भन्दा गफ गरे जस्तो हुदो हो तर टङ्क दाई असोक भाईको मात्र स्वर भएको एउटा Pop Song निकाल्नु कसम एक दिनमा No.1 Trndng मा आउछ।🤘 किनकी यो भाईको स्वर यति राम्रो छ की खोई के भनुम❤
अशोक मा अझै धेरै निखार अायछ कलागला सबैमा यो अवस्थामा पुराउने टंङ्क सर लाई धेरै धेरै धन्यवाद संगै गितको संन्देश निकै राम्रो छ र बाबुहरूलाई धेरै धेरै शुभकामना छ ,happy Dasai सम्पूर्ण टिम लाई love you all. गरौं अाहवान हजुर गरौं अाहवान हाम्रै घरमा छन ठुला भगवान,
अशोक भाईको ढिलो आयो कडा आयो- यो भिडियोलाइ ट्रेन्डिङ 1 देख्न चाहाने कोको छम?? बा आमा भनेका जिउदा भगवान हुन कति राम्रो मन छुने गित मइले त 10 पटकसम्म सुनिसके।यति राम्रो गितलाई पनि डिस्लाइक गर्नुभएको देखेर अचम्म लाग्यो । बा आमा भनेका जिउदा देउता हुन। दामी छ धेरै धेरै सफलता मिलोस् हजुरहरुलाई
कति राम्रो मन छुने गित मइले त चार पटकसम्म सुनिसके।यति राम्रो गितलाई पनि डिस्लाइक गर्नुभएको देखेर अचम्म लाग्यो ।बा आमा भनेका जिउदा देउता हुन। दामी छ धेरै धेरै सफलता मिलोस् हजुरहरुलाई
गीतको सब्द हरु सारै राम्रो छ!समजको कुसंस्कार अन्त्य गर्न टीका दाइ टङ्क दाइहरु जस्तो हरेक नेपालका शिक्षित युवाहरुले बुझ्ने हो भने आहा कति राम्रो हुन्थ्यो
यति राम्रो गितलाई डिस्लाईक हान्नेमान्छेलाई अामाबुवाले नजन्माएर पक्कै पनि कुकुरले जन्माएको हुनुपर्छ ।साह्रै राम्रो गित मनै छुयो सबै टिमलाई हार्दिक सुभकामना छ र अझै अगाडि बढ्ने मौका मिलोस्
जुन छोराछोरीले अहिले आफ्नो बा आमा लाई दुख दिन्छ्न नि हो तेस्तालेनै हो यती राम्रो गीत लाई dislike गरेका 👿 अशोक बाबु,एर बाबू को सोर wow अनि tanka दाजुको त झन जति बयान गरेपनी तेतिनै कम छ proud to be tanka bro😘😍love you soo much ani back dancer haruko ni wow😘
दुनियाँमा सबै आफ्नो हुन्छ भन्ने छैन साथि! हुनत मैले नफरत गरेको होइन यो गीत लाई ... मन बिनको धन ठुलो कि धन बिनको मन भन्द आदि Just 50% मात्रै माफ गर्नु होला
हेल्लो मित्र के सब्दले सम्बोधन गरु हजुर जस्तो महान जीव जन्तु लाई किन कि यो डिस्लाइक गर्ने मान्छेले भन्न खोजेको कुरा के हो बुजेको छौ? यदि यो गित मन बिनाको धन थुलो हुन्थ्यो भने खोइ पुरानो लय र सङ्गीत?
यो गीत हेरेर सबै छोरा बुहारी र छोरी ज्वाइँ दशै मा टीका थाप्न जन्छ्न र बाबा आमा प्रती अझै माया , सम्मान र नजिक बनाउने छ एकदम राम्रो लाग्यो मलाई त हेरेको हेरै सुनेको सुनै भए र गित सुन्दा आँसु पनि आयो हजुर।।।। सुपर हिट गित हुनेछ यो बर्स को ।।नम्बर 1 गित 😍😘❤️🌷🙏
tanka दाइ को फ्यानपर्देश बाट 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕टन्क░दाइ░अनि░अशोक░भाइ░को░अनि░ए░आर░भाइको░फ्यान░जती░एता।यो░गित░पनि░करोड░कल्ब░मा░प्रबेश░गरोस░भन्ने░जेति░एता💕❤️ आउनुहोस है साथी हरु साथी बनम २ दिने जीवन मा मरि लानु के नै छ र ?? "मन बिनाको धन ठुलोकि धन बिनाको मन "???
