सबैको प्रश्न, छोरी कसरी बित्यो? - Bipina & Krisha on Harka's Podcast - The Final Chapter -

Поделиться
HTML-код
  • Опубликовано: 30 янв 2025

Комментарии • 1,1 тыс.

  • @Bipanashresthapariyar
    @Bipanashresthapariyar Год назад +580

    सबैजनालाई नमस्कार तपाईहरुकै request मा हामिले आफुले आफुलाई समालेर सबैजनाको प्रश्नको उत्तर दिने पुरा कोशिस गरेकाछौ केहि गल्ति बोलेको भए छमा प्राप्ति पनि छौ तपाई हरुको साथ सपोटको लागि धेरै आभारि छौ हामिलाई आफ्नो कुरा राख्न मौका दिनु हुने हाम्रो @harka’s podcast दाईलाइ पनि धन्देवाद भन्न चाहन्छौ।

    • @HarkaLopchan
      @HarkaLopchan  Год назад +19

      Dear all,
      I extend my heartfelt gratitude to each one of you. For those who haven't had the chance to view Chapter 1 yet, I kindly encourage you to watch it by following this link: ruclips.net/video/g6IbR9fnhkA/видео.html
      Thank you once again for your time and support.
      Best regards,
      Harka

    • @manisharai78
      @manisharai78 Год назад +16

      ❤❤❤Hajur haru ko kura sunera kasto ashu khasyo... Always be happy both of you

    • @SharmilaKhadka-i9q
      @SharmilaKhadka-i9q Год назад +2

      Hjr haruko xoriko kasari mirtu vayko vanera Sunna man lagyako thiyo..Tara ahile sunda..akha bata aasu khaseko thha vyana dherai Roya ma..part 1 Pani purai here part 2 Herda man thamna sakina kati sagarsa kati dukha syara ..jindagi agi badanu vyako rhixa..❤❤

    • @manisharai78
      @manisharai78 Год назад +9

      Auta sujab cha hajur haru lai... Pathivara taplejung Janus bacha ko kapada. Chadaunus magnus waha le dinu huncha hajur haru lai mero ni dinu vako cha 😊

    • @ktm2indiana
      @ktm2indiana Год назад +1

      Buda lai pani bolna dinu bhako dherai ramro hunthyo..

  • @taramarsangi3222
    @taramarsangi3222 Год назад +101

    कुनै बा आमा ले आफ्नो सन्तान गुमाउन नपरोस्😥😥😥

  • @sulochanasapkota1842
    @sulochanasapkota1842 11 месяцев назад +64

    हे पाथिभरा आमा तिमि त हामि सबैकि आमा हौ तेसैले यो पिडा हामिले भन्दा तिमिले बढि भुझेकि छौ तेसैले यो बहिनिको कोख भरिने गरि शक्ति देउ आमा।❤❤यो छोरिको कोख भरिदेउ आमा

  • @PasupatiPariyar-k9c
    @PasupatiPariyar-k9c 11 месяцев назад +13

    उहाहरु को काहानी सुनेर येति त थाह भयो कि जीवन मा जस्तो सुकै परिस्थिती मा पनि हार मान्नु हुन्न रहेछ सबै भन्दा ठुलो सम्ब्न्धमा बिश्वास हुनुपर्ने रहेछ ❤अझै धेरै उन्नति प्रगती होस यो जोदि लाइ🙏🙏🙏

  • @thakuribharat9017
    @thakuribharat9017 Год назад +47

    मान्छेको सबैभन्दा ठूलो कमजोरी र तागत आफ्नो सन्तान रहेछ। सन्तानको माया कति हुँदो रहेछ मैले पनि बल्ल बुझेको छु। कुनै पनि बाउआमाले आफ्नो सन्तान गुमाउन नपरोस्।love u mero xori aakanshya❤❤❤

  • @dhanamayashrestha1434
    @dhanamayashrestha1434 10 месяцев назад +5

    आमा भएर आमाको कर्तब्य निर्बाहा गर्नु भएको को मा धेरै धैरै धन्यबाद र आगामी दिन सधै खुसी रहनु

