मन बिनाको धन ठुलो की TANKA BUDATHOKI || ASHOK DARJI || Official Song Man Binako Dhan Thulo ki

Поделиться
HTML-код
  • Опубликовано: 8 май 2018
  • #TANKA BUDATHOKI #ASHOK_DARJI #MAN_BINAKO_DHAN
    " अशोक दर्जी " सबैको मन मुटुमा बस्न सफल एक प्रतिभा आज बाट हजुरहरुको जिम्मा लगाएका छौं माया गर्नु होला है | हजुरहरुको लाइक सेयर कमेन्ट महत्वपुर्ण हुनेछ |
    SONG : MAN BINA KO DHAN THULO KI DHAN BINAKO MAN
    VOCAL : TANKA BUDATHOKI/ASHOK DARJI
    MUSIC : TANKA BUDATHOKI / TIKA RAM BUDATHOKI
    LYRICIS : BI RAAJ NEPAL
    ARRANGE/MIX/MASTER : TANKA BUDATHOKI (STUDIO 9)
    MUA : SOM MAGRANTI
    CAMERA : BHUPENDRA TUMBAHAMPHE
    COLOUR GRADING : NABIN NIRAULA
    EDIT/CONCEPT/DIRECTION : TANKA BUDATHOKI
    Follow me on facebook :
    / tanka.budathoki
    / tankastudio9
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thank you.
  • РазвлеченияРазвлечения

Комментарии • 27 тыс.

  • @TANKABUDATHOKI
    @TANKABUDATHOKI  6 месяцев назад +25

    ✅श्री केश Hair Oil ❤️410 ml ✅Saptarishi Aayurved सप्तऋषि आयुर्वेद : पुरानो बनेश्वोर चौक, काठमाडौँ✅सम्पर्क : Landline - 014593151 Mobile/ whts app +9779803364296 / || #shreekesh #shreekeshhairoil #stophairfall #newhairgrowth #dandruffcontrol #herbalhairoil #saptarishiayurved1 #nepaliproduct #tika011 #tankabudathoki

  • @halkaramailo4182
    @halkaramailo4182 6 лет назад +46

    यति धेरै चक्चके फुच्छे ले कति दुख दियो होला भिडियो बनाउने बेला मा।
    यो भिडियो मा त सोझो भलाद्मी देखीएको छ।।।..
    सर्बप्रथम टंक जि लाई धन्यवाद ।
    एक सडक मा आफ्नो खुसी ले गाउदै हिड्ने भाइ लाइ उस्को प्रतिभा देखेर आज उस्को भबिस्य राम्रो होस भन्ने सोच्दै हुनुहुन्छ ।।।
    र आफुले सक्ने खाल्को सहयोग गरेर आज देश देखि बिदेश सम्म उस्को दर्जी भाइ लाई चिनाउ भयो।।।।।। हजुर हरु दुबै लाई सफलता सुभकामना।।।

  • @Sintumarani
    @Sintumarani 4 года назад +939

    २ बर्ष पछी पनि यो गीत हेर्ने को को छौ हामी 🤩

  • @ashokdhital8227
    @ashokdhital8227 10 месяцев назад +21

    5 बर्ष पछि पनि यो गीत हेर्ने को को छौ हामी 💓

  • @binodrai5351
    @binodrai5351 3 года назад +298

    3 बर्ष पछि पनि यी आवाजहरु सुन्ने जति यता हाजिर हौ 🥰🇳🇵🇳🇵🙏

  • @abishekmoktantamang1776
    @abishekmoktantamang1776 6 лет назад +83

    अशोक दर्जी भाइलाइ माया गर्ने जति यता हजिर✋✋✋✋✋✋!!!!!

  • @rshanxetrii1856
    @rshanxetrii1856 6 лет назад +55

    अशोक भाईको गितलाई मनपराउँने जती हाजिर गरम त😍😍😍😍😍😍

  • @GgGg-gg4em
    @GgGg-gg4em 3 года назад +7

    अशोकको पहिलो गित सारा सङसारको मन छोको गित धेरै धेरै धन्याबाद टङक सर हजुरलाइ

  • @user-ge1sg8lu9j
    @user-ge1sg8lu9j 6 лет назад +71

    यो एउटा ऐतिहासिक गित हो , विषेश धन्यवाद टंकजिलाई यति औधि मीठो गित बनेको रहेकोछ 😄 भिडियोको बयान झन म गर्नै सक्दैन 😄 अशोक दर्जी भाई लाई यो स्थान दिनु हुने सम्पुर्णमा नमन 😄 दादा जिनेल

