दुर्लभ क्लिपहरू खोजेर राम्रो प्रस्तुति सहित भिडियो बनाउनु भएको रहेछ। त्यसका लागि धन्यवाद। मेरो आफ्नै अनुसन्धान पनि यी विषय ओरीपरि नै घुमेकोले यो भिडियोमा चाहिँ केही महत्त्वपूर्ण विषयहरू छुटेका रहेछन् भन्ने लाग्यो। जस्तै: १- भिडियोमा भनिएजस्तै कटवाल एकदम महत्त्वाकाङ्क्षी त थिए नै उनलाई नेपालमा भइरहेको राजनैतिक परिवर्तन पटक्कै मन परेको थिएन। जङ्गी अड्डामा बसेर उनले अनेक (अ)राजनैतिक क्रियाकलाप गरिरहेका थिए। मधेसी समुदायलाई पनि सेनामा प्रवेश दिने सरकारको तयारीको उनले विरोध गरेका थिए। अन्तरिम संविधानमा के-के राख्नु पर्छ र पर्दैन भनेर सरकारलाई लिस्ट नै पठाइदिएका थिए। एक जना माओवादी सेना पनि नेपाली सेनामा समायोजन गर्नुहुन्न भन्ने कटवालको अति अनुदार मत थियो। २- अप्रिल २००९ मा रिटायर हुनै लागेका आठ जना बिग्रेडियर जनरलहरुलाई म्याद थप्न कटवालले प्रस्ताव गरेका थिए। उनीहरूको म्याद थप्नु वा नथप्नु सरकारको पूर्ण अधिकारको विषय थियो। सरकारले म्याद नथपेपछि उनले ती जनरलहरूलाई जन निर्वाचित सरकारको निर्णय मान्न बाध्य गराउनुको साटो 'सरकारको निर्णयको मतलब नगरी काममा फर्कनु' भनेर 'थमौती' दिएका थिए। जुन आफैँमा गर्न नहुने काम थियो। ३- रामबहादुर थापा 'बादल' रक्षामन्त्री भैसकेपछि उनले सम्बन्ध सुधार्न केही प्रयास गरेका थिए, तर त्यो सफल हुन सकेन। पछि उनले रक्षा मन्त्रीको रूपमा कटवाललाई स्पष्टीकरण पनि सोधे। तर कटवालले त्यो स्पष्टीकरणको जवाफ कहिल्यै फर्काएनन्। माओवादी नेतृत्वको त्यो सरकारलाई कटवालले कुनै टेरपुछर नलाएको घटनाक्रमले देखाउँछ। ४- जब प्रचण्ड सरकारले कटवाललाई बर्खास्त गर्ने निर्णय गर्यो, सोझो बाटो त सर्वोच्च अदालत जानु हुन्थ्यो, तर कटवालले त्यसो गरेनन्। उनले जंगिअड्डाबाट भारततिर र अन्य विदेशी शक्तिकेन्द्रतिर सम्पर्क गर्न थाले (जुन उनले आफ्नो आत्मकथा मै स्वीकार गरेका छन्।) कटवालको माओवादी विरोधी छवि भारतलाई पहिलेदेखि नै मन परेको थियो। ०६४ सालपछि जसरी माओवादीहरू नेपालको राजनीतिमा पहिलो शक्तिको रूपमा उदाएका थिए, त्यो भारतलाई रुचिरहेको थिएन। पहिलो शक्ति बनेपछि माओवादीहरूको पनि अति आत्मविश्वास र महत्त्वाकाङ्क्षी चरित्र प्रकट भएको थियो। सेनापति प्रकरणमार्फत माओवादीलाई 'सबक' सिकाउने अवसर भारतले प्राप्त गरेको थियो, जसको उसले भरपुर प्रयोग गर्यो। ५- त्यो बेलाका भारतीय सेना प्रमुख कटवालका सहपाठी थिए र भारतीय राज्य संयन्त्रसंग उनको राम्रो उठबस थियो। भारतकै आडमा कटवालले नेपाली सरकारको उपेक्षा गरेका थिए। जब प्रचण्डले कटवाललाई बर्खास्त गरे, नेपालका लागि भारतीय राजदूत राकेश सुद ले २४ घण्टामा २ चोटि राष्ट्रपति यादवलाई भेटेर त्यो निर्णय खारेज गर्न दबाब दिएका थिए। त्यो बेलाका भारतीय बिदेशमन्त्री प्रणव मुखर्जीले त राष्ट्रपति यादवलाई फोन