सर्व साधारण जनताको पैसा लुट्ने ठग, भित्र-भित्र सेटिङ बाहिर जोकिङ, होइन भने कुना-कुनाको काण्ड खोतल्नेले सर्व साधारण जनता ठगिदा किन आफ्नै सफाई दिएर चोखिन मात्र खोजिरहेछ????
चोर नेताहरुले नयाँ युवा जो कोहीले पनि देश बनाउँछु भन्छ उसलाई छाड्ने छैन। केही दिनमा बालेन र हर्कलाईपनि प्रधानमन्त्रीको बिरुद्धमा बोलेको आरोप लगाउँदै पक्राउ पुर्जी आउनेवाला छ।
यो समिती ले रबिको मात्र खेदो किन गरेको हो?? त्यो सुर्य थापा ,गगने , आर्जु लगाय्त नेता जति सबैको छानबिन गर्नु पर्छ । रबि माथी गयो भने हामिलाई खत्रा छ भनेर रबिलाई फ्साउने षड्यन्त्र रच्यो गगने ले .... ।हे भगवान तिमिले नेपाल समृद्ध भएको देख्न चाहान्छौ भने रबि लाई बचाईदेउ जय घण्टी 🔔🔔
माेलमाेलाईकाे न्यायलय भएकाे देशमा अव जनता जाग्न जरुरी छ। यदि रविलाई जेल हाल्याे भने रास्वपाकाे ८४ हार्छ भनेर हाे । रविलाई जेल लग्याे भने बालेनलाई सभापति बनाएर गाेपि, हर्के, दलित सङघका अद्धक्ष सुनार, एमालेकाे भिम रावल सबै मिलेर ८४ मा पुराना दललाई हटाउन जरुरी छ नत्र देश नराख्नी भए ।
म डराउदिन पनि भने पुलिसले समात्न लाग्याे भनेर भए भरकाे कार्यकर्ता पार्टि कार्यलय बाेलउने हार गुहार गर्ने गल्ति गरेकाे छैन भने हासि हासि फासिमा चड्न पनि तयार हुन पर्छ।
त्यो धनराज भाग्न सक्छ बरु तेस्लाइ समातेर अनुसन्धान गर्नु पर्छ किन कि श्रीमती लाई नाटकीय डिभोर्स गरेर भगायो,अनि तेस्तै अरु ठुला ठुला सहकारी का काङ्रेस एमाले मा मान्छे हरु लाइ चै भगाउने रवि लाई चै समाउन खोज्नु सत्ता र शक्ति को चरम दुरुपयोग बाहेक केही हैन भन्ने आम जनता ले बुझिसके
ठुला ठुला भ्रष्टाचारीहरुलाई संरक्षण गरेर राख्ने कालो काङ्ग्रेस र उखान टुक्केको निरङ्कुर शासन अब धेरै टिक्दैन भ्रष्टाचार दलाल र चोरहरुको सरकार मुर्दाबाद😡😡👊👊
रावण दुर्याेधनकाे सत्ता जाने भयाे २०८४ सिमा तेसै कारण रावण हरू दुर्याेधनहरू राम,कृष्ण,अर्जुन पाचपान्डव हरू लाई फसाउन खाेज्दैछन तर सक्तैसकतै नाै किमार्थ सकतैनाै सत्यकाे जित हुन्छ हुन्छ हुन्छ तर ठिलाे हुन्छ।
तेसै केपी बा लाई अमेरिकामा आज जुत्ता देखाए भनेर समचार आएको छ त किन रबि को पछि लाग्छौ सक्दै त सक्दैनौं तिमीहरू ले अब देश परदेश बाट सच्चा नेपाली जनता जागेर तिमीहरू लाई लखेटेर काहा पुराउछन् हेक्का रहोस् दमन नदेखाउ तिमीहरूको दमन अब नेपाली जनताले सहदैन्न है
शेरको जस्तों ठूलो मुटु भएको रबिदाई क्लीन चिट पाहि सकेको बिँषयमा दुईचार जना सादा पोशाकमा रहेका प्रहरी देखेर किन एतिसारो आत्तिएको के…? गलत गरेको छैन भने डराऊनै पर्दैन नि..? माननीय ज्यू कि क़ानूनी शासन छैन हो नेपालमा..?