  • @BTS-army43ver
    @BTS-army43ver Год назад +76

    उहाँ हरुको कहानी सुन्ने थुलो रहर थियो सुन्न पाईयो खुशी लाग्यो र रोय पनि😭😭😭

  • @Nanniii123
    @Nanniii123 Год назад +12

    जिन्दगीमा सब होस तर आफ्नो सन्तानको लास हेर्नू कुनै पनि आमा बाबा लाई न परोस
    Be strong हजुर हरु को खोसियको खुशी छिटो फिर्ता आओस् 😇🙌
    i miss you mero bachhaa 😢😢

  • @sabitapaudel
    @sabitapaudel Год назад +174

    उहाहरुको गुमेको खुशी फेरि फिर्ता आओस❤

  • @binodpariyar5633
    @binodpariyar5633 11 месяцев назад +86

    नमस्कार यो जोडिलाई भगुवानले नया सन्तान दिलाउनुहोस। ❤❤❤

  • @AKVLOG251
    @AKVLOG251 Год назад +238

    हेर्दा हेर्दै आँसु झरेको पत्तै पाएन 😢😢 हजुर हरु को गुमेको खुशी फेरि फिर्ता आओस् ❤❤

    • @pamphasunar4727
      @pamphasunar4727 11 месяцев назад +1

      Manche kai dukha parcha aatenu hunn raicha

  • @sitabam7242
    @sitabam7242 Год назад +68

    एउटा सन्तान गुमाउँदा कति गाह्रो हुन्छ आमा लाई मात्र थाहा हुन्छ कस्ताे आँसु आयो ❤❤❤

  • @cholakantalamichhane199
    @cholakantalamichhane199 Год назад +12

    भगवान को परिक्षा पास गर्न पनि कति पीडा सहनु पर्ने रैछ !!! भगवान सहने शक्ति दिनुस उहाहरुलाई🙏🙏🙏

  • @pradippantha4453
    @pradippantha4453 Год назад +12

    कसम यो भिडियो हेर्दा हेर्दै म त 4/5 चोटि रोय।सारै मन छोयो। हजुर हरुको गुमेको खुशी फेरि फिर्ता आयोस ।र सधै भरी यसरी नै हासी खुसी भयेको देख्न पाउ।भगवान सङ येहि प्राथाना छ।

  • @Anjughalan1
    @Anjughalan1 Год назад +79

    सारै मन छोयो सायद यो भिडियो हेरेर नरुने कोही छैन 😭😭😭

  • @rashmishakya-xe2xo
    @rashmishakya-xe2xo Год назад +33

    प्रभु एकचोटी मान्छे भएर जन्मेर पनि कति पिडा देको के लेखम सब्द भेटिन टिक तोक म़ा हेरिराको जोडी हो तर यस्तो कथा थाहा थिएन प्रभु रक्च्या गर्नुस छिट्टै काख भरियोस 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @KamuBasnet
    @KamuBasnet 11 месяцев назад +79

    अब त्यो खुसी छिटो फर्कियोस भगवानले रक्षा गरुन❤

  • @sanjeewonibasnet7964
    @sanjeewonibasnet7964 Год назад +11

    हराएको खुशी छिटो मिलोस हजुर हरुको माया सधै यस्तै रहिरहोस भगवानले आशीर्वाद दिनुहुन्छ।

  • @GitaPrincu
    @GitaPrincu Год назад +34

    कति धेरै मन रोयो भगवान सङ प्रथना छ यो परिवार मा फेरि खुसी मिलोस

  • @amritrai513
    @amritrai513 Год назад +28

    😢😢😢 हामी सुन्ने लाई त यति गारो हुन्छ😢😢 भोग्ने लाई कस्तो भाको छ 😢 हे भगुवान दाइ दिदी लाई सहने शक्ति देउ 😢😢😢 😭😭

  • @devdmagar
    @devdmagar Год назад +14

    त्यो घुमेको खुशी फिर्ता दिनुहोस भगवान ❤️यी जोदि लाई❤️❤️

  • @Arjunn-c5g
    @Arjunn-c5g Год назад +9

    हेर्दा हेर्दै आँसु आयो बुनु हेर्ना सकिना मैले तर जे होस आफू मन बलियो बनाउनु बुनु अनि भाई

