सहकारीको सदस्य नभएको ब्यक्ति पनि सहकारी ठग हुने भए पछि सरकारलाई के चाहियो र ? हाई सन्चो ।आबश्यक पर्यो कि सहकारी ठग बनाइदियो । किस्सा खत्तम ! वाहा सरकार !
सामान्य त्रुटि राख्नु ठीक छैन यो सामान्य त्रुटि भन्ने शब्द पैसा र पावर हुनेको लागि र कर्मचारीलाई कमाउने ठाउँ मात्र हुन्छ जति उदाहरण दिए पनि यो शब्द राख्नु ठीक छैन
सहकारीको सदस्य नभएको ब्यक्ति पनि सहकारी ठग हुने भए पछि सरकारलाई के चाहियो र ? हाई सन्चो ।आबश्यक पर्यो कि सहकारी ठग बनाइदियो । किस्सा खत्तम !
वाहा सरकार !
सबै नया युबाहरु मिलेर पुराना बुढाहरुलाई नढालि देश बन्दैन ।
ग्यानेन्द्र शाही को कुरा देश र जनता को लागी हितकर छ।अल्पमत भयकोले कार्यान्वयन नगर्लान कि?
Jai Rabi RSP 🔔🔔🔔🔔🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
सामान्य त्रुटी भनेर कैलाश सिरो्हियाको नागरिकता कृत्यबाट उम्किने कानुन बनाउन सामान्य भनेर लेख्ने कार्य हुदै छ!
अर्थ हिन जमघट किन गरेको होला ? ओली, देउवा, प्रचण्ड तिन बा र 10 भाइ बसेर जुन निर्णय गर्छन्। त्यो नै अन्तिम निर्णय हुन्छ ।
सामान्य त्रुटि राख्नु ठीक छैन यो सामान्य त्रुटि भन्ने शब्द पैसा र पावर हुनेको लागि र कर्मचारीलाई कमाउने ठाउँ मात्र हुन्छ जति उदाहरण दिए पनि यो शब्द राख्नु ठीक छैन
सामान्य त्रुटी शब्द राखेर कमाई खाने भाँडो बनाएको🎉🎉
सहिकुरा20000% हाे रवि निदाेँश नै हाे सरकारि ठग त कागृेसि ए मा ले नै हाे जय रवि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
✊✊🔔🔔🔔❤️🇳🇵
Parman metayra khaisaks bekarma hajurharu jhagada garnu hudaina
Sahkari piditko bachat firta garaunikam r thagilai karwaiko dayerama liunuparx 87 aarabnai rabile khayeko jesto jantako aakhama xaro halnikam bandha hunuparx
Sakari ko poisa khani lai thuni hoin tenko sampati japat gater pedit lai posa firta garnu parx
Fuking kailash sirohiyako nokker news 12 bhai
Kalimati ko Sumeru phainesko Bharath Maharjan le Eligal rupma chalaeko khoi bharbai gareko usako Sampati japhat nilam garer Janatako Rupaiya deu Chor Sarkar Kepi Oli
सहिकुरा20000% हाे रवि निदाेँश नै हाे सरकारि ठग त कागृेसि ए मा ले नै हाे जय रवि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