राम्रो लाग्यो । Everything is out standing video/words/lyrics music everything....तर यसमा आश्रम मा भयको बा आमा को Video राख्नु भयको भए राम्रो हुन्थ्यो ।।।।।कति सन्तान लाई सिकाई हुन्थ्यो
टङ्क दाजु सर्व प्रथम हजुरलाई लाखौँ लाख शुभकामना आउदै गरेको बडा दशैंको अशोक र ए आर बाबुलाई सफलताको शुभकामना उतर उतर प्रगति को बाबुहरुको स्वर एकदमै राम्रो छ गित सङ्गीत पनि अति नै राम्रो
नमस्कार !हाम्रो नेपाली दाजु ,भाई ,तथा दिदि ,बहिनी र हाम्रो प्यारो आमा ,बुवाहरुलाई ! हामी दिदिबहिनी युगल सबैभन्दl लामो समये नाचेर बिस्व किर्तिमान् पछी हामीले गरेको म्युजिक भिडियो (मन बिनाको धन ठुलो २) मा धेरै मेहेनत गरेको छम् !हजुरहरुलाई कस्तो लाग्यो हाम्रोलागी प्रतिकृया दीनु होला है ! र सधैं माया र साथ् दिएर हामीलाई अरुपनि राम्रो काम गर्नी हौसला प्रधान गरेदीनुहुन्छ भन्नि आसा राखेकl छौ !धेरै माया र साथ् पाएर हामी धेरै खुशी छौ हामी जे छौ सबै हाम्रो दर्सक् को मायाको कारण ले छौ ! धन्यवाद सबैलाई !😃😃
तपाइँ को यो सिर्जनाले नेपाली समाजमा सकरात्मक सोचाइ विकास गर्नको लागि ठुलै टेवा पुगोस । बा आमा जिउदा भगवान नै हुन । आगामि दिनहरुमा यो भन्दा पनि उत्कृष्ट सिर्जना को आशा 😊
Am watching from USA. It’s a great मार्मिक जोही कोहीको आँखा रसाऊने गीत। चाैरीको चाम्रो गीतमा जस्तै गीतको English title दिएमा internationally वाह वाह पाइनथ्यो । बिदेशीहरूले पनि हाम्रो culture को अनुभुत गर्थ्यो ।अशोक बाबु एक दुई ठाउंमा lisping गर्न भुल्यौ अथवा मिलेन basic कुरोमा ध्यान दिनु है !! Best of luck for the future T & AARs’ new projects. WOW दुई घण्टै भित्रै १ लाख ३० हज़ार plus viewers! यस पाली पनि viewers ले डांड़ा कटाएरै छोड़ने भयो! Well done Tanka ji.
Parkhada parkhada balla man lai santi bhayo esta esta jhalak haru दिख्न पाइओस धन्ने वाद टांका भाइ अशोक एर एस्तै परगती गर्दै जानु योहै सुभ कामना छ सबै लाई
✅श्री केश Hair Oil ❤️410 ml ✅Saptarishi Aayurved सप्तऋषि आयुर्वेद : पुरानो बनेश्वोर चौक, काठमाडौँ✅सम्पर्क : Landline - 014593151 Mobile/ whts app +9779803364296 / || #shreekesh #shreekeshhairoil #stophairfall #newhairgrowth #dandruffcontrol #herbalhairoil #saptarishiayurved1 #nepaliproduct #tika011 #tankabudathoki
संगीतले मात्र मनोरञ्जन दिदैन संगितले संस्कार पनि सिकाउछ भन्ने उदाहरण दिनुभएकोमा धन्यवाद टंक बुढाथोकी ज्यु अनि प्यारा अशोक ए आर बधाई छ ।
अशोक दर्जीको फ्रान्स यता हाजिर गर्नु त हेरम Congratulations tank daaii💐💐💐lagaaeta sampurNa laai
🙋♂️
Love this song ❤️😭😭😭😭😭
Hurrr namaste
आहा!!! अशोकको स्वर कति मिठो !उम्म्म्म्म्म्म्म्मा अशोक!l love you ashok.खुशी लाग्यो गीत सुनेर!!
