उल्लुका कारण किन चिन्तामा अमेरिका || Bishwo Ghatana

Поделиться
HTML-код
  • Опубликовано: 19 ноя 2024

Комментарии • 224

  • @bkindra3199
    @bkindra3199 4 месяца назад +67

    बिस्वो घटना नछुटाइ हेर्ने जति यता हाजिर हौत 🙏🙏🙏🙏🙏🙏

  • @nishanbam7668
    @nishanbam7668 3 месяца назад +6

    हाम्रो देसमा पनि नेता भनौदा बादरले दिक्क परिसकेको छ्न यिनलाई पनि केही व्यवस्थापन गर्नुपरेयो।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 4 месяца назад +1

    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट आकर्षक प्रस्तुति लाग्यो !!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट आकर्षक प्रस्तुति लाग्यो !!!!
    आश्चर्यजनक अविश्वसनीय अविस्मरणीय अकल्पनीय अनौपचारिक अद्भुत आकर्षक अनौठो अनौपचारिक रोमाञ्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @netratamang8911
    @netratamang8911 4 месяца назад +8

    So brilliant video thank you

  • @dhruvashrestha4742
    @dhruvashrestha4742 2 месяца назад

    Dherai gyanbardak subject.

  • @Kaishvlogs-7
    @Kaishvlogs-7 4 месяца назад +24

    मैं आपकी हर विडियो देखता हूँ.from Delhi

    • @gstarmagar2584
      @gstarmagar2584 4 месяца назад +2

      आँप को नेपाली समझ आति है ☺️

    • @Kaishvlogs-7
      @Kaishvlogs-7 4 месяца назад

      @@gstarmagar2584 हां समझ में आती है।

    • @nishabasnet3078
      @nishabasnet3078 4 месяца назад

      Dekhte to ho nepali language Samaj te hoki nahi ji ❤

    • @Kaishvlogs-7
      @Kaishvlogs-7 4 месяца назад

      हां भाई आती है हमारे यहां पर नेपाल के लोग रहते हैं। मैं नेपाल भी घूमने गया था।

    • @Kaishvlogs-7
      @Kaishvlogs-7 4 месяца назад +1

      @@gstarmagar2584 हां भाई आती है हमारे यहां पर नेपाल के लोग रहते हैं। मैं नेपाल भी घूमने गया था।

  • @susilshahi3644
    @susilshahi3644 4 месяца назад +3

    good news ❤❤❤

  • @rajeshthanrai7764
    @rajeshthanrai7764 4 месяца назад

    ठिक हो सङ्ख्या बादाउनु मात्रा कुनै पनि जिबको सख्या नियन्त्रन गर्नु होइन समय र परिस्थिती अनुसार सङ्ख्या घटउन पनि सङ्ख्या सङख्या नियन्त्रण हो

  • @indirabhattrai7108
    @indirabhattrai7108 4 месяца назад +28

    हाम्रो नेपाल मा बादर ले धेरै दुख दिन्छ होउ सर पहाड तिर

  • @debpaudel4611
    @debpaudel4611 4 месяца назад +10

    मार्नु भन्दा अर्को देश अथवा अर्को ठाउँमा लैजादा हुन्छ

    • @pushkargurung-jw8tj
      @pushkargurung-jw8tj 4 месяца назад +1

      Eh ho raw ,arko dhesh laijada huncha😆.biswa gatana ma comment kina garnu paryo ,biswa gatana le sayog garcha raw.😆testoi chinta vaye afai gawrey huncha. comment ma sabai ko vanai eutai huncha yo gawreyko vaye hunthiyo tyo gawreko vaye hunthiyo.tesailey hunthiyo ray kura nah garum.

    • @debpaudel4611
      @debpaudel4611 4 месяца назад +2

      @@pushkargurung-jw8tj
      सायद म अनभिज्ञ भए र होला विश्व घटनामा कमेन्ट गरेन छु जुन सुकै घटनालाई पनि समीक्षा गर्नुपर्छ तेस मा चासो राख्नु मेरो अधिकार भित्र पर्छ धन्यवाद

    • @riffsx501
      @riffsx501 4 месяца назад

      ​@@pushkargurung-jw8tjtmlae pani ta usle bishoghatana ma comment nagarya vaede jasto lagexa ta....tmro bichar haru herda tmi ekdam narrow minded swavabh ko manxe jasto lagyo...arka ko bichar chae kadar nagarne afnae jiddi garne vaye jaau youtube kids hera

    • @pushkargurung-jw8tj
      @pushkargurung-jw8tj 4 месяца назад

      @@debpaudel4611 bro we r just a audience.our voice comment will not affect them.lets watch see how they are going do for what.

