Rajesh Payal Rai is Smita Pradhan’s Crush 😻

Поделиться
HTML-код
  • Опубликовано: 10 янв 2025

Комментарии • 33

  • @santarai5728
    @santarai5728 Год назад +2

    Smita popular भैसकेको छ। नयांलाई साद दिनु पर्छ। Smita g राम्रो छ। all the best coming future.

  • @faralimboo4671
    @faralimboo4671 Год назад +5

    My favorite Rajes pyal❤❤

  • @Nepal_Pokhara16
    @Nepal_Pokhara16 Год назад +2

    She is beautifull and kind❤❤❤ love from pokhara...

  • @nomadrakeshrai
    @nomadrakeshrai Год назад +1

    love you ❤ smita g from japan

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 Год назад +2

    Smita ji ❤❤dance hernu man lagyo

  • @khagendraraikhagen6802
    @khagendraraikhagen6802 Год назад +2

    beautiful ❤❤

  • @ganeshrajrai4846
    @ganeshrajrai4846 Год назад +2

    Nice beautiful ❤

  • @SmileGurung-t4x
    @SmileGurung-t4x Год назад +2

    ❤❤❤❤❤❤

  • @thejourneycalledlife3960
    @thejourneycalledlife3960 Год назад +1

    She was our school captain back in 2016 ..St.Geroge Higher secondary school,pedong...i was class 6
    I still remember she motivating me to face crowd in house activities and mentoring me ...
    Really proud of you di ❤❤❤

  • @ishwarrai9583
    @ishwarrai9583 Год назад +1

    Cute❤❤

  • @rekharai8898
    @rekharai8898 Год назад +2

    🙏🙏♥️♥️

  • @Saujan-wc1qz
    @Saujan-wc1qz Год назад +2

    नुमा ❤

  • @Manoz99Rai
    @Manoz99Rai Год назад +2

    Single raixin buini lu aat garum Bishwo daju❤

  • @himalrayy8772
    @himalrayy8772 Год назад +1

    My favorite singer I love you 💓💓...

  • @Santosh084
    @Santosh084 Год назад +1

    Gergeous bebes ❤😂

  • @raiarbitbantawa9004
    @raiarbitbantawa9004 Год назад +1

    My favorite 👑 yoyo

  • @samirrai7627
    @samirrai7627 7 дней назад

    Hidden talent 😅😅khatra
    Jasto Geet ma pani nachnu sakne

  • @gnojmehcateen
    @gnojmehcateen Год назад +1

    Please aba rojina basnet guest ❤❤❤❤❤

  • @GyanendraKurumbang
    @GyanendraKurumbang Год назад +1

    🙏

  • @Pradikhapangimagar
    @Pradikhapangimagar Год назад

    Smita g ko big fan mh ❤❤❤

  • @jibsanrai8204
    @jibsanrai8204 Год назад +2

    Rajesh le thulo Galti garyo tyo last ma chose gareko aswin rai lai falnu parne kamai chhaina ???

  • @SantoslimbuLimbu-tq7pw
    @SantoslimbuLimbu-tq7pw Год назад

    मलाई मनपर्ने कलकार स्मीता

  • @Mr.kshetri1
    @Mr.kshetri1 Год назад

    Call coach pramod ❤ biswo sir

  • @GovinSubba-iy3sy
    @GovinSubba-iy3sy Год назад +2

    प्राय दार्जीलिङ्ग कालिम्पोङ सिक्किम तिरका नेपाली भाषिहरुले नेपाली बोल्दा म भन्ने शब्दलाई प्रायले..मो...भन्ने उचारण गरेर बोल्ने गर्छन् अनि त..भन्ने शब्द प्राय धेरै संख्यामा तों भनेर उचारण गर्ने गर्छन् तर नेपालमा बोलीले नेपाली शब्दहरु शैलीहरु अलिक फरक नै हुने गर्छ किनकी उहाँहरुको ठाँउ भारत पर्छ र तेसैले पनि होला उहाँहरुको नेपाली शब्दको उचारण प्राय हिन्दी र अमग्रेजी लवाजमा बोल्ने गरेको धेरै संख्यामा देखेको छु मैले किनकी म नेपालकै भएता पनि धेरै सिक्किम नै बस्दै आएको ब्यक्ति हुँ र नेपालमा पनि पुर्व मेचि देखि लिएर पश्चिम माहाकाली सम्मै सबैले एकै स्तरका नेपाली लवाजमा बोल्छन् भन्ने छैन पश्चिम नेपालमा अलग किसिमका नेपाली भाषा बोलिन्छ मध्य नेपालमा अलग लवाजको बोलिन्छ र पुर्व नेपालमा अलग लवाजको बोलिन्छ

