मुत्यूलाई जित्नेहरुका कथा । जीवनदान दिदैं उर्लावारीको कोभिड अस्पताल || My Online TV ||

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • उर्लावारी नगरपालिका कोरोना भाईरसबाट नागरिक बचाउन अव्वल दरिएको छ । कहलिएका अस्पतालको आईसियूबाट फिर्ता भएका कोभिडका धेरैं विरामीहरुले नगरले सञ्चालनमा ल्याएको कोभिड उपचार तथा आईसोलेसन सेण्टरबाट जीवन पाएका छन । आजभोति डाक्टरहरुलाई सम्मान र मायाको चिनोको ओईरो लाग्ने क्रम जारी छ । खास कारण के हो यसवारेको स्थलगत रिपोर्ट संगैं नगर प्रमुख खड्ग फागोसंगको कुराकानी हेने सक्नुहुनेछ ।
    Host: Mann Nembang
    Camera/Edit:Anish Rai&Biyal Rai
    Special thanks:
    Suman ghimire
    Madan Babu prasai
    www.youtube.co....
    For more details:
    Email: insidenepal91@gmail.com,mannnembang1@gmail.com
    Contact No. +977 9824143107
    +977 9852676507
    🔻
    ‘Phoenix' is available under CC-BY, meaning you can use it freely in your own projects (including commercial) as long as you credit Scott Buckley.
    / musicbys. .
    Music promoted by BreakingCopyright: bit.ly/phoenix...
    🔺
    Covid19
    #Coronavirus
    #Covid
    #Myonlinetv

Комментарии • 1