एकदमै राम्रो छ फुर्के न:१ मलाई फेरि सारै मनपर्छ अरुणा दि र विल्सन दाइकाे जाेडी । हामी हरुलाई जसरी महिना मरेपछि सेलेरीकाे अास् हुन्छ भने तेसरीनै हप्ता पुगेपछि फुर्केकाे ।। हामीलाई खाडी पुरायाे हाम्रोै पासपोर्टले ।।। मायाले संसार थाम्देना पुर्ब झापा हाल दाेहा कतार बाट ।
सारै राम्रो छ तक्मे बाजे सबै नयाँ अनुहारहरु म मलेसियाबाट हेर्दै छु ।हामी प्रदेशिएका लाई त दबै को काम गर्नु भयको छ कामले थाकेको बेला केही समय फुर्के नम्बर 1 हेरेर दु:ख बिर्सनछौ। जाद रक्सीले मतवाली हरु बिगरिन लाग्यो हो रक्सी छोदन प्रोत्साहन गर्ने एउटा एपिसियुद दिनु पर्यो। धन्यवाद सबै तिम लाई ।
राम्रो छ राम्रो गर्देइ जानुहोला तर धेरै राम्रो नगर्नु किनकी नेपालमा खुट्टा तान्ने प्रबिती छ हप्तेइ पिछी हेर्छु नछुटाई malaysia bata ... takmeko ramro chha ...... मायाले सन्सार थम्देइन
Safalta Joshi ....ऐ हाेर हजुर मलाई लाग्याे सिरेल हेर्दा खेरी हाेकि भनेर $ कहिले हासाे कहिले रुनु त कहिले अाेकाली कहिले अाेरालि त गरनु नई पर्याे नि हजर हइन तऽ
एकदमै राम्रो छ फुर्के न:१ मलाई फेरि सारै मनपर्छ अरुणा दि र विल्सन दाइकाे जाेडी । हामी हरुलाई जसरी महिना मरेपछि सेलेरीकाे अास् हुन्छ भने तेसरीनै हप्ता पुगेपछि फुर्केकाे ।। हामीलाई खाडी पुरायाे हाम्रोै पासपोर्टले ।।। मायाले संसार थाम्देना पुर्ब झापा हाल दाेहा कतार बाट ।
+Chamling Chamling कति मीठो लेखनुभएको हजुरको कुराले आखामा आँसु आएको थाहानै भएन धन्यवाद भन्दा धेरै माया ।
So funny
Ramro x फुर्के न.१
Aruna di ko acting sarai man parx
सारै राम्रो छ तक्मे बाजे सबै नयाँ अनुहारहरु म मलेसियाबाट हेर्दै छु ।हामी प्रदेशिएका लाई त दबै को काम गर्नु भयको छ कामले थाकेको बेला केही समय फुर्के नम्बर 1 हेरेर दु:ख बिर्सनछौ।
जाद रक्सीले मतवाली हरु बिगरिन लाग्यो हो रक्सी छोदन प्रोत्साहन गर्ने एउटा एपिसियुद दिनु पर्यो।
धन्यवाद सबै तिम लाई ।
Wow
जे भए पनि पुर्बै रमाइलो ✌
पुर्ब का जति यता हाजिर ✋
wowww....sarei ramailo lagxa eyo comedy furke no1
धामि को बिधा देखेर हाहाहाहा
सहि छ comedy
Dream Catcher त्यहि त नि।
Tasto ho.. hajur kaha bata hola?
