बालेनले ओलीको कार्यालयमै जरिवाना उठाउन पठाएपछि तरंग - महानगर नछोड्ने, एमाले नतिर्ने | Balen Shah

Поделиться
HTML-код
  • Опубликовано: 27 ноя 2024

Комментарии • 397

  • @DeepakSingh-w9l1v
    @DeepakSingh-w9l1v 3 дня назад +80

    चोर सरकार लाई कामकारबाहीमा लेउनु पर्छ

  • @AaratiTripathi-w7h
    @AaratiTripathi-w7h 3 дня назад +65

    देश नै फाेहाेर बनाउनेले बाटाे फाेहाेर के देख्थे

  • @tejubhattrai8306
    @tejubhattrai8306 3 дня назад +42

    केपी बुढोले गर्दा एमाले धरापमा पर्ने भो घमण्ड मात्र उखान टुक्का मात्र गरेर कहाँ हुन्छ,।

  • @santoshkhimdin
    @santoshkhimdin 3 дня назад +24

    स्याबास बालेन! अब मुद्दा हाल्नुपर्छ , कानुन सबलाई बराबर हुनुपर्छ। एमाले पाटी कानुनभन्दा माथी छैन।

  • @user-er5zt7op6zkaletharu
    @user-er5zt7op6zkaletharu 3 дня назад +9

    हाम्रो एक मात्र आशा र भरोसा अव बालेन संग मात्र छ ❤❤❤अझ रकम थोरै भयौ😢कारबाही चाडो होस भन्न चाहन्छु❤

  • @HimalSubedi-wv6gn
    @HimalSubedi-wv6gn 3 дня назад +18

    अरबौ दान लिनेलाई एकलाख जरिवाना तिर्न पसिना छुटेछ .

  • @makundakafle8195
    @makundakafle8195 3 дня назад +9

    सहि हो दरबार मार्ग फोहोर गर्ने ठाँउ हैन ।जय देश 🇳🇵🇳🇵🇳🇵जय बालेन

  • @spinybabblercreation8720
    @spinybabblercreation8720 3 дня назад +3

    एक लाख जरिवाना पनि तिराउने अनि ति फोहोरहरु उठाएर एमाले पार्टि कार्यालयको ढोकैमा पनि थुपारिदिने गर्नुपर्छ । you are great baalen .. love you man .

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 3 дня назад +5

    अब नेकपा एमाले पतन भैसके। यो भन्दा ठुलो बदनाम अरु केही छैन। Go ahead मेयर बानेन्द्र। We are with you

  • @PrabinDaieeeeeeee
    @PrabinDaieeeeeeee 3 дня назад +16

    Balen is Great 🤘🤘

  • @gunrajniraula1209
    @gunrajniraula1209 3 дня назад +10

    जरिवाना तिर्नु पर्छ, नत्र नेपाली जन्ताहरु मतदान बाट दिनु पर्छ कार्बाही??? नगर बासिको ढिकुटि मा दाखिला हुन्छ। भिख होइन???

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 3 дня назад +8

    हो आयोजकले नै सफा गर्नुपर्छ। सरकार यही हो के जनताले मात्र जरीवाना तिर्नु पर्ने हो

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 3 дня назад +7

    एमालेहरु लाज घिन केही न हुदोरहेछ साथीहरू अब 2084 मा कसरी भोट माक्छ होला

  • @hencypasa
    @hencypasa 3 дня назад +13

    Jaya balen sir🙏

  • @dineshkhatiwada6714
    @dineshkhatiwada6714 3 дня назад +8

    जरिवाना छोड्ने हैन,सला चोर सरकार उस्ले जे गरेनी हुने?सानालाई ऐन ठुलालाई चैन्😡😡

  • @suransen5221
    @suransen5221 3 дня назад +2

    बालेन एमाले बिरुद्ध होईन एमाले का चोरहरु बालेन माथि खनिएका छन कस्को सरकार छ र जनजागरण कार्यक्रम चाहियो सरम छैन

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 3 дня назад +5

    एमाले नदेख्ने गरि भ्रष्टाचार गर्छौ सबै जनता भन्छन् हजुर ,

  • @NarayanprasadKoirala
    @NarayanprasadKoirala 3 дня назад +13

    God Balen

  • @Birbahadurshing-qh9gn
    @Birbahadurshing-qh9gn 3 дня назад +15

    Good job 🙏🇳🇵👍

  • @sabitaadhikari146
    @sabitaadhikari146 3 дня назад +2

    तिम्रो सपना हामी सबैको सपना मेहर बालेन। सुन्दर देश हामी सबैको कर्तव्य

  • @muktinathadhikari8713
    @muktinathadhikari8713 3 дня назад +3

    जरिवाना तिर्नुपर्छ सरकार याे पनि देशको राज्यको तर्फबाट तिर्नुपर्ने कर हाे अचम्मित भए म मेयर सग भिड्न पुरन सरकार हलचल छ । जित कस्काे हुनेछ त्यो जनता जान्दछन् अचम्मित देशमा जन्मिएको म याे नाटकिय दृश्य हाेर्दै छु म 🏖️