  • @rajinshrestha1966
    @rajinshrestha1966 6 лет назад +75

    यति राम्रो गितमा पनि dislike हान्नेहरुको त हातमा मोबाईल पर्ने बितिकै मोबाईल पड्कि जाओस🤐😐

  • @MrThulBhai.1
    @MrThulBhai.1 Год назад +9

    ५ बर्ष पछि हेर्ने को को छौ हामि

  • @shambhunepal1909
    @shambhunepal1909 Год назад +51

    Even after 4 years, we are still here to hear these voices ❤

  • @kulbahadurrana5810
    @kulbahadurrana5810 6 лет назад +64

    सर्बप्रथम त टंक बुढाथोकी सर लाइ धेरै धेरै धन्यवाद ताकि अशोक दर्जि भाइ को कला लाइ उहाँले यति ठूलो स्थान दिनुभयो। अनि बाकि सवै सहयोगी मनहरुलाई पनि धन्यवाद दिन चाहान्छु। बाबु को भविष्य उज्वल बनोस् शुभकामना।

  • @tekrajgurung6027
    @tekrajgurung6027 6 лет назад +128

    आहा आँसु नै झर्यो भिडियो हेरेर,यस्ता घटनाहरु फिल्ममा मात्र देख्न पाईन्थो तर हाम्रो आँखा अगाडि रोडमा गाउने भाईलाई स्टुडियो सम्म ल्याएर यति मीठो गित गाउन लाउनु हुने Tank sir &rupak sir लाई धेरै धन्यवाद छ।त्यतिकै भनेका रहेनछन महाकबी ज्युले के नेपाल सानो छ निबन्धमा हाम्रा हजारौं कलाकारहरू गाउँघरमा मेलापात सिमित छन् भनेर,यो गितले चर्चा परिचर्चा पाहोस मन हुने सङ्ग धन होस र धन हुने सङ्ग मन होस शुभकामना अशोक दर्जी भाइ!

    • @buddhibalthapa1108
      @buddhibalthapa1108 6 лет назад

      Tekraj gurung ささんにもならないけどさ

    • @tekrajgurung6027
      @tekrajgurung6027 6 лет назад

      +buddhibal thapa कुन भाषा हो केही बुझिएन।

    • @nishaacharya2660
      @nishaacharya2660 Год назад

      @@buddhibalthapa1108 t

  • @sanjibthapa2062
    @sanjibthapa2062 2 года назад +2

    ४ बर्ष भैसक्दा पनि अझै भिडियो हेरिराख्ने हामि को को छौ। love you song and team😍😍😘

  • @hsk6346
    @hsk6346 3 года назад +6

    Heart touching song awsome big fan 🙏❤

  • @kshitijanil3644
    @kshitijanil3644 6 лет назад +37

    अशोक भाइ लाई माया गर्ने को को हुनुन्छ एता हाजिर है त,

  • @roshanmagar3134
    @roshanmagar3134 6 лет назад +43

    विशेष त गरिब दु. खि हरु प्रती लगाउनु भएको यो गुण को लागि Tank budhathoki ज्यु लाई धन्यवाद का दुई शब्द राख्न यसरी नै यस्तै यस्तै भावना का साथ अगाडि बढ्दै जानुहोस भोलि का दिनहरु मा सबैले सलाम हान्नेछन

  • @LakwatshiraNgSingapore
    @LakwatshiraNgSingapore 3 года назад +9

    How many times I watch this it's absolutely amazing both of you are really amazing

  • @kismattamang4082
    @kismattamang4082 2 года назад +16

    Wow I heard this song near my uncle's house and now I'm here I loved this song very much ❤️😍

  • @prabinnepal9892
    @prabinnepal9892 6 лет назад +38

    मिडियाको/ सामाजिक सन्जालको पावर कति हुन्छ यसले प्रष्ट पारिदिएको छ । ०जिरो बाट हिरो बन्न कति बेर नै लाग्दैन यदि कसैले यसरी हात समातेर सहि कदम देखाएपछि । सम्पूर्ण सहयोगीलाई नमन । especially टन्क दाजुलाई 🙏🙏

  • @kaluthapa559
    @kaluthapa559 6 лет назад +48

    सबैभन्दा पहिले त यो सानो बाबुलाई यहाँसम्म ल्याउनु हुने समस्त मनका धनी महानुभावहरुलाई मेरो सलाम । दोस्रो यस्तो मीठो गीतको सिर्जना गर्नुभएकोमा मुरिमुरी धन्यवाद । सबै यो सानो बाबू जस्तो भाग्यमानी हुंदैनन, देउतै भेट्नु पर्ने रहेछ । आउनुस, धन नभएपनि यो गीतलाई हाम्रो मनले यति धेरै माया गरौं ताकि यो मानवता र उपकारको सोंच हामी सबैको मनमा सदा-सदा बांचिरहोस । सबैको जय होस ।
    Humanity rocks once again ...✋✌