गरेरै कटवालको बर्खास्तकीको निर्णय राष्ट्रपतिले सदर गरे पनि कटवालले कुनै हालतमा जंगिअड्डा छोडेर नहिँड्ने धम्की दिएका थिए भनेर भनिन्छ। सन् २०१७ मा दिएको एक अन्तर्वार्तामा पूर्व राष्ट्रपति यादव भन्छन्: "एउटा विदेशी शक्तिले मलाई जनरल कटवाललाई स्टे अर्डर दिने र देशमा सङ्कटकाल घोषणा पनि गरोस् भन्ने चाहन्थे। तर, मैले सङ्कटकाल घोषणा गर्न अस्वीकार गरेँ।" ६- माओवादीहरू कटवाललाई बर्खास्त गरेर नेपालमा अधिनायकवाद लागु गर्न चाहन्छन् भनेर जुन भाष्य निर्माण गरियो, त्यसमा पनि खासै सत्यता छैन। काँग्रेस, एमालेजस्ता पार्टीहरू, नेपाली सेनाको त्यत्रो शक्ति र प्रतिकुल विदेशी परिवेशका बिच प्रचण्डको अधिनायकवाद ५ दिन पनि टिक्दैन भन्ने प्रचण्डलाई थाहा नहुने कुरा थिएन। २४० वर्षको राजतन्त्र फालेको १ वर्षमा नेपाली जनताले माओवादी अधिनायकवाद स्वीकार गर्थे भनेर सोच्नु पनि हास्यास्पद हो। माओवादीले पक्कै पनि सेना समायोजन गर्दा आफ्ना केही धेरै लडाकुहरू घुसाउन सक्थ्यो, तर त्यो भन्दा बढि खासै केही हुन्थ्यो जस्तो चाहिँ लाग्दैन। अधिनायकवाद लाद्ने प्रयास गरेको भए कहिले नउठ्ने गरि माओवादीहरु नै सिद्दिन्थे। ७- कटवालको व्यापक असहयोगका बाबाजुत पनि प्रचण्डले उनलाई ३-४ महिना थप झेलेको भए कटवाल त रिटायर हुन्थे नै, प्रचण्डको सरकार पनि बच्थ्यो। संवैधानिक रूपमा सही भए पनि व्यवहारिक र राजनैतिक रूपमा प्रचण्डको त्यो काँचो निर्णय थियो। कटवाललाई जसरी पनि हटाउनुपर्छ भन्नेमा त्यो बेलाको माओवादी पार्टीमा अलिक हार्डलाइनर मानिने मोहन वैद्य 'किरण', नेत्र विक्रम चन्द 'विप्लव', र रामबहादुर थापा 'बादल' लगायत थिए।
@@SagarSharma-ge7hf मलाई कुनै पार्टीको झोले बन्न न कुनै रहर छ न बाध्यता नै। मेरो पीएचडी अनुसन्धानको विषय १२-बुँदे समझदारी पछिको नेपालमा भारतको भूमिका रहेकाले कटवाल प्रकरणका बारे आफूलाई थाहा भएका केहि कुरा थपिदिएको मात्र हुँ। त्यसो गर्दा म कसरी माओवादीको झोले भएँ त्यो त तपाईंले जान्ने कुरा भो। माओवादी युद्धको बेला भारतले माओवादीलाई पनि सेल्टर दिएको र नेपाली सेनालाई पनि हतियार लगायत सहयोग दिएर दैध भूमिका खेलेको कुरा त प्रष्टै छ नि, कुन चै नौलो कुरा भो र।
@@mbhusal terima jholey. Hatiyar tero bau le dinthyo ta india bata nalyae. Civil war le desh 100 barsa paxadi dhakeleko thxaina. Managante research ko bal dekhauxas
तपाईंलाई एउटा कुरा थाहा छ ..?? कटवालमाथी उक्त एक्सन नलिएको भए कटवालको म्याद थप गरिन्थ्यो ..!! आठ जना जर्नेलहरुको जस्तै !! उक्त निर्णयले नै कटवालको समय आएपछि सहज बहिर्गमन सम्भव बनायो !! भलै त्यतिबेला उक्त निर्णय लागु हुन दिईएन, त्यो बेग्लै कुरा हो ..!! त्यसबेला प्रतिक्रान्तिकारी पुनर्उत्थानवादीहरु र यथास्थितिवादीहरुको स्वार्थ मिलेको थियो ..!!
