सबै अमेरीका बस्ने राम्रो हुन्छ भन्ने हैन बैनिले सही निर्णय गर्नु भयो साधारण बिचार कसले जानेकोछ र हैन बिचरा ममतालाई कसरी नरेसले अमेरीकामा टुक्रा टुक्रा पारेर फालिदियो ।राम्रो बिचार बैनिको ❤❤❤
न आत्तिनु बुनु, समयले दिएको चोट समयले नै पुर्ने छ, बस यति हो कि समय लाग्छ ।। स्वरोजगार युवा लाई सपोर्ट छ मेरो पनि। मेरो पनि दुइवटा छोरी छन उनिहरुको खुशी ले मलाई नि खुशी दिनेछ।।
म धेरै धेरै धन्यवाद दिन चाहान्छु किनभने यस्तो सोच भएका हरु नेपाल मा कम मात्रा मा होलान आफ्नै देशमा बसेर प्रगति गर्नु नै राम्रो उपाय हो आफ्नो देश भनेको आफ्नो घर हो कसैको गुलाम हुनु परेन आफ्ना पिंडी हरु लाई लाई आफ्नै देशमा बसेर गुलाम देखि मुक्त बनाउनु भएको मा रमेरा बन्धु हरुले पनि त्यस्तै सोचाई गरुन भन्ने आशा गर्दछु।
आत्तिनु हुन्न बुनु, समयले दिएको चोट समयले नै पुर्ने छ, बस यति हो कि समय लाग्छ ।। स्वरोजगार युवा लाई सपोर्ट छ मेरो पनि। मेरो पनि दुइवटा छोरी छन उनिहरुको खुशी ले मलाई नि खुशी दिनेछ।। हाम्रो समाजले जात जाती भनेर केही हुदैन, किन कि समाज ले त लिने मात्रै हो हामी बाट । समाजका कुरिती विरुद्ध हामिले यसरी नै फुक्ने हो परिवर्तनको बिगुल।।
बहिनीको ममिले मार्ने भयो!!हाहाहाहा❤ छिटो बोलाउनु भन्छु म बहिनिको ममि र बाबालाई!! अहिले अझै जातभातको कुरा सुनेर हुन्छ?? मान्छे सबै एउटै हो।रगत सबैको रातो छ। मेरो बाहिरको अनुभबमा कहिंकतै पनि छैन सानो जात ठुलो जात भनेर!!ती देस नै अगाडी छ आज!तर बिडम्बना जुन देस्को ढङ्ग छैन उसैको देस्को जनता अझै सानो जात भन्दै बस्ने!! त्यो मान्छेले बनाको सोफा प्रयोग गर्न मिल्ने मान्छे चाँही किन ज्वाँइ बनाउन नमिल्ने??म त भन्छु तेसरी अब यो समयमा आइ सकियो अझै हामि जात भात को कुरा गरेर नबसौं, हामी सबै मानब नै हौँ।सानो जात भन्दैमा उ जनावर पनि त होइन नी।कि सानो जात देख्नेले जनावर नै देख्छन हो?तेसैले अब सबै हामि एउटै हो।मन मिल्यो भने र एक अर्कामा हामी सक्छौ गरेर खान भने जस्ताकुराहरु सहमती भयो भने,तेस्ता नाथे जात को पछी नलाग्न अनुरोध!!र बहिनीको घर(माइतीमा) पनि छिट्टै बोलाई दिन बिनम्र अनुरोध।
सोफा किन्ने Love परेको भन्ने एउटा बहाना भयो तर भगवान ले नै एक अर्काको लागि भएको हुनु हुदो रैछ त है नब जोडी लाई मेरी पनि बधाई को साथमा शुभ:कामना छ❤❤💐💐🇳🇵🇳🇵🇸🇦🇸🇦
@@DevikaLama-s4pकेटा ले धनी गरिब हेर्दैन तर केटि लाई सम्पती वाला छ भने जात उमेर रुप केही चाहिदैन जे भय नि जात को कुरा हैन कामी ले अझै दमाइले छोयको खादैन तर बिहे गर्दा आमा बाउ सग सल्लाह नगरी जाने छोरी लाई क्याबात भन्न सकिन्न म भय जिन्दगी भर बोलाउन्थे