    • @nepcreation4898
      @nepcreation4898 6 лет назад +1

      Kalu Thapa हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ....
      Subscribe ✌ please

    • @bishnudhungana2411
      @bishnudhungana2411 6 лет назад +1

      vabiseko
      narayangopal

  • @ushanepal11
    @ushanepal11 Год назад +8

    टंक बुढाथोकी सरलाइ धेरै धेरै धन्यवाद छ विभिन्न कारणले लुकेर बसेको प्रतिभा लाइ बाहिर ल्याइदिनु भएकोमा।👍👍🙏🙏🙏🎼🎵🎶

  • @ruthlama8112
    @ruthlama8112 2 года назад +10

    After two years iam back again ❤️❤️❤️❤️ Kati mitho dhun suniraknu jasto

  • @ViralCreationNepal
    @ViralCreationNepal 6 лет назад +109

    यो गीत Number One #Trending मा आउँछ कुनै सँकै छैन...Good Job टंक बुढाथोकी दाजु ✋ साथै बधाई छ अशोक दर्जी भाई उज्वल भबिस्यको कामना ✌

  • @bashirmusicofficial
    @bashirmusicofficial 6 лет назад +296

    कताको फुच्चेलाई कता पुर्याइदिनु भयो टंक दाईले ❤️❤️
    टंक दाईलाई #Respect 🙏🙏🙏🙏
    अशोक भाइलाई शुभकामना ❤️❤️❤️❤️

    • @amritkalikote5796
      @amritkalikote5796 6 лет назад +3

      बधाई छ टन्क भाइलाइ नाइस सुपर

    • @aayoushthapa7478
      @aayoushthapa7478 6 лет назад

      Basserd
      Music

    • @sarupoudel7223
      @sarupoudel7223 6 лет назад

      Thanku babu Aaja ramro garnu la👍🏼👍🏼👍🏼👍🏼👌🏼

    • @rameshsaud7037
      @rameshsaud7037 6 лет назад

      Tank dai ko yo naya Kam lai salam garnu parx sabai nepali harule. Dhan binako man thulo hunuparx s abaiko. I love song

    • @fatemanepali2027
      @fatemanepali2027 6 лет назад

      Aayoush Thapa वाउ राम्रो मछुने सङ अलदा बेसट बाबू 💘💔💘💘💔💘💔💘

  • @devstha8826
    @devstha8826 2 года назад +3

    जति सुनेनि सुनम सुनम जस्तो लाग्नी
    हाम्रो अशोक भाइ को गीत 👍️

  • @balbahadurpariyar1287
    @balbahadurpariyar1287 Год назад +1

    आज फेरि यो गित हेरे । ४ बर्ष अगाडी फर्केर हेर्दा कस्तो कस्तो लाग्यो मनमा।। अल द बेस्ट Tanka & Ashok.

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 6 лет назад +105

    यति सानो बाबुको प्रगती देख्न नसक्ने,
    यो भिडियो डिशलाइक गर्ने कुन ठाउँको
    मान्छे परेछन् 😢 जे जस्तो भए पनि भाइको कला गला लाई सम्मान गर्नु पर्छ, ताकि अझै आगामी दिनहरुमा राम्रो गित संगीतको बाटो बन्दै जावोस

    • @karanjungthakuri4318
      @karanjungthakuri4318 6 лет назад +1

      सपना सानु honi

    • @xameer1446
      @xameer1446 6 лет назад +1

      सपना सानु
      Dammi 6

    • @rameshgupta2330
      @rameshgupta2330 6 лет назад +1

      हो नी हजुर पकै पनी बाबू को कला लाई त हामी ले मान्नु पर्छ

    • @sankanxamagara1412
      @sankanxamagara1412 6 лет назад +1

      अरुले राम्रो काम गरेको देख्न नसकेर Dislike गरेको होला

    • @gopalshrestha8669
      @gopalshrestha8669 6 лет назад +1

      सपना सानु ...तेइ त है।।मैले पनि ख्याल नै नगरेको।।।dislike गर्ने मनुष्य पनि धर्ती हुदारैछन।। बिचरा एक गरिब बालक लाई आफ्नो भबिस्य देख्न नसक्ने मानव हुदारैछन। तेइ भयेर हो नेपाल कहिलै अगाडी बढ्न नसकेको रिस र डाह मात्रै छ यो नेपालमा