❤❤❤❤
Me Assam udalguri ka rehne wala hun, apka eya geet mujhe bohut atssa laga,Maine is geet ko Assamese me gana sahata hun, apka izazat aahein.thank you
बा आमा भनेका जिउदा देउता हुन।😍😍😍
भन्दा गफ गरे जस्तो हुदो हो तर टङ्क दाई असोक भाईको मात्र स्वर भएको एउटा Pop Song निकाल्नु कसम एक दिनमा No.1 Trndng मा आउछ।🤘
किनकी यो भाईको स्वर यति राम्रो छ की खोई के भनुम❤
Wow wow asok and ar buda miuss you
CR. Midium Kapid Jr @
👍👍👍👌👌👌👏👏👏🤩🤩🤩😍😍😍😘😘😘😇😇😇...
Sahi ho
CR. Midium Kapid Jr
Nice
अशोक दर्जीको स्वर त झन कति मिठो भएको रहेछ ।....बधाई छ बाबु साथै सम्पूर्ण यूनिटलाई शुभकामना💐💐💐
😘😘😘
आमा बुवा भनेका बच्चा हरु को लागी भगवान हुन। Respect Parents😍😍
अशोक मा अझै धेरै निखार अायछ कलागला सबैमा यो अवस्थामा पुराउने टंङ्क सर लाई धेरै धेरै धन्यवाद संगै गितको संन्देश निकै राम्रो छ र बाबुहरूलाई धेरै धेरै शुभकामना छ ,happy Dasai सम्पूर्ण टिम लाई love you all.
गरौं अाहवान हजुर गरौं अाहवान
हाम्रै घरमा छन ठुला भगवान,
यो गित लाई dislike गर्नेहरु मान्छे होइनन् भन्नेजती यता हाजिर गरुम,,,,,,,,,,
गित सारै राम्रो छ दाइ सफलताको शुभकामना छ
Tini haru sabai kukur ho ba aama lai ghar bata nikalnr haru hun tini haru sathi
अशोक भाईको ढिलो आयो कडा आयो-
यो भिडियोलाइ ट्रेन्डिङ 1 देख्न चाहाने कोको छम??
बा आमा भनेका जिउदा भगवान हुन
कति राम्रो मन छुने गित मइले त 10 पटकसम्म सुनिसके।यति राम्रो गितलाई पनि डिस्लाइक गर्नुभएको देखेर अचम्म लाग्यो ।
बा आमा भनेका जिउदा देउता हुन। दामी छ धेरै धेरै सफलता मिलोस् हजुरहरुलाई
असोक दर्जी भाइ को फ्यान जति यता हाजिर
ख्थाऐचतजःजदफडं
Me
Ui
Ma pani ashok darjiko fan ho hai
Wow song dharaii ramro x 🙏🙏
जति धर्म गरेपनि दिनका दिन,
सकिँदैन बाआमाको तिर्न ऋण
बाआमा भनेका जिउँदा देवता हुन्।
शब्द नै काफी छ । सम्पूर्ण टिमलाई नमन🙏।
👌😍😍😍😍😍😍हो नि त हुजुर
@@ganeshale9537 Ok honee
Nepali
Right
@@ganeshale9537 🙏
धेरै दिनदेखि प्रतीक्षामा थिए बल्ल आयो गीत,,, असोक भाइ, ए आर भाइ र टंक दाइलाइ शुभकामना।
Pratiksya Ko fal mitho hunxa, vanne yeta hajir
🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️👌👌👌👌👌😍😍😍😍😍
@@raghupatisharma8386 hajur honi pratichhya ko fal mitho vayerai ho yasto mitho git sunna paio
@@ganeshale9537 🌹🌹🌹🌹💘💘💘💘
टंक भाइ
यो गितको लागि मसँग कुनै पनि शब्द नै छैन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
आमाबाबा भनेको नै मेरो र हाम्रो भगवान् हुनुहुन्छ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
112qqa
उहाको पुरानो गीतमा मीठो स्वर छ" किन गारो गारो हुन्छ कुनै पल" सुन्नुहोस है सबैले।big fan हु उहाको।नैतिक औपदेशिक यो गीतको त झन कुरै नगरम।
अशोक बाबू को स्वर झन खारिदै अाहा कति मीठो सुनिएको छ
Sachhi nai sahi vannu vo 👍
असोक दर्जी कहाँ को मान्छे कहाँ पुरायो ईतिहास ले बिर्सने छैन टन्क बुडाथोकि लाई।।
Ho ni,,, Love u so much Tanka dai 😘😘😘
मन छोयो र आँसु नि झर्यो गित सन्देशमुलक राम्रो छ सबैले आामा, बाबाको सेवा गरौं,,,😍🙏🌹🌹💐💐
Sahi
Tanka budathoki Da ko mann sarai ramro chha... God bless u da from Sikkim
Aaha kati mito ....manai xoyo.
