मेरो लागि त एक मात्र उत्कृष्ट टेलि सिरियल हर्के हल्दार।बिसय बस्तु चेतना मुलक सन्देश मुलक त छ नै तर पनि अझै entertainment को लागि हर्के को रोल भरसक सबै एपिसोडमा थोरै भने पनि समाबेस होस,नछुटोस।
चेतना मुलक कार्यक्रम धेरै राम्रो लाग्यो आउदा दिन हरु मा पनि हेर्न पाइयोस् अझ धेरै सफलता को सुभकामना ।जय 🇳🇵नेपाल् ।हाल कतार् बाट ।हेर्दै हो।साथै नमस्कार हर्के हल्दार टिम लाई ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मलाई राम्रो लाग्यो हर्के हवल्दार
राम्रो छ
धेरै राम्रो जानकारी मुलक
Ma Dubai dekhi herdei xu mero best harke haldar....
यक्दमै राम्रो संदेश मुलक छ हर्केहल्दार
एकदम राम्रो छ है
Wowow 💞
मैलेत धेरैदिन पछि हेर्देछु याे कार्यक्रम हेर्देगर्दा लाउहेलाई खाेजने महिलात नयाँ देखछुत उहाँकाे पनि एकटिङ्ग राम्राेछ खुसिलाग्याे दिलवालि हेर्दा सबैटिमलाई हार्दिक बधाईछ सधै एसरीनै गर्देजानु हाेला शुभकामनाछ
Sarai ramro xa
हैत हर्के हल्दार नै पो लौ सुरु गरियो हेर्नलाइ सबैजनालाइ विशेष सम्मान
Super xa hai ❤️🙏
Dami xa
हहह बबाल छ
मजा ले फसायो खब्बे लाइ
आहा सबैको भुमिका उतिकै महत्त्वपूर्ण छ।आज मलाई ठाइली को भुमिका निकै मन पर्यो र खम्बुको जोडि पनि निकै सुहाउँदो छ।जय हर्केहल्दार कुवेत देखि
अति मनपर्यो 😃😃😃😃😃😃
ati ramailo harke haldar..
मलाई त खम्बे दाइ उल्कै मन पर्छ हाे मलाई मात्र हाेकि हजुर हरु लाई मन पर्छ🌹🌹🌹🌹🌹
Me too
रामरो लाग्यो
निकै राम्रो हर्के हल्दार कार्यक्रम सजग बनायो बधाई छ।
धेरै हास्न पाए आज
Dammi
झगडे बिस्नु र लाहुरे को साथीहरू मिस गर्ने को-को हुनुहुन्छ ?
👌👌👌
Ramrochha
राम्रो लागो
नमस्ते है हजुर यो नमस्ते किश्नेको हर्के हल्दार हेरेर सल्लाह सुझाब पाउ है हजुर
Hi
Y
ौरहहन15टरय
4 df?fxzzEdz
Very very nice
ramro xa
Yakdam ramilo seriyal
Harke hawaldar niyamit herne jati yata like garau na hjr ho
अंअंए
आजचाइँ मजा लाग्यो
yo seral sacho ho hamro nepal maa yesto chalchalan cha nice jai nepal
Malai sabai Vanda ramro daili lagxh
देउकी बहिनी रमाइलो भयो धन्यवाद छ
Ramailo
राम्रो छ सधैं सबै भाग हेर्ने गरेको छु र अन्तिम सम्म हेर्नेछु
आहा कति रमाइलो ,मन पर्ने जति हाजिर गर्नु है❤️💓❤️💘
Kamala Ghimire फाँकें
haea
hawa
धेरै राम्रो छ हर्केहल्दार टेलीसिरेल गुड
very good .. salaam
लो देउति नानि र नमस्ते कु्षणे का फेन्स जति यता है😂😂
Thank you Hajur
Deroi ramro x ❣❣❣
daami xa
Harke haldar sarai man parxa malai ta
Derai ramiro xa harkehaldar
दाम्मी छ हर्केहल्दार्👍️👍️👍️👍️👍️
Bishnu sapkota ra surendra k.c. jee ko avinaya ramro lagyo.