  • @rshanxetrii1856
    @rshanxetrii1856 6 лет назад +51

    यति राम्रो गितलाई Dislike Hanne हरु...नेपाली गित संगीतलाई माया नगर्ने बिदेशी गुलामी 😈++नीच सोच,अरूको प्रगती देखीनसक्ने र आफुले पनि केही गर्न नसक्ने खालका पशुहरू हुन😠😡😈😠😠😠😠

    • @limburajangdembe1551
      @limburajangdembe1551 6 лет назад +1

      Røshåñ xētrîí सहि कुरो ✌

    • @rshanxetrii1856
      @rshanxetrii1856 6 лет назад

      Limbu raj Angdembe tquuuü euuuu 😍💞🙏👏

    • @jeevanlimbu1470
      @jeevanlimbu1470 6 лет назад +2

      दोहोरी गीत सुन्ने लाई केही थाहा नै छैन यस्तो गीत

    • @rajaxettri6907
      @rajaxettri6907 6 лет назад +1

      Røshåñ xētrîí supop brooo yestoo naramlo sochna raix npli pani xyaa yestoo ni hudo raiix llll....nway babu ko voice rmlo x support garni tanka n dj rupak lai dhari dhanyabad garna chahanxu ma

    • @kritilama6033
      @kritilama6033 6 лет назад +2

      Røshåñ xētrîí G sai kura garnu vo

  • @uttamsony4772
    @uttamsony4772 3 года назад +2

    अति राम्रो गित बधाई छ दुवै जनालाई 🙏🙏

  • @senkapsenkap6836
    @senkapsenkap6836 Год назад +4

    Never get old this song . 🥺

  • @prabincool
    @prabincool 6 лет назад +47

    टंक जिलाई धेरै धेरै बधाई छ। बाबुकोलागि ठुलो गुन लगाउनु भको छ र सबै जनाले यश अभियानलाई सहयोग गरौ।

  • @gharkijethionlinetv2375
    @gharkijethionlinetv2375 6 лет назад +137

    गरिबी भए पनि सोर को धनी मेरो भाइ ....तिमी सन्चिकै ठुलो कलकर हौ यो सारा नेपाली लाई थहा भैसक्यो र सहयोगी नेपाली मन हरु लाइ सलम .......💘💘💘💘💘💘💘💘💘💕💕💕💕

  • @anilmoktan4750
    @anilmoktan4750 3 года назад +1

    अाहा!!कति सत्य स्वर र शब्द,,,😍😍😍😍😍

  • @narbahadurthapa4068
    @narbahadurthapa4068 3 года назад +5

    Wow! So beautiful song and music! We liked. Thank you all singers

  • @deepmaniofficial3628
    @deepmaniofficial3628 6 лет назад +114

    Omg नेपालमा पहिलो चोटी होला यति धेरै मनपराएको र comment गरिएको गीत शुभकामना छ।4 hour ma 67k views 27k like and 4.9k comment
    (मन विनाको धन ठुलो की धन विनाको मन)
    मेरो विचारमा 6 hours मा Trending No 1 पर्ने पहिलो रेकर्ड होला है।

    • @manjusunar6921
      @manjusunar6921 6 лет назад +1

      Superb song

    • @deepmaniofficial3628
      @deepmaniofficial3628 6 лет назад

      Manju Sunar hora hjr

    • @dhanalama1351
      @dhanalama1351 6 лет назад +2

      Dipak Pariyar dislike kina/kasle gareko hola??yo dislike garni haru lai kasto geet man parxa hola??

    • @arjunlama6048
      @arjunlama6048 6 лет назад +1

      Not only like, comment and views but also increase in subscribers..

    • @manojrai9645
      @manojrai9645 6 лет назад +1

      wow Beautiful sang

  • @LochanBhattaraiOfficial
    @LochanBhattaraiOfficial 6 лет назад +71

    Wah daami vai😍😍
    धेरै दिनको पर्खाइ पछि बल्ल बल्ल आज आयो ! एक्दमै राम्रो लाग्यो ! भाइको भिडियो आजै ट्रेन्डिङमा आउने छ! #1
    भाइलाइ उज्ज्वल भविस्य को शुभकामना 😍
    भाइलाइ माया गर्ने जति येता आउनु है✋😍
    मन छोयो मेरो त !

    • @voicenepalmedia1182
      @voicenepalmedia1182 6 лет назад

      +Funny Bammu yo git ko music tracks pani halnu parne honi hai

    • @JD-lm7fz
      @JD-lm7fz 5 лет назад

      Wooo love u sir forever .....

