनु हुदैन।अहिले सम्म तमोसोमा जोतिर्गमयको कुनै श्रृङखला छुट्टाउन मन लाग्दैन लाइभ नहेरे पनि डाउनलोड गरेर हेर्छु।
अति सुन्दर
डाक्टरसाब अमरीस पुरी जस्तै लाग्यो त जोनौ😃😃
Yes exact
Amrish Puri of Nayak
कृष्णलाल अधिकारी गुरु को नाति म गर्व लाग्छ मेरो हजुर बुबा काे बारेमा सुनेर
मेरो पनि गुरु अनि धेरै मन पर्ने आदर्श गुरु ।
Thank you tikaram sir.
Amazing person 😍😍
🙏
Interview with great personality !!
समतल जमिनमा बगिरहेको नदि जस्तै शान्त, स्निग्धता नै यो संवादको सौन्दर्यता हो
Jay होस अभि सर
Respected guru !!
A great time!
Biswamber pyakurel लाई ल्याउनु होला अर्को एपिसोड मा टीकाराम जी।
''completion fruits are be courteously.''
लटरम्म फलेका फलहरु झुक्दछन्। नुहेर रहन्छन्। त्यो नै प्राध्यापक अभि सुबेदी हुन्।
Yatri sir dhanyabd tapailai..
Respected personality.
अभिदेखि कल सम्मको साङ्गो पाङ्गो। वाह !!!
21 Lessons on 21st century का लेखक दोभाल होइनन, युभाल नोहा हरारी हुन , 55 min.
,Very interesting
म पनि प्रया सबै हेर्ने गर्छु ।।संखुवासभा
परिपाक फल ज्यादै मिठो हुन्छ।
Writer of 21 Lessons on 21st century is not Doval. His name is Yuval Harari, Israeli professor.
54:53, yepp!
Me too felt abei sir as a amrish Puri.
Namaste sir
Dr BP TIMALSINA ONCE PLEASE
waiting
Back In Nepal, never missed Abhi Subedi’s column on The Kathmandu Post. He is a National Treasure.
Kasailie lagyo.!??..dr sap ali amris puri jasto dekhincha.hai..🤗
Almost
मेरो कमेन्ट् गरे पछि देखे सहमत
Herdai mogambo khusss huwa bhanla jasto cha
abhi sir ko Sound sarai sano vayachha.
Yo ta purano episode ho. Dherai pahile hereko jasto lagyo
उहाकाे अामा नि देखेकाे मैले
Rajnitile pradyapak hoina pradyapakle rajniti nadoryaera nepalko bikashnabhaeko kura Tikajilai aavash bhaenara?
यस्तो पनि के विद्वान् ।टियुमा अंग्रेजी पढाउने मान्छेले ,एम एकाे अंग्रेजीमा बुद्ध भारतमा जन्मेको हाे भनेर पढाउन कुन नैतिकता ले दियाे ? त्यसकाे बिराेध गरेर काेर्सबाट हटाउनु पर्दैन ? यस्ता लाचारी काे के कुरा सुन्नु।याे बुढाे भन्दा त धिरज राई धेरै बाैद्दिक र महान लाग्याे।
खुल्क्यो मुजी जान्ने हुन्छ खाते
ओइ किन मुख छाड्छस ? उनले ठिकै भनेका छ्न ! आफ्नो देशको बारेमा बोल्नु पर्दैन ? डिग्रीले मात्र महान भैइन्न , महान हुनलाइ पहिला देश प्रेम चाहिन्छ ।
Timiharu buddha ko gyan lina chai haina jindagibhari kaha janmyo vanera nai jhagada garera basao chikne ho
लाल बुझक्क्ड
@@santamanrai5432 त मुजि भिखारी जान्ने नबन।अभि सुबेदीको बारेमा तैले बोल्ने के हैसियत छ ?
Namaskar
राजनीति गर्नेहरुका लागि बडाे सटिक र गहन नि:शुल्क सुझाब अायाे। समय मै बुझेकाे राम्रो है...नत्र भिरमा जाने गाईलाई के भन्न सकिन्छ र....!!!...
Sir Thailand ra Bali janu bhayeko chaina. Sir ko mahendra bareko soch clear huncha ti desh ko tourism management herera.
Ma pani aghillo interview hola vanthaneko....
Amris puri. Dherai ramro yatri jee
DR. AHAVHI SUBEDI.
RASTRA PUTRA.
DHARATHI PUTRA.
SALAMA.
SALUTE SALUTE SALUTE.
अथाह ग्यान भएको पुरूष उहाँको लेख बुझ्न साच्चै दुई पटक पढन अनि घोरिनै पर्छ
नयाँ अन्तर्वार्ता नि लिनु न सर!!!
हु बहु अमृस पुरि।। मत छक्कै परे भन्या ए आम्मा होoooooo😳😳😳😳😳
looking like Amrish puri🙂
अर्को episode मा मेरो बौद्धिक interview आउँदै छ यो कार्यक्रममा हेर्न नछुटाउनु होला है
Abhi Subedi but why written Abhi Paudel ?
बिग्रिएकै प्राज्ञ, पत्रकारिता, प्रकाशन प्रायोजित भएर हो।
*अम्रिसपुरी*
डा. साबको अनुहार हिन्दी चलचित्रको खलनायक अम्रिस पुरीको जस्तो झल्को दिने खालको रहेछ ।
Yo ya purano interview haina ra?
धेरै पल्ट भेट भाछ गफले सदै आनन्दित पर्छ सुन्दा होस य बोल्दा
Abhi sir laai feri bolaaunu par6.
Respected Guru Abhi sir.
अमरिश पुरी
Mugambo kush huwa 😁😁
dr amrishpuri jiu le katiramro nepali boleko
He is my guru of English literature, 2057-59
ABhi Sir was my English teacher in Patan Campus in BS 2035-2036. He was with KC Sir and Shoubhagya Jung Karki sir. I respect you Sir 🙏🙏🙏🙏
Mogambo khusss huwa 😂😂
Raamro.
Gaf cha garna sakne hun Tika ji pani. Baf re!!!
ganthan manthan interview vayo buda ko
Amrish purii mareko vanthaneko theyata