  • @shivpradhan2180
    @shivpradhan2180 4 месяца назад

    जयहोस

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 4 месяца назад

    रोचक छ

  • @badrikarki6640
    @badrikarki6640 4 месяца назад

    राम्राे लाग्याे ।

  • @sherbahadurlingden2556
    @sherbahadurlingden2556 3 месяца назад

    सर को आवाज राम्रो छ। तर भर्खर हिन्दी च्यानल बाट हेरेको थिएँ त्यै भएर खल्लो लाग्यो।

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 4 месяца назад

    इकोसिस्तम हो ख्याल गरिनु आवस्यक!

  • @prathnarai3781
    @prathnarai3781 3 месяца назад

    Best.

  • @priyatambudha2003
    @priyatambudha2003 3 месяца назад

    Damii

  • @mkbaje
    @mkbaje 4 месяца назад +2

    Dami // Dami

  • @AyushLulam
    @AyushLulam 3 месяца назад

    Please sound Bass praty dhiyan dinu pareyon hjur hrule🙏🙏 dherai raheko chh Assam India

  • @efgabcdx969x
    @efgabcdx969x 4 месяца назад +2

    कौवा हैन काग हो motherflower

  • @mahendralimbu3083
    @mahendralimbu3083 4 месяца назад

    Good job bro thanks 4 video.

  • @Realfacthub-b6c
    @Realfacthub-b6c 2 месяца назад

    हाम्रो देश का नेता केपि,सेर र प्रचण्ड पनि उल्लु त हुन

  • @KaranChunara-om5sm
    @KaranChunara-om5sm Месяц назад

    Namaste .. nepal r Argentina ko barema bhandinu paryo

  • @sleepmedrain
    @sleepmedrain 3 месяца назад

    'उल्लु' र 'कौवा' भन्नु भन्दा 'लाटोकोसेरो' अनि 'काग' भनीदिनुभएको भए धेरै राम्रो सुनिने थियो ।

  • @jack444-s7i
    @jack444-s7i 4 месяца назад

    यसलाई मार्नु भन्दा भग्गउनु राम्रो होला किनकि यो काग पनि बाताबरण सन्तुलन को लागि आवश्यक छ ।

  • @aishworyarai5122
    @aishworyarai5122 4 месяца назад +25

    कोउवा हैना हौ साथी येदी तपाई नेपाली हुनुहुन्छ भने एस्लाई काग भनिन्छ ।।।।

    • @yambahadur8334
      @yambahadur8334 4 месяца назад

      Kag ra kauwa ma farak xa soltina jiu

    • @aaitarajgurung2302
      @aaitarajgurung2302 4 месяца назад

      @@yambahadur8334xa kowwa India ma parxa😂

    • @reentainghising2716
      @reentainghising2716 4 месяца назад

      Morden bhako ray 😂

    • @gannesgrg9515
      @gannesgrg9515 4 месяца назад

      यो मुजिकाे काैवा सुन्ने बित्तिकै मलाई रिस उठ्यो 😡😡

    • @yambahadur8334
      @yambahadur8334 4 месяца назад

      @@gannesgrg9515 kauwa ra kag ma farak hunxa ni hjr

  • @sureshasuresha6520
    @sureshasuresha6520 4 месяца назад

    हाम्रो देश मा नेता हरु का कारण जन्ता पलायन हुँदै छ।

  • @nabinshrestha1113
    @nabinshrestha1113 4 месяца назад +1

    हजुर को कार्यक्रम सार्है राम्रो लाग्छ र नियमित हेर्छु पनि तर कृपया बेपाली भासा लाई नबिगारौ भबिश्य मा हाम्रो बच्चा हरुले काग नभनेर कौवा र किताब मा पनि कौवा भनेर लेख्छ तसर्थ काग भनेको शब्द नै राम्रो होला नेपालि पन आउँछ हजुर