  • @Yhvgb687
    @Yhvgb687 Год назад +5

    music pani ustai ramro sundai ananda aune ani soor laye pani testai ramro sarai ramro geet

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 Год назад +1

    हाम्रो टङ्क दाइ अशोक को लागि भगवान हो

  • @barsalimbu1284
    @barsalimbu1284 6 лет назад +48

    पर्खाइ मा बस्दा बस्दा आज बल्ल हेर्नू पाइयो सारै मार्मिक छ मन छुन्छ यो गित ले हुनु त मन हुनेको धनै हुदैन धन हुनेको मनै हुदैन सारै भेट खाने गित ल टङक भाइ र असोक बाबू को प्रगतिको कामना छ म चाहिँ कुबेत बाट हेर्दै छु

  • @nepalitalim
    @nepalitalim 6 лет назад +129

    साह्रै राम्रो - मिडियामा पहिलानै भाईरलभैसकेको थियो आज ओरिगिनल सुन्न पाउदा खुशी लागेको छ । यती राम्रो प्रतिभालाई ठाउदिने सबैलाई धन्यवाद । सानो भाई को भबिस्य उज्वल छ मेहनत गर्दै जानुहोला हामी सबैको शुभकामना

  • @Msdforever_007
    @Msdforever_007 Год назад +24

    I am assamese but i listen this song every day.... Because i love this song ✨❤️

  • @FGXGAMINGFF
    @FGXGAMINGFF Месяц назад +1

    छ वर्ष पछि हेर्ने काे काे हुनुन्छ ❤😊 यता हाजीर गरम है त ❤😊

  • @deepakpaudel1237
    @deepakpaudel1237 6 лет назад +23

    लुकेर रहेका प्रितभालाई यसरी सबैको सामु छर्लङग देखाई बाबुको भविश्य उज्जल बनाउने कोसिस गर्नुहुने सबै सहयोगी मनहरुलाई सलाम छ साथ मा टंक दाजु तपाई एक महान व्यक्ति हुनुहुन्छ जसले सानो भाई अशोक दर्जीलाई अवसर दिनुभयो र आशा छ जिबन भरि एस्ता दुखि गरिब को साथ दीनुहुनेछ , हाम्रो माया र साथ आफ्नो ठाउँ बाट सधै हुनेछ (दीपक पौडेल कतार देखि )

  • @user-gw1gu9so3x
    @user-gw1gu9so3x 6 лет назад +247

    ढाका टोपि टल्क कति सुहायाको💕💕
    कहिले देखि पर्खाइमा थिए आज आएछ बल्ल खुसि लाग्यो
    मन्छोयो सफलताको शुभकामना अशोक दर्जी टंक बुढीथोकि लाई
    टप नं म १ मा छ सोर बिडि्यो पनि खञाछ
    रचना कार सर बिराज वाह
    मन पराउने जति 🖐️🖐️🖐️
    💕💕💕💕💕

    • @ajayvai5946
      @ajayvai5946 6 лет назад +1

      Dami xa vai ko song

    • @mayalama4419
      @mayalama4419 6 лет назад

      wow so sweet voice Ashok vai best of luck vai 👍👍👍💞💞💞💞💞💞💞

    • @manashrestha9629
      @manashrestha9629 6 лет назад

      Depinjel xertttyy same here

    • @user-gw1gu9so3x
      @user-gw1gu9so3x 6 лет назад

      Mana Shrestha my chanal skeiber

    • @rinabasnet8877
      @rinabasnet8877 6 лет назад

      Jate suneye pane pugdaina k veyako hola

  • @panjugolelama5623
    @panjugolelama5623 Год назад +2

    5 Years paxi ni ma herdaixu...i love this voice ....lovely song❤❤❤

  • @AajakoTV
    @AajakoTV 8 месяцев назад +1

    ५ बर्ष पछि पनि उस्तै राम्रो😊❤

  • @TechnoKd
    @TechnoKd 6 лет назад +437

    यो भाईको लागि एउटा लाइक 👉👍🙏

    • @nepcreation4898
      @nepcreation4898 6 лет назад +2

      Techno KD हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ....
      Subscribe ✌ please