  • @gomakoirala2804
    @gomakoirala2804 11 месяцев назад +3

    यो सुन्दर जोडीलाई भगवानको दिव्य दृष्टि प्राप्त होस् सोचेको पुरा होस्।❤❤❤❤

  • @shreevisual6954
    @shreevisual6954 10 месяцев назад +13

    😢😢😢नानीको कुराले कस्तो आँसु आयो😭😭😭😭😭नानिले अर्को जन्म पनि हजुरकै कोखबाट लिनेछिन्।😭😭😭😭😭

  • @reshamgurung6996
    @reshamgurung6996 Год назад +2

    भिडियो रिलिज भएको 19 घन्टा हुँदा मैले दोस्रो भाग हेर्न सुरु गरेको थिए र 130k views थियो। मैले हेरि सक्दा 136k भएको छ। यो बहिनी जस्तो मेहेनती र understanding सबै नारिहरु भैदिएको भए। सोझो र मेहेनती लोग्ने मानिसहरुले दु:ख पाउने थिएन। जिन्दगिको भोगाइहरु सङ्ग लडाइँ गर्दै अहिले मेहेनतको फल पाउनु भएको छ। अबको दाम्पत्य जिबन सफल र सुखद रहोस भनी कामना गर्दछु। साथै हर्क सरलाई पनि धन्यबाद।

  • @srijanarai9047
    @srijanarai9047 Год назад +20

    When i see second part i can't control myself 😢😢😢😢it's too hard😔💔

  • @rumalajagri1996
    @rumalajagri1996 11 месяцев назад +2

    दुखिहरुको कहिले सुख न आउदो रहेछ्😭😭😭कति मुटु नै दुख्ने ब्यथा 😪भगवानले एक चोटि जसरिनी रक्षा गर्दिउन्🙏

  • @punamshrestha2177
    @punamshrestha2177 Год назад +8

    हेर्दा सुन्दा यस्तो गार्‍हो भयाे झन भाेग्ने लाई कस्ताे भयाे हाेला काहीँ दुस्मनकाे पनि काख निरतियाेस् भगवान😢😢😢😢😢

  • @ramitashrestha1999
    @ramitashrestha1999 Год назад +14

    त्यही भएर अरुको दुख जस्तै आफुले भोगेपछी दुख के हो भनेर बुझ्नको लागि दुख गर्नुपर्छ दुखपछि सुख भनेको यहि होला सायद 😢😮

  • @samsungsunu5789
    @samsungsunu5789 Год назад +6

    बिगतको कुरा भुलेर दुबैजना मिलेर बस्नु पर्छ 😭😭🙏🙏💕💕💐💐😘😘

  • @krishnagurung8590
    @krishnagurung8590 Месяц назад

    शुरुमा शोकको कुरा सुनेर आँसु खसेको थाहा नै भएन तर सङघ्रसको कुराले धेरै प्रेरणा मिल्यो सबै हेरे अझै पुगेन सुनी रहु जस्तो लाग्यो कति मिठो शैली धन्यबाद भाइ र बैनिलाइ❤❤

  • @ushalimboo4059
    @ushalimboo4059 Год назад +3

    सबै कुरा बाध्यता ले गुमाउनु पर्छ तर सन्सार कै गाह्राे कुरा गुमाउनु चै आफ्नु सन्तान लाई हो फेरि तपाईं हरुको गुमेको खुसी आहोस बेस्ट जोडी मिस यु❤❤❤❤❤💜💜🙏🙏

  • @yutajrai8045
    @yutajrai8045 11 месяцев назад +2

    यो भिडियो हेर्दाहेर्दै मेरो अाखा बाट अासु झरेको पतई भएना भाइ बैनि भगुवान ले लुटेको तपाईं हरू को खुसि चाडै फर्ता अावस❤❤❤❤

