कृष्ण समीप सुवेदीको शब्द/संगीत, मेरो र कृष्ण समीप सुवेदीको स्वर, जुना कार्कीको अभिनयमा नयाँ तीज गीत "सम्झेर बस्नी हो" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽 आहा अति नै राम्रो तीज गीत को लागि गायक गाईका मोडल सबै टिम लाई बधाई तथा शुभकामना 💃🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁
आहा...! कति मिठो प्रस्तुति, यसपालीको तीज गीत मध्य हजुरहरु को प्रस्तुति एउटा अरु भन्दा छुट्टै प्रस्तुति रहेको देखियो, अमृता लुङ्गेली मगर दिदि लगायत हजुरहरु सम्पुर्ण टिमलाई उत्तरोत्तर प्रगति शुभकामना (प्रकाश कुमार दर्लामी) 💘🙏
यति राम्रो गितको हेर भिउज गको राम्रो कामको त कुनै मुल्य नै हुदैन यो हाम्रो कलाकार फिलमा मेरो चाई मन छोयो यो गितले यो गितको सम्पुर्ण लाई यक मुस्ट धन्यवाद दिनचाहान्छु विशेष धन्यवाद अमृता लुङेली मगर बहिनी र जुना कार्की बहिनी लाई दिन चाहान्छु ल हजुर म मिलन श्रेष्ठको तर्फबाट ।।
नमस्कार 🙏 म जुना कार्की हाम्रो नयाँ गीत (सम्झेर बस्नी हो ) 💕अमृता लुङ्गेलिमगर/कृष्ण समिप सुबेदिको स्वरमा मेरो र कृष्ण समिप सुबेदि सरको अभिनयमा तीजगीत आइसकेको छ के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला 🙏♥️
कृष्ण समीप सुवेदीको शब्द/संगीत, मेरो र कृष्ण समीप सुवेदीको स्वर, जुना कार्कीको अभिनयमा नयाँ तीज गीत "सम्झेर बस्नी हो" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
❤️❤️❤️
धेरै राम्रो छ तीज गीत
असाध्य मीठो तिज कोसेली अमृता दिजुको। बधाई छ सबैलाई ।।।
Thank you
🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽 आहा अति नै राम्रो तीज गीत को लागि गायक गाईका मोडल सबै टिम लाई बधाई तथा शुभकामना 💃🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽🕺🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁🌁
आहा...! कति मिठो प्रस्तुति, यसपालीको तीज गीत मध्य हजुरहरु को प्रस्तुति एउटा अरु भन्दा छुट्टै प्रस्तुति रहेको देखियो, अमृता लुङ्गेली मगर दिदि लगायत हजुरहरु सम्पुर्ण टिमलाई उत्तरोत्तर प्रगति शुभकामना (प्रकाश कुमार दर्लामी) 💘🙏
Thank yoh so much vai
अतिनै मार्किक गित सम्पुर्ण टिमलाई सफलताको सुभकामना बिशेश गरि जुना कार्की मिस लाइ👌👌🙏🙏🙏
Thank you so much
Ramri xa sabai ..good luck 🤞😘 ajhai ramro gardai janu .
Unnati pragati ko shubhakamana maya🥰🥰
#junakarki
Thank you
राम्रो छ भाइ
सारै मन छोयो दिजु हार्दिक बधाई सम्पुर्ण मा
बुझनेले मात्रै बुझ्छ हो बहिनी यो गित त नबुझ्ने ले बुझ्दैन
Congratulations 🎈 maiju ❤️❤️❤️ beautiful song 🎵 love ❤️
Thank you so much
धेरै धेरै मन छुने गीत। धुरुक्कै रुवाउने गीत रहेछ। धेरै राम्रो गीत छ।
Thank you so much
आहा ❤️ ❤️
Ramro x samip dai❤
सारै राम्रो लाग्यो है
Thank you
असाध्यै राम्रो गीत भिनाजु!!