    • @Bishnupandey33
      @Bishnupandey33 6 лет назад +1

      kati man xune song xa ho friends

    • @clipboard_horaa
      @clipboard_horaa 6 лет назад

      AD Production i sub

    • @orenjivlogsxd
      @orenjivlogsxd 6 лет назад

      Heart touching 😍😍

    • @binodkumaryadav5414
      @binodkumaryadav5414 6 лет назад

      तपाईको लागि पनि ल दाई । तपाईले हाल्नु भएको भिडियो पानि एकदम राम्रो लाग््छ ल सर ।

  • @NishaSharma-dy7ih
    @NishaSharma-dy7ih 6 лет назад +40

    मैले यो गित 100 पटक भन्दा धेरै सुनी सके जति सुन्यो तेति सुनौ लाग्ने कति मिठो स्वर भाइ अशोक को

  • @DreamsBoyManoj
    @DreamsBoyManoj 2 года назад +6

    ❣️मन बिनाकाे 🚗 धन ठुलाे कि धन बिनाकाे मन❣️

  • @gobindaacharya8382
    @gobindaacharya8382 День назад +1

    Aaja yo geet ko samjhana aayo hereko ta 7 years aagadi po upload bhako raichha ekdam nai ramro geet ❤😮

  • @deepakthapa8395
    @deepakthapa8395 6 лет назад +49

    टन्क जि को स्वर कति दामी । सानो भाइ को के कुरा गर्नु । धेरै राम्रो गित सुन्न पाइयो धेरै पछि 💕🌹

  • @parbinmagar358
    @parbinmagar358 6 лет назад +165

    धेरै धेरै धन्यवाद Tanka budhathoki जि यो बाबुको कला गलालाइ चिनेर साथै ठूलो अबसर दिनु भयको मा
    धेरै पर्गती गर्ने छौ Babu Ashok

  • @sengpongmomin334
    @sengpongmomin334 Год назад +3

    Good song❤️❤️

  • @gokarnabhetuwal7310
    @gokarnabhetuwal7310 3 года назад +15

    Fanstaic song!! Love the Nepali voice and proud of you guys art

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 лет назад +61

    "मन विनाको धन ठुलो कि धन विनाको मन" Wowww Superb✌✌✌ दाम्मि भ्वाइस। भाईको साङ्गेतिक यात्रा सफल होस्। टंक दाईलाई धेरै धेरै धन्यवाद💕💘💔

  • @aakarshan_Aagri
    @aakarshan_Aagri 6 лет назад +40

    बाल गायकलाई माया गरुउ।
    views 1 कोरोड जाती पुरेउनु परेयो

  • @Isabel-th2ty
    @Isabel-th2ty 3 года назад +11

    Watching it after 3 years hit different
    I am in love with this song
    It explains the reality of world💜💜

  • @ars__vlog3553
    @ars__vlog3553 Год назад +1

    सदाबाहार गीतहरू हेर्न र सुन र्बषको कुनै मतलब नै भएन नि

  • @amarcomedian123
    @amarcomedian123 6 лет назад +22

    धन बिनाको मन नै ठिक हो? होनि हजुर । आहा कति सुहाएको नेपाली पोसाकमा टंक दाइ र आशोक भाइलाई । धन्यवाद छ है सम्पुर्ण सहयोगी हातहरूलाई । जय नेपाल ।।

  • @khabarsangalo6150
    @khabarsangalo6150 6 лет назад +50

    सुपर हिट भय हाम्रो अशोक भाइ।।।।

    • @rinasarki3352
      @rinasarki3352 6 лет назад +1

      वोव दामी

    • @voicenepalmedia1182
      @voicenepalmedia1182 6 лет назад +1

      Lona music track bhaya yata hajur garam

    • @khabarsangalo6150
      @khabarsangalo6150 6 лет назад

      Voice Nepal Media
      Hunx xitai nai upalabda garaunexau

    • @bhimkumarilimbu489
      @bhimkumarilimbu489 4 года назад

      Ashok mataraei hoena ar ji pani papa ko lagan le 2bai xora hit vayako ho ni hai, tq tanka bhai.

  • @rajibsutar9508
    @rajibsutar9508 Год назад +1

    ४ बर्ष पछि पनी यो गीत उती नै प्यारो छ जति पहिले थ्यो।।।

  • @nandnisingh4765
    @nandnisingh4765 3 года назад +3

    Thankyou for this song ❤️ m🙏🙏

  • @junlimbu2763
    @junlimbu2763 6 лет назад +57

    एति छोटोे समय मा त बाबू ले एति राम्रो गाउन सको झन् पछि कस्तो होला 😍😍😍😍😍😍💞💞💞💞😇🌹🌹

  • @lekhbahadur4188
    @lekhbahadur4188 6 лет назад +120

    २४ घन्टामा १० लाख views हुन्छ भन्नेले एता हाजिर हुनुहोला । साथै पैसा सहयोग गर्न नसके पनि यो भिडियो दिनमा 10 पटक हेरिदिनुभयो भने हुन्छ । साथै like र share गर्नुहोला ।।