  • @konsyo4431
    @konsyo4431 11 месяцев назад +6

    धन्यवाद पर्मात्मा 🙇🏻‍♀️ एक सेकेन्ड नछुटाई हेरे दुई जोडि भाई बहिनीको मनै छुने कथा सुनेर रुए पनि। प्रर्थना छ ई बाबु नानिको अबको दिनहरुमा सैतानको सतावट हटेर खुशि नै खुशि को जिन्दगि पर्मेस्वरले गराउनु भएकोहोस। गराईसक्नुभयो।🙇🏻‍♀️🙇🏻‍♀️💖💖

  • @punampariyar4947
    @punampariyar4947 Год назад +8

    रोदन सगै खुसि पनि लाग्यो ❤❤god bless you both❤️❤️🙏

  • @GunjanRawat-12345
    @GunjanRawat-12345 Год назад +5

    सारै मन छोयो😢 कति बेला आशु खस्यो पत्तै भएन be strong didi ❤aafnu khayal garnu hola❤😢 sarai man xoyo hjur ko life story suner❤

  • @kesharmagratikeshar2475
    @kesharmagratikeshar2475 Год назад +2

    हजुर हरुको म नि एकदमै ठुलो फ्यान हो! tiktok को हजुरहरुको यात्रा जिन्दगीको शुन्य बाट सुरु गरि अहिले यहाँ सम्म आउनु नै हजुरहरुको मेहनत हो! आउने दिनहरू नि यसरी नै हाँसीखुसी बिताेस् यहीँ छ मेरो भगवान सग कामना ❤❤जय नेपाल

  • @Season_Lo_Tamang
    @Season_Lo_Tamang Год назад +18

    Harkapodcast को अहिलेसम्मकै emotional & heart touching story 😢 Stay strong guys 😢❤

  • @sapanabasyal2013
    @sapanabasyal2013 Год назад +53

    हेर्दा हेर्दै धेरै रोएर😢😢 यदि भगवान् छन् भने फेरि त्यही आमा बाबाको कोँख बाट त्यही छोरी को जन्म होस् 🙏🙏

    • @KabitaBudhathoki-z7b
      @KabitaBudhathoki-z7b 4 месяца назад

      कति धेरै रोए ईश्वर उहाँको स्वास्थ ठिक होस् ! अनि एउटा् बच्चा होस् ! पहिलेको नानिको पुनर जन्म होस् ! तेहि ममिको कोख्म अनि सूखी सान्ती को जीवन होस् 😢🤗🙏🙏🙏🙏

  • @Redmi-nz5zo
    @Redmi-nz5zo Год назад +3

    फेरि पनि हजुर हरुको जिन्दगीमा खुशी फिर्ता दिनुस भगवान आफ्नो बच्चा हुदैन भन्नेर मन कम्जोर नगर्नुस कुनै अनाथ बच्चा पाल्नु सक्नु हुन्छ आमा हो मन त दुख छ हिम्मत नहार्नुस जुन भगवान ले खुशी खोस्नु भयो उहीँ भगवान ले खुशी दिनु हुन्छ 🙏🙏

  • @kamalat4410
    @kamalat4410 11 месяцев назад +13

    हे भगवान छिटै सन्तान देउ यो जोडिलाई ❤❤

  • @manusarumagar77
    @manusarumagar77 Год назад +13

    यो interview हेरेर धेरै आनन्द लाग्यो अनि धेरै रोए 😢अझै सुनिरहन मन लाग्यो फेरि छिट्टै हेर्नु पाम । ❤

  • @latitsoni7717
    @latitsoni7717 Год назад +4

    कथा मिठो छ तर बेथा उस्तै छ सफलता को शिखर मा पुग्नुपर्छ धेरै धेरै शुभकामना 🙏🌹🇳🇵

  • @lalitsony8621
    @lalitsony8621 Год назад +17

    यो इन्टर्भ्यु हेर्न धेरै जुक्ती गरे तर पायको थियन ,तर अहिले जब हेरे सबै कुरो सुने ,आँखा बाट आँसु झरेको थाहा नै भयन ,डियुटी मा थिय काम गर्दै सुने आँखा रसायो, साथी ले के भयो भन्दै थियो,, बोल्नै सकिन,,, 😢😢😢😢