भिडियो जानकारीमुलक छ। धेरै धेरै धन्यवाद। सतहमा जे देखिएको थियो त्यसको लेखक, निर्देशक, निर्माता अरु थिए भन्नेमा दुई मत रहेन। कतिसम्म भने माननियज्युलाई त आफ्नै सहपाठील(जो पछि प्र म हुनुभयो)ले पनि राजिनामा दिन उक्साउनुभएको भनेर स्वयं प्रचण्डले पनि स्विकार गर्नुभएको छ।
US : Johnny Harris India : Soch, Dhruv Rathee Nepal : The Nepali Comment I really appreciate your amazing content. I hope this will help you to keep going and to keep growing
This guy has much potential ! Only thing I would like to say is "Don't be ever influenced by any sorts of pressure/power/threats....whatsoever". Keep on spreading facts !
Amazing synthesis of the whole situation you guys ! I was part of the Maoist student movement back then , we were all infuriated with Rumngad and President back then . But in hindsight, Nepal avoided a big disaster.
Can I suggest you to put cc/subtitles in your videos to make it more accessible to people with hard of hearing? Believe me there is a large community in need of it here in Nepal too!
Past 2-3 years i have been watching dhruv rathee to gain such kinda knowledge on any particular topics but he is Indian . He explains Indian politics on majority. I never found any from my country then i saw this channel. Really brother you explained it very clearly.❤️❤️ I am addicted on you now.
Dhruv is fucking leftist and he talks shit like he pretend he knows everything politics, science, engineering, politics, geopolitics, journalism, physics, biology,medicines, technology, human rights,religions, geography,war experts I can go long but to summarize the things he is a fucking jerk...
@@dronakhanal5243 i don't care whether he is leftist or smth else. I have nothing to do with indian politics. It's up to him and them but the way he explains the things seem vivid and firm.
@@blackdiamond1482 either I care about the Indian politics but leftist are poisonous doesn't matter where they from...I definitely agree he is a good storyteller but actually he manipulate his audiences in his own belief and opinion...so he is fucking asshole
Being a Nepali living half of my life abroad, I am so thankful to you for making such informative and knowledgeable contents. Can you please make a video on our political leaders and their history as well?
Wow i am truly amazed that how clear is your message to the audience. I have been watching your videos since beginning and you’ve come really far and your quality is admirable.Congratulations to you, keep growing.
In war, opposite side always does whatever necessary to win. We know the story of Great War Mahabharat. Its important to do duty/Karma and fight for what your believe Whatever political ideology you have, you cannot deny Chief Katawal stood-up and did his duty whole heartedly and with passion. Chief Rookmangud Katwal is in his 80s and struggling to maintain his health. Prayers for his good health and peaceful retired life. As long as Nepal is between India and China, And foreign actor with vested interested have agenda for Nepal, there will only be change in character, story will be same. There will always be power struggle and you will have your heroes and villian to choose from. The Nepali comment you guys are going great job. Keep it up.
I am watching you since your 20k subscribers and I really appreciate your efforts brother keep making this kind of videos so that we can get know the hidden and unknown truth🙏
Yesto videos nai chahiyeko X hamlai tapie jasto video banaune manxe ko khacho thiyo hamro Nepal ma thank you so much for making this type of video anyone can understand easily and details what's happened in past we need videos on current issues also hope you will make soon. You will get early 1 million subscribers best wishes 💐💐💐 Lots of love 💕 from Rautahat 🙏🙏🙏
I believe there must be a large series or maybe just a movie regarding the history of Nepal. Excellent work bro . Just be safe who knows what they are planning.
@@Asianboy1maoist were funded by india. They were trained by R&AW and got 50,000 rifles,400 manpads and 2000 RPG with many armored trucks written by many former R&AW chiefs after retirement
@@pratik11-v7x All this was done under Congress regime. Why do you think they haven't been in power since 2014? People now know their reality. Atleast you were only blockaded. People in the 80's were forced to have their balls CUT OFF. By the PM's Son, Sanjay Gandhi.
@TheNeplaiComment ..bro you should host a live QnA sometimes. Would be fun to discuss and learn the Nepalese history. Talking about which, will you be making videos on the Rana Shashan, Prithvi Narayan Shah times etc... Why not a series on the major Nepalese events?? Much Respect !!
