युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्। यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन। अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्। हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय! अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
के पि वलि ले राजिनामा गरेर अनुसन्धानको लागि मार्ग प्रसस्त गर्नु पर्छ देशको प्रधानमन्त्री माथी यस्तो गम्भीर आरोप आउदा नैतिकता देखाउनु प्रदैन ? नेपाली काग्रेस जस्तो लोकतान्त्रिक पार्टिले राजीनामा माग्नु प्रदैन ??स्मरण रहोस दुर्गा प्रसाईं पुर्ब एमालेका केन्द्रिय सदस्य पनि हुन , प्रचण्ड र के पि लाई सङ्गै राखेर चरेसको थालमा मार्सी चामलको भात खुवाउने उनी नै हुन ।उनलाइ के पि र प्रचण्डको भित्री कुरा लगभग सबै थाहा हुनुपर्छ होइन भने आगोमा हात कसैले हाल्दैन।।
झापाको मान्छे लाई जिल्ला प्रसाशन कार्यालय काठमाडौं ले नागरिकता दिन्छ र ?? खै हामीलाई जुन जिल्लामा स्थायी बसोबास गरेको छ तेही जिल्ला भन्दा अन्त बाट दिन्न त...
प्रहरी को हिम्मत भय दुर्गा प्रसाइमात्र ओलिलाइपनि🎉हिरासतमा थन्क्याउने र अनुसन्धान गर्ने ,कम्पोदिया🎉जान लागेका एमाले का नेता हरु लाई पनि हिरासतमा राखेर अनुसन्धान गर्नु पर्छ
याे गहन बिषय दुर्गा प्रसाईज्यूले उठाउनु भएकाे ठिक छ, यति माेटाे रकम नेपाल अामाकाे हाे , जसरि पनि उक्त रकम नेपाल ल्याई नेपाली जनताकाे बिकासकाे निमित्त लगानि गर्नु उचित हुन्छ , धन्यवाद 🇳🇵🙏🇳🇵
कस्ताकस्ता मान्छे छन यो दारिवाला पनि घाम ले बुढो भएछ ।के भन्छ combodia सरकार ले पनि भनेको छैन त्यो कम्पनी ले पनि भनेको छैन भन्छ ।बिदेशी सरकार ले नेपालीको धन सक्भर पचाउन खोज्ला हत्तपत्त यहाँ तिम्रो धन छ लैजाउ भन्छ?डुर्गा प्रसाईं को जस्तो बुद्धि हुनुपर्यो करोदौ पैसाखर्छ गरेर सुतुक्क रिपोर्ट ल्याउन सक्ने वीर हो दुर्गा धेरै हल्ला गरे Cambodia सरकार ले छैन भन्दिन्छ।
शहि हो कम्बोडीया मा केपि ओलिले पैसा राखेको हो या होईन भन्ने कुरा यो नेपाल सरकारले नै छानबिन गर्नु पर्छ अब केपि ओलि ले नेपालि जनता लाई बुझाउन सक्नु पर्छ
अन्तर्राष्ट्रिय मीडिया ले समेत भ्रष्टाचार को epicenter ओली को सम्पत्ति कंबोडिया मा छ भन्ने कुरा छताछुल्ल भै सक्यो तर ओलीले 2084 mission अघि आफ्नो शत्रु को सफाया को निरंतरता हो रवि पछि दुर्गा arrest | जुन आज मङसिर 07 को महासंग्राम ले ओली को योजना लाई पुनः छताछुल्ल पारी दिने छ | भ्रष्टाचारी ओली बिचरा धेरै तनाव मा होला, चारै तिर दुश्मनी कमाइ सके छ | नेपाली उखान " bachcho (calf) भयेर दूध खान्छ, कौवा बाठो भएर आची/poop खान्छ" जुन ओली को आनी-बानी सँग ठ्याक्कै मेल खान्छ | जय नेपाल 🇳🇵
यो हस्ताक्षर मिलेन भनेर यो अर्कै मान्छे हो भन्नु मुर्खता हो। कुनै पनी उच्च पदको मान्छे ले चोरेको पैसा बैंकमा जम्मा गर्दा आफ्नो असली हस्ताक्षर गर्छ होला त!!! केपी ओली भए पनी नभए पनी यो छानबिन हुनुपर्ने विषय हो। दुर्गा लाई जेल। हालेर समाधान भयो त यो विषय???