    • @SherbaraiMakpalirai
      @SherbaraiMakpalirai Год назад

      😂ab lai aabo sabai vanda dolloi plastic bag lai sisa re

    • @mankulung9118
      @mankulung9118 Год назад

      Khola lai kholo, dhungga lai dhunngo😂

    • @GovinSubba-iy3sy
      @GovinSubba-iy3sy Год назад

      @@SherbaraiMakpalirai हुनत हो तर यस सन्दर्भमा खाट्टी र सत्य कुरा गर्नु पर्दा नेपाली समग्रहमा भन्नु पर्दा नेपाली शब्द त्यो सहि हो जुन बिध्यायलमा पाठन पठ्यन मा लेखिएको शब्द शैली बोल्नु र लेख्नु हो हुनत म दर्जीलिङ्ग सिक्किम धेरै नै बसेको ठाउ भकोले गर्दा मलाई कति उता तिर बोल्ने नेपाली शैली र नेपाल तिर बोल्ने शैलीमा निककै नै भिन्नत छ तर यति भन्दै गर्दा नेपालमा पनि पुर्ण रुपले एकै शैली र एकै भाकामा बोलिन्दैन पश्चिम नेपाल तिर गयौं भने हामी पुर्वको मान्छेहरुलाई बुझ्नै गाह्रो हुन्छ तर नेपाली शब्द त्यो सहि हो जुन सबै ठाँउको नेपाली वा नेपाली भाषिहरुको लागि बुझ्न र लेख्न सहज हुन्छ र तेसैको मान्यता पृथक हुन्छ म यो भन्दिनकी जुन नेपालको राजधानीमा बोलिने नेपाली भाषा नेवारी भाषा बाहेक जुन देवनगरी लीपी बद्ध भाषा बोलिन्छ त्यो नै शर्वत्कृष्ट नेपाली भाषा हो जस्ले संसार भरीका नेपाली नेपाली भाषिहरुलाई लीड गर्ने गर्छ

    • @GovinSubba-iy3sy
      @GovinSubba-iy3sy Год назад

      @@mankulung9118 त्यो भनेको एक जतीय जमात भित्र बोलिने गाणउले बोली हो जस्लाई एउटा ठाँउमा बोलीने चलन चल्तिको प्रयोगिक भाषा हो जस्लाई कुनै एक ठाउको ठेट भाषा भनिन्छ जुन छेत्री बाहुनको धेरै जमात भएको ठाँउ वा गाँउ घरमा बोलिने गाणउले भाषा हो तर स्पष्ट रुपमा भन्ने हो भने तेस्लाई पनि शुद्ध नेपाली भाषा हो भन्न सकिन्दैन कुरा स्पष्ट बुझ्नु होस हजुर जुन शब्दहरु बिध्यालयमा बोलिन्छ लेखिन्छ र बोलचालको गर्दा त्यै पाठय पुस्तकमा लेखिए अनुसरै बोलिन्छ भने त्यो नै असल र शुद्ध नेपाली हो भनेर बुझ्नु पर्छ हमी सबैले शुद्धता लाई मन बाटै स्वीकार गरेर अपनाउन सक्नु नै त्यो ब्यक्ति असल हुन्छ चाहे त्यो नेपालको नेपाली मात्रै होइन संसार भरीका नेपाली वा नेपाली भाषिहरुले बुझ्नु पर्ने मुख्य कुरा यहि हो

  • @SANAMTamang-dw9cd
    @SANAMTamang-dw9cd Год назад

    Yo Katti ta gamandi justo xa

  • @sustarikaran
    @sustarikaran Год назад +2

    beautiful ❤

  • @rajthapa2327
    @rajthapa2327 Год назад +1

    ❤❤❤❤❤❤

  • @rajrajkumar5828
    @rajrajkumar5828 Год назад +2

    beautiful ❤