  • @rohitchandra9606
    @rohitchandra9606 4 месяца назад

    Ramro lagyo sir ❤🎉

  • @NelsonRoe
    @NelsonRoe 4 месяца назад +2

    best x

  • @devikathapa5703
    @devikathapa5703 3 месяца назад

    हाम्रो देश नेपाल मा गाउ सहर भन्दा बन जंगल बडि छ तर 70 % जंगल पहाड़ र 30% गाऊं सहर भयको देश मा बादर किन गाऊं गाऊं मा आतंक मच्चाइ राछ सहर सहर मा मठ-मंदिर मा गल्ली गल्ली मा बादर को आतंक छ तरकारी कोपरेर फ्याकी दिनछ फल-फूल टिपेर फ्याकी दिनछ मकै भाचेर फ्याकी दिनछ यसको बारेमा सरकार सम्म कुरा उठाऊनू पर्यो सर

  • @ramsundas33
    @ramsundas33 4 месяца назад

    नेपालमा पनि काग, बाँदर,बदेँल,दुम्सिले मकै खेतिमा गरेको छ्यतिको बारे भिडियो बनाउनु पर्यो कति अरुको देश मात्रै सुन्ने

  • @AjayMajakoti
    @AjayMajakoti 3 месяца назад

    Nice

  • @poshbahadursunuwar8783
    @poshbahadursunuwar8783 4 месяца назад

    Very good

  • @ThagendranathYogi-pm2uy
    @ThagendranathYogi-pm2uy 4 месяца назад

    ठिक हो तर सबै प्राणीको ब्यालेन्स मिल्दोजुल्दो हुनु आवश्यक हुन्छ।

  • @hemthapa8105
    @hemthapa8105 4 месяца назад

    very nice video jay Nepal 👍️👍️👍️🙏🙏🙏🙏🙏♥️♥️♥️😍😍😍😍

  • @GorkhaKhukuri
    @GorkhaKhukuri 4 месяца назад

    हुचिल को बारेमा पनी भिडियो बनाउन पर्यो

  • @diwash46
    @diwash46 4 месяца назад +1

    काग भनेको भा हुन्थ्यो कौवा भन्दा 😅

  • @ramshyam7367
    @ramshyam7367 4 месяца назад

    Very good video 📷

  • @jagannathrijal2527
    @jagannathrijal2527 4 месяца назад

    अब नेपालमा पनि बादर मर्ने कानुन बनाउन जरुरी भै सक्यो । ग्रामीण क्षेत्रमा बादरले अन्न सखाप पारेर मानिसहरुले गाउँ नै छोडेर पलायन भै सके । सरकारले बेलैमा बुझ्नु जरुरी छ ।🙏🙏

  • @biswashvattarai2332
    @biswashvattarai2332 4 месяца назад +1

    Bus 2 tirsuli kholama jhareko barema video banaunu payo😮😮😮

  • @RAMJI-PANTHI
    @RAMJI-PANTHI 4 месяца назад

    Last line was epic

  • @Ram-i5p5c
    @Ram-i5p5c 4 месяца назад +2

    ❤❤❤❤❤

  • @sukrarajtiruwa567
    @sukrarajtiruwa567 4 месяца назад

    कृषि सैनिक काे याेजना म सङ्ग छ सहयाे म गर्छु

  • @Sarozmagar1999
    @Sarozmagar1999 4 месяца назад +2

    नेपालमा पनि काग मार्ने स्किम ल्याउनु पर्ने भयो कागले गर्दा भंगेरा चराहरु खस्किदै छन

    • @birtamuabinashmongol865
      @birtamuabinashmongol865 4 месяца назад

      कौवाका कारण मात्र नभइ मानवको रहनसहनमा धेरै परिवर्तन आएर पनि हो । किन कि भंगेरा चरा तराई लगायत नेपालको गर्मी क्षेत्रमा बसोबास गर्छन । हिज आज खरको फुस्को छाना र तराईमा खपेटाले छाएको घरहरू नासिदै गयो । र भंगेरा चराको बसोस्थान संकटमा परेर लोपोन्मुख स्थितिमा पुगेको छ भने कागकै कारणले पनि भंगेरा लोप भएको हो ।