  • @gopalbitalu7606
    @gopalbitalu7606 Год назад

    चार बर्ष पाछी नि यो आवाज सुने हरु यता हाजिर हुन हैइत्🙏 that's reall really great❣️

  • @kehi_nilo
    @kehi_nilo Год назад

    आहा ❤❤!
    कती मिठो! मन अघाएन कहिलै यो गीत ले

  • @bhadreswarnaumatibajadhadi4230
    @bhadreswarnaumatibajadhadi4230 6 лет назад +25

    अशोक भाईको गीत सुनेर हेरेर भाबुक हुनेहरु को को हुनुहुन्छ?म त जति पटक हेरे पनि भावुक हुन्छु।आफ्नै संसारमा हराउन पुग्छु मोहित हुन्छ। अनि हजुरहरु नि?????

    • @kalpanalimburai3113
      @kalpanalimburai3113 6 лет назад +1

      श्री शँखा देवी रोधिघर g me to

    • @krishnachetry8157
      @krishnachetry8157 6 лет назад +1

      mo ni

    • @navrajkhatrinavrajkhatri377
      @navrajkhatrinavrajkhatri377 6 лет назад +1

      Good babu ashok. Jate sunyo Ute sune raham jasto lagxa temro geet god bless vai

    • @himalkhadka8001
      @himalkhadka8001 6 лет назад +1

      श्री शँखा देवी रोधिघर म त संगीत र स्वर मै मदहोस भए । जसरी कमिला चिनी मा।।।।।

  • @samiponline3802
    @samiponline3802 6 лет назад +185

    लुकेर रहेका प्रितभालाई यसरी सबैको सामु छर्लङग देखाई बाबुको भविश्य उज्जल बनाउने कोसिस गर्नुभयो सलाम छ हजुर लाई ।

  • @gopalbohara7
    @gopalbohara7 Год назад +1

    ४वर्ष पछि पनि याे गीत हेर्ने काे काे छाै हाजिर हाैँ त यता❣️❣️❣️

  • @user-bw5ch7rx8u
    @user-bw5ch7rx8u 8 месяцев назад +1

    पाँच बर्ष पछि नि हेर्दै छु मत को को हुनुहुन्छ अझै हेर्ने

  • @anmolmgr9998
    @anmolmgr9998 6 лет назад +47

    दोहोर्‍याई दोहोर्‍याई हेर्ने को को हुनुहुन्छ । ✋

  • @user-cz9wg9bu1f
    @user-cz9wg9bu1f 6 лет назад +64

    लाइफ मा पैलो चोटी युटूब हेर्दा यती मिठास आयो साचै मन खुशीले कता कता पुग्यो भन्न पर्नी सबै सब्द हरू त कमेट मा देखीसके यती हो भग्वान पुज्न मन्दीरनै धाउन पर्नी रैनछ भग्वानको रूप मान्छेमै रैछ यो बाबु लाई यो ठाउ सम्म ल्याउनी सबै लाइ मेरो नमस्कार ठुलो मान्छे बन्नु मेरो भाई मेरो आयू पनी लागेस हजुर लाई ?

  • @dibiyarai2659
    @dibiyarai2659 Год назад +1

    वावा मिठो गीत राई चा

  • @user-tt6rz9xz8z
    @user-tt6rz9xz8z 2 года назад

    अाहा कति मिठाे साेर शब्द शंगित मन छुयाे याे गित ले 😍🤗

  • @deepakthapa8395
    @deepakthapa8395 6 лет назад +31

    मन बिनाको धन ठुलो कि धन बिनाको मन । सब्द साह्रै राम्रो

  • @ArjunNeupane189
    @ArjunNeupane189 6 лет назад +54

    अति मीठो गीत ! बधाई छ अशोक दर्जी भाइलाइ ! अझ धेरै प्रगतिको कामना !!

