सुरुमा हल्का पट्ट्यार लाग्या थ्यो तर अन्तिममा आँसु खसेको पत्तै भएन यस्तै जिवन्त अभिनय गर्ने भएर नै होला दयाहाङ भन्ने नाम मन मा गडेर बसेको❤️❤️❤️ गज्जबको फिल्म❣️💕
मनै हल्लाउने अनि दिमागलाई सोचमग्न बनाउन बाध्य पार्ने फिल्म। कति राम्रो डाईरेक्सन अनि क्यामराले खिचेका दृश्यहरु र जिबन्त कलाकारहरु। तथ्यमा आधारित यो फिल्म हेरे पस्चात मलाई हाम्रो नेपाली चलचित्र र कलाकारहरु प्रति गर्ब लाग्न थाल्यो। Thanks for making & uploading this video on RUclips
आजभन्दा १७ वर्ष अगाडि फर्काइदियो यो चलचित्रले । पक्कै पनि द्वन्द्वको असर ग्रामीण क्षेत्रमा बढी पर्यो । ग्रामीण क्षेत्रकै वासिन्दा भएकोले यस्ता दृश्यहरुसँग साक्षात्कार गरियो । उत्कृष्ट निर्देशन साथै अभिनय पनि । धन्यवाद सम्पूर्ण टिमलाइ ।
This was a piece of art. I wish people would give more love to these kind of cinematic and realistic movies rather than those cringey nepo kids movies. Daya Hang Rai is a gem for Nepali film industry, we must never lose him. Hats off to the production team, the director, the sound designer, the costume designer, the makeup artists, the actors and other members of the crew. They did an exellent job portraying this story in a way that it didn't lose it's originality. Hope this masterpiece gets more recognition🙏❤
शंका छैन यो चलचित्रले नेपाली movie industryकै स्तर धेरै उच्च बनाएको छ।सबै चलचित्र पैसा कमाउन मात्र बनीएको हुदैन तर यसले एउटा सामाजिक यथार्थलाई कती उत्कृष्टता अदभुद कलाको साथ प्रस्तुत गर्न सक्छ , तान्द्रो एक बालियों उदाहरण हो। सम्पूर्ण टीमलाई बधाई।
यस्तै थुप्रै माओवादी योद्धाहरु अङ्गभङ्ग भए, कति बेपत्ता भए कति मारिए तर यस्तै सिधा युवाहरुलाइ युद्धमा भिडाएर आफू राज्य सत्तामा पुग्दा यस्ता योद्धाहरुलाइ बेवास्ता गरिदिए माओवादी भनाउदा नेताहरु. दयाहाङ्ग राइले जति पनि अभिनय गरेका फिल्महरु हुन्छन प्रायजसो हास्य नै हुन्छन. तर यो फिल्ममा गरेको अभिनय त यस्तो लाग्छ कि साचिकैको हो जस्तो लाग्छ. एकदम अर्गानिक अभिनय. जुनसुकै बिधामा पनि एकदम natural अभिनय गरेकोले सम्पुर्ण नेपालिहरुले दयाहाङ्ग राइलाइ मन पराउछन. अब राजेश हमाल पछिको दोस्रो महानायक दयाहाङ्ग राई नै हुन्छ होला.
दयाहाङ एउटा यस्तो ब्यक्तितव हुन जसले भवनामा सर्लक्कै उतारेर अभिनय गर्न सक्छन बहुप्रतिभावान का धनी महानायक को दौडमा छन र त्यो उपाधी पनि मिल्ने छ भन्ने आशा छ ❤❤❤।
I truly applaud the acting of Dayahang Rai. I also see lots of dedication and handwork put by the versatile director Shri Samten Bhutia. His direction skill is so realistic !