  • @sanbahadurlimbu1897
    @sanbahadurlimbu1897 3 дня назад +7

    जय बालेन शाह 🙏🙏जिन्दाबाद केपी ओली मुर्दाबाद 🤣

  • @KapilSanjyal-q1m
    @KapilSanjyal-q1m 3 дня назад +13

    Jaya balen very good

  • @narayankhadka4790
    @narayankhadka4790 3 дня назад +1

    अरबौ घोटाला मा १/२ लाख केही होइन,,,,आफ्नै इज्जत बड्छ,,,,keep quite ❤❤

  • @prembhujel9839
    @prembhujel9839 3 дня назад

    गल्तीको महसुस सबैले गर्न सिक्नुपर्छ ,,,जय बालेन 🙏❤️🙏

  • @umeshshah2919
    @umeshshah2919 3 дня назад +3

    एमाले पार्टी फोहोर र भ्रष्टाचार को थलो भएको छ। यिन्लाइ पाखा नलाएसम्म देस बन्दैन। जय बालेन 💖💝

  • @ishwaritamang7824
    @ishwaritamang7824 2 дня назад

    बालेन्द्र जी आफैले शूरु गर्नुस जरिवाना तिर्न फोहाेर फाल्ने शुरुवात बालेनद्र जी आफैले गर्नु भएको हो सडक बिभागको कार्यालयमा ।

  • @supe2319
    @supe2319 3 дня назад +2

    एमाले माथि परिचालित रे कानुन सबको लागि बराबर हो लाज नभएको आफै माफ मागेर जरिवाना तिर्नु पर्ने हो अलिकति ज्ञान र शिक्षित भए गुहे नेताहरु

  • @dirajbhandari3567
    @dirajbhandari3567 3 дня назад +7

    Balen is great

  • @chiranjivighimire3877
    @chiranjivighimire3877 3 дня назад +8

    ❤Good news Balen🎉

  • @sitiFaridah-k5n
    @sitiFaridah-k5n 3 дня назад +1

    जस्ले फोहोर गरे पनि फाइन तिराउनु राम्रो कुरा हो । भबिस्यमा राम्रो को लागि हो । र सबै ले सिक्नु पर्छ कि फोहोर गर्नु हुदैन

  • @Mohansinghlamtari76
    @Mohansinghlamtari76 3 дня назад

    अझै कम्ती भयो । फाइन कम्तिमा ५ लाख गर्नुपर्छ ।

  • @hariharkarki567
    @hariharkarki567 День назад

    ईज्जतका साथ दियको भय सुनमा सुगन्ध हुने थियो

  • @rameshrai7844
    @rameshrai7844 3 дня назад +1

    बालेन,Hurrah hurrah and hurrah जय.

  • @padamkandangwa4126
    @padamkandangwa4126 3 дня назад

    Great job ,जय बालेन !!

  • @sadhuram3995
    @sadhuram3995 3 дня назад +1

    ठिक हाे तिराउनै पर्छ

  • @baburam7743
    @baburam7743 4 часа назад

    जे गरे वालेन ले सही गरे🎉🎉🎉🎉

  • @RudharaBadhur
    @RudharaBadhur 3 дня назад +5

    Good job

  • @MagarBhadra
    @MagarBhadra 3 дня назад +1

    Balana sar tapila dhari ramr gurnu bhaya bhadhi chha

  • @NirmalaNaharki-oz9nf
    @NirmalaNaharki-oz9nf 3 дня назад +1

    गुड news

  • @phamphagurung7412
    @phamphagurung7412 3 дня назад

    हो यो कानुन ठीक छ है बालेन। शंकर पोख्ररेललाई अब ओलीको छांठ गतिलो छैन।

  • @ChetanKarki-o9j
    @ChetanKarki-o9j 3 дня назад +1

    Right balan shaa

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd 3 дня назад +3

    जय बालेन शह ❤❤❤❤

  • @KrishnaDai-p1q
    @KrishnaDai-p1q 3 дня назад

    जय बालेन सर ठिक्क गरनुभयाे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @Joginder-nq5ez
    @Joginder-nq5ez 3 дня назад

    बालेन ले ठिक गरे

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 3 дня назад

    जरिवाना तिरनैपर्छ

  • @dhamgurung
    @dhamgurung 3 дня назад +4

    Good

  • @jaybist2572
    @jaybist2572 3 дня назад +1

    यी हुन ठग बंदना

  • @ashashrestha1878
    @ashashrestha1878 3 дня назад +1

    Balen ji jindabad.