विदेशमा पासपोर्टको आधारमा लगानी गर्नुपर्छ विदेशमा नेपाली नागरिकता चल्दैन पासपोर्टमा त्यही नाम पनि त हुनसक्छ नि। पहिला पासपोर्ट पनि सार्वजनिक गर्नुपर्यो अनि थाहा हुन्छ।
Main thing is that now the Government of Nepal must investigate this issue seriously because it has been a public issue. Mr KP Oli has been accused of corruption, so he as the prime minister must clarify about the allegations
त्यत्रो पैसा लगानी गर्न सक्ने नेपालमा अर्को को छ र खड्क प्रसाद ओली? दुर्गा प्रसाई लें गरेको पर्दाफास एकदम ठीक हो छानबिन गरेर कानुनी कठघरामा उभ्याउनु पर्यो
यो केपी देश को लागि घातक छ। एसको छानबिन हुनुपर्छ।
Amale lai chanbin grne
Ksko bauko takat X heru
3 caror jnta t masu bhat m bikne aru t k
B
दुर्गाले कम्बोडियाको कुरा ल्याउने बितिक्कै केपीका छाउराहरुको टीम नै कम्बोडिया जानु संयोग मात्र होइन कुरा गम्भीर छ। केपी ओली दोषी नै छन्।
100% केपि दोसि छ किनकि उस्को जम्बोटोलि कम्बोडिया पैसा लुकाउनु जाँदै छ।करबही हुनै पर्छ।जय रबि जय दुर्ग प्रसाईं।
@@BhaktaJirel-o4wwhat nonsense balen harka Gopi sanga Rabi ko Naam jodera comment na garni garum ta
yes
संसदि प्रतिनिधिमण्डल सहितकाेटाेलि पुर्ब निर्धारित कार्यक्रममा गएका कुरालाई अतिरञ्जित गर्ने दुर्गाकाे झाेले !आलोचना गर्न तथ्यकाे आधारमा गरन !
@@damodarpoudel4687 केपिको पाल्तु भुक्न थाल्यो फेरि।
एकदम सहि हो सर जय दुर्गा
दुगाँ,पसाँइ१०००००,,,जिन्दाबाद,र,रबि,लामिछाने नेपालकोलागि,ठिक,छन्,,
Rabi lamichhane ko Naam jodna jaruri xa humm
अनि तेरो बाहरुको काण्ड चाइ के हो ।कि तेरो भागमा पनि केही रकम हात परेको छ ।
सबै ठुला ठुला सोर ले बोल्ने मान्छे तिमिलाइ मन पर्दो रहेछ चाहे त्यो ठग होस चाहे अराजक। तेहि भएर देस बन्दै छ😢😢
Lado kha sala@@ShubhPrabhat-z6t
लाडो राम्रो मुजि
ओली को नागरिकता २ हुना सक्छ
१ केपी ओली शर्मा
२ खड्का ओली शर्मा
छानबिन हुनुपर्छ
होनी रबिलाइ चाही फसाउन जे गर्दा नि हुने अब केपी लाइ पनि जेल हालेर अनुसन्धान गर्नुपर्छ
युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्।
यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन।
अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्।
हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय!
अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
आरोपी लाई सम्मत्ने कि आरोप लगाउने लाई समात्ने।।उल्टो कानुन।
केपीले राजीनामा दिनुपर्छ तुरूनतैई छानबीन गर्नुपर्छ नैतीकताछभने आरोपी लाई जेल हालेर जोगीन खोजेकोछ
अराजकलाई कारबाही गर्ने र खोज्ने काम भैरहेको छ यस्ता अफ्बाह फैलाउने अराजकलाई
दुर्गा प्रसाईं लाई तत्काल रिहा गरि आरोपको छानबिन तत्काल होस
Durga parsai is great 💯👍🏻👍🏻👍🏻🙏🙏🙏
कुरा उठिसक्यो अब यस्को गहिरिइमा जानै पर्छ।😊
नागरिक्ता नै डबल भऐसी सही फरक पर्छ । दुबैलाइ अनुसन्धान थुनेरै गर्नु पर्याे नी
नागरिकता कानून थाहा नभई प्रश्न नसोध्नु वेश छ पत्रकार महोदय,
दुर्गा प्रसाई जिन्दावाद
फर्ग प्रसाद जिदावड
के पि वलि ले राजिनामा गरेर अनुसन्धानको लागि मार्ग प्रसस्त गर्नु पर्छ देशको प्रधानमन्त्री माथी यस्तो गम्भीर आरोप आउदा नैतिकता देखाउनु प्रदैन ? नेपाली काग्रेस जस्तो लोकतान्त्रिक पार्टिले राजीनामा माग्नु प्रदैन ??स्मरण रहोस दुर्गा प्रसाईं पुर्ब एमालेका केन्द्रिय सदस्य पनि हुन , प्रचण्ड र के पि लाई सङ्गै राखेर चरेसको थालमा मार्सी चामलको भात खुवाउने उनी नै हुन ।उनलाइ के पि र प्रचण्डको भित्री कुरा लगभग सबै थाहा हुनुपर्छ होइन भने आगोमा हात कसैले हाल्दैन।।
केपि ओलि देशको लागि घातक हो
सबैको आशा लाग्दो एक पुर्ब प्रशासक दाई, नमन
एमाले खास मान्छेको फेला नपरेर रहेछ मात्तीएको।दुर्गा प्रसाईको फेला पर्यो।खुदो खान्छन ओलिले अब जनताको हातबाट।
झापाको मान्छे लाई जिल्ला प्रसाशन कार्यालय काठमाडौं ले नागरिकता दिन्छ र ?? खै हामीलाई जुन जिल्लामा स्थायी बसोबास गरेको छ तेही जिल्ला भन्दा अन्त बाट दिन्न त...
