에 मा vs 에서 मा, तुलना, बुझाई उदाहरण सहित !! 에서 बाट, देखि, मा || Korean Grammer
HTML-код
- Опубликовано: 4 окт 2024
- यो भिडियो चाहिँ 에서 मा vs 에 मा बारेमा हो कि कसरी हामीले चाहिँ कोरियन भाषाको नेपालीमा उल्था गर्ने बेलामा 에서 र 에 को दुइटैको अर्थ वाक्यमा स्थिति अनुसार "मा" लाग्छ यसैको बुझाई उदाहरण सहित भिडियोमा तपाईले हेर्न सक्नुहुन्छ !!
** content of the video **
에 vs 에서
मा vs मा
에 = मा (एउटै अर्थ )
에서 = मा , बाट , देखि
에서 को अर्थ कैले "मा" हुन्छ ?
अवस्था, स्थिति अनुसार
** 에 मा **
यो स्थानवाचक हो !
It is location particle.
** 에 मा **
तर स्थान बाहेक यो समय, स्थिति र अरु पनि धेरै ठाउँ मा लाग्ने गर्दछ!!
** 에서 मा **
यो पनि स्थान वाचक हों ! It is also location particle.
स्थान बाहेक यो समय, स्थिति र अरु पनि धेरै ठाउँ मा लाग्ने गर्दछ!!
यो चाहिँ स्थान सङ् मात्र लाग्ने गर्दछ!!
**에서 - मा - **
" कर्ता ले कुनै ठाउँ मा रहेर काम गरेको अथवा काम भएको जनाउँदा यसको अर्थ " मा " हुन्छ !"
उदाहरण :-
1. 저는 집에 있습니다.
1. म चाहिँ घर मा छु!
저는 집에서 청소를 합니다
1. म चाहिँ घर मा सरसफाई गर्छु!
2. 시장에 가요 !
2. बजार मा जान्छु !
2. 시장에서 쇼핑 해요 !
2. बजार मा किनमेल गर्छु !
3. 저는 회사에 가요 ! 3. म चाहिँ कम्पनी मा जान्छु !
3. 저는 회사에서 일을 합니다 ! 3. मा चाहिँ कम्पनी मा काम गर्छु !
"मा" अर्थ जनाउन को लागि
ठाउँ मा सामान्य रूप मा कर्ता को उपस्थिति जनाउन को लागि = 에
ठाउँ मा रहेर कुनै क्रिया अथवा काम गरेको भएको जनाउने बेला =
에서
** useful hashtags**
#epstopik #korealearning #koreangrammar #koreanlanguagelearning #koreanlanguagelearning #studykorean #epskorea #koreanstudies #koreaneducation
*Useful Tags ***
korean
korean vocabulary
grammar
korean listening
skill test
tolk to korea
tolk to korean
korean language
korean basic
ubt
learn korean
korean grammer
korean model test
korean exam
epstopik
dream when korea
korean grammar
learning korean beginner
learning korean
korean alphabet
korean learning
korean words
hangul
한국어
korean phrases
한글
korean lesson
study korean
pronunciation
korean lesson for beginners
eps topik.
eps topik new update.
hangul alphabet
eps topik news.
eps topik latest news.
#koreanteacher
#koreanclass
#language
#speakkorean
#koreanstudy
#koreanlanguageclass
#koreanlanguage
korean verb
동사
한국어 문법
learningkorean
learnkorean
korean words.
korean word meaning.
korean word meaning in nepali.
korean word meaning in nepali language
korean meaning
korean similar words in nepali.
에 에서 Grammer in nepali
sarai sajjilo tarilkale sikaunu hunx thanks
Very good 🎉
Good job
Thanks
🎉🎉