मयाँ भन्दा के ठुलो ठान्यौ र? मधु बनैमा Madhu Banaima Live Dohori, Bimalraj Chhetri VS Madhu Rasaili

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 869

  • @SarangiSansar
    @SarangiSansar  4 года назад +124

    सुमधुर स्वरका धनी चर्चित एवंम लोकप्रिय लोक दोहोरी गायक बिमलराज क्षेत्री र सुमधुर स्वरकी धनी लोक तथा दोहोरी गायिका मधु रसाईली बिचको निकै रमाईलो दोहोरी "मधु बनैमा" प्रस्तुत गरेका छौँ
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार

    • @roshangiri4694
      @roshangiri4694 4 года назад +3

      Bishnu khatri lai pani herne man xa

    • @roshangiri4694
      @roshangiri4694 4 года назад

      Nice song ajko bimal ra madhu ko 😍😍😍

    • @sanmayatamang5032
      @sanmayatamang5032 4 года назад +1

      सुनिता बुढा छेत्री लाई एक दम हेर्न मन छ बोली को दिन मा रेशम निर्दोष र सुनिता बि सि सग को दोहोरी लेईदिनु ल ?एक चोति

    • @gunjamankhadka5113
      @gunjamankhadka5113 4 года назад +1

      सुनिता बुढा लाई पनि ल्याउनु न कमल सर।

    • @suryachhetri444
      @suryachhetri444 4 года назад

      धन्यवाद कमल दादा यस्तै पुरानो लोक भाकालाई प्राथमिकता दिनु होला 🇳🇵🇳🇵🇳🇵अहिले साउदिबाट हेर्दै छु

  • @rajkumar.b.k8837
    @rajkumar.b.k8837 4 года назад +83

    मधु रसाइलीको गित मन पराउने यता हाजिर हौ त ।

  • @gitashahi6731
    @gitashahi6731 4 года назад +8

    अग्रज दाजु बिमल राज क्षेत्री स्वरको त के तारिफ गर्नु र जति बयान गरेपनि कमै हुन्छ र अनि त्यसैगरी मधु दिज्जु सुमधुर स्वरमा राम्रो छ दोहोरी शब्दहरुले मन छोयो र म सानो हुँदा अँकलहरुसँग बिहेमा गाको बेला यहि गीतमा दोहोरी गाउनु भाको थियो यो दोहोरी सुनेर, हेरेर बिगतका दिनहरुको सम्झना अायो। सम्मान छ सम्पूर्ण कलाकार प्रति🙏🙏💖💖

  • @krishnarasailirasaili1409
    @krishnarasailirasaili1409 4 года назад +2

    Old is gold भनेको साच्चै हो ति पुराना दिन हरू झझल्को आयो बिशेस धन्यबाद सारङ्गी सन्सार का सञ्चालक कमल दादा अनि गाएक बिमल राज क्षेत्री र मधु रसाइली अग्रिम शुभकामना

  • @bimalkumar8141
    @bimalkumar8141 4 года назад +56

    5 करोड कलब को गीत भय पनि पुरानो गीत ले जस्तो मन अरु ले जित्न सक्दैन पुरानो दिन को को याद आयो यो भाका ले

    • @progaming-wv7ge
      @progaming-wv7ge 4 года назад

      सहि हाेनि हजुर मेराे पनि मन छाेयाे

  • @narayankafle4080
    @narayankafle4080 4 года назад +1

    आज को दोहोरि सारै रामो लायो धेरै रमाईलो भयो बिदेश बाट विमल राज र मधु रसाइली नम्बर 1 छ दोहोरि लाइक कमेन्ट छ सारै खुशी लाग्यो पहिला बच्चा हुन्दा सुनेको लोक भाका सुनु पाउदा साराङ्गी ससार लाई धेरै घेरै धन्यवाद छ।

  • @pooja.l4585
    @pooja.l4585 4 года назад +3

    मधु बैनि! तपाई को जस्तो सोर र लाईभ दोहरिको कला जबाफ को सबाल गित नेपालमा कुनै मैलाको छैन। एक नम्बरमा तिमी छौ।

  • @prakashsunar7185
    @prakashsunar7185 4 года назад +3

    कहिलै बुढो नहुने हाम्रो पर्बत को गायक बिमल राज दाइ र मधु रसाइली को दोहोरी सुन्दा छुट्टै आनन्द भो राम्री मधु अनि गितको बोल पनि मिलेको छ कमल सर लाई पनि धन्यवाद यति राम्रो गायक गाइका ल्याउनु भएको मा 😍😍🙏