  • @Chandramagar-m5n
    @Chandramagar-m5n 11 месяцев назад +5

    संघर्ष नै जिन्दगी हो , बहिनि र भाइ कृष्ण ❤❤❤

  • @romakhanal9675
    @romakhanal9675 11 месяцев назад +11

    तपाइहरुको खुसि छिट्टै फर्कियोस ❤❤😢😢🙏

  • @rjgamingyt3989
    @rjgamingyt3989 Год назад +5

    नानी कसरी बित्यो होला मन मा लागेको थियो ।आज सुनेर आँसु आयो😢 अब त्यो खुसी फ़ेरि आयोस❤❤

  • @AnushaPariyar-q4d
    @AnushaPariyar-q4d Год назад +11

    Hasna ko lagi hajar etihas paltauna paxa tara runako lagi yautai pal le ni garigari aasu jaridinxa..😢😢😢hjrko mero yautai jindagi raixa 😢😢pal pal xoriko yadle satauxa...😢😢😢

  • @Marthagiri
    @Marthagiri 11 месяцев назад +1

    जे भयो सम्झेर मनलाइ न दुखाउनु होला आफुलाई सकेसम्म सम्हाल्नु होस दुख सुख जिन्दगी यत्रा हो हजुरहरुको आउने दिनमा अझै राम्रो हुनेछ हिम्मत गरेर अगाडि बढ्नो होस् ।🥺 🙏🙏

  • @anupgrgvlogs6962
    @anupgrgvlogs6962 Год назад +20

    आखिर जिन्दगी न हो दुख सुख, भगवानले हिम्मत दिउन् सदै तपाइहरुलाई ❤🙏

  • @KushalRokka
    @KushalRokka 10 месяцев назад +1

    अबका दिन हरु सधै हासि खुसी बित्योस दिदि को येस्ति आमालाई नबुझ्ने छोराछोरी ले जिन्दगीभर दुख मिल्छ ....

  • @SitaReman
    @SitaReman Год назад +9

    Purai hernai sakiyena god bless you both 😢😢😢❤❤❤

  • @samjhanabk2087
    @samjhanabk2087 Год назад +28

    Maile teach gareko ho nani lai saraii ramri ani talent thinn..miss you nani..be strong both of you

    • @susmitastha6840
      @susmitastha6840 11 месяцев назад

      K vayeko thiyo hola ni ki kehi chij khayeko thiyo ki nani le

  • @dipikapunmagar10
    @dipikapunmagar10 Год назад +25

    त्यो गुमेको खुसि फेरि फिर्ता आहोस 😊 be storng sis 😢

    • @ranjanagurung8767
      @ranjanagurung8767 Год назад +1

      Bhagawonle feri tyai xori ferta dinu hola ma bhagawonlai binti garxu 👏👏👏👏👏👏😢😢😢😢😢😢😢❣️❣️❣️

  • @shantipun5469
    @shantipun5469 11 месяцев назад +1

    आफ्नो सन्तान गुमाउन कुनै पनि बुवा आमालाई नपरोस कसम आशु झरेको पत्तै भएन😪पुनरजन्म लिएर फेरी त्यही कोखमा बास लिनु 😢😢यो इच्छा चाडै पुरा होस😢

  • @marshmagar7642
    @marshmagar7642 Год назад +8

    कसम यो भिडियो सुरुमा हेर्दै गर्दा आशुनै आयो हजुरहरुको जिबन शुखदमय रहोस धन्यवाद

  • @anilmagar7292
    @anilmagar7292 11 месяцев назад

    असफल नै सफलताको ज्वलन्त उदाहरण ! एक स्टेव नछुटाई हेरे कहीं रुवाउनु भयो,काहीं आफ्नै जिन्दगीको भाव सँग मेल खायो । धन्यवाद तथा अग्रिम शुभकामना 💖🙏👌👌

  • @amritthapa-d3f
    @amritthapa-d3f Год назад +10

    सुनदा पनि मन थामना सकेकाे छैना बेहाेरदा कति गाराे यासताे भनेकाे रहिछता किना ता घर छाेडेना भने यासताे हुनछा भनेसि ता छाेडना परछा ता सइताना काे काम हाे बहिनी परमेशाेरमा जानू सब समासेकाे समदान हुना बचा पनि हुनछा बिमार पनि निकाे हुनछा सब सैतान ले खाकाे हाे बहिनिभाइ परमेशाेर ले बचा दिनु हुनछा सब राेग निकाे हुनछ ❤❤