खै किन हाे किन कुनै कारण त त्यस्तै खास छैन म संग पनि तर पनि किन हाे दयाहाङ्ग दाजु काे चलचित्र भन्ने बितिक्कै मन मा छुट्टै आनन्द आउने गर्छ ❤❤ मेरो जिवनमा पनि कबड्डि जस्तो वास्तविक जिवनमा नै भाेगिसकेकाे भएर।पनि thanks for all tandroo movie team ❤❤
मेरो मिलन सार साथी क. चट्टान 'सुर्य तामाङ' २०५८/५/९ गते दोहोरो भिरन्त मा आखा अगाडि सहिद हुनु भको थियो। जनता को लागि बलिदान दिने महान सहिद हरुलाई हार्दिक श्रद्धाञ्जली।
जनयुद्धको एक भुक्तभोगी मान्छे भएको ले बिगत फर्किएर फेरि एक पटक ऐठन परियो । साच्चिकै बिगत कम भयानक थिएन । कलाकार हरुकाे जिबन्त अभिनयले अाफ्ना अगाडिका घटना हरु पुनः अाँखा विपरीत सल्बलाउन थाले । अधुरो क्रान्तिलाई दयाहाङकाे अभियान र डाईरेक्टरकाे सुझबुझका कारण बडाे कलात्मक ढंगले प्रस्तुत गरिएको छ । धेरै मन छाेयाे । यस्ता फिल्म ले तत्कालीन अबस्थामा ब्यवसायीक सफलता नमिले पनि ,भबिस्यमा यस्काे महत्त्व धेरै माथि हुनेछ । याे एक ऐतिहासिक फिल्म हाे । सबै कलाकार टिमलाई बधाई छ ।
I am putting this movie in my best list of nepalese movies I have ever watched. The movies depicts the story of cultural wing of Moist Guerrillas from civil war time. The story portrayed dilemma of villagers especially old man whether to help or ignore "Koshish", who has been shot. At the same time, movie shows how a strong minded person who is playing leader of team lose the hope for his own life. In this scene, "koshish" character played by Dayahang Rai is phenomenal. Bravo😍❤️ #masterpiece
दयाहाड़ को कारण ले मात्र हेरेको यो फ़िल्म होईन भने यो प्रचण्ड को लगानीमा बनेको फ़िल्म भन्दा फरक नपर्ला जाहा मावाबादी भूमिका पोजेटिभ् देखाउन खोजेको छ मावाबादी ले गरेको अत्याचार लाई पनी समाटेको भए चै फ़िल्म पक्कै निष्पक्ष तरिकाले बनाएको देखीने थियो र फ़िल्म पनी राम्रो बनिने थियो जस्तो लाग्छ जे होस दयाहाड़ राई awesome 👍👍
comrade ganga bahadur wish you have a wonderful life ahead...you struggle a lots for your life and nation . You are a great warrior . Dayahang rai you rock the nepalese cenima ...
चलचित्रमा कलाकारहरुकाे अभिनय साच्चिकै दर्दनाक छ। वास्तविक पात्रले केकस्ता दुख अप्ठ्यारो भाेगे हाेलान्। क्रान्ति र परिवर्तनकाे नाममा कति गुमनाम भए, कतिले ज्यान गुमाए, कतिले अपांग हुन पर्याे। हिजो ढाल बनेर टाउकेहरुलाई ठाउँमा पुर्याउनेहरुकाे खाेजि भयाे, भएन या कहिले हुन्छ? वास्तविक कथाका लागि सम्पूर्ण टिमलाई धन्यवाद, वधाई तथा शुभकामना।
उत्कृष्ट अभिनय,प्रतिकात्मक विम्वहरुका दृश्य बढिले गर्दा कथाले तान्नु भन्दा भ्रमित बढि पार्यो र कतिपय दृश्यहरु जवरजस्ति लम्ब्याइका छन।निर्देशक,कथाको भाव स्पष्ट र प्रभावि बनाउन,सम्पादक निर्मम हुनु पर्छ।
International Film Festivals Winner Movie - TAANDRO Official Full Movie
देश तथा विदेश बाट नेपाली🇳🇵चलचित्र नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद
lappan chappan 2 movie fast uplode
Dhayahag rai 💪💛👑
J
Lappan chappan movie fast upload
*दयहंग राई भन्ने बितिकै मन खुसी हुने र नेपाली फ़िल्मलाई मन पराउनु हुने म जस्तै अरु को को छ*
हाजिर हो
Ma ❣️
म पनि ल
M pni xu hai
एकदम सहि भन्नुभएको छ हजुरले सर किनभने म पनि दयाहाङ राई को फिल्म आयो भन्ने बितिकै एकदम खुशीले गदगद हुन्छु😍😍😍😍🙏🙏🙏🙏🙏🙏🙏
*मलाई सबैभन्दा मन पर्ने कलाकार दयाहाङ राई दाइ ❤️❤️❤️🙏 एकदमै राम्रो moviए छ !!*
Wow
Yes
Bro bro nai ho ni
Ma