  • @NepalKhabarDang
    @NepalKhabarDang 4 года назад +3

    सारै मिठो गित छ।मधुको अभिनय सहित लजायर गायको सारै मन पर्छ।त्यसैमा बिमल राज को त बयान गरेर सकिँदैन।

  • @Gurungmagarcouple
    @Gurungmagarcouple 4 года назад +3

    आहा बिमलराज दाईको दोहोरी सुन्न पाईयो माजा आयो मधु बनैमा

  • @manusubedi2464
    @manusubedi2464 4 года назад +2

    बिमल राज छेत्री दाजु को सबै गित हरु अब्बल नै हुनि गर्छ्न ।। नामै काफी छ बिमल दाजु को लोकदोहोरी छेत्र मा ।। सारै मिठो गाउनु भो अत्ति मन पर्यो ।।

  • @rajanbasnet8394
    @rajanbasnet8394 4 года назад +3

    मधु बहिनी लोकदोहोरी क्षेत्रमा आशा लाग्दो कलाकार हो जसको शब्दले शालीनतले सबैको मन छुन्छ ।

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 4 года назад +3

    बिमल दाजुको पैलोटुक्कालेनै फिदाबनाईहाल्यो 😃😃 😃 दाजुको सब्दबनाउनी तरीकानै सफा अनी सबैलेबुज्नी खाले 👌👌👌👌

  • @tikarambagale3407
    @tikarambagale3407 4 года назад +5

    ल मीठो दोहोरी । लोकदहोरी को एक उज्ज्वल नक्षेत्र अजम्बरी गायक अनि मीठो स्वरकी धनी मधु बीचको दोहोरी असाध्यै मीठो अनि भावनात्मक छ ।। धेरै धेरै बधाई अनि शुभकामना ।।। सारंगी संसार को सफलता को शुभकामना । 🙏🙏🙏❤️❤️

  • @nirsen7734
    @nirsen7734 4 года назад +3

    ल रमाइलो छ आज को दोहोरि मा बिमल राज छेत्री मधु रसाइली लाइ उत्तर उत्तर पर्गति को कामना छ

  • @maila8387
    @maila8387 4 года назад +2

    लु फेरि लजालु मधुको दोहोरि गित आयो है हेर्न नबिर्सनु होला ।मिलियन पुर्‍याउन पर्छ शुभकामना सबैलाई ।

  • @shivrajghimire8870
    @shivrajghimire8870 4 года назад +1

    अत्यन्तै सुन्दरी तथा सुमधुर स्वरकी धनी मधु रसाइली र लोकप्रिय गायक विमलराज क्षेत्रीको गीत मधु बनैमा मलाई साह्रै मनपर्छ ।

  • @annapurnaupdate899
    @annapurnaupdate899 4 года назад +10

    लोकदोहोरी का सदाबहार जायन्ट बिमल दाई र सफलता को खुटकिलो चड्दै गरेकी अनुसासित गायीका मधु बैनी बिचको दोहोरी दमदार टुक्का वा वा क्या गज्जब ।।।।
    बिमल दाई ले नयां बिषय कोट्याउंदा मधु बहिनीले त्यो बिषय लाई अझै २/४ प्रहार हानेको भय सुन माथी सुगन्ध हुने थियो । दुबै लाई शुभकामना

  • @MadhuRashaili
    @MadhuRashaili 4 года назад +311

    नमस्कार म लोकतथा दोहोरी गायिका मधु रसाईली।आदरणीय मेरा प्यारा भगबान हरुपर्ती हार्दिक नमन। हजुर हरुको अत्याधिक माया र प्रेमले बाचेको कलाकार हु म। मेरा सबै गीत हरु हजुरहरुले मन परादिनुभएको छ र यसपाली भने म नेपालका ख्याती प्राप्त कलाकार सबैको मनमुटुमा बस्न सफल बहुप्रतिभाका धनी गायक सर्जक आदरणीय अग्रज दाजु बिमल राज सङ जोडिएको छु। र सदा झै यसपाली पनि उतिकै माया पाउने छु धन्यबाद मधु रसाईलि

    • @maihfoojkhankvakohotavaila1471
      @maihfoojkhankvakohotavaila1471 4 года назад +4

      Derai ramro xa

    • @badamgurung6544
      @badamgurung6544 4 года назад +7

      सारै राम्रो लाग्यो दोहोरि बहिनि | हजुर गाउदै गर्नोस हामी सुन्दै गर्छु | बधाई छ सम्पूर्ण सारंगी संसार टीम लाई |

    • @jamunarana8846
      @jamunarana8846 4 года назад +3

      Madhu sis is the best...singer .