  • @arjunkhanal9610
    @arjunkhanal9610 4 месяца назад

    राम्रो लागो ।

  • @nimeshbhattarai3503
    @nimeshbhattarai3503 4 месяца назад +1

    यो चरो लाई नेपालीमा काग भनिन्छ है कौवा हैन ।

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 4 месяца назад +9

    शनि देव भगवान को बाहन हुन कौवा चरा र लक्ष्मी देबि कि वाहान हुन उल्लू यस्तो गर्दा त्यो देश मा देवता हरु ले कंगाल बनाउनु हुने छ ॐ नम शिबाय

    • @barnatho8331
      @barnatho8331 4 месяца назад

      हावा कुरा नगर

    • @cassius8373
      @cassius8373 4 месяца назад

      Yesta pakhandi haru ta cha. Gadha tero desh ma bhagwan bhayera nai world ko sabai bhanda pattur desh ma ganincha. Manche lai ullu banauna chod gadha. Ali tarkik pani ban.

    • @EVichanal
      @EVichanal 4 месяца назад

      खुलित्तै

    • @barnatho8331
      @barnatho8331 4 месяца назад +1

      @@harikumarpokhrel408 यस्तो भगवान को हाम्रो देश किन लुते हो? आफ्नो मान्छे लाई किन बुद्धि दिएनन् देस बिकास गर्न लाई ? बरु भगवान दिल मा छ भन्नु सहि हो बाकी हावा

    • @ShamGurung-nr7uq
      @ShamGurung-nr7uq 4 месяца назад

      😂😂😂😂😂 nice joke

  • @SMGML-g2s
    @SMGML-g2s 3 месяца назад +1

    कौवा ?? काग हो हजुर कौवा हैन

  • @buddhamanandhar8530
    @buddhamanandhar8530 4 месяца назад

    हाम्रो तिर बगेडी जस्तै देखिने घैटो जस्तो झुन्डिएको घासको आकर्षक गुड बनाउने चराको संख्या अत्यधिक बढेको छ। कसैलाई येसको नियन्त्रणको तरिका थाहा भए बताउनु होला ।।।। कृषि उपज सबैलाई नाशनै गर्ने रहेछ।
    तम

  • @kishanmalla3352
    @kishanmalla3352 4 месяца назад +1

    कौवा(काग) उल्लु(लाटोकोसेरो) शुद्ध नेपाली उच्चारण गर्ने कि

  • @dambarbastola8564
    @dambarbastola8564 4 месяца назад

    Good bless

  • @birtamuabinashmongol865
    @birtamuabinashmongol865 4 месяца назад

    चिनमा माओत्सेतुङले भंगेरामात्र नभै मुसा,झिंगा,मच्छर र भगेरा लगायत अन्न नास गर्ने चराहरू निर्मुल गर्न फोरकिल भन्ने योजना लागु गरेका थिए ।

  • @KrishnabahadurKarki-f1e
    @KrishnabahadurKarki-f1e 3 месяца назад

    यो ब्यबस्था को परिपाटि बुझेर बोलेको होकि केहो रवि लामि छ्हने साधारण काम चलाउ सरकार बनाउन 138 चाहिन्छ दुइतिहाइ को लागि एकसए 85 चाहिछ होला माओवादि अनि रास्टृया सोतन्त्र पटि सङ्ग कति सिट छ यो पर्णालि लाइ बुझेर बोलेको होकि अथवा कसैको मुख पत्र बनेको हो म नेपाल को सोतन्त्र नागरिक हो कसैको झोले हैन राम्रो लाइ राम्रो खराब लाइ खराब भन्न सक्नु पर्छ सिक्नु पर्छ

  • @surenrai9197
    @surenrai9197 4 месяца назад +1

    कौवा होइन सर काग भन्नुस कौवा त इण्डियाले भन्छ हामिले होइन🙏🙏

  • @sukrarajtiruwa567
    @sukrarajtiruwa567 4 месяца назад

    कुषि सैनिक काे भिडियाे नेपाल काे आबस्यक्ता छ खै भिडियाे पाउ सर

  • @ShortStory-q8c
    @ShortStory-q8c 4 месяца назад +4

    America ra Kenya jasato ghare ra hamro Nepal KO KP Oli , parchanda ra Sher Bahadur deuba laie khatam
    Gharda Nepal develop ma India bhanda agadi hune xa