रवि दाइ ! तपाईं हावा भरेको फुटबल हो त्यो फुटबललाई जति भुईमा बजारे त्यति नै माथि उफ्रिन्छ तपाईलाई जति नै षडयन्त्र गर्छन तपाईं त्यति नै माथ् जानुहुन्छ त्यति नै तपाईं चर्चाले शिखर चुमेन्छ।यी गतिविधी हुनु अती जरुरी थियो कुन कि ८४ मा दिईतिहाई मत जो ल्याउनु छ घण्टीले 😅😅😅
रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएका होइनन्, बेचिएकाहरुलाई बचाएर आएका हुन, हेक्का रहोस 🙏🔔🔔💪
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊Ew
Good
देशकाे सच्चा पहरेदार हाे रबि लामिछाने हाे
रवि जस्ताे नेताकाे जगेर्ना हुनु जरुरि छ।
रबि सर नडराउनुस हामि छैउ जय घन्टि जय धन्नेबाद 🙏🙏🙏🔔🔔🔔
रवि लामिछाने ! जिन्दावाद !!
अब जनता उर्लिनु पर्छ यो कदमको बिरोधमा
सर्व साधारण जनताको पैसा लुट्ने ठग, भित्र-भित्र सेटिङ बाहिर जोकिङ, होइन भने कुना-कुनाको काण्ड खोतल्नेले सर्व साधारण जनता ठगिदा किन आफ्नै सफाई दिएर चोखिन मात्र खोजिरहेछ????
चोर नेताहरुले नयाँ युवा जो कोहीले पनि देश बनाउँछु भन्छ उसलाई छाड्ने छैन। केही दिनमा बालेन र हर्कलाईपनि प्रधानमन्त्रीको बिरुद्धमा बोलेको आरोप लगाउँदै पक्राउ पुर्जी आउनेवाला छ।
Rabi lamichane jindabad ❤
कान्तिपुर अनि १२ भाइले मिडिया ट्रायल गरि रहेकोछ।।
Yo desh ko maha shatruharu hun yiniharu lae maha paap Lagnex
Hero 💪💪🇳🇵🇳🇵🙏
नडराउ रवी दाई
हामी तिम्रो साथमा छौँ 💪💪💪👍️❤️💐💐🇳🇵🙏
रबी दाई ज़िन्दाबाद ।
रबि सर जिन्दाबाद 🔔🔔🔔🔔🔔🔔🔔💪💪💪💪💪💪💪👍👍👍👍💪💪💪🔔🔔🔔🔔🔔
Wow nice ❤❤❤❤
Go ahead Rabi sir we're always with you jay ghanti 🔔🔔🔔🔔🔔🔔
रबि लाई सबै ले साथ दिनु पर्छ है जेल हाल्ने कोशिस हुँदै छ है
Janata hjrko Sath ma xan Rabi sir hjr yasari nai himmat rakhnuhos❤
रबि दाइ जिन्दावाद ❤️❤️❤️❤️
जयरबि
Good rabi hal Dang bat
Sampurna naye sakti yek hunuparchha❤
Rabi sir hajur ko bichar yk dam Sahi xa hami support garxu
Jay Shree ram harpal Rabi dai ko Sath ma basnu hai
Jendabad rabi 🎉jendabad rabi 🎉nepal ko mahan neta rabi who rabiko agadi hijoko chorpati jhar pat who jay ghanti 🎉jay rabi
यो समिती ले रबिको मात्र खेदो किन गरेको हो?? त्यो सुर्य थापा ,गगने , आर्जु लगाय्त नेता जति सबैको छानबिन गर्नु पर्छ । रबि माथी गयो भने हामिलाई खत्रा छ भनेर रबिलाई फ्साउने षड्यन्त्र रच्यो गगने ले .... ।हे भगवान तिमिले नेपाल समृद्ध भएको देख्न चाहान्छौ भने रबि लाई बचाईदेउ जय घण्टी 🔔🔔
Jayshree.ram.jay.rabi.babu.das.ko.bast.nata.ho.jay.pm❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Namaste
Good luck rabi
Love you too bro 💗 o
हाम्रो भगवान जिन्दावाद
😂
माेलमाेलाईकाे न्यायलय भएकाे देशमा अव जनता जाग्न जरुरी छ। यदि रविलाई जेल हाल्याे भने रास्वपाकाे ८४ हार्छ भनेर हाे । रविलाई जेल लग्याे भने बालेनलाई सभापति बनाएर गाेपि, हर्के, दलित सङघका अद्धक्ष सुनार, एमालेकाे भिम रावल सबै मिलेर ८४ मा पुराना दललाई हटाउन जरुरी छ नत्र देश नराख्नी भए ।