    • @sanjukhadka9865
      @sanjukhadka9865 4 года назад +3

      धेरै राम्रो छ आज को दोहोरी तर मधु दिदी सधैं निरास भएर गाउनु हुन्छ किन कहिले काहीं त खुशी भएर गाउनु पर्‍यो हजुर निरास भएको भन्दा खुशी भएर गाएको हेर्नी रहर छ🌹🌹🌹🌹

    • @roshangiri4694
      @roshangiri4694 4 года назад +3

      yak choti kusal belbase sang pani gaunu hajur

  • @ammarnathkarki94
    @ammarnathkarki94 4 года назад +47

    आजको दोहोरी ले बिमल राज दाइको पुरानो याद दिलायकोछ दाइ धेरै पछि हजुरको लाइभ मा उपस्थिति पाय आउँदा दिनमा पनि दोहोरिको पर्खाइमा हुनिछु ।

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 4 года назад +3

    बिमल भाई र मधु नानी को गीत सुनिरहु झै लाग्ने राम्रो लाग्यो ।

  • @sitamalla5796
    @sitamalla5796 4 года назад +5

    आहा सारै राम्रो बिमाल राज सर र मधु रासाइली को यो दोहोरी गित सुनेर निकै रमाइलो लाग्यो दुबई जानालाइ बधाई तथा सफलता को शुभकामना ।

  • @bhimbc7152
    @bhimbc7152 4 года назад +4

    लोक दोहोरि मन पराउने जति हॉजिर हुनुहोस है अति राम्रो छ म कतार बात

  • @TV-nc5yt
    @TV-nc5yt 4 года назад +4

    अति नै खुशी लाग्याे अग्रज गायक बिमल ज्यु र चर्चित गयिका मधु मिस बिचकाे लाईभ दाेहाेरी घम्सघम्सी सुन्न पाईयाे 🙏🙏🙏💕💕💕🇳🇵🇳🇵सम्पूर्ण कलाकारज्युहरु लाई सम्मान छ र विशेष धन्यवाद सारङगी संसारका संयाेजकज्युलाई , आगमी दिनहरुमा पनि यसरी नै अग्रज गायक तथा नयाँ प्रतिभाहरु लाई यस प्राङगणमा ल्याउन सफल भईरहुन् 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🕺🕺🕺🤼‍♀️🤼‍♀️🤼‍♀️🤼‍♀️🤼‍♀️🎼🎼📯🎵🎵🎤🎤🤝🤝💕💕

  • @ramkunwar3429
    @ramkunwar3429 4 года назад +5

    मलाइ सारै मन पर्ने मध्ये मा बिमाल राज पनि एक हुन ! आज सारै रमाइलो भयो ! अब लाइभ लोक दोहोरी मा मधु बैनि लाई टक्कर दिन सक्ने कोहि हुदेन होला सायद ! स्वोर अनि शब्द दुबै उत्कृष्ट छ मधुको ! लम्जुङ्ग 😘

  • @sattallama6412
    @sattallama6412 4 года назад +3

    अहाँ कति रमाईलाे दाेहाेरि यसताे पाे दाेहाेरि दुब‌ै कलाकार हरूलाई धेरै धेरै धानेबाद

  • @shaghimire1051
    @shaghimire1051 4 года назад +14

    मधु रसाइली बहैनिको शब्दहरु , सम्दुर सोर अनि रुप त झन १०१ छ लोक दोहरी छेत्रमा पर्गतिको कामना छ यात्रा सदैव अधि बोद्वोस

  • @mg.pareeyar
    @mg.pareeyar 4 года назад +3

    मेरो प्यारो सर नेपाली लोक गितका बरिष्ठ गायक दाजी बिमल राज दाजीलाई नमन गरे साथै मधु जि मा मिठो सम्झना ।।। म पनि सुन्दै छु ल । बहराइन देखि ..