Ashok babu singing ma, matra haina acting pani khatra chha hai.
*The is the content for which I pay Internet bill..!* ❤
*Wow Ashok Vai ko New Super hit geet!* ❤❤❤
Ashok Vai ko Supporters yeta Aaunus ✋✋
🙋♂️😍😍😍😘😘😘😇😇😇...
😍😍😍 lop react lina aako ma chai
✋✋😍😍😘😘
🙏❤
♥️♥️♥️
बा आमा भनेका जिउदा देउता हुन् are wa..
क्या मर्मस्पर्शी गीत always miss tangaka da n asok ra Aaara bro 💞💞💞💕💕💋💋💞💞
Wow💗😘😘😘
कति राम्रो मन छुने गित मइले त चार पटकसम्म सुनिसके।यति राम्रो गितलाई पनि डिस्लाइक गर्नुभएको देखेर अचम्म लाग्यो ।बा आमा भनेका जिउदा देउता हुन। दामी छ धेरै धेरै सफलता मिलोस् हजुरहरुलाई
सारै मिठो गित अनि त्यो दुई बाबुको भईस
Nyc voice with beautiful lriycs. Thanks to Tanka sir. Love from Assam india
गीतको सब्द हरु सारै राम्रो छ!समजको कुसंस्कार अन्त्य गर्न टीका दाइ टङ्क दाइहरु जस्तो हरेक नेपालका शिक्षित युवाहरुले बुझ्ने हो भने आहा कति राम्रो हुन्थ्यो
असोक भाइको मात्रै एकल आवज मा गीत सुन्ने सारै मान गर्ने म मात्रै हो कि अरु पनि छ्म
Dherai chan , ma poni ho euta 🙋♂️
पासङ सेर्पा तो मात्र हो
Ma pani ho
पासङ सेर्पा hajur ma pani 6u hei hajur
Mapani ho
घेरै रामो गिछ अब ashok dargi को single गित nikalnu pAryo sir
Best of luck tank sir.
Yes
@@anupmohra4950 sahaii
आहा ! कति मिठो लय शब्द अनि स्वर मेरो मन धेरै छोयो आमा बाबा भगवान हुन सधै सम्मान ,
R???
बा आमा भनेका जिउदा देउता हुन ❤️❤️❤️❤️❣️❣️❤️❤️❤️❤️❣️❣️❣️
ढिलो आयो तर सारै राम्रो लाग्यो । अशोक भाईको स्वर त झन राम्रो सुनिराएछ ।
येस्स 👍👍 हजुर ले ठीक भन्नु भो ढिलो आयो तर कडा आयो अशोक को स्वर मा दम छ
❤❤❤
नेपालि फिल्म भन्दा सयौं गुना प्रेणा दायि गित टन्क दाइ नेपालि फिल्म ले दिने सन्देस भन्दा यो गित ले दिने सन्देस धेरै राम्रो छ thank u so much tanka dai
100 % right.
