नमस्कार म कमल सरगम , लोकप्रिय गायक भगवान भण्डारीको परिवार संग गरिएको कुराकानी कस्तो लाग्यो ? तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :Business Enquiry - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact: 9851013209
नेपालि लोक तथा दोहोरि गितक क्षेत्रमा छुट्टै पहिचान बनाउनुभएको आदरणीय भगवान भन्डारि दाजुप्रति शिर निहुराएर ढोग गरे,🙏आदरणीय खेम भण्डारी दाजुप्रति मेरो उच्च समानका साथ नमन गरे,,आहा दाजु भगवान भण्डारीकै झल्को आयो,,खुशी लाग्यो अन्तरवर्ता हेरेर।
धेरै राम्रो अन्तरबार्ता उहाले गायको फुलमा भमरा राम्री घरकै छ साथै अन्य सबै गित राम्रो मीठो लाग्छ धन्यवाद लाली गुराँस टिम लाइ बधाई छ खेम सर र मेड्म लाई !!
भगवान भण्डारीको जन्मघर भन्नुभो धेरै खुसी लाग्यो.हामी उहाँको गित बामे सर्ने बेलादेखी सुनेर अहिले यत्रो भइयो.कुन जिल्ला ठाउ हो खुलाइदिएको भए अझ सुनमा सुघन्ध हुन्थ्यो.
मलाई गर्व लाग्छ स्याङ्जाली हुन मा स्वोर का धनी गित संगित को छेत्र मा अब्बल र धेरै स्वोर का धनी हुनु हुन्छ र झन भगवान भन्डारी दाइ को कान्छा भाईलाई पनि देख्न पाईयो खुसी लागो
म भगवान भण्डारीको ठूलो प्रशंशक, उहाँको जन्मघर अनि उहाँका भाईबुहारी को अन्तर्वार्ता पूरै हेरें, स्वर त भगवान दाईको झल्कै मेटाउने रहेछ, मिलेको जोडी, दुवै शिक्षक, भगवानले रक्षा गरुन् 🙏
कमल सरगम जी तपाई कस्तो कस्तो प्रश्न गर्नुहुन्छ, पुर्वतयारी गर्नुपर्ने अवस्था देखियो शिक्षक भएर पनि घर बनाउनु भएको छ, यो कस्तो प्रश्न हो😡अरू पनि धेरै प्रश्न छन् अनावश्यक।
Ati suni daju hajur ko git sunda sundoi kunai xed aakhabat aashu brsinthyo ajà intarviu. Herna pauda khushi lagyo daju mnai dekhi smman xa daju vgwan namai kafi xa.
प्रतिकृयाको लागि हार्दिक धन्यवाद तर मेरो प्रश्न हजुरको सोचाइ भन्दा फरक हो , उहाले घर बनाएकोमा प्रश्न हैन शिक्षण पेसाबाट करोडौको लगानिमा घर बनाउन सकिन्छ भनेर प्रश्न गरिएको हो , उहाले सहजै उतर दिनु भएको छ बुझाइ थोरै फरक भयो
school ma pani ramro padhaunu hunchha hai khem raj sir le 🙏 laligurash news lai pani 🙏 Thank You !dherai thau haru ma pugera dherai celebrate haru ko interview dekhne / sunne mauka milchha..
वलि त मन पर्छ तर काम केही गरेकाे छैन ,तपाईं हरु जस्ताे मान्छे ,वलि ,शेरे,पर्चे,वामरामे,हिसिले, मादे,झले ,वादले,पुने,का पछि नलाग्नु हाेला ,स्वतन्त्र भएर ,बालेन जस्ताे लाईन मा हिडेर समाज लाई उज्यालाे वनाएकाे राम्राे हाेला,,,,
कतिपयलाई थाहा नहुन सक्छ खेम भण्डारी आफ्नो कर्मले परिचित हुनुहुन्छ ,भगवान भण्डारीका भाइ भएर होइन,,शिक्षित भनेको शिक्षित नै हुन्छन् ,राष्ट्रिय राजनीतिका बारेमा कति राम्रो स्पष्ट धारणा ब्यक्त गर्नुभयो,राजा महेन्द्र,विपि,मदन,देखि केपी सम्म।
नमस्कार म कमल सरगम , लोकप्रिय गायक भगवान भण्डारीको परिवार संग गरिएको कुराकानी कस्तो लाग्यो ? तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
Contact: 9851013209
Sargam vannale k thar ho KamalJyu narisaunu Hola
हाम्रो कान्छो देवर खेम भण्डारी ,देउरानी बैनिको अन्तरबार्ता हेर्न पाइयो धेरै धेरै धन्यवाद कमल बाबू हजुरलाई।
स्वर त ठ्याक्कै भगवान दाइको जस्तै रैछ खेम दाजुको पनि, म पनि रामपुरमै जन्मेको भयर माया लाग्छ गण्डकी वारिपारिका कलाकार हरूलाई
नेपालि लोक तथा दोहोरि गितक क्षेत्रमा छुट्टै पहिचान बनाउनुभएको आदरणीय भगवान भन्डारि दाजुप्रति शिर निहुराएर ढोग गरे,🙏आदरणीय खेम भण्डारी दाजुप्रति मेरो उच्च समानका साथ नमन गरे,,आहा दाजु भगवान भण्डारीकै झल्को आयो,,खुशी लाग्यो अन्तरवर्ता हेरेर।
भगवान भण्डारीजीको जन्म घर र उहााको भाइ बुहारीको राम्रो र महत्वपुर्ण अन्तरबार्ता
यति मीठो स्वर भएको खेम सर राम्रो गित गाउनु परेयो फेरि, हजुरको स्वर सुन्दा भगवान सर को याद आयो!!