He vagwan kina yati saro khedo gareko yo naya patry lai 😢😢❤❤ raswapa is best lider rabi dai ❤❤🙏🙏😍😍
बाउन बाजे हरुको चाल हो रबि दाई लाई फसाऊने काम भारत ले बाउन बाज़े हरु लाई सिखयेको छकी राजावादि लाई रोकनु भनेर ।
दिनेश जङ चाेर प्रमाण बेगर नभन यदि बिना प्रमाण भन्ने हाेभने तलाइ पनि म चाेर भनेर भनु
रबि सरको सामजिक सेवा को भिडियो हेरिराख्थे अझै पनि नछुटाई हेर्छु उहा लाइ जनता र भगवान ले साथ दिनु हुन्छ
रबि लाई बदनाम गराउने बदनाम सरकार !आंट छ भने कार्यकारि पर्धान मन्त्रि पर्तछ्य निर्बाचीत पर्धानमन्त्रि को ब्यवस्था गर् ۔
Rabisarrr jindabad❤❤❤❤
Jay ghanti Jay Rabi
म डराउदिन पनि भने पुलिसले समात्न लाग्याे भनेर भए भरकाे कार्यकर्ता पार्टि कार्यलय बाेलउने हार गुहार गर्ने गल्ति गरेकाे छैन भने हासि हासि फासिमा चड्न पनि तयार हुन पर्छ।
रबि दाइ गलति नगरनु देसबनाऐर देखाउनु रबि दाई
Love u Rabi Sir 👍👍👍👍😍😍😍😍😍🙏🙏🙏🙏
Rabi needs second chance....he is good man
Rani BAI kagres amale sakdimxam aau agadi weare Ready
Wow Rabi jay rabi❤❤
६५ करोड को रबि लमिछाने मात्र होइन
८६अर्ब ३५ करोड कस्ले कस्ले खाको छ
तेस्को पनि अनुसन्धान गरि
समाचार बनाउनु पर्यो
Jay rabi sar
रबि आउ देश बचाउ 👌🙏👊
त्यो धनराज भाग्न सक्छ बरु तेस्लाइ समातेर अनुसन्धान गर्नु पर्छ किन कि श्रीमती लाई नाटकीय डिभोर्स गरेर भगायो,अनि तेस्तै अरु ठुला ठुला सहकारी का काङ्रेस एमाले मा मान्छे हरु लाइ चै भगाउने रवि लाई चै समाउन खोज्नु सत्ता र शक्ति को चरम दुरुपयोग बाहेक केही हैन भन्ने आम जनता ले बुझिसके
सबै जन्ता एक जुट भएर यो दलाल सरकार को पत्ता साप गर्ने बेला येइ हो रबि दाइ जन्ता को साथ छ सर good bless you
Jay Ravi jay🔔🔔🔔
हाम्रो रबी हाम्रो देश प्राणभन्दा प्यारो छ
Great rabi sir🎉🎉🎉
ठुला ठुला भ्रष्टाचारीहरुलाई संरक्षण गरेर राख्ने कालो काङ्ग्रेस र उखान टुक्केको निरङ्कुर शासन अब धेरै टिक्दैन भ्रष्टाचार दलाल र चोरहरुको सरकार मुर्दाबाद😡😡👊👊
Good luck Rsp and rabi
Vagne mauka aako xa vager jitin
rabi jinda bat😊
सत्यकाे बिजय हुनेछ
आज सबै ले साथ दिनु होला जय घण्टी
Rabi jindabad
जय घण्टी जय रबि जय नेपाल ❤❤❤🇳🇵🇳🇵🇳🇵
देशमा प्रगति उन्नति हुन नदिने खेल
रावण दुर्याेधनकाे सत्ता जाने भयाे २०८४ सिमा तेसै कारण रावण हरू दुर्याेधनहरू राम,कृष्ण,अर्जुन पाचपान्डव हरू लाई फसाउन खाेज्दैछन तर सक्तैसकतै नाै किमार्थ सकतैनाै सत्यकाे जित हुन्छ हुन्छ हुन्छ तर ठिलाे हुन्छ।
चाेरलाई शिदाृ
परिबरतन गरन चाहनछु भनेर भन्नू भयन त सर
Good luck rsp
Good luck dada ❤❤
Jay rabi dai❤
रबि जिन्दावाद ❤
Good luck रबि
हन कति दु:ख देको यो रबिलाइ मात्र काङ्ग्रेसको धनेले धन कमाउदानी केही नगर्ने?