जात जम्मा दुइवटा मात्रै छन।बरिस्ठ साहित्यकार डाक्टर नबराज लम्साल ज्यु पनि यो प्रथा लाई चुनौती दिने ब्यक्ति हुनुहुन्छ।।हाम्रो समाजले खासमा केही भन्दैन भन्ने भनेका समाजका केही अराजक ब्यक्ति ले मात्रै भन्ने हुन जात जाती भनेर हुदैन, किन कि समाज ले त लिने मात्रै हो हामी बाट । समाजका कुरिती विरुद्ध हामिले यसरी नै फुक्ने हो परिवर्तनको बिगुल।।
साहुजी को सम्पत्ति मा बैनी को गिद्देनजर त परेको हैन??? अर्को भिडियो मा डिभोर्स को समाचार ल्याउनु होला नि तर यो जोडी को तेस्तो नहोस् ❤❤❤अहिले को समसामयिक घटना देखिन्छ
Amrica samerica uk hk Jo nai vaynii Nani timro bhagayma navyesi euta na euta nihu le najureko ho.aru nadjai chadai nagarum Aja hukampa aayo thaha hola Feri apni aaunchha Gaff nagarum😂
ल बधाई छ नव दम्पती लाई कसैको नजर नलागोस यो जोडी लाई ❤❤❤❤
आखा चिम्लेर हेर्नु😂😂
अब सोफा किन्दानै लबपरेछ, राम्रो हो, यसलाई सोफे लभ (L❤ve ) भनिन्छ,जेहोस जोडी राम्रो छ, सुभकामन।
सबै अमेरीका बस्ने राम्रो हुन्छ भन्ने हैन बैनिले सही निर्णय गर्नु भयो साधारण बिचार कसले जानेकोछ र हैन बिचरा ममतालाई कसरी नरेसले अमेरीकामा टुक्रा टुक्रा पारेर फालिदियो ।राम्रो बिचार बैनिको ❤❤❤
न आत्तिनु बुनु, समयले दिएको चोट समयले नै पुर्ने छ, बस यति हो कि समय लाग्छ ।। स्वरोजगार युवा लाई सपोर्ट छ मेरो पनि। मेरो पनि दुइवटा छोरी छन उनिहरुको खुशी ले मलाई नि खुशी दिनेछ।।
यकदम बुद्धिमानी नानू हजुरको जोडी सधै हासी खुशी बितोस हजुर हरु लाई सोलुत छ🎉🎉🎉🎉🎉
राम्रो सोच वधाई छ
धेरै राम्रो बिचार 👍🏻sis
म धेरै धेरै धन्यवाद दिन चाहान्छु किनभने यस्तो सोच भएका हरु नेपाल मा कम मात्रा मा होलान आफ्नै देशमा बसेर प्रगति गर्नु नै राम्रो उपाय हो आफ्नो देश भनेको आफ्नो घर हो कसैको गुलाम हुनु परेन आफ्ना पिंडी हरु लाई लाई आफ्नै देशमा बसेर गुलाम देखि मुक्त बनाउनु भएको मा रमेरा बन्धु हरुले पनि त्यस्तै सोचाई गरुन भन्ने आशा गर्दछु।
राम्रो सोच बहिनी को ।
सबै को सोच यस्तई भई दिए समाज देश कती सुंदर हूंथ्यों होला ❤❤
धेरै राम्रो विचार 👍️sis
Bunu herda Pani ramri soch bichar ramro 👍👍👌👌❤️❤️
Athi bhabantmak ra ramro soch ho baini नानी ko ❤❤❤🙏🙏❤️❤️
आत्तिनु हुन्न बुनु, समयले दिएको चोट समयले नै पुर्ने छ, बस यति हो कि समय लाग्छ ।। स्वरोजगार युवा लाई सपोर्ट छ मेरो पनि। मेरो पनि दुइवटा छोरी छन उनिहरुको खुशी ले मलाई नि खुशी दिनेछ।।
हाम्रो समाजले जात जाती भनेर केही हुदैन, किन कि समाज ले त लिने मात्रै हो हामी बाट । समाजका कुरिती विरुद्ध हामिले यसरी नै फुक्ने हो परिवर्तनको बिगुल।।
पत्रकार ज्यू हजुरको इन्टरभ्यु गर्ने तरिका खासै राम्रो भएन
नव दम्पती जिवन को शुभकामना छ र अब उर्लाबारी मा पनि online shofa pasal kholnu paryo hai hjr
Nani ko bichar sochai dherai ramro
अमेरिका समेरिका खल्लिबल्ली 😂😂😂 जसको जो संग मन मिल्छ उ संगै बिवाहा गर्नुपर्छ।
ल बधाई छ !