दुर्लभ क्लिपहरू खोजेर राम्रो प्रस्तुति सहित भिडियो बनाउनु भएको रहेछ। त्यसका लागि धन्यवाद। मेरो आफ्नै अनुसन्धान पनि यी विषय ओरीपरि नै घुमेकोले यो भिडियोमा चाहिँ केही महत्त्वपूर्ण विषयहरू छुटेका रहेछन् भन्ने लाग्यो। जस्तै:
१- भिडियोमा भनिएजस्तै कटवाल एकदम महत्त्वाकाङ्क्षी त थिए नै उनलाई नेपालमा भइरहेको राजनैतिक परिवर्तन पटक्कै मन परेको थिएन। जङ्गी अड्डामा बसेर उनले अनेक (अ)राजनैतिक क्रियाकलाप गरिरहेका थिए। मधेसी समुदायलाई पनि सेनामा प्रवेश दिने सरकारको तयारीको उनले विरोध गरेका थिए। अन्तरिम संविधानमा के-के राख्नु पर्छ र पर्दैन भनेर सरकारलाई लिस्ट नै पठाइदिएका थिए। एक जना माओवादी सेना पनि नेपाली सेनामा समायोजन गर्नुहुन्न भन्ने कटवालको अति अनुदार मत थियो।
२- अप्रिल २००९ मा रिटायर हुनै लागेका आठ जना बिग्रेडियर जनरलहरुलाई म्याद थप्न कटवालले प्रस्ताव गरेका थिए। उनीहरूको म्याद थप्नु वा नथप्नु सरकारको पूर्ण अधिकारको विषय थियो। सरकारले म्याद नथपेपछि उनले ती जनरलहरूलाई जन निर्वाचित सरकारको निर्णय मान्न बाध्य गराउनुको साटो 'सरकारको निर्णयको मतलब नगरी काममा फर्कनु' भनेर 'थमौती' दिएका थिए। जुन आफैँमा गर्न नहुने काम थियो।
३- रामबहादुर थापा 'बादल' रक्षामन्त्री भैसकेपछि उनले सम्बन्ध सुधार्न केही प्रयास गरेका थिए, तर त्यो सफल हुन सकेन। पछि उनले रक्षा मन्त्रीको रूपमा कटवाललाई स्पष्टीकरण पनि सोधे। तर कटवालले त्यो स्पष्टीकरणको जवाफ कहिल्यै फर्काएनन्। माओवादी नेतृत्वको त्यो सरकारलाई कटवालले कुनै टेरपुछर नलाएको घटनाक्रमले देखाउँछ।
४- जब प्रचण्ड सरकारले कटवाललाई बर्खास्त गर्ने निर्णय गर्यो, सोझो बाटो त सर्वोच्च अदालत जानु हुन्थ्यो, तर कटवालले त्यसो गरेनन्। उनले जंगिअड्डाबाट भारततिर र अन्य विदेशी शक्तिकेन्द्रतिर सम्पर्क गर्न थाले (जुन उनले आफ्नो आत्मकथा मै स्वीकार गरेका छन्।) कटवालको माओवादी विरोधी छवि भारतलाई पहिलेदेखि नै मन परेको थियो। ०६४ सालपछि जसरी माओवादीहरू नेपालको राजनीतिमा पहिलो शक्तिको रूपमा उदाएका थिए, त्यो भारतलाई रुचिरहेको थिएन। पहिलो शक्ति बनेपछि माओवादीहरूको पनि अति आत्मविश्वास र महत्त्वाकाङ्क्षी चरित्र प्रकट भएको थियो। सेनापति प्रकरणमार्फत माओवादीलाई 'सबक' सिकाउने अवसर भारतले प्राप्त गरेको थियो, जसको उसले भरपुर प्रयोग गर्यो।
५- त्यो बेलाका भारतीय सेना प्रमुख कटवालका सहपाठी थिए र भारतीय राज्य संयन्त्रसंग उनको राम्रो उठबस थियो। भारतकै आडमा कटवालले नेपाली सरकारको उपेक्षा गरेका थिए। जब प्रचण्डले कटवाललाई बर्खास्त गरे, नेपालका लागि भारतीय राजदूत राकेश सुद ले २४ घण्टामा २ चोटि राष्ट्रपति यादवलाई भेटेर त्यो निर्णय खारेज गर्न दबाब दिएका थिए। त्यो बेलाका भारतीय बिदेशमन्त्री प्रणव मुखर्जीले त राष्ट्रपति यादवलाई फोन गरेरै कटवालको बर्खास्तकीको निर्णय राष्ट्रपतिले सदर गरे पनि कटवालले कुनै हालतमा जंगिअड्डा छोडेर नहिँड्ने धम्की दिएका थिए भनेर भनिन्छ। सन् २०१७ मा दिएको एक अन्तर्वार्तामा पूर्व राष्ट्रपति यादव भन्छन्: "एउटा विदेशी शक्तिले मलाई जनरल कटवाललाई स्टे अर्डर दिने र देशमा सङ्कटकाल घोषणा पनि गरोस् भन्ने चाहन्थे। तर, मैले सङ्कटकाल घोषणा गर्न अस्वीकार गरेँ।"