सारै राम्रो लाग्छ माया ले संसार थाम्दैन म मलेशिया बाट हेर्दै छु
Nice vedio,
Assam
ल हेर्न सुरु गरे मत साउदि बाट सारै रमाइलो छ फूर्के न वान म सधैं हेर्ने गर्छु मेराे घर सुनसरी धरान -६ पानबारी हाल साउदी बाट
+Gutam Ruhini धन्यवाद हजुर
ma pani saudi bata
Gutam Ruhini CV
टयकिस आनदोलन
हिहिहि,,,,हामी दमक बाट हाे कि,,,दमककाे हिमशिखर टेलिभिजनमा पनि देखाउनु हाेस ,,,ल,,,,,फुर्फे नम्बर वान,,,
राम्रो छ राम्रो गर्देइ जानुहोला तर धेरै राम्रो नगर्नु किनकी नेपालमा खुट्टा तान्ने प्रबिती छ हप्तेइ पिछी हेर्छु नछुटाई malaysia bata ...
takmeko ramro chha ......
मायाले सन्सार थम्देइन
+Jaja Lim धन्यवाद हजुर कुरो सही हो
Ramro xa "furke no.1" 30 minite jati garnu paryo..willson 'g'...mayale sansar thamdaiii na🇳🇵
Herdei xu damiiiii xa
मलाई चाहिँ सारै राम्रो लाग्छ
विल्सन बिक्रम भाई यसरी नै
राम्रो काम गर्नु होला
malai sarai ramro lagx
Super good comady i🖒🖒👌👌from America
Mayalee sansarr thamdainaa💕💕💕
धेरै राम्रो छ हाे तक्मे बाजे म राेल्पा सुन्छहरि गा पा बात हाे बाजे
HAHAHAHAH ITS REALLY FUNNY AND DELIGHTFUL.I AM WATCHING FROM ATL GEORGIA USA.WATING FOR MORE VIDEO.
+Namaste Nepal भन्दा भनेजस्तो हुन्छ
Hospital ko Num paya huna thayo
ma sunsari bat hoo
सारै राम्रो छ धेरै मन पर्छ नछुटाइ हेर्ने गरेको छु।
माया ले संसार थाम्देना - अलि छिटो छिटो ल्याउनु पर्यो बाबै - अब सुरु गरे भिडियो हेर्न आहै मायाले संसार थाम्देना- खोटाङ वाट
god xa le vaya pani jhapali lai jhapali ko progama nai man parxa ma lebanon ma xu ghar jhapa ho sir
maodip rai subscribe me sir I already subscribe u.
ok sir :)
+Rai iz Ram हुन्छ हजुर साथ पाई मीलोस सदा
wao got replied
अरुणा काकी टक्मे बाजे लाई आइ लभ यु अरु पुराना कलाकार लाई पनि लिनु बाजे
+Shiva Magar धन्यवाद हजुर
Dami x sathi haru
Derai ramro lagaxa ho molaita
nice ६ hy takme budo
WBR SIR,
I AM FROM KATHMANDU.
ARJUN YAMPHU
म पहिले खासखुस मा थिए अहिल!फुर्के नम्बर १ तिर छु✋ 😃फुर्के नम्बर १ ले गजबको हंसाउछ
Yes
dami chha ho
Sexopen
la bore lagiraa theo aba chai time pass hune vo.
Safalta Joshi .lau . kasto bor.mane ko hau??@frn
Safalta Joshi bor mannu hudaina jindagi hasi khusi bitaunu parchha
Binod Kalpit huna ta ho hajur tara k garnu manxe ko jiban yastai hudo raixa.
Maha Bir chetri duty garda gardai bore vako ni.
Safalta Joshi ....ऐ हाेर हजुर मलाई लाग्याे
सिरेल हेर्दा खेरी हाेकि भनेर
$ कहिले हासाे कहिले रुनु त
कहिले अाेकाली कहिले अाेरालि
त गरनु नई पर्याे नि हजर हइन तऽ
मायाले संसार थाम्देना 😂 subscribe me gyz म पनि back गर्दिन्छु॥
Rai iz Ram nice
Thapa Sarki yes bro
Rai iz Ram has
dherai nai ramro xa but date pani bataye ramro hunthyo hola ma qatar bata ujad sing yonghang gairigauko thulya subba
babal comedy takme buda