अत्यन्तै मार्मिक छ गित सफलता को शुभकामना अमृता बहिनी लगायत सम्पुर्ण टिम लाई🙏♥️🌹🎀🎁
अत्यन्तै राम्रो, मौलिक तीजको निमित्त krishna samip साथै सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏
Thank you so much
अती सुन्दर तिज गित बहिनी बधाई तथा शुभकामना हजुर
Thank you dai
big fan juna karki
धेरै धेरै सफलताको शुभकामना 🌹🙏🌹🙏
धन्यवाद दाई
Suparr
All the beast diju
Thank you bahini
राम्रो लाग्यो गित
शुभकामना सम्पुर्ण टिमलाई
Thank you so much
अर्गानिक गीत 😍😍
राम्राेछ
नमस्कार 🙏🙏 धेरै राम्रो लय अनि शब्द
Thank you
Aaaha juna love you
Good acting juna maya
Great
Keep continue
Thank you
शुभकामना शुभकामना
Thanks
Wow very nice teej song all the best of luck
शुभकामना
Thank you
Damix hai songs
सबै नेपाली को जीवन मा मेल खाने गित ।wowowow .lovely sng .sabai lai badhai ani suvakamana x hai .dherai ramro x .best of luck .all .🌹🌹🌹🙏🙏🙏
Wow juna ❤️❤️❤️
Mitho song
Thank you
आफ्नै गाउ पाखामा गाइने शब्द साथमा मार्मिक दृश्य साथमा प्रदेशिको कथा पनि जोडिए अति राम्रो सफलता को शुभकामना
धन्यवाद हजुर गित राम्रो संग बुझ्नु भाको रैछ
Khoita ma hehehe nice
Wowow कति दामी गित Juna Karki लगाएत ado / vdo मा जोडिनु भएका सबैलाई सफलताको अग्रिम शुभकामना !!
Thank you
यति राम्रो गितको हेर भिउज गको राम्रो कामको त कुनै मुल्य नै हुदैन यो हाम्रो कलाकार फिलमा मेरो चाई मन छोयो यो गितले यो गितको सम्पुर्ण लाई यक मुस्ट धन्यवाद दिनचाहान्छु विशेष धन्यवाद अमृता लुङेली मगर बहिनी र जुना कार्की बहिनी लाई दिन चाहान्छु ल हजुर म मिलन श्रेष्ठको तर्फबाट ।।
Honi hajur teita
आहा अत्याधिक मिठो गीत वनेको रैछ कृष्ण दाई र अम्रिता चेली लगायत सम्पूर्ण टिम लाई सफल्ता को शुभ कामना छ ❣
Thank you hajur
दामी छ अम्रिता बैनी यस्तै धेरै सुन्न पाम म rk dai ho
धन्यवाद दाई
कानमा एयरफोनमा Full Sound लाएर आनन्दले हेरिराथे लुकाउदै लुकाउदै (Fast Bit) आउने बेला सातो खायो, धेरै मज्जा आयो, Audio Credit/Video Credit 100% Agree #अमृता दिदि, हजुर लगायत सम्पुर्ण टीमलाई बधाई तथा शुभकामना ब्यक्त गर्दछु। 🙏💘💘💘
Hora thank you vai
Thank you so much bahini
Congratulations
Dherai dherai ramro x junu 🥺🥰💞💕❤️ wow congrats Juna Karki and team 💕💕💕💞
Thank you
धेरै धेरै राम्रो मेरो नानू जुनुको गित जति हेरेनी हेर्न मन लाग्नी 😍😍😍best wish
Thank you
Nice
very nice song
Acting waw juna dizu miss you ❤️❤️🤤😭
Thank you so much
👌👌👌👌
🙏🥰 ❤️
nice song didi
thank you vai
नमस्कार 🙏 म जुना कार्की हाम्रो नयाँ गीत (सम्झेर बस्नी हो )
💕अमृता लुङ्गेलिमगर/कृष्ण समिप सुबेदिको स्वरमा मेरो र कृष्ण समिप सुबेदि सरको अभिनयमा तीजगीत आइसकेको छ के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला 🙏♥️
Ramro x junu 🥺🥰🥰
wow dherai ramro junu
Beautiful maiju ❤️❤️
Very nice song 👌👌
Good 👍 nice voice Teej song video best wishes
Thank you
❤❤
कुन खालको गित होला यो न तिज न रोधी सुर्खेती ज्याउरे पनि भन्न मिल्दैन . jpt
wow nice❤️❤️🙏
Nice