६- माओवादीहरू कटवाललाई बर्खास्त गरेर नेपालमा अधिनायकवाद लागु गर्न चाहन्छन् भनेर जुन भाष्य निर्माण गरियो, त्यसमा पनि खासै सत्यता छैन। काँग्रेस, एमालेजस्ता पार्टीहरू, नेपाली सेनाको त्यत्रो शक्ति र प्रतिकुल विदेशी परिवेशका बिच प्रचण्डको अधिनायकवाद ५ दिन पनि टिक्दैन भन्ने प्रचण्डलाई थाहा नहुने कुरा थिएन। २४० वर्षको राजतन्त्र फालेको १ वर्षमा नेपाली जनताले माओवादी अधिनायकवाद स्वीकार गर्थे भनेर सोच्नु पनि हास्यास्पद हो। माओवादीले पक्कै पनि सेना समायोजन गर्दा आफ्ना केही धेरै लडाकुहरू घुसाउन सक्थ्यो, तर त्यो भन्दा बढि खासै केही हुन्थ्यो जस्तो चाहिँ लाग्दैन। अधिनायकवाद लाद्ने प्रयास गरेको भए कहिले नउठ्ने गरि माओवादीहरु नै सिद्दिन्थे।
७- कटवालको व्यापक असहयोगका बाबाजुत पनि प्रचण्डले उनलाई ३-४ महिना थप झेलेको भए कटवाल त रिटायर हुन्थे नै, प्रचण्डको सरकार पनि बच्थ्यो। संवैधानिक रूपमा सही भए पनि व्यवहारिक र राजनैतिक रूपमा प्रचण्डको त्यो काँचो निर्णय थियो। कटवाललाई जसरी पनि हटाउनुपर्छ भन्नेमा त्यो बेलाको माओवादी पार्टीमा अलिक हार्डलाइनर मानिने मोहन वैद्य 'किरण', नेत्र विक्रम चन्द 'विप्लव', र रामबहादुर थापा 'बादल' लगायत थिए।
Tmi pani tei maobadi ko jholey nai raixau.tmro party maobadi ley chai kasko aad ma tetro jana yuddha garyo ta?
@@SagarSharma-ge7hf मलाई कुनै पार्टीको झोले बन्न न कुनै रहर छ न बाध्यता नै। मेरो पीएचडी अनुसन्धानको विषय १२-बुँदे समझदारी पछिको नेपालमा भारतको भूमिका रहेकाले कटवाल प्रकरणका बारे आफूलाई थाहा भएका केहि कुरा थपिदिएको मात्र हुँ। त्यसो गर्दा म कसरी माओवादीको झोले भएँ त्यो त तपाईंले जान्ने कुरा भो। माओवादी युद्धको बेला भारतले माओवादीलाई पनि सेल्टर दिएको र नेपाली सेनालाई पनि हतियार लगायत सहयोग दिएर दैध भूमिका खेलेको कुरा त प्रष्टै छ नि, कुन चै नौलो कुरा भो र।
मज्जा आयो पढेर। Great research
@@mbhusal terima jholey. Hatiyar tero bau le dinthyo ta india bata nalyae. Civil war le desh 100 barsa paxadi dhakeleko thxaina. Managante research ko bal dekhauxas
तपाईंलाई एउटा कुरा थाहा छ ..??
कटवालमाथी उक्त एक्सन नलिएको भए कटवालको म्याद थप गरिन्थ्यो ..!!
आठ जना जर्नेलहरुको जस्तै !!
उक्त निर्णयले नै कटवालको समय आएपछि सहज बहिर्गमन सम्भव बनायो !!
भलै त्यतिबेला उक्त निर्णय लागु हुन दिईएन, त्यो बेग्लै कुरा हो ..!!
