गोर्खा चौतारीको डिपिआर तयार भयो, शिलान्यास कहिले ? विरुवाहरु सार्न थालियो, बाच्ने सम्भावना कति ?

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • गोर्खा चौतारीको डिपिआर तयार भयो, शिलान्यास कहिले ? विरुवाहरु सार्न थालियो, बाच्ने सम्भावना कति ? #clickdharan #harkasampang #dharannews

Комментарии • 20

  • @gangalimbu2391
    @gangalimbu2391 29 дней назад +14

    महन कार्या गर्ने ब्याक्तिहरुलाइ बधाईछ

  • @tayahangrai6754
    @tayahangrai6754 29 дней назад +9

    Dharan ko hami sampurna Assal jantharaualay Purna Sir and your entire Team lai kailay vulnay chaina . We are proud to be a part of Gurkhas kids 🫡🫡🫡💪💪💪💪

  • @lalitlimbu4244
    @lalitlimbu4244 28 дней назад +8

    गोर्खा चौतारी गज्जब

  • @manojrai6205
    @manojrai6205 28 дней назад +6

    jaya dharan 🙏🙏🙏🙏

  • @Rojan_art_studio_dharan
    @Rojan_art_studio_dharan 29 дней назад +7

    good job

  • @harirai588
    @harirai588 28 дней назад +3

    Dharan mayor harka sampang jindabad

  • @nirakarnabin4360
    @nirakarnabin4360 28 дней назад +3

    काम अत्यन्तै राम्रो हो तर केहि सुझाब है, यो भनेको सबैको लगानि भएको एक गत्तिलो पार्क हो हचुवामा बनाउनु हुँदैन र जस्लाई भेट्यो त्यसलाई दिनु हुँदैन। यो पार्ककाे संरचनालाई बृहत इन्जिनियरिङ गरेर धेरै राम्रो सामान र धेरै मेहेनत गरेर दीर्घकालीन टिक्ने किसिमले राम्रो अनुभव भएको लाई ठेक्का दिनु पर्छ अर्को कुरा भुईलाई लोडर लगाएर अत्यन्तै दर्विलो तरिकाले थिच्नु पर्छ ताकि कुनै पनि ठाउँ नभासियोस्। यो भिडियो हेर्दा पूर्ण सर धेरै सुझबुझ भएको र त्यो निर्माण गर्ने विषयमा धेरै परिपक्व विचार भएको बुझे ! विकास गर्न यो किसिमको कन्फिडेन्स चाहिँ हुनुपर्छ । काम हचुवामा गर्नु हुँदैन । नजिकै भनिएको ढुंगाकाे चौतारो बनाउँदै गरेको ठाउँमा लोडरले माटो किचिएको छैन कालान्तरमा त्यो ठाउँ भासिन सक्छ त्यो विषयलाई ख्याल गर्नु पर्दछ । अनि कुरा डिजाइनको आयो डिजाइन अन्य कुरा भन्दा फरक र आकर्षक हुनुपर्छ । भेल बाढीको निकास राम्रो संग गर्नुपर्छ । भित्र भित्रै पानी सोसीएर निकास हुने अन्डरग्राउण्ड पानिनिकास बनाउनु पर्छ । भित्तामा पर्खाल लगाएर भित्तोलाई झर्न न सक्ने बनाउनु पर्दछ। कलर हरु नजाने किसिमको उच्च कोटिको लगाउनु पर्दछ। धन्यवाद

  • @royatalimbu3423
    @royatalimbu3423 29 дней назад +5

    ❤❤dami

  • @akshayrai9405
    @akshayrai9405 29 дней назад +7

    ❤😌

  • @royatalimbu3423
    @royatalimbu3423 29 дней назад +4

    Good job ❤

  • @madanjimi2498
    @madanjimi2498 28 дней назад +1

    Jaya gorkha🎉🎉

  • @toranthapa
    @toranthapa 29 дней назад +2

    Good job sir

  • @CmCm-f9s
    @CmCm-f9s 29 дней назад +4

    Bar dahine ra pipul debredidema ropnuparxa

  • @narayanrai1056
    @narayanrai1056 28 дней назад +2

    बिकास गर्नुस जय जयकार होस लाहुरेटिम🙏तर स्याल थिए त्यहाँ नखेदाउनु है दाह्रडेहरु मर्छन नै जलेर त्यसको सिनो खाने चाहिन्छ नत्र गन्हाउँछ,धन्दावालि जस्तै☠️

  • @bhavashrestha9528
    @bhavashrestha9528 28 дней назад

    Good🎉🎉🎉🎉🎉🎉

  • @SamyoSubba-o2c
    @SamyoSubba-o2c 28 дней назад

    ❤❤❤❤

  • @Yakthu7194
    @Yakthu7194 28 дней назад +1

    Dharan maathiko gurkha memorial park KO bijok bhako chha teslai chai kasle heridiney

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 29 дней назад +3

    Good job

  • @bimalakc9870
    @bimalakc9870 28 дней назад

    ❤❤❤❤❤❤❤