Nice sir
चोर ठग हरुले जति चिच्याए पनि अन्त्तत चोर नै हुन्छ .....
फटाहा र बदमासहरुले आफू जाेगिने र अरुलाई फसाउने गरि काम गर्छन् । गाेरखा मिडिया प्रा.लि. मा भएकाे घटना पनि यसैकाे प्रकाष्ठा हाे।
Jay ghanti
तेसै केपी बा लाई अमेरिकामा आज जुत्ता देखाए भनेर समचार आएको छ त किन रबि को पछि लाग्छौ सक्दै त सक्दैनौं तिमीहरू ले अब देश परदेश बाट सच्चा नेपाली जनता जागेर तिमीहरू लाई लखेटेर काहा पुराउछन् हेक्का रहोस् दमन नदेखाउ तिमीहरूको दमन अब नेपाली जनताले सहदैन्न है
हाम्रो भगवान रवि
अस्ति सिरोहिया पनि पक्राउ पर्दा त्यस्तै अभिव्यक्ति आएको थियो ।
Rabi sir jindabad 🎉
Rabi dai hai hai🇳🇵🇳🇵
भस्टचरि काङ्ग्रेस यमीले
शेरको जस्तों ठूलो मुटु भएको रबिदाई क्लीन चिट पाहि सकेको बिँषयमा दुईचार जना सादा पोशाकमा रहेका प्रहरी देखेर किन एतिसारो आत्तिएको के…? गलत गरेको छैन भने डराऊनै पर्दैन नि..? माननीय ज्यू कि क़ानूनी शासन छैन हो नेपालमा..?
M regular herchhu ra ramechhopa bata. Purna tamang
Rabi balen Sahi garib ka chora hun ab ka pm hun
Hami Lakhau Nepali hajurko sathma chhau 🇳🇵
im with rabi dai🔔🔔🔔
रवि दाइ ! तपाईं हावा भरेको फुटबल हो त्यो फुटबललाई जति भुईमा बजारे त्यति नै माथि उफ्रिन्छ तपाईलाई जति नै षडयन्त्र गर्छन तपाईं त्यति नै माथ् जानुहुन्छ त्यति नै तपाईं चर्चाले शिखर चुमेन्छ।यी गतिविधी हुनु अती जरुरी थियो कुन कि ८४ मा दिईतिहाई मत जो ल्याउनु छ घण्टीले 😅😅😅
Nice
Ravi sir jindabad
Rabi is king💪💪💪💪💪
Ravi lamixane jindabad ❤
Good luck rabi sir 🙏
Good jay ghanti❤
जय रबि जय रास्वापा दलालि माफियाहरु मुर्दावाद
Jaya ganti
My hero Ravi ji ❤
बिचरा नडरायर होला सबै झोलेहरु बोलायर लुकेर बसेको।
अधिबक्ता यज्ञमणि किन नबाेलेकाे
good jaya ghantii
Rabi dai
Rabi lamichane 💪💪