सुरुमा हल्का पट्ट्यार लाग्या थ्यो
तर अन्तिममा आँसु खसेको पत्तै भएन
यस्तै जिवन्त अभिनय गर्ने भएर नै होला दयाहाङ भन्ने नाम मन मा गडेर बसेको❤️❤️❤️
गज्जबको फिल्म❣️💕
दयाहङ राई र बुदि तामाङकाे फिलिम भने पछित म खानाकाे साटाे नै हेर्नुपर्छ बिगफेन दाईहरु
मनै हल्लाउने अनि दिमागलाई सोचमग्न बनाउन बाध्य पार्ने फिल्म। कति राम्रो डाईरेक्सन अनि क्यामराले खिचेका दृश्यहरु र जिबन्त कलाकारहरु। तथ्यमा आधारित यो फिल्म हेरे पस्चात मलाई हाम्रो नेपाली चलचित्र र कलाकारहरु प्रति गर्ब लाग्न थाल्यो। Thanks for making & uploading this video on RUclips
आजभन्दा १७ वर्ष अगाडि फर्काइदियो यो चलचित्रले । पक्कै पनि द्वन्द्वको असर ग्रामीण क्षेत्रमा बढी पर्यो । ग्रामीण क्षेत्रकै वासिन्दा भएकोले यस्ता दृश्यहरुसँग साक्षात्कार गरियो । उत्कृष्ट निर्देशन साथै अभिनय पनि । धन्यवाद सम्पूर्ण टिमलाइ ।
This was a piece of art. I wish people would give more love to these kind of cinematic and realistic movies rather than those cringey nepo kids movies. Daya Hang Rai is a gem for Nepali film industry, we must never lose him. Hats off to the production team, the director, the sound designer, the costume designer, the makeup artists, the actors and other members of the crew. They did an exellent job portraying this story in a way that it didn't lose it's originality. Hope this masterpiece gets more recognition🙏❤
शंका छैन यो चलचित्रले नेपाली movie industryकै स्तर धेरै उच्च बनाएको छ।सबै चलचित्र पैसा कमाउन मात्र बनीएको हुदैन तर यसले एउटा सामाजिक यथार्थलाई कती उत्कृष्टता अदभुद कलाको साथ प्रस्तुत गर्न सक्छ , तान्द्रो एक बालियों उदाहरण हो। सम्पूर्ण टीमलाई बधाई।
एक समय यस्तो थियो, भन्ने यस चलचित्रमा सबै कथालाई देखाईएको छ। 🥰🥰🥰
कति शान्त थियोे हाम्रो गाउँ, तिमी हरुले गर्दा अशान्ति भो।
कयौ गाउँ हरुमा अझै पनि शान्ती छाउन सकेको छैन।
साचै राम्रो फिल्म, यस्तो यथार्थ फिल्म बनिरहोस सम्पूर्ण टोलीलाई धेरै धेरै बधाई र शुभकामना, 🙏
Masterpiece movie.......one of the best acted by dayahang Rai 💕🥰😍🙏
Iam from India Assam State ....
I am also gokhali ...and I watched dayang Rai all movie.
Love you
Dayahang rai KO movie khoji khoji Herne ma jastai Kati Jana hunuhunxa yek choti herera napugera doharyai doharyai khojer Herne 🙏🙏♥️♥️♥️♥️
यस्तै थुप्रै माओवादी योद्धाहरु अङ्गभङ्ग भए, कति बेपत्ता भए कति मारिए तर यस्तै सिधा युवाहरुलाइ युद्धमा भिडाएर आफू राज्य सत्तामा पुग्दा यस्ता योद्धाहरुलाइ बेवास्ता गरिदिए माओवादी भनाउदा नेताहरु.
दयाहाङ्ग राइले जति पनि अभिनय गरेका फिल्महरु हुन्छन प्रायजसो हास्य नै हुन्छन. तर यो फिल्ममा गरेको अभिनय त यस्तो लाग्छ कि साचिकैको हो जस्तो लाग्छ. एकदम अर्गानिक अभिनय. जुनसुकै बिधामा पनि एकदम natural अभिनय गरेकोले सम्पुर्ण नेपालिहरुले दयाहाङ्ग राइलाइ मन पराउछन. अब राजेश हमाल पछिको दोस्रो महानायक दयाहाङ्ग राई नै हुन्छ होला.
म पनि हेरिराछु पुर्व संखुवासभा बाट अत्यन्तै मार्मिक छ सबैजाना मा हार्दिक नमन🙏🙏
Mho धरान सुनसरी बाट ❤
दयाहाङ एउटा यस्तो ब्यक्तितव हुन जसले भवनामा सर्लक्कै उतारेर अभिनय गर्न सक्छन बहुप्रतिभावान का धनी महानायक को दौडमा छन र त्यो उपाधी पनि मिल्ने छ भन्ने आशा छ ❤❤❤।
I truly applaud the acting of Dayahang Rai. I also see lots of dedication and handwork put by the versatile director Shri Samten Bhutia. His direction skill is so realistic !