सही र सत्य कुरा के हो जनता माज आउनु पर्यो अब
पुर्ब सचिब भिम उपाध्याय को अभिव्यक्ति र बिस्लेसन एकदम सहि र सत्य छ ।
सुसूचित का लागि धन्यवाद सर
आन्दोलनको संयोजक ओलिको right hand रातारात कम्बोडिया जानू रहस्यमय छ🤔🤔सत्य तथ्य तत्काल छानबिन होस।
अहिले त आफ्नै सरकार छ बचाउलान लुकाउलान तर केपि सधै प्रधानमन्त्री हुदैनन्
कम्बोडिया कान्डमा सरकारले छानविन गरेन भने सतप्रतिशत के पि ओलि नै दोषी देखिने छन् त्यसैले तुरुन्तै छानविन हुनु पर्छ
दुर्गा प्रसाई सहसी ब्यक्ति हुँन्।उनलाई नेताहरुको आन्र्दा भुँडि सबै थाहा छ।दुर्गाले ख्वाएको मार्सिभात अपच हुँने भयो ओलीलाई।
प्रहरी को हिम्मत भय दुर्गा प्रसाइमात्र ओलिलाइपनि🎉हिरासतमा थन्क्याउने र अनुसन्धान गर्ने ,कम्पोदिया🎉जान लागेका एमाले का नेता हरु लाई पनि
हिरासतमा राखेर अनुसन्धान गर्नु पर्छ
आदरणीय पूर्व मुख्य सचिव भीम उपध्याय दजीउ हार्दिक नमस्कार सम्मान छ। राम्रो प्रवचन दिनुभएको छ
बिदेश मा नेपाली नाम नेपाल मा जस्तै हु बहु लेख्न सक्दैनन् मेरो नाम अनि फरक पारेर लेखिदियेको उदरन म स्वयम हु।
बिकास बिदेिमा हुनुले पाे नेपालकाे बिकािस नभयकाे हाे त,नेपालमा, आर्थिकबन्दी भयकाे हाे त,छानबिन हुनु पर्छ,
यो देशको नेता र कानुन कार्यन्वयन गर्ने निकाय पनि भ्र्स्ट छन् भने .. कस्ले यो कुरा छान विन गर्छन् र कस्ले गर्छन् त..?
JaI Jai Jai Nepal Jai Jai Durga Parshi Sir jindabad
Bhim jyu ko bhanai uchit chhan. Jay Nepal Aama !!
सहि कुरा दुर्गाले गरेकोे हाे
ओली जी को नागरिकता नै छानबिन गर्नुपर्ने देखियो ।
ओलि को लगानि नै हुनु पर्छ्। नत्र एमालेको यत्रो टिम कम्बोडिया किन जानु पर्यो? ?