त्यसबेला प्रतिक्रान्तिकारी पुनर्उत्थानवादीहरु र यथास्थितिवादीहरुको स्वार्थ मिलेको थियो ..!!
This is True rise of Genuine Content creators in Nepal, hats off bro, keep it up cause Young Generation needs to be aware of this types of incident
I see potential in this channel to become the most trusted youtube channel of Nepal.
Thank you
agree
I see the potential but it simultaneously is worrying because I feel like this channel has the tendency to go for style over substance
@@PandeyPrashant It will work if most of the people like the style they choose
Trust about what? Its just flavor of the generation...go and look into archives or touch some grass it's all out there.
भिडियो जानकारीमुलक छ।
धेरै धेरै धन्यवाद।
सतहमा जे देखिएको थियो त्यसको लेखक, निर्देशक, निर्माता अरु थिए भन्नेमा दुई मत रहेन।
कतिसम्म भने माननियज्युलाई त आफ्नै सहपाठील(जो पछि प्र म हुनुभयो)ले पनि राजिनामा दिन उक्साउनुभएको भनेर स्वयं प्रचण्डले पनि स्विकार गर्नुभएको छ।
1. In depth story
2. The Nepali Comment
3. Nepali Gyan
4. Ramdom Nepali
5. Misguided Nepal 🔥🔥
Yup
Bishwo ghatana *
K dhanush
In depth story is shit channel.
@@manojmohatra1440 not at all
This is awesome man..Keep providing contents like these.
US : Johnny Harris
India : Soch, Dhruv Rathee
Nepal : The Nepali Comment
I really appreciate your amazing content. I hope this will help you to keep going and to keep growing
Vox
@@Kwiwiwieiekkekeke Yup I forgot to mention.
Dhruv Rathee is carrying out a pure leftist ideology. He is not neutral. He does political campaign.
Dhruv rathe is anti hindu bro wake up to reality .
Veritasium and vsauce also
Thank you brother
You’re providing alot of knowledge to learn about our own country🇳🇵🎉
Really happy to see content creators like you
Your content is truly a gem. Thanks for presenting various facts in informative way
This guy has much potential ! Only thing I would like to say is "Don't be ever influenced by any sorts of pressure/power/threats....whatsoever". Keep on spreading facts !
😊
You make the best video being Nepali 😍😍 .Keep it up... I watch your every video.
Thank you so much 😀
Bro how can i contact you @AYcraetive
Thank you for portraying history to the youth who are devoid and confused about the political history of Nepal. You are doing a wonderful job😊
Exactly the video I was waiting for. Thanks Nepali Comment.
Yo channel nabhako bhaye yesto kura haru detail ma bujna paienthena..thank you for your effort brother. ❤
we appreciate your efforts keep inspiring and enlightening the youths
It's my pleasure
@@TheNepaliComment dai please make that video on
Nayadizh murder of nepal when biker fired shots and killed one naya dish please
आतंककारी ले कहिले नि देश र जनताको जिम्मेवारी बोकेको देशको सेनापतीको पद खुस्काउन सक्दैन।जय नेपाल 🇳🇵
Jay Nepal 🇳🇵
Ghanta bhan sakedndale
Amazing synthesis of the whole situation you guys ! I was part of the Maoist student movement back then , we were all infuriated with Rumngad and President back then . But in hindsight, Nepal avoided a big disaster.
Ekdammi ramro presentation bro…
Yo channel lai online Monetary support garna lai option haru k cha???
Most underrated RUclipsr of Nepal.. 😢
Huge respect to you sir 🙏❤️🙏
I respect the content but don't use words unknownly .5 month ma 100k+ is not underrated mf.
He is not underrated anymore
Keep it up Brother.
You doing a marvelous job..Godspeed!
@ 4:24 I am pretty sure the person mentioned as Ram Raja Prasad Singh is actually Ram Varan Yadav. Thank you.
I have always been searching for analyst or channel talking and analyzing the facts in nepal !! Kudos to your work bro
धेरै राम्रो जानकारी दिनु भयो साथी त्यसको लागी धन्यवाद 🙏
In my opinion your channel can be trusted. Hope you continue for more interesting videos like this.
Khucee lagiyo dherai kura haru tha paya ko maa
And Thanks alot brother fo you're research
Everything is well put together as always .. I love this channel
Trustable channel with vdo proofs,Hats off, man..loved ur channel.