  • @bindashlove87
    @bindashlove87 Год назад +1

    Life is beautiful...जीवन संघर्ष हो कहिले हार मान्नु हुँदैन भन्ने ज्वलन्त उदाहरण यहि जोड़ी को पीडा दुःख संघर्ष बाट पनि पाट सिक्न सकिन्छ। जै जोड़ी जाई जिन्दगानी ❤

  • @bijayamagar494
    @bijayamagar494 Год назад +6

    यदि भगवान छ भने यति सम्म पनि चोट नदे भगवान 😪😪

  • @BhimaTamang-g5u
    @BhimaTamang-g5u 10 месяцев назад +1

    सबैलाई मेरो नमस्कार 🙏यो जोडी लाई चाडो भन्दा चाडो नयाँ सन्तानको आगमन होस यो जोडी ले कहिले पनि हरेस नखानु होला आफ्नु भाग्यमा जे लेखेको हुन्छ त्यो भोग्नु पर्छ हजुर हरु इस्टोङ हुनुपर्छ ❤❤यो जोडिलाइ भगुवानले रक्षा गरुन😮😮

  • @devibhujel8329
    @devibhujel8329 Год назад +6

    Eyy vagawan dukha pani kati dina sakeko ama ko khokh vari sakey paxi kunai pani ama ko kakha na khosi deu vagwan aama le harek dukha sahaanxa tra afno kokha khosiyako kasaila sahana sakdaina
    😭😭💔Be strong sis aba dhrai ramro din auxa dukha paxi sukha auxa tesaila na aatinus afno care garnus afno manobal badaunus sis hajurko video herda herdaii ati man dukhayo ki k vanum kati ruye video herna sakina sis so be strong sis afu lai samalnus afno care garnus 😭😭😭😭💔💔💔😭😭😭

  • @SabitriPaudel-p5s
    @SabitriPaudel-p5s 5 месяцев назад +1

    केही लेख्नै सकिन भगवानले खोसेको खुशी फेरि फिर्ता दिउन यत्ती भन्न चाहे🙏

  • @BipanaRanaMagar5520
    @BipanaRanaMagar5520 Год назад +6

    Made me cry 😢May God bless both of them ❤😢

  • @rishiramkhatri8719
    @rishiramkhatri8719 11 месяцев назад +1

    धेरै नै मन छोयो भाई बहिनी को साथ कहिले नै छोड्नु धेरै नै आज्ञाकारी लाग्यो

  • @BEASTFAMILY54
    @BEASTFAMILY54 Год назад +11

    Tapaiki khusi feri tapaiko kakhma farkera aaus 💐

  • @bishnubahadurshrestha6012
    @bishnubahadurshrestha6012 Год назад +1

    तपाईहरु को tiktok हेरिह्राकै हो बिपना बहिनी लाई स्वाथ्यलाभ को कामना पनि छ video हेर्दा हेर्दै धेरै आँसु आयो तपाईहरुलाई धेरै उन्नतिप्रगति को सुभकामना छ 🎉🎉🎉🎉video पुरै हेरेको छु है

  • @ChandraRana-wg9lg
    @ChandraRana-wg9lg Год назад +7

    Heart touching line and you are great My sister in law ❤❤❤❤

  • @AnkitAdhikari49.
    @AnkitAdhikari49. Год назад +2

    उहाँहरूको गुमेको खुसी फेरि फिर्ता आवस प्रभु❤❤❤❤❤

  • @TerbaikVivo-jl6pv
    @TerbaikVivo-jl6pv 11 месяцев назад +6

    रातको 1 बाजे तिर हेरे होला हजुर हारुको जोडिलाइ तर यति धेरै रोए नौ महिना सम्मा कोखमा बोकेर जन्म दियेको सन्ताननै आफुशीत हुदैन भोने कसरी बचनु होला भगवान फेरि पनि उहीँ छोरी कोखमा लेइदिनु भगवान 😢😢😢😢😢🙏🙏🙏