100%
Ys I angry with u
राम्रो सन्देश मुलक गित धन्यबाद टंक दाजू अनि सबै टिम लाई। यहीं बाटो सबै ले अपनाउने हो भने कोई पनी बा आमाले दुःख पाउँदैनन।
यति राम्रो गितलाई डिस्लाईक हान्नेमान्छेलाई अामाबुवाले नजन्माएर पक्कै पनि कुकुरले जन्माएको हुनुपर्छ ।साह्रै राम्रो गित मनै छुयो सबै टिमलाई हार्दिक सुभकामना छ र अझै अगाडि बढ्ने मौका मिलोस्
😂😂😂😂👍️👍️👍️ haitt kada
हो सही भन्नु भो
Yes sahi vannu vyo
lado machikni
Sun randiko van
Ramro xa bhandaima sable man karaucha banne hudaina bujyo ....kami damai muji
धेरै राम्रो गीत रैछ। टङक दादा हजुर त पैलै देखि को धेरै मन पर्ने गायक हो।अशोक बाबू र Ar बाबू लाई नि आगामी दिनको लागि धेरै धेरै शुभकामना।💕
मैले आसु थाम्ना सकिन धेरै राम्रो छ आमा को सरै याद आयो मेरो आमा ले त छादेर जानु vo😣😥😥😥😥😥😥
Same yar
Same
don't worry bebbs yestai ho duniya
@@namename7277 😥😥
@@ganeshkarki282 😥😥
Proud of u.....mai Assam ka rehne wala hoon ....bt aap logo ko bohot pyaar karta hoon .....bohot acchha laga ye song mujhko
जुन छोराछोरीले अहिले आफ्नो बा आमा लाई दुख दिन्छ्न नि हो तेस्तालेनै हो यती राम्रो गीत लाई dislike गरेका 👿
अशोक बाबु,एर बाबू को सोर wow अनि tanka दाजुको त झन जति बयान गरेपनी तेतिनै कम छ proud to be tanka bro😘😍love you soo much ani back dancer haruko ni wow😘
दुनियाँमा सबै आफ्नो हुन्छ भन्ने छैन साथि! हुनत मैले नफरत गरेको होइन यो गीत लाई ... मन बिनको धन ठुलो कि धन बिनको मन भन्द आदि Just 50% मात्रै माफ गर्नु होला
असोक को कति तीखो मीठो स्वोर हो सरै राम्रो बनेको रहेछ मन बिनाको धन ,
Vten Bro जि हो नि अशोक नै हो नि एक नम्बरी सुन
@@gurungniru9159 हो नि हजुर
Right 😘😘😘
टंक दादा गीत सारै राम्रो छ मैले शेर पनी गरेको छ धन्यवाद टंक दादा
Nice xa raja
यो डिसलाइक गर्ने चाहिँ जन्तु हरु चाहिँ बाबा आमा प्रती दया माया नभयको घाँस हरु हो,यो गित सुनेर मेरो त आँसु नै रुकियन, सारै मन छोयो
हेल्लो मित्र के सब्दले सम्बोधन गरु हजुर जस्तो महान जीव जन्तु लाई किन कि यो डिस्लाइक गर्ने मान्छेले भन्न खोजेको कुरा के हो बुजेको छौ? यदि यो गित मन बिनाको धन थुलो हुन्थ्यो भने खोइ पुरानो लय र सङ्गीत?
Ho ni hjr ma pani bich ko sinma ruyo ni baba amalai maya ra saman Garum❤❤❤
यस्तो राम्रो गीत छ कि जस्ले समाजम सकारात्मक सन्देश दिन्छ wwoowowowowowow......beast
एक दम राम्रो लाग्यो
आगामी दिन हरु मा पनि यस्तै राम्रो राम्री सुनीरानु पाम 😍😍😍
Salot garxu gaune sabai jana lai
LoVely voice n LoVe u all. 😍😍❤❤❤...... Frm Nagaland.