  • @ravibk6929
    @ravibk6929 4 года назад +4

    यकदमै सुनेको थिएँ यो गित आज पनि सुन्न पाऊँदाँ सारै खुशी लाग्यो बिमल सरको आफनै आवाज बाट दोहोरी म
    र मधु रसलाईलि को समधुर स्वरछ यस्तै यस्तै गित सुन्न पाऊँ सारंगी संसार बाट धन्यबाद छ सबै कलाकार हरु लाई र हजुर लाई पनि कमल सर

  • @gokarnabista5256
    @gokarnabista5256 4 года назад +4

    आज मनैदेखि सारङ्गी धन्यवाद,चर्चित गायक बिमलराज ➕मधु बिचमा रमाइलो दोहोरी हेर्ने मौका जुराइदिएकोमा।।
    लाज मान्यौ कि आएनौ फर्केर .....

  • @shresthahk
    @shresthahk 4 года назад +6

    मधु यसरी नै अगाडी बढिरहु शुभकामना सधै तिमिलाई, न मुहारमा चन्चलपन न गीत छनोटमा छाडापन कति सरलपन राजु जी संग धादिग महोत्सवमा दोहरी गाउनु हुदा चन्चलता अभिनय सहितको गायन सायद मास आकर्षणको लागी वाध्यता होला त्यस पछिको हरेक गितमा जहिलै सिरियसपूर्ण मुहारमा उपस्थित भै रहेको छौं, ठिकै छ यसैलाई निरन्तरता देउ जनताको छुट्टै आकर्षणमा मधु बहिनी ।

  • @lilanathpageni396
    @lilanathpageni396 4 года назад +2

    धेरै रमाइलो लागिरहेको छ भाईबहिनी हरुको जुहारि🙏🙏🇳🇵🇳🇵अनि सारङ्गी संचालक भाइलाई धेरै धन्यवाद बिमल भाईलाइ र र्बहिनी मधु साथमा अरु सबै कलाकार लाई बोलाएर लोकगीत्लाई जोगाउनु भएकोमा जय गितसङ्गित्🇳🇵🇳🇵

  • @tarakc3020
    @tarakc3020 4 года назад +2

    सुमधुर स्वर का धनी बिमल र मधु उत्त्कृट चोटीला टुक्का सारै मिठो लाग्यो सारंगी संसार परिवार लाई नमन 🌺🌺🙏🏾🙏🏾🌺🌺

  • @prembhojpure9663
    @prembhojpure9663 4 года назад +3

    मन छोयो धेरै राम्रो याहाहरुको प्रस्तुति हेर्दा मलाईपनि गाउँ गाउँ लाग्यो के अवसर मिल्छ ....

  • @ravankayat3676
    @ravankayat3676 4 года назад +23

    Bimal raj chhetri ko voice sadabar ra madhu baini lai best of luck🙏 from France 🇫🇷

  • @apsharathapa3056
    @apsharathapa3056 4 года назад +2

    खाने बस्ने ठाउ छैन ठेगाना
    के था तिम्लाई दुखीको बेदना
    आहा शब्द
    फेरि पनि राजु दाइ अनि मधु दी लाई
    हेर्न मन छ

  • @punbhakti5347
    @punbhakti5347 4 года назад +5

    आज धेरै समयपछि वरिष्ठ गायक बिमलराज क्षेत्री र मधु रसाइली को सारङ्गी सन्सारमा दोहोरी सुन्न पाइयो सारङी सन्सारलाई धेरै धेरै धन्यवाद पुराना कलाकारलाई फेरि आफ्नो श्रोता र दर्शक माझ प्रस्तुत गराएकोमा ✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋

  • @sathisami2611
    @sathisami2611 4 года назад +2

    बिमल राज क्षेत्री दाइ दोहोरी मा चाहि त्यति कडा रैनछ्न केटि ले तेति राम्रा शब्द फर्काउदा उनले यता न उता का शब्द फर्काएका छ्न...मधु जि को राम्रो छ प्रस्तुति ❤️❤️

  • @palparampurserofero9042
    @palparampurserofero9042 4 года назад +7

    औँठी कुसैकोछोडेर गएनि जानुपर्छ है बिमल जि र मधु बाट ।।।अर्को पटक भन्ने को को हुनुहुन्छ यता हाजिर गरुम