  • @rekhachaulagain-b6y
    @rekhachaulagain-b6y 4 месяца назад +1

    भगवान हजुरले उहाँ हरु को खुशी फर्काउनु पर्छ यदी भगवान् हुनुहुन्छ भने 😢😢😢❤❤❤❤

  • @mayashahi8377
    @mayashahi8377 Год назад +4

    कस्तो दुखको कुरा 😭😭😭😭❤️ भगवान! कतै यो संसार मा हुनु हुन्छ भने , यो बैनी को रोग complete नीको होस्🙏साथमा हे भगवान! यो जोडी को अर्को बच्चा छीट्टै हेर्न पाउ 🙏🙏😭😭

  • @DipAnjana-sd7oj
    @DipAnjana-sd7oj 4 месяца назад +2

    हे भगवान सबै पीडा होस तर कुनैपनि आमालाई बच्चा गुमाएर बाँच्नु नपरोस् लास्टै गार्हो हुन्छ भगवान

  • @motirai3089
    @motirai3089 Год назад +2

    Yo bhai bahini Kati ramro jodi lagthyo. Tyo hansilo Muharram kati dherai pida rahecha.brave couple ❤god bless you♥️♥️♥️

  • @suvnmagar2467
    @suvnmagar2467 11 месяцев назад +2

    आज म पनि सरै रोय मलाई थाछ पिडा सहन गारो हुन्छ मेरो नि छोरी तेस्तै भाको थ्यो आज यो सुन्दा मेरो आँखा भरी आँसु आयो सम्हाल्न गारो हुन्छ मेरो wife नि रात भरी रुन्थिन तर म चाहिँ मन भारी बनाउथे अनि एक्लै लुकि लुकि रुन्थे तर ऐले मेरो खुसी फेरि फर्केको छ छोरी ऐले 14 मैना भयो ऐले म खुसी छु तेसतै गरि जोडी को खुसी फर्कियोस भगवान सङ कामना गर्दछु

  • @sarulawagun7435
    @sarulawagun7435 Год назад +3

    सबभन्दा पहिला हारेस नखानु❤अनि दाजु उहाँ लाई नछाड्नु है अनि नराम्रो नसोच्नु बरु चर्च जानुन है येस्तो घटना हरु जस्तै हजुर्ले भन्नू भयो नि भगवानको शक्ति हुन्छ भने नराम्रो चिजको नि शक्ति हुन्छ हो तेसैल धेरै राम्रो भाकी छ चर्च जानुना है😢

  • @SalinaMoktan-z7q
    @SalinaMoktan-z7q 2 месяца назад

    हे भगवान यदि हजुर हुनुहुन्छ भने यो जोडीलाई नयाँ सन्तान दिलाइदिनुहोस्।🙏🙏

  • @AaleShova
    @AaleShova Год назад +4

    सार्है मर्मस्पर्शी सत्य जिबन्त कथा 😭😭 अहिले सम्मकै सबैभन्दा धेरै मन पर्यो 😍😍

  • @Bhima-j9i
    @Bhima-j9i 4 месяца назад +1

    हे भगवान यो जोडी लै चादै खुसी मिलोस फेरि उजादियको कोख भरिएको देक्न पाउ❤❤❤❤❤

  • @sarulawagun7435
    @sarulawagun7435 Год назад +3

    God bless u 😢फेरि त्यो गुमेको छोरी हजुर्को कोख मा आउन😢

  • @sunarnanu2380
    @sunarnanu2380 10 месяцев назад

    सच्चा प्रेममा दैबको समेत आखा लाग्दो रैछ ! खुशि हुन नदिदा रैछ्न

  • @lamapari9724
    @lamapari9724 Год назад +6

    "हे भगवान सहन सक्ने शक्ति दिनुस है😢😢😢हेब्पाथिभारा आमा फेरि पनि उहीँ सानो बच्चिलाई पुनर्जन्म दिनुहोस है😢😢😢"