अशोक दर्जी लाई एकल आवाज मा प्रस्तुत गरे उनको क्षमताको प्रस्फुटन हुने थियो।
Ho sahi ho
Same here
Sahi ho tyo arko fuche ko swor alo vayena
nice bido
SHIVA Gautam tyoi sochirako moilaye ni
यो सन्सारमा आमा बाबा जस्तो ठुलो कुनै छहिन beautiful sons all तिमहरुलाइ अल्द बेस्ट 👍️👍️👍️👍️
सबै भन्दा राम्रो सन्देस छोराछोरीको लागी बाबुअामा नै सबभन्दा ठुला भगवान हुन
Good
म त धुरू-धुरू रूँदै हेरे यो गीत। अरू बेसी के लेखौं। सूर्यलाई दीयो देखाए झैं होला कलाकार टंक बुढाथोकीज्यूलाई। यस्ता-यस्तै सृजना गरि रहनु होला। बधाई।।
आहाँ ...धेरै दिन को पर्खाइ पछि बल्ल सुन्न पाईयो ।। धेरै राम्रो छ है गीत ।।
बाबा आमा नै हुन् हाम्रो भगवान्।
सहमत हुने जति यता हाजिर???
Happy Life Media 😍😍
Ekdam ramro xa mero ta aasu ayo...
Wow so nice pic baii vai 😍😘😘😗👍👍👍👍👍👌👍❤❤❤
Thanku you
ma sahamat xu hai dd
गीत राम्रो छ मन छुयो ..! अँखा रसायो होला सबै को धेरै त यो दसैं मा परदेश मा आमा बाबा बाट टाढा बस्नी हरुको मन छुयो होला।
Hjr...mero mon ko yd ayo ni.😭😭
H.
Wowowowoदामी छ यो गित पानि अजाई पर्गदि गर्दै जान सबै टिम हरू लाई बदाई छ धन्बाद ♥️♥️♥️♥️🌹🌹🤗🤗🤗
टंक जी अशोक दर्ज़ी र ए आर बुडाथोकी फ़ैन जती यता हाज़िर हूम
Dami xa hai
दामि छ है हजूर
प्रदेशमा बसेर आमा बा लाइ मिस गर्ने जति हाजिर गरौ😒😒
Rajesh bist me too bro...
Rahar hoina badyata ho me too 😘
wow
nice abo ama 2pani aunu paro ni hu
Me too....really missing my mamu....
यो गीत लाई 100k लाइक पुर्याउनु पर्ने भने जाती यता हाजिर गरम
ka 100k matrei 200k +
Wa wa🙏🏻ba aama🙏🏻🙏🏻
कत्ती मिठो सुमुधुर स्वर अशोक भाई को सफलतको कामना Best wishes
😘😘😘
यो गीत हेरेर सबै छोरा बुहारी र छोरी ज्वाइँ दशै मा टीका थाप्न जन्छ्न र बाबा आमा प्रती अझै माया , सम्मान र नजिक बनाउने छ एकदम राम्रो लाग्यो मलाई त हेरेको हेरै सुनेको सुनै भए र गित सुन्दा आँसु पनि आयो हजुर।।।। सुपर हिट गित हुनेछ यो बर्स को ।।नम्बर 1 गित 😍😘❤️🌷🙏
I'm from sikkim maan bina ko dhan thulo.....
This song is best of the best nepaly song ❤️❤️❤️❤️❤️❤️ tears com my eyes😢😢😢😢
Tanka Budathoki Lovely Song 😍😍 tushi great ho love for Assam
यो गित एक चोटि भन्दा धेरै सुन्ने म मात्र होला अनि गित सुनेर आशु झार्ने 😭 lop uh oll team😘
👏👏👏😍😍😍😍🇳🇵🇳🇵🇳🇵
यो हो नि अशोक जे होस प्रगती भयछ धैरे अशोक मात्र Voice भाको भय अजै राम्रो हुन्थ्यो
Sahi ho ☺👍
NO1 TENDING मा पुग्छ भोली सम्म ❤❤
सम्पूर्ण टिम लाई सफलता शुभ कामना🙏🏼🙏🏼
Malai Sab banda maan pareko get, video lyrics. . . . yei ho aja sama ko 🙏🙏🙏🙏🙏🙏. Keep flying HIGH . . . BLESSINGS!
tanka दाइ को फ्यानपर्देश बाट 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕टन्क░दाइ░अनि░अशोक░भाइ░को░अनि░ए░आर░भाइको░फ्यान░जती░एता।यो░गित░पनि░करोड░कल्ब░मा░प्रबेश░गरोस░भन्ने░जेति░एता💕❤️
आउनुहोस है साथी हरु साथी बनम २ दिने जीवन मा मरि लानु के नै छ र ??
