मेरो कुरा सरकारले सुनोस् भन्दै गाई पाल्ने आमाले भनिन् ‘यो भिडियो धेरै सेयर गरिदिनु है’ │Nepal Chitra

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: www.youtube.co....
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra...
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #chitwan

Комментарии • 28

  • @xetri-xoro
    @xetri-xoro Год назад +5

    कठै मेरो देश गर्छु भन्ने लाई काहा गर्न दिन्छ र यो बैङ्क त देश को धमिरा हो खुनपसिना चुसेर जुका जस्तै पेट फुलार बसेकोछ देशमा ❤❤❤❤❤

  • @सितलबङुरफार्म

    ❤❤सरकार ❤सुन ❤ किसनको आवाज

  • @manrajrai4666
    @manrajrai4666 Год назад

    आमाको कुरा ले मन छु यो तपाईको चाडै राम्रो उन्नति प्रगति होस् सरकार किसान को मर्म बुज्नु परेउ कृषिप्रधान देश भनिन्छ नेपाल राज्य बाट अनुदान त छुट्टाईन्छ तर के गर्नु यहाँ राम्रो लाई भन्दा हाम्रो लाई प्राथमिकता दिईन्छ अनि कसरी देश को बिकास हुन्छ ?

  • @kamalabhandari751
    @kamalabhandari751 Год назад +1

    सहि हो हजुर को आवाज यो आवाज सरकार ले सुनिदियोस

  • @amarkunwar844
    @amarkunwar844 Год назад

    सारै राम्रो कुरा गर्नु भो दिदी ले हो नेपाल सरकार लिन जानेको छ दिन जानेको छैन यो गू खाने सरकार लाई के भनुम् गफ भाषण ठूला ठूला भए काम 0 जिरो

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 Год назад

    Koti koti pranam xhh aama himmat naharnu sarkar le awosenai sunosh.

  • @aamachhori8956
    @aamachhori8956 Год назад +3

    साहसी आमा

  • @shishirramjali3011
    @shishirramjali3011 Год назад +3

    हिम्मत न हार्नु आमा

  • @r.npariyar4522
    @r.npariyar4522 Год назад

    सरकारी निकायमा एकजना पनि यस्तो ब्यक्ति भय हुन्थ्यो जस्ले किशानको लागि सोचोस❤जय कृषि ❤जय किशान❤

  • @rosney-1823
    @rosney-1823 Год назад

    Salaam xa Mera ama KO darilo haat, Ra kahile natutne atmabiswas lai. Naatinus hamro din chadai farkinxa🙏🏻

  • @bheshbahadurmidhun9290
    @bheshbahadurmidhun9290 Год назад

    Heart touching!!

  • @bhujel2011
    @bhujel2011 Год назад

    100 /sahiho

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 Год назад

    Very good idea sisters

  • @mitragurung7808
    @mitragurung7808 Год назад +1

    नेपालको सरकारले अहिले सुन तश्कर गर्नु तिर लाको छ । अनि के किसानको दुख पिडा हेर्दो हो , यो चोर सरकारले

  • @dilipchandara5140
    @dilipchandara5140 Год назад +1

    हिमत नहानु एक दिन सफलता पाईनछ

  • @rajubhujel9065
    @rajubhujel9065 Год назад

    Ama lay dukha ko kura sunaunu vayo tara sangarsha garera agade badnu perx vanera prena denu vayeko ma dhandaybad 🙏🙏🙏

  • @gautamkrishna3393
    @gautamkrishna3393 Год назад

    पिर नगर्नुहोस् अबस्से सरकार ले सुन्ने छ हिक्मत नहार्नु

  • @bikashranabhat4793
    @bikashranabhat4793 Год назад

    तपाईं आफै सन्तुष्ट हुनुहुदैन।
    अरु लाई गाई पाल्न लाई किन हौसला दिनुहुन्छ। नेपालमा गाई पालेर काम छैन।

  • @gokulkunwar7052
    @gokulkunwar7052 Год назад

    ratnanagar nagarpalika ma comment gareko chuu la

  • @rameshchhetri1409
    @rameshchhetri1409 Год назад

    नेपाल नेपाल नै भयो हजारौं भिडियो हेरे तर एउटा वास्तविक किसान को हात जो गर्छ भन्छ उसको हाथ केही छैन आखिर किन यस्तो थाइत

  • @goresaud8261
    @goresaud8261 Год назад

    यी बैंक पनि कस्ता,केही समय दिदा के फरक पर्छ र कतिले त कर्ज लियर ब्याज छोडौ सावा पनि खाइदियका छन

  • @nishanlamaofficial1638
    @nishanlamaofficial1638 Год назад +1

    😢😢😢❤❤❤

  • @abinagautam8602
    @abinagautam8602 Год назад

    Har namannu dd😢

  • @umeshdhital980
    @umeshdhital980 Год назад

    आमा हजुर सङ धेरै अनुभ होला तर गालि बेवस्था पन मा अलि कम्जोरि देखियो नि आमा गाइ कति फोहोर देखियको ?

  • @Fulmaya12394
    @Fulmaya12394 Год назад

    Asali kisan lai sarkarle hirdaina

  • @SudeepSudeep-i6w
    @SudeepSudeep-i6w Год назад

    Yedi baxi vayo vane ta gai hunxa ani baxo vayo vane kasari bayabasthapan garnuhunxa🙏

  • @Dharamraj-kh3vy
    @Dharamraj-kh3vy Год назад

    आमा नछोनु होला

  • @informativegyan1234
    @informativegyan1234 Год назад

    ya nira joslay bolxa tayskoi hunxa garo xa ya npl ma😢😢😢