  • @shantichandra5885
    @shantichandra5885 2 месяца назад

    सब भन्दा ठुलो करा भगवान यो बैनिलाइ सन्चो होस र यो जोडिलाई सन्तान देउ है भगवान यति रोएकि म टिकटक त हेरि रहन्थे आज त भावुक बनायो मलाई

  • @تارهنيبال
    @تارهنيبال Год назад +3

    म पनि हजुर जस्तै हो बैनि भाइ मैले पनि दुइ वटा छोरा गुमाएको हो तपै हरु को यव भिडिव हेरेर यति राेय बैनि पिर नलिनु जेहुनु भैसको ❤❤❤❤😢😢😢😢

  • @AsmitaGurung-e1o
    @AsmitaGurung-e1o 4 месяца назад +2

    दुवै जनाकाे जिवनमा छिटो नै खुशी आआसाे भगवान् 🙏

  • @kiranchhetri3
    @kiranchhetri3 Год назад +4

    Waiting for part 2 amazing podcast i enjoy hearing struggle life in dubai and nepal. Bipana didi hajur lai salam cha 🙏🙏🇦🇪🇦🇪🙏😍❤️❤️🇳🇵🇳🇵😍🙏🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪

  • @umeshsenchury4368
    @umeshsenchury4368 11 месяцев назад +2

    Yo story sundata aasu aayo😢😢😢😢😢😢😢😢

  • @partikxyakc9889
    @partikxyakc9889 Год назад +4

    भगवान् सँग यहीँ कामना छ गुमेको खुसी फेरि फिर्ता आओस

  • @purnimadhenga1230
    @purnimadhenga1230 Год назад +2

    उहाहरुले गुमाएको खुशी छिटै मिलोस भगवन्🙏😥

  • @SabinaPun-t4d
    @SabinaPun-t4d Год назад +6

    Hami herne sunnelai ta yasto garo vyo vognelai kasto vax hola be strong vai n boini aasu roknai sakiyana

  • @sirjanaadhikari2506
    @sirjanaadhikari2506 11 месяцев назад

    उहाहरुको गुमेको खुसी फेरी फर्कियोस भगवान ❤❤❤❤

  • @dipaksaud6056
    @dipaksaud6056 Год назад +3

    भगवान आगामि दिन राम्रो बनाई दिनु 🙏🙏🙏🙏

  • @dhanthapa6150
    @dhanthapa6150 Год назад +1

    Lvly testimony....... bravo blood.... fight more......new generation milestone of journey.....

  • @bagalekabita5369
    @bagalekabita5369 Год назад +6

    भगवान उनिहरुलाइ बच्चा दिनु💕💕💕💕

  • @اندرااندرا-ك3ع
    @اندرااندرا-ك3ع 7 месяцев назад

    आहा जति सुने पनि सुनिरहु जस्तो घरि घरि आखामा आँसु नि घरि मुखमा हाँसो नि यति लामो जीवन कहानि रामायण कथा जस्तो पनि हजुर हरुको जोडि जजि दुख भयनि मुना मदन जस्तै हुनु हुन्छ दुख पछि को सुख छ कहिलै न डग्मगाई कन सधै अगाडि बडि रहनु रसबै दुख भुलेर अगाडि बड्नु बैनि सँङ्गर्स भनेको कहि जाँदैन हजुरहरुको जीवन यात्राको शुभ कामना दुबैलाई 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐🌹🌹🌹🌹🌹🌹

  • @Puju-subu
    @Puju-subu Год назад +6

    my favourite couple 😊

  • @TulsikhatriTulsi
    @TulsikhatriTulsi 7 месяцев назад

    यो भिडियो हेरेर आंसु झरेको पत्तै भएन मैले पनी सन्तान नहुनुको पिडा भोगेको छु🙏🙏🙏

  • @UmeshChaudhary-tu7ki
    @UmeshChaudhary-tu7ki Год назад +8

    brave girl .the highest respect to you Bunu.❤❤❤

  • @kusmakharneupane7922
    @kusmakharneupane7922 Год назад +2

    हाँसाे र अाँसुकाे मिश्रणकाे रहेछ जिन्दगी

  • @jenishathapa4032
    @jenishathapa4032 Год назад +3

    I can't control my tears😢😢