"मन बिनाको धन ठुलोकि धन बिनाको मन "???
👌👌👌💗💗💗
@@bishalsunuwar6906 साथी बनम है मित्र 🎶🎶🎶
🎤🎶🎹🎸👏😍😍
Dherai ramro
कति मीठो गित
यक दमै राम्रो र मार्मिक छ गित बाबू हरुको अभिनय पनि सारै राम्रो बधाई छ बाबू हरु र Tanka budathoki dai lai
Sarai ramro lago song
Ho ni sarai ramro lagyo
sarai ramro git racha🎀🎀🎀🎀🎀🎀🎀🎄💝
अशोक दर्जि का fan हरु यता like
बाबा आमालाई बुद्रास्रम छोडेर धन कमाउन जाने लाई पनि यो गीत मा invite छ।
राम्रो लाग्यो । Everything is out standing video/words/lyrics music everything....तर यसमा आश्रम मा भयको बा आमा को Video राख्नु भयको भए राम्रो हुन्थ्यो ।।।।।कति सन्तान लाई सिकाई हुन्थ्यो
टङ्क दाजु सर्व प्रथम
हजुरलाई लाखौँ लाख शुभकामना आउदै गरेको बडा दशैंको
अशोक र ए आर बाबुलाई सफलताको शुभकामना उतर उतर प्रगति को बाबुहरुको स्वर एकदमै राम्रो छ गित सङ्गीत पनि अति नै राम्रो
कति हेनसम देखिनु भयो एक साथ 3 दाजु भाइ god bless u 😍😍😍😍😍😍😍😍😍😍😍
अशोक भाईको स्वार मन पराउने
यता हाजिर गरुम 👌👍️
🙋♂️🙋♂️🙋♂️🤩🤩🤩😍😍😍😘😘😘😇😇😇...
एकदम राम्रो गित अशोक fan जति यता like गर्नुहोला..
कति राम्रो गिद समान गर्ने ठाउँ छैन
Star vii ashok
एकदमै राम्रो गित अशाेक बाबू र ए अार बाबू उज्ल भबिश्य काे कामना 💕💕💕
आज समा को गीत सबै भनदा रामो लागयो बदाई छ टनका भाई बिचार तिमो धेरै रामो छ 👍👍
सात पटक हेर्दा पनि मनले मान्दै मान्दैन कतिपटक हेर्नुहो कतिराम्रो गीत बनाको salut xa dada hajur lai
कला संगीत भनेको मनोरञ्जन मात्रै नभै समाज परिवर्तनको आधार पनि हो जुन यो गित मा छ।सुन्दर रचना छ।अझै सफलताको सुभकामना।।
Nice sangs😙😙
नमस्कार !हाम्रो नेपाली दाजु ,भाई ,तथा दिदि ,बहिनी र हाम्रो प्यारो आमा ,बुवाहरुलाई ! हामी दिदिबहिनी युगल सबैभन्दl लामो समये नाचेर बिस्व किर्तिमान् पछी हामीले गरेको म्युजिक भिडियो (मन बिनाको धन ठुलो २) मा धेरै मेहेनत गरेको छम् !हजुरहरुलाई कस्तो लाग्यो हाम्रोलागी प्रतिकृया दीनु होला है ! र सधैं माया र साथ् दिएर हामीलाई अरुपनि राम्रो काम गर्नी हौसला प्रधान गरेदीनुहुन्छ भन्नि आसा राखेकl छौ !धेरै माया र साथ् पाएर हामी धेरै खुशी छौ हामी जे छौ सबै हाम्रो दर्सक् को मायाको कारण ले छौ ! धन्यवाद सबैलाई !😃😃
Wow congratulation to you both
Khusi lagyo naniharuko pragatidekhna paum
RubishaAlisha Record Holder we are proud of you you ❤️❤️
Hope we can see you in other project
बबाल च्वाँक छ हाउ
RubishaAlisha Record Holder nice x dance I like from japan 🇯🇵 dekhe
Ramro x pragati gardai janu jola sis
Such a lovely boys n such a crystal clear voice 🥰😘😘😘
wow nyc...