  • @मिलनठकुरि
    @मिलनठकुरि 4 года назад +16

    अहिले युटुब मा भाइरल भयका करोडौं कलब मा हेरियका गित जति मै हु भने पनि पुरानो गित सुन्न को मजा नै छुट्टै हुने कुनै बेला गोठालो जाद जंगल मा यहि गित गाउदै दिन बितायको झल्को आयो धन्यवाद बिमल दाजु

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 года назад +11

    हैत खत्रा दामी ल धेरै पछि बिमल राज सर लाई देख्न पाइयो भन्या
    सबैजनालाइ विशेष सम्मान सुपर दामी सारै राम्रो अनि रमाइलो रहिछ

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 4 года назад +3

    धेरै राम्रो दोहोरी सबै जना लाई धेरै धन्येबाद र एउटा कुरा भन्न मन लग्यो मधु सिस लाई गुनियो चोलिमा देख्न पाको भए अझै राम्रो हुनिथियो होला सम्म्मान छ 🙏🙏👌

  • @gorkhalidineshpokharel1474
    @gorkhalidineshpokharel1474 4 года назад +3

    कति राम्रो बिमल दाइ र मधु जि को दोहोरी झन आज रमाइलो लगेको छ।सबैलाई शुभकामना

  • @babagurung8557
    @babagurung8557 4 года назад +4

    Lou ajo pani ramailo huni vyo purano gayak ra madhu ko dohori sampurna lai dhanyabad sarangi sansar lagayet

  • @rameshpariyar5443
    @rameshpariyar5443 4 года назад +4

    Nepali lok dohori xetra ka bahucharchit lokpriye agraj gayek aadarniye daju Bimalraj xetri jiu ra bahucharchit gayika Madhu Rasaili jiu ko mitho vocal ma live bahucharchit vaka Madhu Banai Ma dherai ramro ani khusi lagyo. Yestai gari aru pani bahucharchit ani agraj hasti haru lai invite garnu paryo kamal sir.jastai RAJU PARIYAR, BIMALRAJ XETRI, NARAYEN RAYEMAJHI, PURUSOTTAM NEUPANE, BADRI PANGENI, MILAN LAMA, KULENDRA BK, BIMA KUMARI DURA, LAXMI NEUPANE, KRISNA PARIYAR, SARMILA GURUNG lagayet aru pani agraj hasti haru lai sarangi sansar le interview ra live ma sametnu paryo.

  • @deepakthapa5693
    @deepakthapa5693 4 года назад +1

    अत्यन्तै राम्रो प्रस्तुति ,त्यसैमा मलाई सबै भन्दा मन पर्ने लोक दोहोरी गायक ,सर्जक बिमल राज क्षेत्री दाजु को लाइभ दोहोरी मधु रसाइली सङ्ग हेर्न पाइयो खुशी लाग्यो🇳🇵🇳🇵

  • @pradeepmagar4802
    @pradeepmagar4802 4 года назад +5

    लु आज आफ्नै पर्बते आदरणीय दाजू बिमलराज छेत्री र मधु रसाइली दिज्यु को आवाज गित सुनेर आनन्द लियो सम्पुर्ण सारङगी संसार तिमलाई अग्रिम शुभकामना 🎤🎧️🙏🙏

  • @mrumlal289
    @mrumlal289 4 года назад +1

    शब्द छनोटमा र सिमा रेखा भित्र रहेर सभ्य तरिकाले मधु बहिनी को मीठो आवाज कि धनी ,र चर्चित लोक गायक दाजु बिमलराज क्षेत्री संगको सुमधुर दोहोरी सुनिरहुं लाग्ने संम्पुर्ण टिमलाई धन्यवाद 🙏🙏🙏

  • @बिक्रमगुरुङबिक्रमगुरुङ

    बिमल राज जिन्दावाद ❤️❤️❤️❤️❤️❤️❤️❤️अनि ग्याम थापा को हार्मुनियम बजाई उस्तै दामी

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад +6

    सारङ्गी संसारको यो प्रस्तुति,🙏🙏🙏🎤🎤 बरिस्ठ लोक दोहोरी गायक बिमलराज क्षेत्री & मधु रसाइली बीचको दोहोरी राम्रो लाग्यो।