Malaini man parxa
खै किन हाे किन कुनै कारण त त्यस्तै खास छैन म संग पनि तर पनि किन हाे दयाहाङ्ग दाजु काे चलचित्र भन्ने बितिक्कै मन मा छुट्टै आनन्द आउने गर्छ ❤❤ मेरो जिवनमा पनि कबड्डि जस्तो वास्तविक जिवनमा नै भाेगिसकेकाे भएर।पनि thanks for all tandroo movie team ❤❤
Oscar winning acting 🙌
Huge respect for dayahang sir 🙏❤
Dayahang Dai ko fan jati yeta.....❤️
yes yes!
पहिले पहिले राजेश हमाल नाम देख्ने वित्तिकै हेर्ने🖤🔥❤️
अहिले दया ह्याङ राई को नाम देख्ने वित्तिकै हेर्ने ❤️🇳🇵🔥
👇
मेरो मिलन सार साथी क. चट्टान 'सुर्य तामाङ' २०५८/५/९ गते दोहोरो भिरन्त मा आखा अगाडि सहिद हुनु भको थियो। जनता को लागि बलिदान दिने महान सहिद हरुलाई हार्दिक श्रद्धाञ्जली।
Hunai parthyo....k chai payo janatale tyo yudha ladera
Hora
समयले हिसाब गर्नेछ 😢🙏😢
This movie deserved an oscar!!!what a acting dayahang and all member !!
महानायक दयाहाङ राई को big fan love 💕 you
Ko pagal ho feri mahanayak bhane
@@sundarakhatri729 ko छक्का होस त 🤣🤣🤣
Dayahang rai is pillar of Nepali movie industry.
जनयुद्धको एक भुक्तभोगी मान्छे भएको ले बिगत फर्किएर फेरि एक पटक ऐठन परियो । साच्चिकै बिगत कम भयानक थिएन । कलाकार हरुकाे जिबन्त अभिनयले अाफ्ना अगाडिका घटना हरु पुनः अाँखा विपरीत सल्बलाउन थाले । अधुरो क्रान्तिलाई दयाहाङकाे अभियान र डाईरेक्टरकाे सुझबुझका कारण बडाे कलात्मक ढंगले प्रस्तुत गरिएको छ । धेरै मन छाेयाे । यस्ता फिल्म ले तत्कालीन अबस्थामा ब्यवसायीक सफलता नमिले पनि ,भबिस्यमा यस्काे महत्त्व धेरै माथि हुनेछ । याे एक ऐतिहासिक फिल्म हाे । सबै कलाकार टिमलाई बधाई छ ।
I am putting this movie in my best list of nepalese movies I have ever watched. The movies depicts the story of cultural wing of Moist Guerrillas from civil war time. The story portrayed dilemma of villagers especially old man whether to help or ignore "Koshish", who has been shot. At the same time, movie shows how a strong minded person who is playing leader of team lose the hope for his own life. In this scene, "koshish" character played by Dayahang Rai is phenomenal. Bravo😍❤️
#masterpiece
This opening Song is very emotional especially for those people who lives abroad. Headed up for creating this awareness ❤❤❤
Dayahang Rai acting is just🥰🥰😍❤
Wow 😲😲😲😲
Masterpiece 🥰🥰🥰
Dayahang rai is king of 👑 nepali film industry ❤his acting level is high,,,,
heart touched when dayahang said malai aba sathi nai vannu na hai...💕💕
cinematography dherai babal
very organic Nepali style purushottam Pradhan sir you are real hero of nepal cinema industry
Deserve to be awarded.