हो तेहि भएर तिमि नेपालि हाै,जेरो IQ भएको मान्छे। जता जालि ,झुट फटाहा छ उतै बिस्वास गर्नि।
यो दबाऊनालाई गयको छ यमालेको टिम
@@JM-rc5xvत iQ राम्रो हो भने भन्नत किन गयेकोत जब कान्ड बाइर आयेसी त चाइ खुब iQ वाला रछस
@ होइन भनेर पुस्टि गर्न सक्नु पर्यो नि त्। लौ त्। iq High भको मान्छे को दम हेरम त्।
Clear Concise and to the point explanation 👌 👍
*संयोग होइन! सुन्योजित नै हुनुपर्छ।*
एकदम सही बिश्लेषण
*यो प्रतिशोध का लागि ल्याएको प्रधानमन्त्री हो, जो बिल्कुलै पनौती हो।*
पक्कै पनि kp oli शीत 2वोटा नागरिकता हुनु पर्छ
याे गहन बिषय दुर्गा प्रसाईज्यूले उठाउनु भएकाे ठिक छ, यति माेटाे रकम नेपाल अामाकाे हाे , जसरि पनि उक्त रकम नेपाल ल्याई नेपाली जनताकाे बिकासकाे निमित्त लगानि गर्नु उचित हुन्छ , धन्यवाद 🇳🇵🙏🇳🇵
के पि चोर देश छोड अबराजानै चनहिन्छ।❤
सबैनैकुमाइ को खुरापाती हो अनुसन्धान गर्नुपर्छ बिबाद गरेर समय खेर फाल्नु बेकार हुन्छ
सत्य तथ्यको छा बिन को छानिबिन हुनुपर्यो
के पि ओली चतुर खेलाडि भयकाले दुइवटा नागरिकता चलायका पनि हुन सक्छ , छानविन गरि आबश्यक कार्बाही हुनु आबश्यक छ ।
Durga parsai jindabad jay rastrabad jay Nepal 🙏👍❤️❤️❤️❤️❤️
Absolutely 100% Right analysis 👍 👍 👍
यस्तो काम गर्ने मान्छे ले छानबिन सहज होस भनेर राजीनामा देनुपर्छ।
उप निर्वाचनमा फेरि पनि एमाले, माअाेवादी, काँग्रेसलाई जिताउने त हाे नि नेपाली जनताले ।
Durga prasai jindabad
दुर्गा प्रसाईं जिन्दावाद
यो काण्डमा झन् तत्काल नै शक्तिशाली न्यायिक आयोगबाट छानबिन गरेर कारबाही गर्नु आजको पहिलो आवश्यकता हो।
100%Right kura
कस्ताकस्ता मान्छे छन यो दारिवाला पनि घाम ले बुढो भएछ ।के भन्छ combodia सरकार ले पनि भनेको छैन त्यो कम्पनी ले पनि भनेको छैन भन्छ ।बिदेशी सरकार ले नेपालीको धन सक्भर पचाउन खोज्ला हत्तपत्त यहाँ तिम्रो धन छ लैजाउ भन्छ?डुर्गा प्रसाईं को जस्तो बुद्धि हुनुपर्यो करोदौ पैसाखर्छ गरेर सुतुक्क रिपोर्ट ल्याउन सक्ने वीर हो दुर्गा धेरै हल्ला गरे Cambodia सरकार ले छैन भन्दिन्छ।
के.पी ओली होस वा अरू कुनै नाम त नेपाली मुलका जस्तो भयो नि त्यत्रो ठूलो रकम कसरी बिदेशी बैंकमा ???? छनबिन त गर्नु पर्यो नि
ए माले कार्यकर्ता कम्बोडिया जादैछ रे भनेसी दुर्गा सहि
सरकार नै KP को छ कसले गर्छ छानबिन KP chor ho
भिम उबद्याई पनि जन्छ बाहुनको दिन धाशा आउँदैछ
सही तथ्य सत्य कुरा भन्नुभयो
Jay Durga ❤🎉 jay Rabi ❤🎉❤🎉
न लुकाउ देखाउ नि???🎉
Social media बाट पोस्ट गरेर क्रान्ति नै गर्ने भीम काका धेरै पछि देख्दा खुसी लाग्यो। भीम काकाले फेरि फेसबुक तताउनु परो काका यसरी हराउनु भएन ।
शहि हो कम्बोडीया मा केपि ओलिले पैसा राखेको हो या होईन भन्ने कुरा यो नेपाल सरकारले नै छानबिन गर्नु पर्छ अब केपि ओलि ले नेपालि जनता लाई बुझाउन सक्नु पर्छ
Durga parsai jindabat
जो हो त्यो मानछे त नेपाली नै होला नि. त्यो त अवैधानिक लगानि हो नि, यस्तो कुरा खीज गर्नेलाइ सजाएं हैन सम्मान पो गर्नु पर्ने हो, होइन त..?