  • @lilgurunggurung7438
    @lilgurunggurung7438 4 года назад +7

    बिमल भइ को असली मधु अझ भेट्न पायौं दामी छ दोहोरी हर्दिक बधाई ।।

  • @bishnurana6246
    @bishnurana6246 4 года назад +3

    eak dam ramro xa dui janakai dohori best 👌👌👌👌👌👏👏👏👏

  • @harikrishna9590
    @harikrishna9590 4 года назад +2

    बिमल राज क्षेत्री र मधु रसाइली को यो दोहोरी ले सारंगी संसारलाई एक पाइला अघि बढाएको छ।
    निकै सुमधुर स्वर सहित जमेको छ दोहोरी।

  • @mrumlal289
    @mrumlal289 4 года назад +1

    🙏🙏🙏लोकप्रिय चर्चित लोक गायक बिमलराज क्षेत्रि "मायाँले चोखो मायाँ मर्दैन कैलेनी राखे मनैमा" भाखामा , लाई यसो हेर्दा पनि नायक शिव श्रेष्ठ जस्तै देखिने"शिव दाजुको झल्काउने पुरानो भाका सार्है नै सुन्दर साथमा मधु रसाइली बहिनी को सुरीलो अावाज अानन्द र रमाइलो लाग्यो धन्यवाद सबैलाई 🙏🙏

  • @lokendrareule8652
    @lokendrareule8652 4 года назад +2

    मधु बनैमा ... साच्चिकै नाम सँग नि मेल खाएकाे घण्टाै एकान्तमा बसेर सुनी रहु जस्ताे

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 года назад +3

    सारै राम्रो लाग्यो दोहोरी दुबैजनालाइ धेरै धेरै शुभकामना

  • @Aryal20nu
    @Aryal20nu 4 года назад +8

    आहा बिमल दाइ मधु रसाईली कति रमाईलो,मधु को रुप अनि मुस्कान ले मोहनी लगायो

  • @hunterxgamers4774
    @hunterxgamers4774 4 года назад +3

    सुपर हिट दोहोरी नमस्कार समपुणॅ कलाकार लाई सारगीसनसर म अती मन पर छ

  • @bishalsunar298
    @bishalsunar298 4 года назад +4

    Dherai ramro xa dohorey saluot xa bimaldai n sister lai n sarangi sansar ka sampurna kalakar mittra harulai

  • @sureshsubedi1345
    @sureshsubedi1345 4 года назад +2

    लोकदोहोरी क्षेत्रको एक अटल नक्षेत्र बिमल दाई ❤️❤️

  • @dhaulsinghbcsin806
    @dhaulsinghbcsin806 4 года назад +4

    सारैमिठो दोहरि लाग्यो फेरि पनि मधु बैनि र
    कमल क्षेत्री दाईलाई लाउनू पर्छ

  • @RolpaliKale
    @RolpaliKale 4 года назад +15

    सारै मिथो लाग्यो बिमलराज vs मधु रसाइली

  • @jitendrabk6557
    @jitendrabk6557 4 года назад +6

    आहा! बिमाल दाजु र मधु बैनिलाइ सारङ्गी देख्द निकै खुशी लाग्यो।

  • @ajayakhatriok9321
    @ajayakhatriok9321 4 года назад +3

    कमल दादा आज बल्ल बीमल दादा को झटारो देखीयो सारङगी टीम लाई हीर्दय देखी सलाम छ म्रो घर सुर्खेत हो हाल ईन्डीया देखी हेरीराकोछु हस्त बाई.

  • @prakashsapkota725
    @prakashsapkota725 4 года назад +28

    लोक स्टार विमलराज क्षेत्री सगको दोहोरी गायनमा अाजपनि मधु रसाइलीले अाफुलाइ अब्बल गायिकाको रुपमा चिनाउन सफल भईन ।

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 4 года назад +2

    जस्ले जे भनेपनी पुरानो चामलको भाउ कहिल्यै घट्दैन । र मधु दिदिको पनि हरेक पक्ष निकै राम्रो छ