  • @anjilgurung2178
    @anjilgurung2178 4 месяца назад

    arey sir yr tyo china ko sparrow kill ko video khojeko channel ma ek din gayo vetiyena euta link description ma rakhdini garnus yr

  • @MsissRamba
    @MsissRamba 4 месяца назад

    म पनि पर्यावरण मा मानवीय हस्तक्षेप को बिरोध गर्छु

  • @PurnabahadurKc-td9fs
    @PurnabahadurKc-td9fs 4 месяца назад

    Good

  • @NobelRatnam
    @NobelRatnam 4 месяца назад +1

    नेपालीमा कौवा हैन काग भनिन्छ।😡😡

  • @tahalkakhabar6844
    @tahalkakhabar6844 4 месяца назад

    खैरे हरू आफु लाई असर गर्ने कुरा सबै मार्छन अनि फेरि पशु अधिकार को कुरा गर्छन , अनि तिनै पशु जस्तो बुद्धि भएका नेपालका गु खाने नेता त्यहि पशु अधिकार को ओकालत गर्दै नेपालको पहाडी भू- भागमा बारद आत्ङक निर्मूल गर्ने कुनै पहल नै गर्दैनन् , अब यस्ता नेतालाई ८४ मा कुनै पनि हालतमा जिताउन हुदैन कृपया अब चै विबेकशिल बनौ , सहि र गलत छुट्टाउ।🙏🙏

  • @Nepa241
    @Nepa241 4 месяца назад

    Nice video ❤❤❤❤

  • @shreedawalama9744
    @shreedawalama9744 4 месяца назад

    जय नेपाल

  • @anishabholan4357
    @anishabholan4357 4 месяца назад

    from dubai

  • @LokBahadur-f5i
    @LokBahadur-f5i 4 месяца назад

    Super

  • @nishashrestha7509
    @nishashrestha7509 4 месяца назад

    🇳🇵🙏ईन्डिया छ चीनमा छ अब हाम्रो देशमा राज गर्ने भ्रष्ट बिदेशी दलाल माफिया रास्ट्रघातीहरुलाई मार्ने फाँसी दिने कानुन चाहियो 😢🙏🇳🇵🇳🇵

  • @ramkarki1420
    @ramkarki1420 3 месяца назад

    मानिसको संख्या तिबरा गतिमा हुनाले कसै कुनै रास्ट्रको केहि नबिग्रिने पसु पन्छिन ले विगार्ने जस्तो होला हे भगवान् नेपालकोे भ्रस्टाचारी नेता पनि मार्ने योजना गरुना

  • @ramubk7188
    @ramubk7188 4 месяца назад

    Ramro👍👍👍👍

  • @sonscreations8880
    @sonscreations8880 4 месяца назад +2

    नेपालमा पनि बाँदर मार्ने अभियान ल्यायो भने धेरै अन्न पात जोगिन्छ।

    • @mrcgfriend4859
      @mrcgfriend4859 4 месяца назад +2

      But sabai bandar haru samsad bhawan bitra basxan tesaile marda thik hola...

  • @youtubetechnologynepal103
    @youtubetechnologynepal103 4 месяца назад

    Good morning

  • @homnathdahal5927
    @homnathdahal5927 4 месяца назад

    Namaskar sir 🙏

  • @Ramchandrakc-i7f
    @Ramchandrakc-i7f 4 месяца назад

    om🎉🎉

  • @direndrashakya1536
    @direndrashakya1536 4 месяца назад +2

    हिन्दी च्यानल त होइन होला ।किन काग भन्दैन कौवा भन्दैछ यो युत्युबर ले।

  • @amitadhikari517
    @amitadhikari517 4 месяца назад

    ❤❤

  • @prasadthapa5003
    @prasadthapa5003 4 месяца назад

    nepal pani yo abasthama xa nepali lai kasari bachauni sir one video banaunu hola......nepal mero hamro desha sakki sakeko xa....

