रविलाई यसकारण झुक्याए प्रचण्डले । प्रचण्डकै स्विकृतिकाे आराेप||Rabi Lamichhane||Prachanda||Rohit

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024
  • यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
    Host : Rohit Bhandari
    Guest :
    Camera:Arjun B.K
    Editing: Anush B.C
    Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
    Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    @Visit our official website
    www.Aajakopress...
    #Aajako_Press #Rohit_Bhandari #rabilamichhane #prachanda

Комментарии • 40

  • @ananathsapkota2032
    @ananathsapkota2032 9 часов назад +2

    यो बेबस्था र अबस्था दुबै बदलौँ 🎉२०४७ जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि हरुपनि कतै, नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो्, बुझ्नै गाह्रो भयो अबत् हजुर ?

  • @shrestharajesh6372
    @shrestharajesh6372 11 часов назад +3

    प्रचण्डले रबिको लागि आन्दोलन गरेको हो र ! आफू सत्ताबात बाहिरुनु को पिडा पोखेको हो रास्वपाले अर्थात खासगरी प्रचण्डको बिश्वास गर्नु छोडनु होला होईन भने यो भन्दापनी ठुलो छेती बेहर्नु पर्ने हुन्छ ! माननीय ज्ञानेन्द्र शाही ज्यु ले बारम्बार भन्दै थियो प्रचण्डको बिश्वास नगर्नु होला भनेर तर रबी सताको माथमा रमाई रहेको थियो

  • @shankarlalshakya1689
    @shankarlalshakya1689 15 часов назад +3

    अहिलेकाे आन्दोलनले रबिको न्याय मात्र मागेका छैनन् कि सहकारीको रकम फिर्ताको नारा सहित ब्यबस्था र भ्रष्ट नेताहरू हटाउने नारा पनि लगाएका छन् यस्ता कुरामा प्रचण्डले सघाउला जस्तो लाग्दैन।

  • @KrishnapsdPandit-d9k
    @KrishnapsdPandit-d9k 13 часов назад +2

    अझ जड कुरा जब शालिकराम पुडासैनि कान्ड मा समेत प्रचन्ड वा दान बहादुर प्रहरीप्रमुख चितवन संग पनि चितवन मा मुद्वा काे लागि जेल बस्दा पनि रवि प्रचन्ड विच केही खटपट पनि थियाे।

  • @RudharaBadhur
    @RudharaBadhur 15 часов назад +5

    रबि लामिछाने को नेताहरु भनाउँदा र झोलेहरुको दिमागमा घुस्यो होला नी।

  • @mallok3425
    @mallok3425 13 часов назад +1

    रबिको उदय पुडासैनी कान्डले जन्मियको हो । इनिहरुको राज्निती पृष्ठभुमि छैन उनिहरुको पृष्ठभुमि हुलहुज्जतनै हो

  • @yubaraj-wh9zo6ir2x
    @yubaraj-wh9zo6ir2x 14 часов назад +1

    रैनछ सपोट

  • @dipakkafle6527
    @dipakkafle6527 13 часов назад +1

    यो भिड त रबि को लागी केही बोल्छन् भनेर होला अब अब जनता झुकिदैनन ।

  • @jawansinghtamang
    @jawansinghtamang 14 часов назад

    💯% हो भोली अदालतले दोषी करार गरेमा मावोबादीको भ्रस्टचार अभियान माथि नैतिक संकट मात्र होइन पतन नै हुनेछ।

  • @MilanJaishi-nn8cc
    @MilanJaishi-nn8cc 13 часов назад

    प्रचण्ड ले जे गरे सहि गरेका हुन।उनले पछि सम्म को बाटो हेर्दै हिंड्छन्।

  • @KrishnapsdPandit-d9k
    @KrishnapsdPandit-d9k 13 часов назад

    सत्ता काे लागि रवि काे घन्टि लाई मन्दिर काे घन्टा वनाए।पछि सत्ता वाट बाहिर आएपछि घन्टि वजाउन छाेडे।।रास्वपा प्रचन्ड काे भाषण पछि बेहाेस।।

  • @dineshkhatiwada6714
    @dineshkhatiwada6714 3 часа назад

    यो पनि स्वार्थ को लागि हो सत्ता ढाले आफू मन्त्रीहुने र रबिलाई जेलमै सडाउने यो सबै यी तीन जनाको खेल हो यो कुरा सबैले बुझ्नु पर्छ