बहिनीको ममिले मार्ने भयो!!हाहाहाहा❤
छिटो बोलाउनु भन्छु म बहिनिको ममि र बाबालाई!! अहिले अझै जातभातको कुरा सुनेर हुन्छ?? मान्छे सबै एउटै हो।रगत सबैको रातो छ। मेरो बाहिरको अनुभबमा कहिंकतै पनि छैन सानो जात ठुलो जात भनेर!!ती देस नै अगाडी छ आज!तर बिडम्बना जुन देस्को ढङ्ग छैन उसैको देस्को जनता अझै सानो जात भन्दै बस्ने!! त्यो मान्छेले बनाको सोफा प्रयोग गर्न मिल्ने मान्छे चाँही किन ज्वाँइ बनाउन नमिल्ने??म त भन्छु तेसरी अब यो समयमा आइ सकियो अझै हामि जात भात को कुरा गरेर नबसौं, हामी सबै मानब नै हौँ।सानो जात भन्दैमा उ जनावर पनि त होइन नी।कि सानो जात देख्नेले जनावर नै देख्छन हो?तेसैले अब सबै हामि एउटै हो।मन मिल्यो भने र एक अर्कामा हामी सक्छौ गरेर खान भने जस्ताकुराहरु सहमती भयो भने,तेस्ता नाथे जात को पछी नलाग्न अनुरोध!!र बहिनीको घर(माइतीमा) पनि छिट्टै बोलाई दिन बिनम्र अनुरोध।
ल बधाई छ बिवाहा काे शुभकामना छ।
Big Congratulations. God created Man and women only.
सोफा किन्ने Love परेको भन्ने एउटा बहाना भयो तर भगवान ले नै एक अर्काको लागि भएको हुनु हुदो रैछ त है नब जोडी लाई मेरी पनि बधाई को साथमा शुभ:कामना छ❤❤💐💐🇳🇵🇳🇵🇸🇦🇸🇦
सोभाको पसल देखेर लोभेको भन्नून❤❤❤
ल पढेको मान्छे लभ गर्न खप्पिस होदारैछ्न 😂 अमेरिका को केटा त्यागेर इन्टर्कास्ट बिहे गर्नु भएको मा बधाइ अनि शुभकामना दुबै जनलाइ ।
LA बधाई xa nawa jodilai sukhi र khusi को jiwan bitos सलाम xa
Congratulations both of you 😊😊
बधाई छ है❤❤❤❤
Good nani jat bhanekai xora ra xori ho
कामि सग पैसा रछ तेहि भर गइछ गरिब थियोे भने मरिगए पनि जाने थिन
माया बसे पछि जात धर्म केही पनि हेरिदैन रहेछ । दुई चार जना स्वार्थी हरु ले गर्दा हो माया भन्दा पैसा ठुलो हो भन्ने भ्रम परेको 😊
@@DevikaLama-s4pकेटा ले धनी गरिब हेर्दैन तर केटि लाई सम्पती वाला छ भने जात उमेर रुप केही चाहिदैन जे भय नि जात को कुरा हैन कामी ले अझै दमाइले छोयको खादैन तर बिहे गर्दा आमा बाउ सग सल्लाह नगरी जाने छोरी लाई क्याबात भन्न सकिन्न म भय जिन्दगी भर बोलाउन्थे
Tapai 2 jana lai ekdam dherai dherai badai xa
राम्रोसोच
Sarai ramalilo vdo mero pani intercast vayera hola. Dhrai ramro soch vako baini.
बधाई छ
La badhaixa
Video very very nice bodai x 🙏🙏❤️♥️🌹🌹 !!
शुखद दाम्यत्यकाे शुभकामना
La.badhai.xa..gulam.hunu.bidesi..ko.vanda.ramro
Baini.ko.bichar.good
Kti.ramro..
Kuintel.vadhai6.