  • @DammarThapa-gb7zx
    @DammarThapa-gb7zx 3 дня назад

    धेरै धेरै धन्यबाध मेयर बालेन साब

  • @sujitdhakal5571
    @sujitdhakal5571 3 дня назад +3

    गुड बालेन❤

  • @MadanKatuwal-zo3tf
    @MadanKatuwal-zo3tf 3 дня назад +1

    लिन जानेको दिन नजानेको भनेको एमाले नै हो।

  • @indragurung5561
    @indragurung5561 3 дня назад +1

    Great steps

  • @ChhabiLalRajbanshi-t8b
    @ChhabiLalRajbanshi-t8b 3 дня назад +1

    Jay balen jaribana tiraunai parxa jay hos

  • @BinodKerung-mb6dv
    @BinodKerung-mb6dv 2 дня назад

    5 लाख बनाउनु पर्छ अब

  • @maitagurung935
    @maitagurung935 3 дня назад

    ओलीले कांग्रेससँग मिलेर सत्ता साझेदार गर्दा ओली नराम्रोसंग फस्यो अब ओलीको दिनगन्ती सुरु भयो ।

  • @sanjurai7102
    @sanjurai7102 3 дня назад +1

    उखाने बा संबिधानभन्दा माथि बस्न चाहन्छ।

  • @DineshBudhathoki-x2c
    @DineshBudhathoki-x2c 3 дня назад

    पावर पहुच शक्ति र धनाढ्य वर्गहरुलाई नेपालमा कानुन लाग्दैन! यि सबै हुनुपर्यो!

  • @dbthapa778
    @dbthapa778 3 дня назад +1

    जय ☺️🇳🇵🙏बालेन सर 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👓️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @rameshworsedhai719
    @rameshworsedhai719 3 дня назад +1

    Good good good Sahi kama ho balen ji ko 🇳🇵🇳🇵🇳🇵

  • @PurnaPun-et6ri
    @PurnaPun-et6ri 3 дня назад +1

    Wow❤❤❤balen

  • @touchingheart4800
    @touchingheart4800 3 дня назад +1

    Good mayor balen shah jindabad 😊😊😊😊

  • @manojshahi7270
    @manojshahi7270 3 дня назад

    Very good work keep up 👍

  • @JitbahadurBhattarai-d1b
    @JitbahadurBhattarai-d1b 3 дня назад

    एमाले को भासण सुन्नै मन लाग्दैन

  • @bishnupoudel3304
    @bishnupoudel3304 3 дня назад +1

    Jaya bale

  • @chhabirijal9595
    @chhabirijal9595 3 дня назад +1

    वाओ बालेन ❤

  • @govindabohara-xx6fl
    @govindabohara-xx6fl 3 дня назад

    कानुन न मान्ने नीति न मान्ने नियम न मान्ने अझै भयन भनेर उल्टै बैठक राख्ने काम छैन चोर सरकार मुर्दाबाद

  • @manoharkarki3661
    @manoharkarki3661 3 дня назад +1

    एमाले ले हामरो सेर सदस्य धरि खारेज गरेको थियो र म सङगठनमा बिदोह गरेकोछु

  • @GaneshKadayad
    @GaneshKadayad 3 дня назад +1

    जय बालेन्

  • @yabinpun
    @yabinpun 3 дня назад

    ग्यानेन्द्र शाही ले भने झै नेपालमा कानुन सबै लाई एउतै हुनु पर्ने छैन जाथा हरु मन मर्जी गरेछ ।

  • @तमुफेमली
    @तमुफेमली 2 дня назад

    Good Job Ballen sir 💐💐🙏🙏💪💪

  • @bishnupoudel3304
    @bishnupoudel3304 3 дня назад +1

    Jaya balen

  • @EkkaTrail
    @EkkaTrail 3 дня назад

    खेपी सेरे ले जे गरे पनि नेपाल नै बेच्ने सम्झौता गरेपनि केही नियम कानुन लाग्दैन,किनकि कानुन र अदालत त यिनिहरुको लागि रन्डिखाना भएको छ्😡😡