  • @khimagurung-ex5lu
    @khimagurung-ex5lu 15 часов назад +6

    किन भने रबिलामीछाने सहाकाकरी ठग हो

  • @dbmalla1272
    @dbmalla1272 3 часа назад

    रबि लामिछाने न्युस २४ र ग्यालाक्सी टिभी मा सहकारी बारे एक सब्द कहि कतै बोलेको क्लिप छैन। #कांग्रेस #एमाले #माओबादि यी तिन पार्टीको बिकल्प चाहिएको हो तर #रबिलामिछाने #स्वर्णिमवाग्ले जस्तो चाहिएको होइन।

  • @KrishnapsdPandit-d9k
    @KrishnapsdPandit-d9k 13 часов назад

    यसरी राजनितिमा गहन र सुस्म अध्ययन गरिनु पर्छ।रास्वपा का नेता दुधे वालक जस्तै लाग्छ।दुई घन्टा पछि हुने कुरा पनि पत्ताे पाउदैनन।केटाकेटि लाई चकलेट खान दिने पछि चकलेट खादा दात किराले खान्छ भनेर गाला फुटने गरि पिटने दाउ हाे।अहिले ठिक तेहि भएकाे छ।

  • @chiranjivisubedi9321
    @chiranjivisubedi9321 2 часа назад

    प्रचण्डले आफूलाई फाइदा हुने भए जे नी भन्दिन्छन् तर अहिले आफै असुरक्षित भएको भएर यो खबरदारी को नाटक हो। कहीँकतै आफू या आफ्ना सदस्य लाई पक्रञ्चन की भनेर बचाउको लागि नी हो

  • @sudhirpaudel7196
    @sudhirpaudel7196 12 часов назад

    यो जनसागर त रबिको लागि थियो । राजनीतिक लाभ लिने कुटिलता हो ।धमिलो पानीमा माछा मार्ने रणनीतिक चाल हो । पक्कै पनि राजनीति वुझिनसक्नु छ ।

  • @lokrajoli1107
    @lokrajoli1107 14 часов назад +1

    Parchande le mauka maa chaukaa handaixa ghumauro para maa

  • @kanxonabaraj9617
    @kanxonabaraj9617 6 часов назад

    बिराेध गरे त प्रचण्डले के बुझेउ कंग्रेस र एमाले का केही गर्नु नपर्ने बिपक्षि दल का लाई थुन्नु पर्ने ?भनेकाे

  • @santoshlama8841
    @santoshlama8841 13 часов назад +1

    A murkha ho parchanda le kasai lai satha didaina baburam bhattrai lai hernu ani thaha huncha ya sabai vilan cha heros koi choina sabai afsar badi haru chan

  • @binodkhulal
    @binodkhulal 15 часов назад +1

    PRACHANDA LE NAFASAYAK KOI HOLA NEPAL MAA

  • @deepakbista7747
    @deepakbista7747 14 часов назад +1

    Maobadi le kahi le pani bachaudaina kina ki JB Rai ko passport phukuwa NarayanKaji le gareko ho yaskaran Prachanda le help gardaina?

  • @prahladthapa8469
    @prahladthapa8469 15 часов назад +1

    Rabi jel jada parchand lai hai sancho

  • @BharatNegi-k7y
    @BharatNegi-k7y 15 часов назад

    यो चर्को आन्दोलन धुर्तता होला कि मुर्खता ?(?)

  • @bhimbhandari9920
    @bhimbhandari9920 13 часов назад +1

    Kam xina yo prachanda poni

  • @prahladthapa8469
    @prahladthapa8469 14 часов назад

    Rabi jel parda parchand lai 84 ma dhukka

  • @prabinthakuri9636
    @prabinthakuri9636 6 часов назад

    Parchande oli deuba xeparo ho kunai bela raing pherxa

  • @karnabahadur8511
    @karnabahadur8511 15 часов назад

    Thaha bayo Aba kasko palo

  • @dipeshninlekhu8157
    @dipeshninlekhu8157 15 часов назад

    17 hajarelai ab kasle pattyaunx ho

  • @karnabahadur8511
    @karnabahadur8511 15 часов назад

    Thaha bhayo
    ABa palo kasko

  • @prahladthapa8469
    @prahladthapa8469 14 часов назад

    Kucho le badarne fohor hawa le udauda parchand lai hai sancho

  • @SirjanaDhamalatimalsina
    @SirjanaDhamalatimalsina 13 часов назад +1

    Tw 12 Vai jpt bolxa randiko xora 12 vai