फर्या उचाल्दै हिडेसि येस्तै हुन्छ😂😂
धेरै राम्रो सीरियल चेतनामूलक
को को हुनुन ६ हके हल्दर परतेक यापिसोद हेर्ने यता हजेरी हुम त ।।।।अल टिम मिस
म पनि हो
आयो हके हल्दार सबै ले हेरम हो साथीहरू नछुटाई हेर्नु होला सबै ले
Bbl
So nick i like thish harke haldar
✌✌ ✌✌
दिज्यु बाग्मती हजुर त हेर्दा हेर्दै कत्ती मोटाइसक्नु भयो अलिक डाइटिङ गर्नु पर्छ कि जस्तो लाग्दैछ है? हर्के हवल्दार सम्पुर्ण टिमलाइ धन्यवाद
nice program
Dherai ramro lagyo yo bhaag
vary nice
वास्तविक काण्डा हो । सारै मन परो । प्रदेश बाट हेर्ने सबै यता आउ ल
Wow
Nice
मेरो लागि त एक मात्र उत्कृष्ट टेलि सिरियल हर्के हल्दार।बिसय बस्तु चेतना मुलक सन्देश मुलक त छ नै तर पनि अझै entertainment को लागि हर्के को रोल भरसक सबै एपिसोडमा थोरै भने पनि समाबेस होस,नछुटोस।
Honi ho yo chai
सम्पुर्ण दर्शक श्रोताहरुलाई नमस्कार आज पनि हर्के हल्दारको नयाँ भाग आइसकेको हजुरहरुलाई कस्तो लाग्छ कमेन्ट गरिदिनुहोला शेर पनि गर्दिन होला धन्यवाद
खम्मे ज्यु माक्स मुख मा लगाउन पर्यो
Sari bhasa k ho asko
चेतना मुलक कार्यक्रम धेरै राम्रो लाग्यो आउदा दिन हरु मा पनि हेर्न पाइयोस् अझ धेरै सफलता को सुभकामना ।जय 🇳🇵नेपाल् ।हाल कतार् बाट ।हेर्दै हो।साथै नमस्कार हर्के हल्दार टिम लाई ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Khambe bro aru series haru pani banaunus , we family love you
@@dashulamichhane679 à
Ramro xa video Good job all
दशा लाग्यो
yo bhanda halka ramilo ramro
So nice 🙂👍🙏🙂 video 📸
very good news
थोरै भए पनि कान्छी को पनि रोल राख्दिनु होला प्लिज
Right
हरर्के हल्दार मन पर्नी को को हुनुहुन्छ
Harke haldar - Like
Sakkigoni - Comments
👇 👇
Sakkigoni!!
धन्यवाद ! हर्के हल्दार टीमलाइ...👍️💟
अाखिर खम्बे लाई फसाएरै छाढे 🤣🤣😂😂
Ramro xa ajhai ramro gardai janu hola
Super nice
nikkai ramailo
Wowwa 👌👌
Great team
अहिलेसम्म नछुटाई हेर्ने हरु आउनुस मिलिजुली साथी बनौ हस् 🙏🇳🇵🙏
Very nice Nepali full comedy
दामी छ 🇳🇵🛣️🚻
नमस्ते किस्नेको नया लब यनिकी कान्छिलाई पनि प्रतेक एपिसोदमा ल्याउनु पर्यो किस्ने जि।नत्र हल्का रमाईलो जत्तिको नहुने देखियो
सहि कुरा घर बनाउदा,जग्गा किन्दा,बिहे गर्दा सोच बिचार गरेर मात्र कारबार गर्नुपर्छ 😍😍😘😘
हमिलाई सानो खम्बे चाहीयो
wow harkhe ko action chai babal lagxo yll
सहि छ खम्बे दाजु😘
Nice serial
आजको episode ले राम्रो हसायो है धन्यवाद हर्केहल्दार सम्पुर्ण टिमलाई ,,,आखिर मा खम्बे फसेकै हो है यो पाली चाहि
Dami😍😍
Dami
Nice video
लाउरे बार झगड़ें विस्ने ले खमबेलाई ब्दला लेको चाई आज धेरै दिन पछि देखेको कारण मज्जा लाग्यो हा हा हा
यो सिरियल ले धेरै को आँखा खूल्यो होला
एकदम सन्देस मुलक छ है
ठिक छ
Nice dhamixa sampurn harke haldar ko Lai Mero badhaexa
दामीछ ल समय सानदरभिक
Ekdam thick . Ramro vaecha lahure.
Sahi ho daley chor ley asarini phasauxa khojxa
जे होस खम्बे लाई फसायर नै छाडिदिए ! १ लाख पनि तिरिदिय !
हामी नेपाली हरु यस्तै मा त आफ्नो दिमाग लगाउछौ।🤣🤣🤣
Wwuiu
❤️🥊❤️🥊❤️🥊❤️❤️🥊❤️❤️🥊❤️😎❤️🥊❤️🥊❤️😎❤️🥊❤️🥊❤️🥊❤️🥊❤️🥊❤️🥊❤️🥊❤️🥊❤️😎❤️😍😍😂😘😎😂😎😂😎😂😎😂😎😂😍😁😄😭👍👍👍👍👍👍👍👍👍😇😇😇😇😇😇😇😉😉😉😉😗😗😗😗😗😘🤪🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🙄👌🏿👌🏿👌🏿👌🏿👌🏽👌🏽👌🏽👌🏽👌🏽👌🏽👌🏽👌🏽👌🏽👌🏽👌🏽
Good morning miss you so much. Harker. Halder🤑🤑🤑🤑☺️💐💐💐💐💐💐💐💐💐👔👔👔👔👗
Dami
Super