  • @water444yt7
    @water444yt7 2 года назад +3

    Nice

  • @nimeshgammer
    @nimeshgammer 11 месяцев назад +1

    म आज ५ बर्ष पछि पनि यो vdo search garera herdai. Xuh❤

  • @shubarushrestha3586
    @shubarushrestha3586 6 лет назад +42

    टंक जी को महान बिचार अनि महान सोचलाइ salut छ । बाबु को जादुगर आवाज को के कुरा गरु पागल बनाउछ ।

    • @nepcreation4898
      @nepcreation4898 6 лет назад +1

      Prem Geetika हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ....
      Subscribe ✌ please

    • @shubarushrestha3586
      @shubarushrestha3586 6 лет назад

      nep creation maile ta vetina ta.hjrko chanal

  • @imgood1142
    @imgood1142 6 лет назад +39

    TANKA BUDATHOKI daii ko fan vaye 😊 #Respect 🙏🙏

  • @banglatv2476
    @banglatv2476 2 года назад +10

    I don't know the meaning of this song but I like the song a lot

  • @devkc1761
    @devkc1761 2 года назад +1

    तीन वर्ष पछि पनि हेर्ने ईच्छा जाग्यो।

  • @puskarnepal2797
    @puskarnepal2797 6 лет назад +27

    नेपाल ४ जात ३६ बर्णको साझा फुलबारी हो😍
    पृथ्वीनारायण शाह💕💕

  • @dkdarnal7742
    @dkdarnal7742 6 лет назад +34

    बिषेस धन्यवाद Rupak जी Tanka जी साथै सम्पुर्ण मिडीया टिम लाइ /
    साथमा उज्वल भबिस्य को कामना बाबु तिमीलाइ///

  • @sunitaaran1179
    @sunitaaran1179 3 года назад +1

    Eakdam ramro lagyo ❤️❤️❤️❤️❤️❤️

  • @bipin__editz_605
    @bipin__editz_605 3 года назад +2

    Nice mero bhai

  • @gauravthapa5727
    @gauravthapa5727 6 лет назад +28

    तपाइ महान हुनु हुन्छ। एउटा बालक को भबिश् । हेरि दिनु भयको मा । हामी नेपाली को माया सदै तपाइ प्रती रहि रहने छ। अजयसरि नै । गर्दै जानुस । हामी नेपाली को मन जित्नु भयको । छ धेरै धेरै धन्य्बाद ।

  • @narayangarthphoto9363
    @narayangarthphoto9363 5 лет назад +193

    अझै नी उत्तिकै मन पराउने हरू यता हाजिर गरम ।

  • @PremBeniwal11
    @PremBeniwal11 2 года назад +1

    मेरे सबसे फेवरेट गाना नेपाली अशोक दर्जी थैंक यू वेरी मच

  • @gopalsubedi5465
    @gopalsubedi5465 Год назад +1

    चार बर्स पछि पनि यो गित हेर्ने जति हाजिर है

  • @bibash_06
    @bibash_06 6 лет назад +62

    भिड्यो न हेरि लाइक गर्ने हजिर हुम्म त।धन्येबाद टन्क दाइ।✊✋✋💕💕

  • @ishikarai4215
    @ishikarai4215 6 лет назад +122

    मन भएका टंक बुढाथोकि र डिजे रुपकलाई धेरै धेरै धन्यवाद ।

    • @mangjabungcollection1444
      @mangjabungcollection1444 5 лет назад +1

      जति सुनेपनी सुनिरहौं लागिरहन्छ यस गीत

    • @arundaimary8627
      @arundaimary8627 5 лет назад +2

      👌👌🙏🙏

  • @humthapa4048
    @humthapa4048 Год назад

    वास्तविक हिरो टङ्क बुढाथोकी ज्यु नै हुनुहुन्छ । हजुरको महानतालाई सलाम । कृष्ण कडेल जस्तो चन्दा माफिया जस्ले सचिन परियारको भविस्य माथि खेलवाड गर्यो।

  • @sandip.197
    @sandip.197 Месяц назад +1

    आइले सम्मा २० चोटी भयो यो भिडियो हेरौ कोइले मन मर्दैन कोको लाई यस्तो भएको छ भनु त 🎉🎉🎉🎉🎉❤❤❤

  • @SamikshyaBasnet
    @SamikshyaBasnet 6 лет назад +63

    Kati ramro 👌😻💕🌸

  • @nepalitalim
    @nepalitalim 6 лет назад +40

    गीतमा साह्रै मिठास छ । संगीतको सैली झन मन पर्‍यो संगीतकार को पछी पछी गाउने । गायकी तिखारिन बाँकी छ तर हुने बिरुवाको चिल्लो पात भनेझै सानो भाईको स्वरमा जादु छ । video पनि राम्रो ending झन मन पर्‍यो । भाई लाई उत्तरोत्तर प्रगतिको कामना

  • @Jagdish.89
    @Jagdish.89 Год назад

    चार वर्ष पछिसम्म पनि उत्तिकै राम्रो !🎈💖💖💖💘🔥

  • @utshabdarnal8976
    @utshabdarnal8976 2 года назад +2

    Dameee