Durga sir jindabad🙏🙏🇳🇵🇳🇵🇳🇵
अन्तर्राष्ट्रिय मीडिया ले समेत भ्रष्टाचार को epicenter ओली को सम्पत्ति कंबोडिया मा छ भन्ने कुरा छताछुल्ल भै सक्यो तर ओलीले 2084 mission अघि आफ्नो शत्रु को सफाया को निरंतरता हो रवि पछि दुर्गा arrest | जुन आज मङसिर 07 को महासंग्राम ले ओली को योजना लाई पुनः छताछुल्ल पारी दिने छ | भ्रष्टाचारी ओली बिचरा धेरै तनाव मा होला, चारै तिर दुश्मनी कमाइ सके छ |
नेपाली उखान " bachcho (calf) भयेर दूध खान्छ, कौवा बाठो भएर आची/poop खान्छ" जुन ओली को आनी-बानी सँग ठ्याक्कै मेल खान्छ | जय नेपाल 🇳🇵
Good sir
परधान मन्त्री को यो मुधामा छानबिन गरने हिमत छ
आफैले प्रश्न ,आफैले जवाफ ?
50 ठाउँमा 50 सही गर्न सकिन्छ ,हुन ठाउँमा जुन सही गरिन्छ त्यो ठाउँमा त्यस्तै सही चल्छ हजुर
यो हस्ताक्षर मिलेन भनेर यो अर्कै मान्छे हो भन्नु मुर्खता हो। कुनै पनी उच्च पदको मान्छे ले चोरेको पैसा बैंकमा जम्मा गर्दा आफ्नो असली हस्ताक्षर गर्छ होला त!!! केपी ओली भए पनी नभए पनी यो छानबिन हुनुपर्ने विषय हो। दुर्गा लाई जेल। हालेर समाधान भयो त यो विषय???
सारै चित्तबुझ्दो कुरा
केपि ओलि बाट सुरुवाद हुनुपर्छ नेपाल मा फांशि को सजाय
india मा भए यस्ता राष्ट्रघातीलाई RAW को एजेन्ट ले मारी पो हाल्थे तर हाम्रो देशमा केही छैन
विदेशमा पासपोर्टको आधारमा लगानी गर्नुपर्छ विदेशमा नेपाली नागरिकता चल्दैन पासपोर्टमा त्यही नाम पनि त हुनसक्छ नि। पहिला पासपोर्ट पनि सार्वजनिक गर्नुपर्यो अनि थाहा हुन्छ।
३ पुसते हाेलानि,बाबु , बाजे , बराजुकाे र अन्य सहिछाप नागरिक्त हाेला सहिछाप हाेला
पैसा जम्मां भाको छ कन खड़का वली नेपाली ले लगेर राखेको हो छानबीन हुन पर्यौ
प्रहरी र ओली मिलेमितो
Jay Durga dai🎉
केपि ओली भषटचारीको नेताहो एैले केपिको कालोधनलुकाउनु राजनर एामालेको जमभुटोली कमबोडीयाजानुलागेकोहो
साच्चिकै छानबिन गर्ने भए याे चाेर केपिकाे नागरिकता देखि कम्बाेडिया सबै मुद्दामा जेल जान्छ
Rip oli sarkar rip Nepali congrass this is true news
Main thing is that now the Government of Nepal must investigate this issue seriously because it has been a public issue. Mr KP Oli has been accused of corruption, so he as the prime minister must clarify about the allegations
आफुलाइ अख्तीयारले कारवाही गर्दा फेक हुने । प्रहरीले गर्दा फेक हुने ।
Jay Nepal
सई बोल्नु भएयो सर ले
अपराध लाई लुकाउनखोजदैईछन
चोर हरुको नाम हजारसम्म हुन्छ
घन्टा फेक हुन्छ यो देसमा सर्व सादरण जेल जानेहो अपराधिलाई त ईजोत सग छाडिन्छ
हो पहिले पहिले गृहमन्त्री हुँदा खड्ग प्रसाद ओली नै भन्ने गरेको थियो।तर पछि आएर केपी ओली कसरी भयो।नागरिकता नै नक्कली बनाएको रहेछ।
Yes bolnu sir jaya ghantie
त्यत्रो पैसा लगानी गर्न सक्ने नेपालमा अर्को को छ र खड्क प्रसाद ओली? दुर्गा प्रसाई लें गरेको पर्दाफास एकदम ठीक हो छानबिन गरेर कानुनी कठघरामा उभ्याउनु पर्यो
Hello journalist, why do you overlap asking too much questions? Let the main person Mr Bhim Upadhyay speak so that to get the answers .
Jay Ghanti
RAJTANTRA ZINDABAAD 🇳🇵🇳🇵🇳🇵🇳🇵
यो भिमे बौलाहालाइ पनि लगेर हाल जेल्। नेता ठिक छैनन तर जे पायो तै बोल्ने इनि छाडाहरुलाइ पनि तह लगाउनु पर्छ।
आम्दानीकोश्रोत खुलस्त भयमा बैदेसिक लगानी गर्न पाईन्छकि पाईनन