  • @navinsagarofficial6766
    @navinsagarofficial6766 4 года назад +4

    दोहोरी लाइ फोहोरी बनाएका हरु यो दोहोरी हेरौ।

  • @sushonbabu5013
    @sushonbabu5013 4 года назад +8

    Gorkhali chali new lok dohari star..... Bimalraj ta jaila super... Babal

  • @padamkumar2874
    @padamkumar2874 4 года назад +3

    बिमल राज र मधु रसाइलिको दोहोरी सुनेर धेरै मजा लाग्यो 🙏🙏👌

  • @cbentertainment5986
    @cbentertainment5986 4 года назад +2

    उत्कृष्ट दोहोरी, दुबइ बाट हेर्दै छु, डिउटिमा लुकि लुकि,सारङ्गी सन्सारको कार्यक्रम नछुटाइ हेर्ने गर्दछु सम्पुर्ण टिमलाइ सफलताको शुभकामना।

  • @princelamsal1373
    @princelamsal1373 4 года назад +6

    कति राम्रो दोरि आफनै भाका मा बिमल राज Uncle ko दोरि मेरो सम्मान छ

  • @BGNepalDon
    @BGNepalDon 4 года назад +7

    एक्दम दम्दार दोहोरी दुबैजना को एक्दम राम्रो छ प्रस्तुति र सब्द छनौट 100% सहि छ

  • @karnachhetri5992
    @karnachhetri5992 4 года назад +4

    नमस्कार सम्पूर्ण सारडगी संसार परिवारलाई मदुले मदु बनको गीत सारै मिठो अब बिमल जी को त के कुरा गर्नु र कमल भाई तपाईको यो सारै राम्रो छ तर आफनो सकर्मिलाई दिनै पिछे हार्दिक हार्दिक भनि रनु पर्छ र ईन्द्रणीका कृष्ण जी ले जस्तो गरेर चलाउदा कसो होला बिमल जी राजु भाई बालु भिम श्याम जस्तालाई तपाई को पाउनालाई हुन वा हरूलाई चै हार्दिक स्वागत भन्दा मिल्छ आफनो परिवारलाई कति हार्दिक हार्दिक।

  • @balbir3201
    @balbir3201 4 года назад +2

    अाहा कति मिठाे साेर अनि तेस्तै शब्द मधु बैनीकाे अगाडि बढ्दैजानु हाेला शुभकामना साथमा चर्चित गायक बिमल क्षेत्री सारै मन पर्छ!!!

  • @BishnuKumar-gg8sp
    @BishnuKumar-gg8sp 4 года назад +3

    Aahaaaa kati ramro dohori vaneko ta yesto po hunu parchha ......I Like??????

  • @मायातामाङ-न2त
    @मायातामाङ-न2त 4 года назад +2

    🙏🙏🙏🙏🙏🙏🙏❤❤❤👌🏼👌🏼👍👍👍धेरै राम्रो लाग्यो मलाई फेरी पनि आर्को दोहोरी सुन्न पर्छ धेरै धेरै धन्यबाद छ

  • @krishnanepali8278
    @krishnanepali8278 4 года назад +3

    अति मिठो लाग्यो सबैलाई धन्यवाद छ ।

  • @pawanpariyar8415
    @pawanpariyar8415 4 года назад +2

    Bimal Dai ko voise ma sadhai yeatai mohani lagaune xa...sarangi sansar lai thank u soo much...Raju pariyar dai ra Bimal dai jasto king harulai निरन्तरता Dinu hoaa

  • @nabinmagar9233
    @nabinmagar9233 4 года назад +6

    अाहा साह्रैमार्मिक शब्द हरुमा दोहरि घम्सा घम्सी बिमल राज क्षेत्री र मधु रसाईलि बिच अतिनै मनछुयो बधाईछ सफल्ताको शुभकामना🙏👌❤️जय साङ्गी शँसार

  • @khakiramgurung4949
    @khakiramgurung4949 4 года назад +3

    Wow sabda haru pani sti nai ramro bimal raj sir pahilako yadharu dilaidinu vho ra dohoriko rani madhu bainiko ta kurai nagarum sarai maja aayo good luck all team gorkha now hongkong

  • @jitbahadur1523
    @jitbahadur1523 4 года назад +3

    राम्रो छ हजुर दोहोरि गित सफलताको शुभकामना छ सबै टिम लाई

  • @rameshsenchuri3481
    @rameshsenchuri3481 4 года назад +10

    मधु रसाइली गित गाउदा किना यस्तो सिक गाउने इस्टाइल यक दम मन पर्छ । सो Live dohori dherai ramro laagyo..