जात जम्मा दुइवटा मात्रै छन।बरिस्ठ साहित्यकार डाक्टर नबराज लम्साल ज्यु पनि यो प्रथा लाई चुनौती दिने ब्यक्ति हुनुहुन्छ।।हाम्रो समाजले खासमा केही भन्दैन भन्ने भनेका समाजका केही अराजक ब्यक्ति ले मात्रै भन्ने हुन जात जाती भनेर हुदैन, किन कि समाज ले त लिने मात्रै हो हामी बाट । समाजका कुरिती विरुद्ध हामिले यसरी नै फुक्ने हो परिवर्तनको बिगुल।।
Mamilai sekend banaunu vayexa tarA medmko socha sarai ramro rahexa good live
Congratulation...❤❤❤❤
congratulation both of you
Beautiful jodi
बधाई छ❤❤❤nice couple 🎉🎉🎉
लभ म्यारेज नटिकेको उदाहरण धेरै छन तर त्यस्तो नहोस
Jyadai ramro lageo❤❤ congratulations both of you
From KTM sinamangal ❤❤
Bunu ko socha. sarai ramro
Thikai hooo
साहुजी को सम्पत्ति मा बैनी को गिद्देनजर त परेको हैन??? अर्को भिडियो मा डिभोर्स को समाचार ल्याउनु होला नि तर यो जोडी को तेस्तो नहोस् ❤❤❤अहिले को समसामयिक घटना देखिन्छ
Lu badhai x tapaiharu laiiiiiii
शुभकामना
बधै छ
Congratulations
very nice
congressional
Yesta pani patrkar
sunder jodi
Uparkoti kunjati ma parchha? एउटै जाति जस्तो देखिन्छ केमा फरक छर धर्म कर्म सबै मिल्छ भने कसैले त सानोजात भनेर भन्दैमा मान्छे सानुजात हुनेहैन ।
हार्दिक बधाई 🎉🎉🎉🎉🎉🎉
Good good
👍👍👍👍
यदि त्यो ठाउँमा गरिब केटा भएको भए त यिनले बिहे गर्थिन् एभ्रिथिङ मनी🙄🙄
Tw gayra garna tw bato ma vik magna sangha ma sukhale basay ko aakha balo
❤❤❤❤🎉🎉🎉🎉🎉🎉
पोहिला गाको लप परेको भन्दा अरु समाचार पाउदैन कि के हो यो पत्रकार ले
कास्टुमार हैन होला हौ लुंङ्गा ।।
Achamma sanga bihe bhayexa
लु कहीं नभएको जात्रा मिडिया पनि पैसा काे लागि जे पनि गर्छ 😂
नेपाल बिगारेको बाहुन्बात ले गर्दा सहि भन्नू भयो यो चेली ले ।
त कुकुर राई ले कामी दमाई सार्की सङ बिहे किन गर्देनस
मुहार पनि मिल्दो रछनी 😀😀
Congratulation 🎊🎈
yi Kami/damai beijati haru..!!
के हो यो झैइ झैइ भनेको चाहि
यो मान्छेलाई चै कसरी थाहा हुन्छ के र पुगि हाल्छ त राम कित फोन गरेर बोलाउछन कि खोजदै जान्छ यो मान्छे एसतो खबर चै
Butwal.ko..location.paye.hunthyo
पोइसा हेरेर😂गर्या
कट चाहे जहां पैसे देखो हुईजान सके
Jat jati me kuch nahi rakha hai insaan sahi hona cheye
Keta sarki rahe xa vane keti bahun ki xori hola
Nasa paseu Maya baseu vaneko yoi ho
Dhani dikhira bichari fasixa ni sofa sauji sang
केटा के जात रहछ पत्रकार ले केहि त बताउन जान्दैन।
Mero pane hospital ma patient sanga love vhaya ra marry vhaya ko ho
La ma Pani uparkoti ho hai
Uperkoti kun jaat ho ni
🌹🌹🌹👍👍👍🙏🙏🙏🌷🌷🌹🌹🌹🌹🌹🌷👌
Amrica samerica uk hk
Jo nai vaynii
Nani timro bhagayma navyesi euta na euta nihu le najureko ho.aru nadjai chadai nagarum
Aja hukampa aayo thaha hola
Feri apni aaunchha
Gaff nagarum😂
Tero Aama le Lykheko vagya hora ma khusi xu talai ramro comment garna aaudina vne kina ufrinxas
कुनै topic नै पायेन हगि।
Badhaix hai
मेरो चै किन लप नपरेको होला थुक्का कसैको सोफा किन्नु जादा नै लप परिराको छ 😂😂
Aww😂
@@MilanRai-j9v love parda rojgari keta nai khojnu parxa ho ma pani berojari nai xu...😂😂
@@MilanRai-j9vkhoi ko ho tapai chineko xaena kasari love parnu ho 🤣🤣
@@MilanRai-j9vnachineko manxe ko ta var hunn ho😂😂
@@MilanRai-j9v khoi koni hai mata kehi vannu naskne awatha😂😂
Yo youtube ko aru kam xina ki k ho
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
लहनाले जुरायाेकी
Lu aabo bichod tira chodera love tira lagexa patrakar jiu😂😂😂
😂😂😂
🎆🌍️🇳🇵🎎📢❤❤❤😢😢😢
patrakar ko bolne dhanga xaina
के सामना ?? राम्रो लेख
Hoena ho chor daka ho timir le kati jat vat lukau xau ho kami ho ki damai ho xi xi
Badhai xa dampaty jivan ko lakhau lakh suva kamana
ल बधाई छ नव दन्पती लाई कसैको नजर नलागोस यो जोडी लाई❤❤❤❤