  • @sumanvlogs9931
    @sumanvlogs9931 4 месяца назад

    हरेक भिडियो हेर्ने यत्ता हाजिर हौ ❤❤

  • @YamBahadurThapa-d7u
    @YamBahadurThapa-d7u 4 месяца назад

    je cheej pani dherai pani hunu vayena thorai pani hunu vayena prakriti suntulan milayera echo system ma Farak na parne hisaab le milaunu paryo hola.

  • @SuDipRai-f3z
    @SuDipRai-f3z 4 месяца назад

    कौव भनेको के हो?? आफ्नो भाषालाई प्राथमिकता दिने गरौँ। 🙏🙏

  • @sagarlimbu123
    @sagarlimbu123 4 месяца назад

    namaste hai

  • @bishnubk5216
    @bishnubk5216 4 месяца назад

    के तपाईंले भनेको कुरा साचो हो??? कसरि

  • @jitinrai83
    @jitinrai83 4 месяца назад

    limited rakney normal banauney all off🎉🎉😮😂

  • @RajanBohara-zz9mg
    @RajanBohara-zz9mg 4 месяца назад +1

    babbal

  • @rajanpun7649
    @rajanpun7649 4 месяца назад +3

    Nepali vasama kaag hoina ra yo chara ko nam??????

  • @AbhasRawat-i2r
    @AbhasRawat-i2r 5 дней назад

    हाम्रो देश मा नेता मार्नू पर्यो हजुर

  • @sajanrai2356
    @sajanrai2356 4 месяца назад +1

    Amirika rip

  • @bishnusangam4549
    @bishnusangam4549 4 месяца назад +3

    काग भनाैं न केकाे काैवा नेपाली भाषा बाेलाैं।

  • @bharatsunar2145
    @bharatsunar2145 4 месяца назад +1

    नेपालमा पनि त संसद भवनमा गधाहरु संख्य धेरै छ कसरि मार्ने होलात?

  • @dhurbakarki8817
    @dhurbakarki8817 4 месяца назад

    नेपालमा किशानले लगाएको बाली नाली पुरै नस्ट गरेको छ तेतातिर ध्यान छैन क्र्न्य र अमेरिकी भनेर बसेको छ

  • @pradipdhakal2524
    @pradipdhakal2524 4 месяца назад

    😮😮😮

  • @madanlamatmg73
    @madanlamatmg73 4 месяца назад

    Ho yo kura sai ho
    Ani hamro Nepal mA pani
    Badar Marne nem hunu paryo
    Badar le gardai derai kisan haru ko kheta bari mA bali nasta vayako xa yo kura sarakar samma
    Pugnu paryo sir.

  • @limbusuresh263
    @limbusuresh263 4 месяца назад

    नेपालमा बादर मार्नुपर्छ किसानहरूलाई अत्यधिक दुख दिने गरेको छ

  • @indirabhattrai7108
    @indirabhattrai7108 4 месяца назад

    नमस्कार सर

  • @bgsoham5119
    @bgsoham5119 4 месяца назад

    हाम्रो तिर नी एउटा काँडे भ्याकुर जस्तो चरा हरुले बाली नष्ट गरिरहेका छन्,
    तिनीहरूलाई गरौं के?
    म चराचुरुङ्गी को हत्या गर्न तिर छैन
    ,गर्ने के कुनै Idea

  • @umeshtamu143
    @umeshtamu143 3 месяца назад

    जहा जहा इन्डियन उहि बिनास भन्ने कुरा कालो कागले पनि प्रमाणित गर्यो 😂

  • @basantischannel8189
    @basantischannel8189 4 месяца назад +1

    Nepal ma badar lai pani niyantranma linu parxa

  • @yakrajadk7632
    @yakrajadk7632 4 месяца назад +1

    उल्लु भन्ने त हिन्दी शब्द होला लाटोकोसेरो होल नेपालिमा

  • @mrcgfriend4859
    @mrcgfriend4859 4 месяца назад +1

    Nepali ma kaag but dhoti bhasa ma kauwa hai sir!!!

  • @HombahadurBhujel-x6l
    @HombahadurBhujel-x6l 4 месяца назад

    हिन्दी च्यानल बाट आयातित कपी

  • @rebelsant777
    @rebelsant777 4 месяца назад

    joi biden robert ho vanii news chalira x ani iiluminati ko barema video banaunu hola