आर्मी चिप भनेको रुकमङत कटुवाल जस्तो हुनु पर्छ,नेपाल आर्मी ले प्रचन्ड को औकात देखाइदियको हो
हरयक नेपालिले बुझ्नेकुरो गरेकोमा भाइलाइ धन्यबाद
One of the best informative RUclips channel on recent times
Thank you the Nepali comments. I appreciate you work.
Very informative. What a summary. One of the most fruitful time of 16.32 min spent of my life.
Can I suggest you to put cc/subtitles in your videos to make it more accessible to people with hard of hearing? Believe me there is a large community in need of it here in Nepal too!
Thanks for giving knowledge about history outside of books.
Your efforts of making documentary like videos are great!!.. keep enlighten!! .. keep rising!!
Ramro xa khusi lagyo yo channel, first time here... But yeti ho 100 % Sahi kura matra pesh garnu hola...
Good 👍 luck 🤞
Past 2-3 years i have been watching dhruv rathee to gain such kinda knowledge on any particular topics but he is Indian . He explains Indian politics on majority. I never found any from my country then i saw this channel. Really brother you explained it very clearly.❤️❤️ I am addicted on you now.
Same feelings bro….
Absolutely, I’m watching dhruv rathee always, and now I found nepali true not buyers content creates
Dhruv is fucking leftist and he talks shit like he pretend he knows everything politics, science, engineering, politics, geopolitics, journalism, physics, biology,medicines, technology, human rights,religions, geography,war experts I can go long but to summarize the things he is a fucking jerk...
@@dronakhanal5243 i don't care whether he is leftist or smth else. I have nothing to do with indian politics. It's up to him and them but the way he explains the things seem vivid and firm.
@@blackdiamond1482 either I care about the Indian politics but leftist are poisonous doesn't matter where they from...I definitely agree he is a good storyteller but actually he manipulate his audiences in his own belief and opinion...so he is fucking asshole
Vai timro khoj ani prstuti nikai damdaar cha yas lai sadaiba kayam rakhnu hola keep doing it hamro satha ra samarthan sadhai rahane cha jay nepal 🇳🇵
Such an informative video.. a long way to go !!
Being a Nepali living half of my life abroad, I am so thankful to you for making such informative and knowledgeable contents. Can you please make a video on our political leaders and their history as well?
very well presented with depth study, keep up the good work.
Big appreciation from one of your regular viewer 😍keep going
Great content bro.
I guessed it right previously when you post in the community.
Correct
Great reasearch and thanks giving the information that most of the people never thought about it
Had watched all of his videos and are really amazing....keep going
we want more in future..
Swagat gyawali
Radom nepali
And this guy
Are AWESOME
The content are next level with proper information that all nepali should know
staying updated on your each and every contents. thanks for your comprehensive research, keep commenting we're always on the other side to hear you.
explained in realest way possible..... good piece of information loved it
हत्यारा गाणेहरु ले देश र जनता हरु को कदापि भलो हुने काम गर्दैन
Well presented video, lets share this to every Nepalis
Wow i am truly amazed that how clear is your message to the audience. I have been watching your videos since beginning and you’ve come really far and your quality is admirable.Congratulations to you, keep growing.
great document. Great effort
Huge respect to all the team members👏👏✊
Good analysis,u r doing good till now my best wishes
In war, opposite side always does whatever necessary to win. We know the story of Great War Mahabharat. Its important to do duty/Karma and fight for what your believe
Whatever political ideology you have, you cannot deny Chief Katawal stood-up and did his duty whole heartedly and with passion. Chief Rookmangud Katwal is in his 80s and struggling to maintain his health. Prayers for his good health and peaceful retired life.
As long as Nepal is between India and China, And foreign actor with vested interested have agenda for Nepal, there will only be change in character, story will be same. There will always be power struggle and you will have your heroes and villian to choose from.
The Nepali comment you guys are going great job. Keep it up.
Well Mahabharata, Ramayana, Puranas are all fictional stories.
Can't believe people's still believe these in this day and age 😂😂🤣🤣
Can you please elaborate on the statement in the middle of India and China? Like it's in a good way or a bad way?
Very informative and demonstrative presentation! Tq !
Good job. A well prepared informative video. Massive respect to the creator.