खेम दाईको झन् राम्रो आवाज, कत्ती सरल अनि सुन्दर परिवार 🙏 कता कता खेम दाई एमाले पार्टीको योगेश भट्टराई जस्तो!
तर राम्रो कुरा ,खेम सरको शिक्षा समन्धी कुरा ठिक लाग्यो।
मीठो स्वर का धनी खेम दाजु लाई नमस्कार
Wow शोर उस्तै रहेछ त हाम्रो काली पारे दाजु भाइको गौरी झरौला भन्ने गीत त भगवान भन्डारीको हो भनी रहेकोत भाइको रहेछ
स्वर अतिनै मीठो रछ सफल्ताको कामनाछ🌹
धेरै राम्रो अन्तरबार्ता उहाले गायको फुलमा भमरा राम्री घरकै छ साथै अन्य सबै गित राम्रो मीठो लाग्छ धन्यवाद लाली गुराँस टिम लाइ बधाई छ खेम सर र मेड्म लाई !!
जय होस लालिगुरास 🌷🌷 अबा उहालाइ पनि छिटै इन्द्रेणीम देख्ना पाम 🙏🙏
खेम भण्डारी लाई धेरै पछि देखन पाउँदा खुसी लाग्यो। आवाज अझ उस्तै रहेछ।
भगवान भण्डारीको जन्मघर भन्नुभो धेरै खुसी लाग्यो.हामी उहाँको गित बामे सर्ने बेलादेखी सुनेर अहिले यत्रो भइयो.कुन जिल्ला ठाउ हो खुलाइदिएको भए अझ सुनमा सुघन्ध हुन्थ्यो.
दामाचौर स्याङ्ग्जा हो
@@jeevanbhandari7605 वाउ उर्बर भुमी स्याङ्जा लोकदोहोरी फाटमा धेरै हस्ती जन्माएको ठाउ गर्ब लाग्छ मलाई.नमन्🙏
मलाई गर्व लाग्छ स्याङ्जाली हुन मा स्वोर का धनी गित संगित को छेत्र मा अब्बल र धेरै स्वोर का धनी हुनु हुन्छ र झन भगवान भन्डारी दाइ को कान्छा भाईलाई पनि देख्न पाईयो खुसी लागो
भाइ बुहारी को अन्तरबार्ता हेर्दा खुशी लागो धन्यवाद कमल सर।
मलाइ सारै मन पर्न गायक भगमान भनडारि को सबै संङगित मनपर छ 🙏🙏🙏
कति मिठु सोर भगवान दाइको
बनमा काँडा छ, फुलमा भमरा गीतका सर्जक तथा गायक भगवान भण्डारीको धेरै सम्झना आयो।।
पुरै हेरियो कति मिलेको भण्डारी जोडी आनन्द लाग्यो , रमाइलो लाग्यो । धन्यवाद हजुरलाई
Hamro gau thauma aayeko dekhna pauda nikaii khushi lako xa dhanebat kamal dai
कति सालिन ब्याक्तित्व साह्रै मन पर्यो खेम भण्डारी ।
खेम दाजु तपाईंको गीतहरु धेरै राम्रो लाग्छ दाजु फेरि कलाकार तिर लाग्नु पर्छ दाजु समय मिलाएर
Aaha nikai ramro lagyo Daju Bhagwan Bhandari jiu ko Vai Ko interview linu vako ma.khusi lagyo kamal sir Didi Laxmi Neupane ko ni interview linu hola.