  • @eakbahadur8859
    @eakbahadur8859 4 года назад +3

    सबैलाई नमस्कार धेरै मिठो साेरका धनी बिमाल राज सर काे दाेहाेरि सुनदा धेरै अानद अायाे

  • @kishanpokhrel832
    @kishanpokhrel832 4 года назад +5

    अति राम्रो दुबै जना चर्चित कलाकार हरु को लाईब दोहोरी हेर्ने अबसर दिने सारङी सन्सार लाई धेरै धेरै धन्नेबाद उत्तर उत्तर पर्गती को कामना

  • @rajkumar.b.k8837
    @rajkumar.b.k8837 4 года назад +7

    ल कुर्दा कुर्दै बल्ल हेर्न र सुन्न पाइयो ।मधु रसाइलीको र बिमल राज को दोहोरी ।

  • @gimansingh9826
    @gimansingh9826 4 года назад +4

    दाजुको निकै बेजोड छ प्रश्तुति शब्द पनि गहकिलो छ निकै दमदार छ बधाई छ दाजु लाई पहिले पहिले क्यासेट मा आनन्द लिईन्थ्यो अहिले लाइभ मा निकै आनन्द आयो ।

  • @prabinthapa5653
    @prabinthapa5653 4 года назад +1

    बिमल दाइ धेरै सिम्पल गायक मा पर्नु हुन्छ तेहि भएर पनि हो गीत हरु धेरै हित छन उन्ले गायको स्वोर त कसैले तान्नै सक्दैन बिमल दाइ ले जति

  • @kedarkedar7159
    @kedarkedar7159 4 года назад +3

    सारई मीठो सोर बिमल दाजु र मधु बहिनिको बधाई छ म मलेसिया बाठ

  • @lokeshchettri745
    @lokeshchettri745 4 года назад +2

    यसो दोहोरि सुन्दात मलाइनि एक चोटि गाउन जाने जाने मन पो लाग्छ हो 😂

  • @gunjamankhadka5113
    @gunjamankhadka5113 4 года назад +1

    लोकप्रिय गायक दाजु बिमलराज र बैनी मधु बिचको कडा प्रस्तुति सुन्न हाजिर भैईयो।

  • @indiraranamagar6483
    @indiraranamagar6483 4 года назад +8

    वाउ आज पनि फेरि मधु दिदी र बिमल राज दादा को सोर मा पुरानो भाका सुन्न पाइयो यहाँ दुबै जाना लाई सलाम 😍

  • @narayanpaudel7019
    @narayanpaudel7019 4 года назад +3

    मधु रसाईलिको स्वर साँच्चिकै सुमधुर छ यो आवाजले पक्कै पनि लोकदोहोरि क्षेत्रमा बलियो पकड राख्नेछ ।

  • @jagannathmarasini1878
    @jagannathmarasini1878 4 года назад +21

    Madhu bahiniko lajjalu swavab x ati ramro sworpani x

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 года назад +6

    मधु बैनी को स्वरनिकै राम्रोछ बिमल जि को पनि स्वरकँम छैन है बधाईछ सबै तिमलाई

  • @chandrakandel8754
    @chandrakandel8754 4 года назад +6

    Hahaha, dherai paxi balla Bimala daju ko Atantai utkrist sabda ma raheko dohori song sunna pahiyo,madhu Baini ko pani Atantai mitho sowor tatha sabda xa.. Good Lock both of u..

  • @jamunarana8846
    @jamunarana8846 4 года назад +7

    Madhu sis..jati ramri utinai...lajjalu swovab ...kati suhayako.......sayad ysto mnxe sansarmai kamai hunxan..hola...thank you. Whole.sarangi sansar entire team lai..❤️❤️❤️

  • @sundarmaharsundarmahar690
    @sundarmaharsundarmahar690 4 года назад +3

    बिमल दाइ सग भिड्न त दिला बिक लाई ल्याउन पर्छ जस्तो लाग्यो है

  • @dhirajkunwar3732
    @dhirajkunwar3732 4 года назад +3

    Super bimalraj Daju Madhu DD

  • @bhimlama6851
    @bhimlama6851 4 года назад +3

    Kasto Ramailo lagayo Madhu ji ko 2nd best performance keep it up your day will come back best of lucks

  • @kukurharukoaushadhi9079
    @kukurharukoaushadhi9079 4 года назад +2

    कति मिठो स्वर बिमल राज क्षेत्री र मधु तसाइलिको मा ।