What an epic acting Daya dai did, iam also a fan of Budhi Jojo.This is called a movie lots of love from Arunachal Pradesh India
कुनै पनि क्रान्ति येति सजिलो हुदैन जे होस राम्रो अभिनय दयाहाङ सर।
I just can't see dayahang being in alone situation his act is just too perfect which makes a movie realistic it's really emotional 😭🤧
यथार्थमा आधारित चलचित्र विगतलाई चित्रण गरेको छ।विशेष धन्यवाद दयहाङ्गा Timalaaiii
ज जसले यो CMT पढ्दै हुनुहुन्छ उहाँको परिवार लाई सधैं भगवानले रछ्या गरून् दया ह्याङ्ग को मनि ठूलो फ्यान हुम्❤️❤️❤️
Thank you
Thank you
कुनै समय को यथार्थ चित्रण गरिएको छ राम्रो छ मुवी नेपाली ले सम्झना गर्ने 🇳🇵🙏🏿
Dayahang rai is king of 👑 nepali film industry ❤️his acting level is just wow 😲😮
Yes brother
exactly true ❤❤
One Day Dayahang Dai will bring Oscar❤ if not, he is above standard actor of Oscar. This act in movie clearly shows how good he is.👏
यो एउटा फ्लिम मात्र नभएर एउटा सच्चा कहानि मा आधारित फ्लिम रहेछ,,लास्ट मा रियल क्यारेक्टर लाइ नोटिस गरिएको छ,धेरै राम्रो लाग्यो
Heart touched 😢
Dayahang Rai 🙏🏻🙏🏻🙏🏻
And happy to see you here Anwesh Thulung da.😊🙏🏻
देश तथा विदेश बाट नेपाली🇳🇵चलचित्र नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद
Appreciate to our great director sir and my favourite actor dayahang for inspiration and good struggling eye opening movie❤️🙏
After watching this movie ..#Daya Daju ❣️🥰💓 Jhan man paryo yar🥺
Life ma first time yasto movie dekeko 😔 dayahang rai sir ji yo sabai kasari possible vyo oh my god tarif jati gre pani uti kam hunxa hajurko..💗
Omg goosebumps yr never expect.... Masterpiece act ❤❤❤❤
this was the only movie i attended that got a standing ovation from whatever audience was present in the hall
Great act daya gand rai daju..tyasie nepali film inderatryma nam ako hina hatsupp to u🇳🇵🇳🇵
Trueely masterpiece movie.. Tyo baylako realistic kahani ekdam organic way ma dhaykhako ma dherai dherai dhanwayad team lai❤️❤️
Haven't watched this kind of movie in my life🤩Such an amazing.
My favorite 😍 ❤dayahang 💗💗🤗🤗🤗
दयाहाङ राई हेरो को फिल्म जस्तो मज्जा आउने फिल्म कसैको लाग्दैन malaita💗
One of my favourite hero Daya sir such beautiful movie 🍿🎥
यो फिल्मले जनयुद्ध २०५६ साल देखि २०६१ साल सम्मको याद दिलायो। यो बेला अत्यन्तै डर भएर हिन्ने दिन थियो😢😢😢
दयाहाङ दाजु को अहिलेसम्म कै बेस्ट फीलिम लाग्यो मलाई!!चै!!
what a heart whrenching story ; to think that nepal went through the civil war just to arrive where it is now truly is a shame
दयाहाड़ को कारण ले मात्र हेरेको यो फ़िल्म होईन भने यो प्रचण्ड को लगानीमा बनेको फ़िल्म भन्दा फरक नपर्ला जाहा मावाबादी भूमिका पोजेटिभ् देखाउन खोजेको छ मावाबादी ले गरेको अत्याचार लाई पनी समाटेको भए चै फ़िल्म पक्कै निष्पक्ष तरिकाले बनाएको देखीने थियो र फ़िल्म पनी राम्रो बनिने थियो जस्तो लाग्छ जे होस दयाहाड़ राई awesome 👍👍
Ma Kasam dhahang Rai ko movie vanepaxi malai Sarai man parxa❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
महान जनयुद्ध जिन्दावाद!!❤❤❤❤
comrade ganga bahadur wish you have a wonderful life ahead...you struggle a lots for your life and nation . You are a great warrior . Dayahang rai you rock the nepalese cenima ...