दामि
म भगवान भण्डारीको ठूलो प्रशंशक, उहाँको जन्मघर अनि उहाँका भाईबुहारी को अन्तर्वार्ता पूरै हेरें, स्वर त भगवान दाईको झल्कै मेटाउने रहेछ, मिलेको जोडी, दुवै शिक्षक, भगवानले रक्षा गरुन् 🙏
Aaha kati sumadhur voice hjrko voice prati ma avari xu
अरु सबै ठीक छ भगवान भण्डारी भन्दा राम्रो नभनेको भए हुन्तो का अग्रजको तुलना यसरी अरु नगरम ।भगवान भगवान नै हो ।
दाजु भाई को अावाज सेम रहेछ हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दामि लाग्यो आजको आन्तर्बर्ता🙏🙏
म पनि सुन्दैछु है
Khem daju fari aunus songit chhetra ma hjr ko sarai mitho geet x hjr ko geet sabai sune ko xu moile 😍😍
मलाई मन परने गायक हाे खेम दाजु 🎉🎉
सबैलाई पर्ने कुरालाई किन सोजनु परेयो र कमल भाइ
ओ हो सारै मिठाे स्वार रहेछ किन होला गित संगीत मा नलाग्नु भएको होला।
यी पुराना गित सुन्दा बालापनकाे यादअाउछु
म चिन्छु दुबै लाई मिस यु सधै अब्बल गायक हुनुहुन्छ
vocal सारै राम्रो ।।।
मलाइ तपाइको दाइ बिस्णु भन्डारि दाइको यौटा गित सुन्न मन छ
Kate ramro dae ra vae ustai raixha
गित बोली उस्तै गैरी झरौला भन्ने गित खुब गाइन्थो।
Wow khem Bhandari ji ko jhan mitho aawaj ❤❤
कमल सरगम जी तपाई कस्तो कस्तो प्रश्न गर्नुहुन्छ, पुर्वतयारी गर्नुपर्ने अवस्था देखियो शिक्षक भएर पनि घर बनाउनु भएको छ, यो कस्तो प्रश्न हो😡अरू पनि धेरै प्रश्न छन् अनावश्यक।
Ati suni daju hajur ko git sunda sundoi kunai xed aakhabat aashu brsinthyo ajà intarviu. Herna pauda khushi lagyo daju mnai dekhi smman xa daju vgwan namai kafi xa.
प्रतिकृयाको लागि हार्दिक धन्यवाद तर मेरो प्रश्न हजुरको सोचाइ भन्दा फरक हो , उहाले घर बनाएकोमा प्रश्न हैन शिक्षण पेसाबाट करोडौको लगानिमा घर बनाउन सकिन्छ भनेर प्रश्न गरिएको हो , उहाले सहजै उतर दिनु भएको छ बुझाइ थोरै फरक भयो
Dharai ramro voice 🙏🙏🙏🙏👍👍♥️♥️
दाजु भाइ को आवाज सेम रहेछ हो
school ma pani ramro padhaunu hunchha hai khem raj sir le 🙏 laligurash news lai pani 🙏 Thank You !dherai thau haru ma pugera dherai celebrate haru ko interview dekhne / sunne mauka milchha..
मामाजी 🙏🙏🙏🙏🙏
Hamra chimeki kalakar sathi haru very good
दामी ल
अति सुन्दर 😘
दुबै जना मा केही फरक देखिन
खुसी लायो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दादु भाइ को आवाज त yautai पो रैछ
दामि स्वर
Wowww 🙏🙏🙏
Nice song and voice 🙂😍
वलि त मन पर्छ तर काम केही गरेकाे छैन ,तपाईं हरु जस्ताे मान्छे ,वलि ,शेरे,पर्चे,वामरामे,हिसिले, मादे,झले ,वादले,पुने,का पछि नलाग्नु हाेला ,स्वतन्त्र भएर ,बालेन जस्ताे लाईन मा हिडेर समाज लाई उज्यालाे वनाएकाे राम्राे हाेला,,,,
very nice badhai
Amoo,khem dada, li ta ahele kasto change hunuvyaxa, anyways after long time hernu payo,
Kati ramro jodi ho
Super Congratulations 🎉
खेम भन्डारीको गैरी झरे है भन्ने गित सुन्या थिय,जमनामा!
Wow Dai🙏🙏🙏All
Wow voice ta 19/20 nai xa ta
Awaj pani ustai geet pani ramro gauni rahexa.
स्वर त भगवान दाइ को जस्तै दुरुस्त
Bhai pani dai bhanda kam ta dekhina. Ramro gaunu hundo rahechha ! Shubhakamana chha !
Nice
Wow uncle grand
Great
कतिपयलाई थाहा नहुन सक्छ खेम भण्डारी आफ्नो कर्मले परिचित हुनुहुन्छ ,भगवान भण्डारीका भाइ भएर होइन,,शिक्षित भनेको शिक्षित नै हुन्छन् ,राष्ट्रिय राजनीतिका बारेमा कति राम्रो स्पष्ट धारणा ब्यक्त गर्नुभयो,राजा महेन्द्र,विपि,मदन,देखि केपी सम्म।
Nic song
Super
साेर त दाइकाे जस्तै रहेछ
Dai feri aaunu paro hai
woooowww 🥰🥰🥰
🙏🙏 नमस्ते
Dai vai ko same voice x hai
kusal belbaseko poni lina paryo k
सेम भगवान दाइ को स्वर जस्तो छ
very nice voice
💕💕💕
god voice
🙏🙏🙏🙏👌👌👍️👍️💐💐
amar gc ko family ko bare bujana janubplz
Which place ho
खेम भन्डारीको गैरी झरे है भन्ने गित सुन्या थिय,जमनामा!
❤❤❤