You people are doing awesome! 👍
Hats off to the team ! 👏
Specially Dipesh vai ❤
edit explanation & research is great 💛
The most trusted channel with huge potentiality 💗
Wow expectations vanda high cha research, thank you for the effort 👏❤️🇳🇵
I am watching you since your 20k subscribers and I really appreciate your efforts brother keep making this kind of videos so that we can get know the hidden and unknown truth🙏
Wow amazing such a great animation and clarity on expression
I love the way you present and the duration of the video is incerese day by day ❤
Im very glad for watching your video and ur research. Hats off bro and keep it up.
❤️❤️ wow what a content bro 🔥
Glad you liked it
We wanna know more history from you this guy is so good
RamBaran yadav ले अप्रिय घटना घट्न बाट बचाएको मा धन्यबाद ।
नागरिक सर्बोच्चा भनेको के हो बुझ्नुस्
@@gyantamang9950 के हो हजुर बुझाइ दिनु पर्यो , Civil supremacy vaneko k ho
Thankyou for your intresting contents. It really is well researched and well put.
Yesto videos nai chahiyeko X hamlai tapie jasto video banaune manxe ko khacho thiyo hamro Nepal ma thank you so much for making this type of video anyone can understand easily and details what's happened in past we need videos on current issues also hope you will make soon.
You will get early 1 million subscribers best wishes 💐💐💐
Lots of love 💕 from Rautahat 🙏🙏🙏
I believe there must be a large series or maybe just a movie regarding the history of Nepal. Excellent work bro .
Just be safe who knows what they are planning.
I have never missed since i found prasant tamang rise and fall ..more to goo Man u nailed it ❤
Goosebumps ayo ekchin tw op video❤️
thank you for educating us and this free knowledge!
You deserve million subscriber.
Thanks for quality content.
You are superb brother love and prayers always!!
Thank you so much
Nepali vayerw Nepal kai history thaha thiyana ma khusi xu ki yo channel bata thaha paudai xu aajhai yestai ramro content haru sunna paam
The quality in your contains are so overwhelmed keep the good work bro ❤️
Dherai ramro lagyo prachand ra rukmand kauwal bicha k bhaeko rahex bhaner dherai kura thaha bhaeko ma ramro video banaunu bhaeko bhailai thank u
My father also fought from royal army and he lost his many friends in front of his eyes and he has lot of stories to tell
Same bro
That is why we hate the Congress in India. You know, they even funded the Maoists.
BTW, the king was supported by the BJP
@@Asianboy1maoist were funded by india. They were trained by R&AW and got 50,000 rifles,400 manpads and 2000 RPG with many armored trucks written by many former R&AW chiefs after retirement
@@pratik11-v7x All this was done under Congress regime. Why do you think they haven't been in power since 2014?
People now know their reality. Atleast you were only blockaded. People in the 80's were forced to have their balls CUT OFF. By the PM's Son, Sanjay Gandhi.
Best video
Yesto ramro channel kahile pani na paisa ma bigna naparos ra sadai yesto rahirahoos derai derai subakamana .
Don’t know what to comment so I am just leaving this comment to appreciate your work. Keep going bro.❤
याे घटन नभयकाे भए देशले ठुलाे परिवर्तन गरिसकेकाे हुनेथियाे
Very well presented !!
This is what new generation Nepali youths are expected to be.
Hats off to your research and dedication 👏
This is the best Nepali RUclips Channel ❤️❤️
Seriously gold content 💛
Dherai ramro chha, best wishes
The video was amazing. Bro can you please do a video on Nepalese passport. How Nepalese passport became so weak?
Very interesting topics
Please make video on upcoming future of Nepal !
Lots of love 💕 no words to describe your effort 💕♥️♥️
wow just love you content❣️
Huge respect ❤bro
Amazing analysis bro thank you
Gem among my subscriptions ♥️♥️♥️
Thank you so much
Thanks for letting us know.. Impressive!
@TheNeplaiComment ..bro you should host a live QnA sometimes. Would be fun to discuss and learn the Nepalese history. Talking about which, will you be making videos on the Rana Shashan, Prithvi Narayan Shah times etc... Why not a series on the major Nepalese events?? Much Respect !!
something's coming very soon
@@TheNepaliComment please make pokhara airlines crash case study and careless of airlines company
Trustee channel I ever got in our country
Keep going Mahn ❤️
Appreciated your effort ✨💖
The topic that I want to know deeply from long time.
Absolutely insightful.
J vayo thikai vayo , If Gen. Rookman fire vako vaye Sachikai Prachanda Dictator banthyo .
And thanks bro for this Kind and Knowledgeable Information 😊