नेपालमा राजतन्त्र गयो तर नेपाली राजनीतिको हालत उस्तै छ। नेपालको इतिहासमा जनयुद्ध त एउट नाटक मात्र भयो
DAYAHANG dai ko sabai video sabai nepali darshak ko ma mutuma can kina acting ramro xa so💗💗💗💗👌🏼👌🏼👌🏼💪👍
चलचित्रमा कलाकारहरुकाे अभिनय साच्चिकै दर्दनाक छ। वास्तविक पात्रले केकस्ता दुख अप्ठ्यारो भाेगे हाेलान्। क्रान्ति र परिवर्तनकाे नाममा कति गुमनाम भए, कतिले ज्यान गुमाए, कतिले अपांग हुन पर्याे। हिजो ढाल बनेर टाउकेहरुलाई ठाउँमा पुर्याउनेहरुकाे खाेजि भयाे, भएन या कहिले हुन्छ? वास्तविक कथाका लागि सम्पूर्ण टिमलाई धन्यवाद, वधाई तथा शुभकामना।
जनताले आशा गरेको जस्तो जति हुन पर्थ्यो त्यो हुन सकेन तर अलिकति भएपनि परिवर्तन भएका छन्। तर त्यो आन्दोलनका पिडितहरुलाई राज्यले वास्ता गर्नु पर्छ।
I hope our flims will be of this standard.Hats of to the actors n actresses for such strong epressions, emotions.This flim is worth watching!❤
Simple very very heart touching movie 🙏🙏..Rolpa ko sankatkalin abasta ko yad ayo
Super acting of Daya daju🙏❤️heart touched story of warrior of maoist😢
क्रान्ति त्यसै कहाँ सफल भएको हाे र, ती हजारौं याेद्वाहरुमा उच्च सम्मान सहित क्रान्तिकारी लालसलाम ❣️
क्रान्ति अझै बाँकी छ ।
अभिनय सबैको उत्कृषट
दया हाङ राई को फिल्म खोज्दै खोज्दै आज २०८० चैत्र १२ गते यो फिल्म बल्ल हेरी है 💖😚🇰🇷
Hamro gau ma shooting gareko flim ..balla herna payo 😊😊
जस्तो सुकै पात्र को पारखी
दया दा🙏🥰❤️
A very worth full movie! Dayahang is outstanding!!🙏👍
Simple! Yet so beautiful!! ❤❤
जनयुद्ध जिन्दावाद
गणतन्त्र जिन्दावाद।
प्रत्यक्ष निर्बाचित
कार्यकारि रास्ट्रपति जिन्दावाद ।
nabhuk jholey 😡
Thorai tara mitho vanne Jastai raicha yo movie..👌..
राम्रो फिलिम बनेकोरछ रुदै हेर्दैगरेँ
य होई य होई !
आखिर के त भन्दाखेरि dayahang को मुवि हेर्न पाईने भो नि ❤
हेर्न मन लागेको पहिले हो बल्ल आज भेटीयो हेरी यो, सारै राम्रो छ मन पर्यो
daya daiko sabaivanda pida dai movie 😥😥😥ramro rahycha ani tyo sano nanile sanu hat bat pani khuwayeko heart turching 💔💔nani ko aviyanle mutu chyo 🖤🖤🖤
Masterpiece direction by Samten Bhutia.
now waiting for 'Seto Surya'( white sun ) movie
नेपाली फिलिम नहेरिएको पनि बर्ष भो आज हेर्दै छु त्यो पनि दया र बुद्धि को अत्ति राम्रो छ।जस्तो छ। ल सुरु गरौँ आउनु होस्
दयाहाङ र बुद्धि तामाङ र सम्पूर्ण कलाकारहरु रहेको फिल्म राम्रो छ है💗
Hats off to director samten bhutia & Dayahang dai. Cinematography just wow. What a movie 👌
Fantastic movie...amazing performance by Dayahang Rai sir
My life time favourite movie. Our real hero Daya sir grand salute to you ❤❤❤
अत्यन्तै राम्रो छ फिल्म
dayahang rai ko acting akdam real hunxa mero aasunai thamna sakina xu katibela mero aakha rasayo ra vabuk banayo pattai vayena yo move le
Very hard teaching ❤movie 😢😢 love you Nepal 🙏
Camera work babal. Intencity of film 🎬nai arko leval ma purayaeko xa.
Naya pustalai pani hamro npl ma pani yasto thiyo vanni etihasa bokeko movie damiiii👍️👍️👍️👍️👍️♥️♥️♥️♥️♥️♥️
Finally my wait is over❤🤍
Great movie❤❤❤
सदाबहार नायक सदाबहार फिल्म । हेरौँ जाडोमा तान्दै चिलिम।😀 धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ । ( जय चलचित्र )😀👈
It's a masterpiece just loved it
Patience and persistence really awesome
Outstanding movie wow
Super star dayahyang rai
comedy star buddhi tamang...
उत्कृष्ट अभिनय,प्रतिकात्मक विम्वहरुका दृश्य बढिले गर्दा कथाले तान्नु भन्दा भ्रमित बढि पार्यो र कतिपय दृश्यहरु जवरजस्ति लम्ब्याइका छन।निर्देशक,कथाको भाव स्पष्ट र प्रभावि बनाउन,सम्पादक निर्मम हुनु पर्छ।
Daya da always King 👑 best actor