  • @norbulama6806
    @norbulama6806 3 дня назад +2

    ❤❤❤❤❤

  • @TilakBader
    @TilakBader 3 дня назад

    सबै खेल। जनताले बुजेका छन

  • @DevBahadurGharti
    @DevBahadurGharti 3 дня назад

    देशमा फ़ोहोर गर्ने र भस्टाचार गर्ने एमाले हो

  • @The_untold_story2580
    @The_untold_story2580 3 дня назад +1

    नेकपा एमाले जिन्दावाद 💪

  • @deudhan
    @deudhan 3 дня назад +2

    सकियेउ एमाले सकियो खलास

  • @AshokRokaya-o8c
    @AshokRokaya-o8c 3 дня назад

    इनो चोर लाइ लाजैइछैइन इनरा पातलाचाटलाइपनि लाजैइछैइन जय बालेन साहा

  • @Freedom.boy1
    @Freedom.boy1 3 дня назад +1

    Yastai sarkarko jai jaikar gardai jhanda bokera hinxan aajai pani nepali haru..aachama lagxa aakhir k ko paxi lagiraxan purai aakha dimakh banada garerai..haait

  • @ramsharankumal321
    @ramsharankumal321 3 дня назад +1

    जय बालेन

  • @DevRaj-io9sz
    @DevRaj-io9sz 2 дня назад

    Good job 👍 blen sir red salam xq

  • @binabina7708
    @binabina7708 3 дня назад

    सरकारमा बसेर नाटकियरुपमा खबरदारी गर्नेहरुले फाेहाेर गरेबापत एकलाख तिराउनैपर्छ । के एमालेकाे बिर्ता हाे दरबारमार्ग जथाभाबि फाेहर गर्नेलाई कडा कारबाही गर्नुपर्छ यदी जरिवाना नतिरेमा पार्टी कार्यालयकाे सेवा सुबिधामा कटौती गर्नुपर्छ ।

  • @durgaprasadbhandari195
    @durgaprasadbhandari195 3 дня назад

    राष्ट्र घातकहरु राजष्वकाे ढुकुटी सिधा्याउनु बाहेक के जानेकाे छ र?

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 3 дня назад

    वालेन् वालेन।

  • @ChhiringSherpa-pr6nm
    @ChhiringSherpa-pr6nm 3 дня назад

    Jai Balen sir 🎉❤

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 3 дня назад

    जय बालेन सरकार

  • @halloffame481
    @halloffame481 3 дня назад +2

    Go BALEN go

  • @jawansinghtamang
    @jawansinghtamang 3 дня назад

    बालेन शेर हो शेर

  • @jeetpun1621
    @jeetpun1621 3 дня назад

    शंकर ज़ी, खुरुखुरु गणतन्त्र पछि को संविधान सम्म पर्खनु होस | त्यसपछि को स्वतंत्र नागरिक आयोगले छिनोफानो गरिदिने छ | बरु ओलीको kidney 3rd time transplant गरि त्यस समय सम्म दुरुस्त राखी राख्नसके राम्रो | दुर्गा र रवि गलत छ भन्ने उनीहरूलाई नियम अनुसार हुनुपर्छ | हामी ले चाहें को बिधि को शासन (rule of law) त होनी |
    जय नेपाल 🇳🇵

  • @BishnuPandey-ss2ge
    @BishnuPandey-ss2ge 3 дня назад +2

    good news❤

  • @diwankalakendra3128
    @diwankalakendra3128 3 дня назад +1

    good job....balen sir.....

  • @Putilal-e9j
    @Putilal-e9j 3 дня назад

    ओली भन्ने जन्तु लाई रोड मा घिसारेर नल्याए देश सकिन्छ सबै जनता एक हौ

  • @dilbhaduroli799
    @dilbhaduroli799 3 дня назад

    एमाले पार्टीले कानुन मान्नु नपर्ने हो र? तथा भाबि फोहर गर्ने अनि सरसफाई गर्ने दायित्व बोध गर्नुपर्ने हो कि होईन?

  • @alinabhandari1307
    @alinabhandari1307 3 дня назад +2

    यो भट्चारी सरकार लाई नियम कानून लाग्दैन हजुर

  • @gopalraut5049
    @gopalraut5049 3 дня назад

    जागरण सभामा सम्बाेधन केन्द्रीय स्तरका नेताले गर्ने अनि जरिवानाको पत्र चाहिँ जिल्ला कमिटीलाई देखाउने अलिक मिलेन कि ?

  • @ThamKami5
    @ThamKami5 3 дня назад

    good सहि हो गलत गरेसी भोग्न पर्यो नि

  • @rajbahadur1237
    @rajbahadur1237 15 часов назад

    Jay Balen sir

  • @AmritPandit-e2k
    @AmritPandit-e2k 3 дня назад +1

    Good Job

  • @NilBhuwanAdhikari
    @NilBhuwanAdhikari 3 дня назад

    वालेन विरुद्ध ए मा ले परिचालित रहेछ