Would nice song
@@yogeshpariyar8503 bidhyagurung
तपाइँ को यो सिर्जनाले नेपाली समाजमा सकरात्मक सोचाइ विकास गर्नको लागि ठुलै टेवा पुगोस । बा आमा जिउदा भगवान नै हुन । आगामि दिनहरुमा यो भन्दा पनि उत्कृष्ट सिर्जना को आशा 😊
Am watching from USA. It’s a great मार्मिक जोही कोहीको आँखा रसाऊने गीत। चाैरीको चाम्रो गीतमा जस्तै गीतको English title दिएमा internationally वाह वाह पाइनथ्यो । बिदेशीहरूले पनि हाम्रो culture को अनुभुत गर्थ्यो ।अशोक बाबु एक दुई ठाउंमा lisping गर्न भुल्यौ अथवा मिलेन basic कुरोमा ध्यान दिनु है !! Best of luck for the future T & AARs’ new projects. WOW दुई घण्टै भित्रै १ लाख ३० हज़ार plus viewers! यस पाली पनि viewers ले डांड़ा कटाएरै छोड़ने भयो! Well done Tanka ji.
Akdam sahi bichar hjr ko dai
Moile chai dherai choti dohorayera herey lipsing chuteko chai ne paina hajur
अति उत्तम, टन्क जि को हरेक गीत ले लोक्पृयता पाउछ किन कि हरेक गित ले भाब बोकेको हुन्छ l
super Star song & lovely music video I really liked it
Proud of you TANKA Daju❤❤😍👍👏
गीत त श्रेष्ठ छदैछ अभिनय पनि ज्यूदो छ अशोकको😘😘 .
सबै टिमलाई बधाई साथै शुभकामना 😘😘
लहै ल सारै राम्रो बनेछ गित यो गितलेनि करोडौ भिउस पावोस सबै टिम्मलाई सफल्ताको शुभकामनाछ
Ashok darji ko fan yata hajir humta
Love you all team tank Sir
हामी पनि त हो
Hami haru poni hau🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️...
wow awesome some
अहिले सम्म 100 पटक भन्दा पनि बाडि हेर्ने जति येता हाजिर गरुम त la😊😊😊😊
वाह पर्खाइमा थिए आए छ!!अति राम्रो गित बधाई छ हजुर हरु लाई 😍😍असोकका साथिहरु यता हाजिर गर्नुहोस् त 😍😍
असोक and tanka dailai माया गर्ने जति एता 🙋♀️🙋♀️
खुसी लाग्यो असोक भाइ को सोर मा दिन प्रती दिन पर्गती भही रयेको छ आगामी दिन्को लागि सुभाकाम्ना छ सलाम छ टन्क दाजु लाइ
Runa aayo geet sunera ...dami x song
waha i love song🤗😍😘🇳🇵
Parkhada parkhada balla man lai santi bhayo
esta esta jhalak haru दिख्न पाइओस
धन्ने वाद टांका भाइ अशोक एर
एस्तै परगती गर्दै जानु योहै सुभ कामना छ सबै लाई
जातिको कुरामा चाहिँ म धेरै खुसि भय,, धन्यवाद बधाई टंक जि र दुई बाबुलाई पनि
असोक दर्जी को सिङ्गल ल्याउनु पर्यो गित 😍😋
Yes
me 2
Thulungyan ji sathi banidinuhola la
Thulungyan Gyan yess
सहि हो सर अशोक को एकल गित निकाल्नु पर्यो ।
Darai mon xuna xa aaghi ramro sandas giit liyara aaunu hola. Tanka sar. Ashook nd AR vai. Thanks.
असोक दर्जीलाई माया गर्ने जति एता आउनुस त ❤️❤️❤️कति मीठो गाको क्या असोक भाइले
100% sahi kuro ho
गीत एकदम राम्रो लाग्यो, सुनिराख्न मन लाग्छ,
( चीन बाट)
गितले भावुक बनायो धेरै राम्रो छ अशोक यआर टङ्क सबैलाइ सुभकामन छ Best of luck ashok babu
शब्द सङ्गीत अभिनय केहीमा कमी छैन धेरै राम्रो लाग्यो आमा बाबा प्रती सधै सम्मान अनि माया छ मेरो पनि ।